Thursday, April 22, 2021
Home Not-to-be-missed विकी कौशलसँग जोडिइन् सारा अली खान

विकी कौशलसँग जोडिइन् सारा अली खान

,

मुम्बई । अभिनेत्री सारा अली खान यतिबेला नयाँ फिल्म ‘द इम्मार्टल अश्वत्थामा’मा नायिकाको रूपमा आबद्ध भएकी छन् । यो फिल्ममा अभिनेता विकी कौशलको जोडी को बन्ने हो भन्ने निकै चासो थियो । सारा यो फिल्ममो जोडिएपछि कौतूहल मेटिएको छ ।

यी अभिनेत्री यतिबेला यो फिल्मको तयारीमा जुटिसकेकी छन् । कोरोना संक्रमणका कारण निर्धारित समयमै कलाकार चयन गरेर छायांकन हुन नसकेको यो फिल्म अब भने मौदानमा उत्रने भएको छ ।

द सर्जिकल स्ट्राइकबाट चर्चामा आएका अभिनेता विकीसँग अभिनेत्री सारा अलीको यो पहिलो फिल्म हुनेछ । फिल्मको कथावस्तु अन्यभन्दा केही फरक रहेको यसका निर्देशक आदित्य धारले बताएका छन् ।

अभिनेत्री साराको नयाँ फिल्म कुल्ली नम्बर १ प्रदर्शनको तयारीमा छ । सो फिल्ममा यी अभिनेत्रीले वरुण धवनको जोडी भएर काम गरेकी छन् । यो फिल्म चाँडै आउनेमा साराको प्रशंसकहरू विश्वस्त छन् ।

(Visited 145 times, 1 visits today)
Loading comments...

आजको समाचार

क्लेप्टोमेनियाँ रोगको बिगबिगी

क्लेप्टोमेनियाँ एउटा मानसिक रोग हो । यो रोगले प्रभावित मानिसमा अरूको सामान, सम्पति वा कुनै पनि वस्तु चोरूँ चोरूँ जस्तो लाग्दछ । सामान्यतया मानिसमा...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

त्रिचालिस किलो गाँजासहित चारजना पक्राउ

सिन्धुली । जिल्लाका पश्चिमी भेगमा रहेको बाग्मति खोला नजिकबाट प्रहरीले ४३ किलो गाँजा सहित ४ जनालाई पक्राउ गरेको छ । हरिहरपूरगढी गाउँपालिका १ बागमती...

साताका लोकप्रिय समाचार

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

रामबहादुर थापा पुनः गृहमन्त्रीमा नियुक्त

काठमाडाैं ।  राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीका सिफारिशमा नेकपा (एमाले)का नेता रामबहादुर थापालाई गृहमन्त्रीमा पुनः नियुक्त गरेकी छिन् । नेकपा (एमाले) संसदीय...

ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचन : नेपाल

काभ्रेपलाञ्चोक । ओली दम्भको पहिलो धक्का पत्रकार महासंघको निर्वाचनमा पाएको एमाले वरिष्ठ नेता माधवकुमार नेपालले बताएका छन् । नेपाल पक्षीय नेता कार्यकर्तालाई लक्षित गर्दै...

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू...

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

ट्रेन्डिङ

यथाशीघ्र छिटो वार्ता समिति गठन होस् : भूपू गोर्खा सैनिक

काठमाडौँ । भूतपूर्व ब्रिटिस गोर्खा सत्याग्रह संयुक्त सङ्घर्ष समिति गोर्खा सैनिकले उठाउँदै आएको निवृत्तीभरण र क्षतिपूर्तिलगायतका मुद्दा सम्बोधन गर्न यथाशीघ्र छिटो वार्ता टोली गठन...

नेकपा विवाद मिलाउन दोस्रो तहका नेताको सक्रियता

काठमाडौँ । शीर्ष नेताबीच विवाद कायम रहेका बेला सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दोस्रो तहका नेताले सहमतिको खोजीका लागि सक्रियता देखाएका छन् । सहमतिकै...

कोरोना संक्रमित सिनेकर्मी अस्पतालदेखि होम आइसोलेसनसम्म

काठमाडौं । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण निकै बढेको छ । कोरोनाबाट कलाकारहरू पनि त्यत्तिकै प्रभावित भएका छन् । यतिबेला विभिन्न कलाकारहरू...

जिर्ण काठेपुल बिस्थापित गरेर पक्की पुल निर्माण गरिँदै, स्थानिय हर्षित

सप्तरी, राजविराज । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका ४ स्थित भिमा खोलामा पक्की पुल निर्माण हुने भएको छ ।सोमबार एक कार्यक्रमबीच राष्ट्रियसभा सदस्य शेखर कुमार...

निजामती सेवा विधेयक : ५४ पटक बैठक, उपलब्धि शून्य

काठमाडौं । मुलुकको कर्मचारी प्रशासन हाँक्ने मुख्य कानुनका रूपमा रहेको संघीय निजामती सेवा विधेयकबारे संसदीय समितिमा ५४ पटकसम्म बैठक बस्यो । संसद्को राज्य व्यवस्था...

सम्पत्ति विवरण समयमै सार्वजनिक गर

नेपालमा प्रधानमन्त्री तथा मन्त्रीका रूपमा आउने राजनीतिक नेतृत्वले नियमित रूपमा नै सम्पत्ति विवरण सार्वजनिक गर्ने परम्परा छ । यसैगरी राष्ट्रसेवक कर्मचारीले भने हरेक आर्थिक...

आज १२ थपिए, कर्णालीमा संक्रमितको संख्या २३ पुग्यो

वीरेन्द्रनगर । कर्णाली प्रदेशमा थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णालीमा नयाँ र पुरानो संक्रमति गरी २३ जना पुगेका छन् ।...

गाउँमै उद्यम गर्नेलाई १ प्रतिशत ब्याजमा सहुलियत ऋण

सिन्धुपाल्चोक । बिनाधितो १ प्रतिशत सहुलियत ब्याजदरमा उद्यम गर्न चाहने उद्यमीहरुलाई लक्षीत गरेर लिसंखुपाखर गाउँपालिकाले सुरु गरेको अध्यक्ष उद्यमशिलता कार्यक्रम प्रति स्थानीयको उत्साह देखिएको...

चिनियाँ अनुभव सबैका लागि उपयोगी हुनसक्छ : मन्त्री ढकाल

काठमाण्डाै‌ ।  स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले कोभिड–१९ भाइरस विश्वका लागि ठूलो चुनौती रहेको र चीनले प्राप्त गरेको अनुभव सङ्क्रमण नियन्त्रणमा महत्वपूर्ण सावित भएको...

विपन्नलाई सुनिताको सहयोग

काठमाडौं । गायिका सुनिता दुलालले मृगौला पीडित ओम कृष्ण भण्डारीलाई आर्थिक सहयोग गरेकी छिन् । मृगौला पीडित भण्डारी छातीमा खराबी र पाचन क्रियामा समस्या...

सुदूरपश्चिममा एकैदिन थपिए ६८ जना कोरोना संक्रमित

धनगढी । सुदूरपश्चिममा सोमबार ६८ जनामा नोबल कोरोना भाइरस (कोभिड १९) को संक्रमण देखिएको छ । २४ घण्टामा थपिएको यो सङख्या अहिलेसम्मकै उच्च हो...

विद्युतीय ग्रीड खरिद गर्न एडिबीसँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौता

काठमाडौ । सरकारले विद्युतीय ग्रीड खरिद गर्न एसियाली विकास बैंक (एडिबी)सँग १८ अर्ब २५ करोड रुपैयाँ ऋण सम्झौतामा हस्ताक्षर भएको छ । बुधकार अर्थ...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)