Monday, January 25, 2021
Home Not-to-be-missed बल्ल गाउने धोको पूरा भो जन्तरे मामाको

बल्ल गाउने धोको पूरा भो जन्तरे मामाको

काठमाडौं । जीवनमा घर चाहिँदैन, कुनै पद, प्रतिष्ठा केही चाहिँदैन, आफ्नो स्वरमा एउटा भए पनि गीत रेकर्ड गराउने धोको छ भन्दै फेसबुकमा भाइरल भएका जन्तरे मामाको यो धोको पूरा भएको छ । उनले एउटा मात्र हैन, छोटो समयमा तीन वटा गीत रेकर्ड गराइसकेका छन् ।

मोरङको पथरी निवासरी जन्तरे मामा अर्थात् अमितकुमार राई १६ वर्षे ठिटो हुँदादेखि गीत रेकर्ड गर्न चाहन्थे । उमेर ५५ नाघेका यी कलाकारले बल्ल आफ्नो सपना पूरा गरेका छन् । जसका कारण उनलाई यतिबेला संसार जितेको जस्तो लागेको छ ।

एउटा गीत रेकर्ड गर्ने सपनाबारे उनको भनाइ सामाजिक सञ्जालमा देखेपछि दुई महिनाअघि गीतकार गोपालचन्द्र राईले मोरङ पुगेर यी जन्तरे मामालाई खोजे, ‘मैले गीत रेकर्ड गराइदिन्छु भनेपछि उहाँ धेरै खुसी हुनुभयो । मैले फूलैफूलको सौगात तिमीलाई… गीत उहाँको स्वरमा रेकर्ड गराएर युट्युबमार्फत सार्वजनिक गरें ।’ रिलिज भएको दुई महिनामै यो गीतलाई युट्युबमा १७ लाखपटक हेरिएको गीतकार राईले बताए ।

यिनै जन्तरे मामाको तेस्रो गीत ‘म गीत गाउँला…’ लाई शनिबार काठमाडौंमा एक समारोहबीच गीतकार गोपालचन्द्र राई र सामाजिक अभियन्ता पुण्य गौतमले सामूहिक रूपमा सार्वजनिक गरे ।

सो कार्यक्रममा आफ्नो तेस्रो गीत सार्वजनिक हुँदा काठमाडौं बाहिर रहेका गायक जन्तरे मामाले टेलिफोनमार्फत खुसी व्यक्त गरे । अस्वस्थ्यका कारण आफू काठमाडौं आउन नसकेको बताउँदै गायक बन्ने आफ्नो सपना बुढेसकालमा भए पनि गीतका गोपालचन्द्रले पूरा गरिदिएको बताए । गाउँमा हलो कोदालो गरेर बस्ने आफूलाई अहिले गायकको रूपमा गीतकारले परिचित बनाएर ठूलो गुन लगाएको यी गायकले बताए ।

यो पनि पढ्नुहोस   शिव र अन्जु उत्कृष्ट गायक गायिका, उन्नतीलाई लाइफ टाइम एचिभमेन्ट

यसरी गाउँमा सामान्य जीवन बिताएका जन्तरे मामाको पहिलो गीतलाई नारायण गोपाल र भक्तराज आचार्यको मिश्रित स्वरजस्तो भनेर दर्शकले प्रतिक्रिया दिए । उनलाई गीत रेकर्ड गराउन देश विदेशबाट आर्थिक सहयोग पनि जुट्यो । सोही कारण गायनमा आएको दुई महिनाभित्रै जन्तरे मामाको स्वरमा तीन वटा गीत रेकर्ड भइसकेका छन् ।

उनको पहिलो गीत हिट भएपछि शुभचिन्तकको आर्थिक सहयोगमा जुटेको पैसाबाट जन्तरे मामाले गायिका एलिना चौहानसँग संयुक्त स्वरमा दोस्रो गीत कोपिला जस्तो जोवन रेकर्ड गराए । यो गीतले पनि दर्शकबाट त्यत्तिकै राम्रो प्रतिक्रिया पाएको छ । दोस्रो र तेस्रो गीत महिला कलाकारहरूसँग संयुक्त रूपमा गाउन पाउँदा आफू अझै धेरै खुसी भएको यी गायकको कथन छ । दोस्रो र तेस्रो गीतमा त जन्तरे मामाले अभिनयसमेत गरेका छन् ।

आफ्नो तेस्रो गीत म गाउँला गीत यी गायकले गायिका मेलिना राईसँग मिलेर गाएका छन् । शनिबार यो गीतको भिडियो सार्वजनिक गर्दै सामाजिक अभियान्त पुण्य गौतमले उनलाई संगीतको एउटा सुनाखरीको उदय भएको बताए । पूर्वका नारायण गोपाल भनेर दुई महिनायता दर्शकले रुचाएका जन्तरे मामाको गायन प्रतिभालाई सबै मिलेर प्रोत्साहन गर्नुपर्ने भनाइ गौतमले सो कार्यक्रममा राखे ।

उनको यो नयाँ गीतमा गायन बन्ने सपना पूरा भएको सन्देश गीतकार राईले दिएका छन् । जसमा सिर्जना बस्नेत, डिल्लीराम खतिवडा र जन्तरे मामाको अभिनय रहेको छ ।

(Visited 162 times, 1 visits today)
Loading comments...

आजको समाचार

गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन...

प्रधानमन्त्री ओलीद्वारा पशुपतिनाथमा विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज पशुपतिनाथ मन्दिरमा विश्व शान्ति एवं राष्ट्र कल्याणको सङ्कल्पले विशेष पूजासहित सवा लाख दीप प्रज्ज्वलन गरे । धर्मपत्नी...

इतिहासमा सीमित हुँदै माओवादी

नेपालका कम्युनिस्टहरूको राजनीतिक इतिहासमा धेरै उतारचढाव यसले पार गर्दै गर्दा पटकपटक विभाजित भई नेपालका कम्युनिस्टहरू फुटको पर्याय बनेका छन् । प्रायः सबै साना साना...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

पानीजहाज कार्यालयको कामः ७ करोड बजेटमा साढे १ करोड खर्च

काठमाडौं । वर्तमान सरकारको चासो र निकै प्राथमिकतामा परेको पानीजहाजको क्षेत्रमा एक वर्ष कानुनको मस्यौदा तयार गर्न र अध्ययनमै बितेको छ । नेपाली पानीजहाज...

साताका लोकप्रिय समाचार

ल्हासामा हिमालय एयरलाइन्सको परीक्षण उडान

काठमाडौँ । नेपालबाट अन्तर्राष्ट्रिय उडान भर्ने निजी क्षेत्रको हिमालय एयरलाइन्सले चीनको ल्हासामा आज परीक्षण उडान गरेको छ । नेपाल र चीनको संयुक्त साझेदारीमा सञ्चालित...

सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना

महेन्द्रनगर । सुदूरपश्चिम प्रदेश सरकारमा मन्त्रीमण्डल फेरबदल हुने सम्भावना बढेको छ । प्रतिनिधिसभा विघटनपछि दुई समूहमा विभाजित नेकपा सुदूरपश्चिमका ओली समूहका भौतिक पूर्वाधार विकास...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

इलामका ८१ वटै वडामा कांग्रेसको विरोध

इलाम । इलामका ८१ वटै वडामा नेपाली कांग्रेसले विरोधका कार्यक्रम गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओली सरकारले असंवैधानिक र स्वेच्छाचारी कदमभएको भन्दै ८१...

प्रधानमन्त्री विरुद्ध बालुवाटारमा प्रदर्शन, २६ अधिकारकर्मी पक्राउ

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउसो प्रदर्शन गरेको...

ट्रेन्डिङ

महिला सशक्तीकरणमा कोकाकोला

काठमाडौं।    महिला सशक्तीकरणमा कोकाकोलाले अभियान सुरु गरेको छ । महिला आर्थिक सम्भावित क्षमता राख्न संसारको साझा सफलतामा बराबरको योगदानकर्ता हो भन्ने कम्पनीको विश्वास...

फिनल्यान्डसँग फ्रान्स स्तब्ध

पेरिस । विश्वविजेता फ्रान्स अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा घरेलु मैदानमा फिनल्यान्डसँग २–० ले स्तब्ध बनेको छ । यससँगै फ्रान्सको पछिल्लो १३औं खेलसम्मको अपराजित यात्रामा पूर्णविराम...

काठमाडौंबाट स्याङ्जा गएको एम्बुलेन्स दुर्घटना, दुईको मृत्यु, दुई गम्भीर

काठमाडौं । स्याङ्जाको वालिङ नगरपालिका ५ मजकोटमा एम्बुलेन्स दुर्घटना भएको छ । दुर्घटनामा दुई जनाको मृत्यु भएको छ भने एक गर्भवती महिलासहित दुई जना...

प्रदेश १ मा सोमबारमात्रै १५५ संक्रमित थपिए

मोरङ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या हरेक दिन बढ्दै गएको छ । सोमबार अहिलेसम्मकै बढी संक्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालयका...

टेलिकमलाई गुणस्तरीय सेवा प्रवाह गर्न सञ्चारमन्त्रीको निर्देशन

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गुणस्तरीय, सस्तो र भरपर्दो सेवा प्रवाह गर्न नेपाल टेलिकमलाई निर्देशन दिएका छन् । सरकारका प्रवक्ता समेत रहनु...

जनअपेक्षा छिट्टै पूरा हुनेछन् : अध्यक्ष प्रचण्ड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेकपा नेतृत्वको सरकारले सत्ता सञ्चालन गर्ने बाँकी अवधिमा जनताले अपेक्षा गरेअनुसार...

बाजुराको क्वारेनटाइनमा मृत्यु भएका वृद्धको रिपोर्ट नेगेटिभ

बाजुरा । बाजुराको खप्तड छेडेदह गाउँपालिका ७ मा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषको रिपोट नेगेटिभ आएको छ । मृतक सँगै रहेका २ जनाको पनि पिसिआर...

बाहिरी चलखेलबाट देस बचाउन संसद विघटन : विष्णु पौडेल

वीरगन्ज । नेपाल कम्यूनिष्ट पार्टी ( नेकपा ) का महासचिव विष्णु पौडेलले प्रदेश २ का ओली समूहका अगुवा नेता कार्यकर्तालाई निर्वाचनमा जुट्न निर्देशन दिएका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

प्रधानमन्त्रीको अभिव्यक्तिप्रति कांग्रेसको गम्भीर आपत्ति

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनको विरोध गर्नेहरू देश विरोधी हुन् भनेर दिएको अभिव्यक्ति अत्यन्तै आपत्तिजनक रहेको नेपाली कांग्रेसले जनाएको छ । फरक...

भर्खरै

विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी : गृहमन्त्री

मान्म । गृहमन्त्री रामबहादुर थापाले विघठित संसद् पुनःस्थापनाको माग गर्ने प्रतिगामी भएको बताएका छन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले कालिकोटमा गरेको जनसभालाई सम्बोधन...

प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता छैन : सभामुख सापकोटा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधि सभाले कार्यपालिकालाई असहयोग गरेको भन्ने कुरामा सत्यता नरहेको बताएका छन् । आज सिंहदरबारस्थित कार्यकक्षमा ध्यानाकर्षण पत्र लिएर आएका अन्तरपार्टी...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

थप ३३९ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप ३३९ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार ३३९ जना थपिएसँगै हालसम्म कोरोना सङ्क्रमित...

धेरै पढिएका

महोत्तरीमा टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार २ जनाको मृत्यु

जलेश्वर । महोत्तरी जिल्लाको गौशाला–सम्सी सडकखण्डमा आज बिहान टिपरले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । मृत्यु हुनेमा जिल्लाको बलवा...

परीक्षणमै संघीयता

झन्डै २ सय ४० वर्ष पुरानो एकात्मक राजतन्त्रप्रणालीको शासन व्यवस्था समाप्त भई हाम्रो मुलुक संघीय लोकतान्त्रिक राज्य प्रणालीमा परिणत भएको धेरै समय भइसक्दा पनि...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

दुई महिनाभित्र रेल सञ्चालनमा आउने

काठमाडौं । सरकारले करिब दुई महिनाअघि भारतबाट ल्याएको रेल सञ्चालनमा अझै अनिश्चितता देखिएको छ । जयनगर–कुर्था रेलमार्गमा सञ्चालनका लागि भारतबाट सरकारले रेल ल्याए पनि...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 105 times, 3 visits today)