Saturday, January 23, 2021
Home राजनीति देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

देश बचाउन हिन्दु राष्ट्रको माग : राणा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष पशुपति शम्शेर राणाले आम जनता र युवा पिढीको राजसंस्था र हिन्दु राष्ट्र प्रतिको चाहना तार्किक निष्कर्षमा पु-याउन आवश्यक भएको बताएका छन् ।

नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्ने जनताको आवाज सकारात्मक र सह्रानीय रहेको अध्यक्ष राणाको भनाइ छ ।

‘सम्वद्र्धनवादमा अभ्यस्त, जनतामाझको राजनीतिक दल भएबाट राप्रपाले यही जनभावनाको समर्थन र पैरवी गर्दै आएको हो । राष्ट्रहितलाई केन्द्रमा राखेर, राजसंस्था र हिन्दु राष्ट्र प्रतिको जनलहरलाई तार्किक निष्कर्षमा पु-याउनु हामी सबैको कर्तव्य बनेको छ,’ राणाले आइतबार एक सन्देश जारी गर्दै भने ।

‘यसबीच पद्धतिमाथिकै बहस देशव्यापी बन्नु आश्चर्य भएन । देशका कुनाकुना जनता जागेका छन् । वाक्कदिक्क छन्, विकल्पको खोजीमा छन् । नेपाली जनता, युवा पिढी सडकमा आएका छन् । नेपाल र नेपाली बचाउन राजसंस्था र हिन्दु राष्ट्रको जोडदार माग गर्दैछन्, जो सकारात्मक छ, सह्रानीय छ, प्रजातन्त्र अनुकूल छ,’ उनले भने ।

परिवर्तन जनचाहना विपरीत गएको भन्दै राणाले सरकार, सत्तारुढ दल र राष्ट्रपतिको भूमिकासमेत आलोचना गरे । ‘समावेशीता, समृद्धि, पहिचान, स्थायित्वको नारा थियो तर देश दिनदिनै ओरालो लाग्दो छ । भ्रष्टाचारी देश भनेर सरकारले नयाँ किर्तिमान राखेको छ । गुटगत, दलगत पक्षधरताले राष्ट्रपतिको गरिमा, निष्पक्षता प्रश्नचिन्हमा छ। सत्तारुढ नेकपा कुर्सी र वैठकको झगडामा लिप्त छ,’ उनले सामाजिक संजालमा भने ।

यो पनि पढ्नुहोस   ओलीले गल्ती गरेँ भनुन् केही समय जेल राखेर निकालौंला : नेपाल

कुर्सीको अन्तहिन झगडामा लागेर सत्तारुढ नेकपाले कोभिड महामारी प्रतिको जिम्मेवारी चटक्कै भूलेको राणाको आरोप छ ।

‘केपी पीकेको अन्तहीन आरोप प्रत्यारोप जनमत, जनहित विपरीत छ । सरकारकै जोडबलमा कोभिड महामारी कुन चरीको नाम हो भन्ने सन्देश प्रवाह गरिएको छ । अब त बेसार र अदुवाको बसिबियाँलो पनि सुन्न छाडियो । दुइतिहाईको शासन भगवान भरोसामा छ, पूर्ण असफल छ,’ राप्रपा अध्यक्षले भने ।

रााणले भने, ‘धर्म सँस्कृति परम्परा, ऐतिहासिक विरासत, राष्ट्रिय एकतामा आम नेपाली हित सुनिश्चित छ । निष्पक्ष अभिवावक संस्था प्रतिको जनचाहना यसै मान्यता अनुकूल छ । राजसंस्था, हिन्दु राष्ट्र प्रतिको उभारले विद्यमान जनचाहना, युवा भावना स्पष्ट गरेको छ ।’

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

साताका लोकप्रिय समाचार

प्रतिनिधिसभाले सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मंगलबारको सुनुवाईमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले ‘प्रतिनिधिसभाले सरकार दिन नसके विघटन हुन्छ कि हुँदैन ?’ भनी प्रश्न गरेका छन् । वरिष्ठ...

पुलिसले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने

काठमाडौं । नेपाल प्रहरीले पनि फुटबल एकेडेमी सञ्चालन गर्ने भएको छ । नेपाल प्रहरी र अखिल नेपाल फुटबल संघ (एन्फा)बीच काभ्रेको साँगास्थित नेपाल प्रहरी...

जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार...

माझी बस्तीमा खुसी : डाक्टर आए सित्तैमा जाँचे, औषधी निशुल्क दिए

सिन्धुपाल्चोक । चौतारा साँगाचोकगढी नगरपालिका–१४ झ्याडी माझी बस्तीकी ८० वर्षीया सुन्तली माझीले जिवनको यो उमेरसम्म अस्पताल र स्वास्थ्यकर्मीलाई नजिकबाट आफ्नो स्वास्थ्य समस्याको बारेमा बताउन...

बैतडीमा कोरोनाका सक्रिय संक्रमित ‘शुन्य’

बैतडी । बैतडीमा तत्कालका लागि कोरानाको सक्रिय संक्रमितको संख्या शुन्य भएको छ । जिल्लाको दशरथचन्द नगगरपालिका ४ का एकजनाले कोरोना जितेसंगै जिल्लामा सक्रिय संक्रमित...

ट्रेन्डिङ

जसपा : पदाधिकारी छनोटमै विवाद

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)को पदाधिकारी छनोटमा विवाद भएको छ । पार्टी एकीकरण भएको तीन महिना बित्दासमेत विवादकै कारण पदाधिकारी छनोट हुन नसकेको...

मजदूरहरुको दुखेसो,रोगभन्दा भोक सहन गाह्रो

काठमाडाैं । चैत १० गतेअघिसम्म सिन्धुलीका हरि माझीलाई दिन बितेको पत्तो हुँदैनथ्यो । दिनभर भारी बोक्यो, साँझ...

रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेकाहरु धमाधम घर फर्किन थाले

बैतडी । समयमै रिपोर्ट नआउँदा बैतडीका विभिन्न क्वारेन्टाइनमा बसेका नागरिक धमाधम घर फर्किन थालेका छन् । महिना दिनसम्म समेत रिपोर्ट नआउँदा क्वारेन्टाइनमा बसेका नागरिक...

केरुङ छ्यो ताल फुट्ने खतरा, भोटेकोशीका तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सिन्धुपाल्चोक । तिब्बतको खासास्थित केरुङ छ्यो ताल फुट्ने खतरा रहेको भन्दै स्थानीय प्रशासनले सुरक्षित रहन प्रभावित क्षेत्रका नागरिकलाई आग्रह गरेको छ । सो ताल...

बिप्लबका प्रदेश ब्युरो सदस्य ईन्दल पक्राउ

सप्तरी । नेत्रबिक्रम चन्द(बिप्लब) समुहका प्रदेश २ ब्युरो सदस्य इन्दल प्रसाद साह सप्तरीबाट पक्राउ परेका छन् । उनलाई सप्तरीको सुरुङ्गा नगरपालिका...

काठमाडौं उपत्यकामा थपिए २६७२ जना संक्रमित

काठमाडौँ । काठमाडौं उपत्यकामा २ हजार ६७२ जना कोरोना सङक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार काठमाडौँमा मात्रै २ हजार १००, ललितपुरमा...

नेपालको स्वास्थ्य चेतना स्तर र व्यक्तिगत जीवनशैलि

राजधानी लगायत देशका प्रमुख शहरहरुमा स्वास्थ्यको चेतना अवस्था अनुकुल देखिन्छ । तर, समग्र नेपालको स्वास्थ्य चेतना स्तर गर्व गर्न लायकको स्थितिमा छैन । तराई...

कोरोना संक्रमणबाट थप १४ जनाको मृत्यु

काठमाडौँ । कोरोना भाइरसको सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरसको सङ्क्रमणबाट...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

धेरै पढिएका

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

थप ३३६ जनामा कोरोना संक्रमण, ४ जनाको मृत्यु

काठमाडौँ । नेपालमा थप ३३६ जना कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमित भेटिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गत २४ घण्टामा देशभर ५...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

मुख्यमन्त्री शेरधन राईको विवाह मोडल ज्याङ्मु शेर्पा संग हुने

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई एकजना मोडलसँग दाम्पत्य जीवनमा बाँधिने भएका छन् । सन् २०१८ की ‘मिस मंगोल नेपाल’ ज्याङ्मु शेर्पासँग...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)