Monday, January 18, 2021
Home Not-to-be-missed भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

भारतविरुद्धको एक दिवसीय सिरिज अष्ट्रेलियाद्वारा कब्जा

क्यानभेरा । सीमित ओभरको दोस्रो खेलमा पनि अस्ट्रेलियासँग भारतले करारी हार व्यहोरेको छ । दोस्रो खेलमा भारत ५१ रनले पराजित भयो । जीतसँगै तीन खेलको एकदिवसीय क्रिकेट सिरिज अष्ट्रेलियाले कब्जा ग-यो । सिरिजको अन्तिम खेल क्यानभेरामा बुधबार हुनेछ । भारत पहिलो खेलमा ६६ ले पराजित भएको थियो ।

आजको खेलमा टस जितेर ब्याटिङ गरेको थियो । उसले निर्धारित ५० ओभरमा ३ सय ८९ रन बनाएका थियो । जीतका लागि ३ सय ९० रनको विशाल लक्ष्य पछ्याएको भारतले निर्धारित ५० ओभरमा ९ विकेट गुमाउँदै ३ सय ३८ रनमा समेटियो ।

भारतका लागि कप्तान विराट कोहलीले ८७ बलमा ८९ रनको योगदान दिए। त्यस्तै, केएल राहुलले ६६ बलमा ७६ रन, श्रेयस अय्यरले ३८ रन, शिखर धवनले ३० रन बनाउँदा अन्य ब्याट्सम्यानले गतिलो पारी खेल्न सकेनन्।

यो पनि पढ्नुहोस   ३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

अष्ट्रेलियाको बलिङमा प्याट क्युमिन्सले ३ विकेट, जोश हज्लेउडल र आडम जम्पाले समान २–२ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले निर्धारित ५० ओभरमा ४ विकेट गुमाउँदै ३ सय ८९ रन बनाएको थियो। अष्ट्रेलियाको लागि ब्याट्सम्यान स्टेभेन स्मिथले शतकीय पारी खेले। उनले ६४ बलमा १४ चौका र २ छक्काको मद्धतमा एक सय ४ रन बनाए।

त्यस्तै, ओपनर डेविड वार्नरले ७७ बलमा ८३ रन, कप्तान आरोन फिन्चले ६९ बलमा ६० रनको योगदान दिए। अष्ट्रेलियाको पारमिा मार्नुस लबुस्चांगेले ७० रन र ग्लेन म्याक्सवेलले २९ बलमा ६३ रन बनाए। भारतको बलिङमा मोहम्मद शामि, हार्दिक पाण्डेय र जसप्रीत बुम्राहले समान १–१ विकेट लिए।

(Visited 63 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

साताका लोकप्रिय समाचार

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

आरआर क्याम्पसका प्राध्यापक आचार्य क्याम्पसबाटै पक्राउ, छात्रामाथि यौनहिंसा गरेको अभियोग

काठमाडौं । काठमाडौंको प्रदर्शनीमार्गस्थित रत्नराज्य लक्ष्मी (आरआर) क्याम्पसका प्राध्यापक ४५ वर्षीय विष्णुप्रसाद आचार्यलाई छात्रामाथि यौन हिंसा गरेको अभियोगमा प्रहरीले पक्राउ गरेको छ । उनी प्राध्यापनरत...

चिसो आङमा जब न्यानो पर्याे…

महादेवटार, भीमफेदी (मकवानपुर) । सुकराम तामाङ कक्षा ४ मा पढ्छन् । आज अलि बढी नै दंग देखिएका उनले चित्र बनाएबापत पुरस्कारमा ‘चकलेट’ पाएका छन्...

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक महाभियोग

एजेन्सी । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी संसदको तल्लो सदन हाउस अफ रेप्रिजेन्टेटिभ्स्ले दोस्रो पटक महाभियोग प्रस्ताव पारित गरेको छ । अमेरिकी इतिहासमा दुई...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

ट्रेन्डिङ

स्वास्थ्यकर्मी तथा सुरक्षा निकायलाई स्वास्थ्य सामाग्री

सप्तरी, राजविराज । कोरोना संक्रमणको जोखीम बढ्दै गएको बेला सप्तरी उद्योग बाणिज्य संघ तथा एभरेष्ट बैंक शाखा राजविराजले संयुक्त रुपमा स्वास्थ्य तथा अन्य सामाग्रि...

अपांगता भएकाहरुको अधिकार कटौती भएको भन्दै प्रधानमन्त्रीलाई ज्ञापनपत्र

रौतहट । अपाङ्गता भएका व्यक्तिहरुको अधिकार कटौती भएकोमा राष्ट्रिय लोकतान्त्रिक अपाङ्ग संघ रौतहटको गम्भीर ध्यानाकर्षण भएको छ । अपाङ्गहरुको सुरक्षा भत्ता कटौती भएको र...

अभिनेत्री वर्षा डिप्रेसनमा

काठमाडौं । अभिनेत्री वर्षा शिवाकोटीले नेपाली चलचित्र क्षेत्रमा हुने विभेदकै कारण आफू पनि केही समय तनाव (डिप्रेसन)को सिकार भएको बताएकी छन् । नेपाली चलचित्र...

श्रीमानको हत्यापछि श्रीमतीले गरिन् आत्महत्या !

काठमाडौं । टोखामा श्रीमान–श्रीमती मृत अवस्थामा भेटिएका छन् । श्रीमती सुदिक्षा गिरी र श्रीमान् उमेश केसी मृत भेटिएका हुन् ।
यो पनि पढ्नुहोस   ३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’
ग्राण्डी अस्पताल नजिकको एक हाउजिङमा...

जातीय भेदभाव तथा छुवाछूतः सामाजिक अपराधको रुपमा

नेपालमा जातीयताका आधारमा गरिने विभेदलाई कानूनी रुपमा निषेध गरिएको छ । यस्तो विभेदलाई संविधानले नै दण्डनीय बनाएको छ । तैपनि व्यवहारमा विभेदको अन्त्य हुन...

राजविराजमा अनिश्चितकालिन निषेधाज्ञा जारी

सप्तरी । दैनिक संक्रमित फेला पर्दै गई कोरोना समुदायमा फैलिने सम्भावना बढ्दै गएपछि स्थानिय प्रशासनले राजविराज नगरपालिका क्षेत्रमा बिहीबारदेखि अनिश्चितकालिन निषेधाज्ञा जारि गरेको छ...

सामुहिक बलात्कार आरोपमा ३ जना पक्राउ

तुलसीपुर । सामुहिक बलात्कार आरोपमा तुलसीपुरमा ३ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा तुलसीपुर उपमहानगरपालिका–७ रामनगर टोल निबासी १८ बर्षका करण परियार, तुलसीपुर...

विजय कुमारले ल्याए सम्बन्धहरू

काठमाडौं । सञ्चारकर्मी तथा आख्यानकार विजय कुमारले यतिबेला आफ्नो दोस्रो कृति बजारमा ल्याएका छन् । पहिलो कृति खुसी ल्याएर मदन पुरस्कार जितेका विजय कुमारले...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

११ एसपी एसएसपीमा बढुवा सिफारिस

काठमाडौं । नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवाका लागि सिफारिस भएका छन् । गृह मन्त्रालयले नेपाल प्रहरीका...

विदेशीलाई थप १४ दिन इन्डोनेशिया प्रवेश निषेध

जकार्ता । विदेशी नागरिकलाई इन्डोशिया प्रवेशका लागि सोमबारदेखि थप १४ दिन निषेध गरिएको छ । कोरोनाभाइरसको महामारी थप फैलिने डरले विदेशी नागरिकलाई स्वदेश प्रवेशका...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

फेरि सुरु भयो साहित्यिक जेसुम यात्रा

काठमाडौं । कोभिडका कारण लामो समयदेखि बन्द रहेको साहित्यिक यात्रा ‘जेसुम यात्रा’ फेरि सुरु भएको छ । जसुमको १३औं शृंखला भक्तपुरमा शनिबार सम्पन्न भएको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)