Friday, April 23, 2021
Home प्रदेश ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

ओलीको प्रतिवेदन निकास दिने खालको भएन : प्रभु साह

,

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रदेश नम्बर २ का अध्यक्ष प्रभु साहले केन्द्रिय अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले सचिवालयमा पेश गरेको प्रतिवेदनले थप जटिलता सृजना गर्ने बताएका छन् ।

केन्द्रिय सदस्य समेत रहेका प्रदेश अध्यक्ष साहले अध्यक्ष ओलीको प्रतिवेदन निकास दिने किसिमको नभएको टिप्पणी गरेका हुन् । प्रमुख नेतृत्व भएको नाताले नयाँ दिशाबोध सहित निकास दिने प्रतिवेदन आउने सर्वअपेक्षा विपरीत आरोप प्रत्यारोप जस्तो भएकोले अध्यक्ष ओलीको भूमिका सम्हाल्ने हुनुपर्नेमा झगडियाको जस्तो देखिएको साहको तर्क छ ।

‘कमरेड केपी ओली पार्टीको मुख्य नेतृत्व हुनुहुन्छ । उहाँले पार्टीलाई निकास दिनुपर्ने हो, समग्र पार्टी पङ्क्तिलाई एउटा दिशा दिनुपर्ने हो । तर सचिवालय बैठकमा उहाँले जुन प्रस्ताव पेश गर्नुभयो त्यो वर्तमान पार्टीको असहज एवं संक्रमणकÞालीन अवस्थालाई ख्याल नै नगरी आएको जस्तो लाग्यो’ साहले भने, ‘अहिले द्वन्द हैन एकता चाहिएको छ, द्वन्द बढ़ाउने कÞुनै प्रस्ताव सही हुन सक्दैन । यी प्रतिवेदनलाई जस्ताको त्यस्तै अगाड़ी बढ़ाउनुको सट्टा दुईटै प्रतिवेदनको सकारात्मक पक्षलाई मिलाएर एउटा प्रतिवेदन बनाएर मात्र तल छलफलमा लानुपर्छ ।’

नेता साहले अहिले नेतृत्व तहमा सहमति कायम गरी पार्टीलाई सहि दिशामा लैजानुको विकल्प नभएको बताए । यस अघि कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले पेश गरेको प्रतिवेदनको जवाफको रूपमा शनिवारको सचिवालय बैठकमा अर्का अध्यक्ष केपी शर्मा ओलीले ३८ पृष्ठ लामो प्रस्ताव पेश गरेका हुन् ।

(Visited 299 times, 1 visits today)
Loading comments...

आजको समाचार

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

भारतमा कोरोना : अहिलेसम्मकै धेरै, एकै दिन ३ लाख ३२ हजार सङ्क्रमित

एजेन्सी । भारतमा कोरोना भाइरसको संक्रमण झनै तीब्र बनेको देखिएको छ । यहाँका स्वास्थ्य क्षेत्रका अधिकारीहरुले दिएका समाचारहरुमा यो संक्रमणका कारण यहाँ मृत्यु हुने...

नेपालगञ्जमा बिरामीलाई बेड छैन, अक्सिजन अभाव हुन थाल्याे

राँझा ।  बाँकेमा कोरोना सङ्क्रमित बिरामीलाई उपचारका लागि भर्ना गर्न कोभिड अस्पतालमा शय्या अभाव भएको छ । अस्वाभाविकरूपमा कोरोना सङ्क्रमण फैलिएपछि नेपालगञ्जस्थित भेरी अस्पताल...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

साताका लोकप्रिय समाचार

कांग्रेसको निर्वाचन समिति संयोजकको जिम्मेवारी महादेव यादवलाई

काठमाडौं । नेपाली कांग्रेसको निर्वाचन समितिको संयोजकको जिम्मेवारी महादेव यादवलाई दिइएको छ । निर्वाचन समितिका संयोजक रहेका राधेश्याम अधिकारीले राजीनामा दिएपछि रिक्त रहेको पदमा...

स्थानीयद्वारा कटारी–घुर्मी सडक अवरोध

उदयपुर । जीर्ण अवस्थामा रहेको सिद्विचरण लोकमार्गको स्तरोन्नतीमा सरोकारवाला निकार्यले ध्यान नदिएको भन्दै स्थानीयद्वारा अनिश्चितकालीन सडक बन्द गरेको छ । माथिल्लो सगरमाथालाई तराईसँग जोड्ने...

दुर्घटनाको बाटोमा नेपाली कम्युनिस्ट आन्दोलन

२००६ सालको वैशाख १० गते भारतको कलकत्तामा नेपालको पहिलो कम्युनिस्ट पार्टीको जन्म हुँदै गर्दा राणा शासनविरोधी आन्दोलनको मोर्चा बन्दै थियो । पुष्पलाल श्रेष्ठ, नरबहादुर...

गोठमा गोरु छैन आँगनमा बाइक

गएको जेठमा रामचन्द्र काकाले हलगोरु बेचेछन् । विगत वर्षहरूमा गोरुको सिजन जेठमै सुरु हुन्थ्यो । जेठ नलाग्दै गोरु खोजेर हल बनाइसक्थे । आठ वर्षअघि...

राजस्व छलीमा भन्सार प्रतिनिधि नै

काठमाडौं । सरकारले राजस्व छलीविरुद्ध आक्रामक रूपमा अघि बढेको दाबी गरिरहे पनि भन्सार प्रतिनिधिको मिलिमतोमा १ करोड १३ लाख रुपैयाँभन्दा बढी राजस्वमा ठगी गरेको...

ट्रेन्डिङ

पाँच वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ

उदयपुर । जिल्ला प्रहरी कार्यालय उदयपुरले पाँच वर्षिय नाबालिकालाई बलात्कार गरेको आरोपमा एक युवकलाई पक्राउ...

आज नेकपा सचिवालय बैठक

काठमाडौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठक बस्दैछ। पूर्वनिर्धारित सहमतिअनुसार बैठक आज बुधबार बस्न लागेको हो । यद्यपि यस अवधिमा विविध राजनीतिक...

साउदीमा ६७४ नेपालीमा कोरोना सङ्क्रमण, एकको मृत्यु

काठमाडौं । नेपालको प्रमुख श्रम गन्तव्य मुलुक साउदी अरेबियामा ६७४ नेपालीमा कोभिड–१९ को सङ्क्रमण देखिएको छ । साउदी स्वास्थ्य मन्त्रालय र विदेश मन्त्रालयका अनुसार...

स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी लैजानुपर्छ : सांसद तामाङ

मेलम्ची । स्थानीयवासीको जायज माग पूरा गरेर मात्र मेलम्चीको पानी काठमाडौँ लैजानुपर्ने सिन्धुपाल्चोक क्षेत्र नं २ का सांसद शेरबहादुर तामाङले बताएका छन् । मेलम्ची...

ज्ञान निकेतन र इनोभेटिभ च्याम्पियन

काठमाडौं । ज्ञान निकेतन र आयोजक इनोभेटिभ नवौं इनोभेटिभ कप अन्तरविद्यालय बास्केटबल प्रतियोगितामा मंगलबार च्याम्पियन बनेका छन् । ज्ञान निकेतन ब्वाइज तथा...

कोरोना अनुभव : यस्तो पो सरकारी अस्पताल ! स्वास्थ्यकर्मी हुनु त…

काठमाडौँ । चिटचिट पसिनाले गञ्जी चिसो भयो । रिँगटा चल्न थाल्यो । मैले यतिविघ्न टाउको दुखेको जीवनमा कहिल्यै अनुभव गरेको थिइन । ज्वरोको तापक्रम...

तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने तयारी

सिद्धार्थनगर । महामानव गौतमबुद्धले २९ वर्ष बिताएको प्राचीन शाक्य राज्यको राजधानी तथा विश्वको सबैभन्दा ठूलो खुला सङ्ग्रहलाय दाबी गरिएको तिलौराकोटलाई विश्व सम्पदा सूचीमा सूचीकृत...

नैतिकताको आधारमा राजीनामा दिएँ : सञ्चारमन्त्री

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले नैतिकताको आधारमा राजीनामा गरेको बताएका छन् । केही बेरअघि ट्वीट गर्दै उनले प्रधानमन्त्री केपी शर्मा...

नवरात्रको नवौँ दिन सिद्धिदात्री देवीको पूजा आराधना गरिँदै

काठमाडौं । नवरात्रको नवौँ दिन दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी नवौँ सिद्धिदात्री देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन...

चिटिक्क अरनिको राजमार्ग (फोटोफिचर)

सिन्धुपाल्चोक । अन्तराष्ट्र्रिय सीमा जोडिएको अरनिको राजमार्ग बर्षाेपछि उच्च स्तरको कालोपत्रे गरेर चिटिक्क बनाइएको छ । नेपाल चीनसँग सीमा जोडिएको अरनिको राजमार्ग खाल्डाखुल्डी र...

घर बनाउने सपना बोकेर बिदेशिएका कुर्मी जब बाकसमा फर्किए…

रौतहट । नयाँ घर बनाउने सपना बुन्दै रौतहट बृन्दावन नगरपालिका वाड नं. ४ हर्दियाका ३८ वर्षीय बिरेन्द्र राउत कुर्मी गत सन २०१८ जुलाइमा मलेसिया...

सदरमुकामसँगै जोडिएको चप्पनमा खानेपानी नहुँदा स्थानीयलाई सास्ती

उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट भित्रै रहेको त्रियुगा नगरपालिका– ११ चप्पन बरुवाधारका स्थानीयबासीले स्वच्छ खानेपानी पाउन सकेको छैन । गाउँ भन्दा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)