Wednesday, January 27, 2021
Home बिचार उच्च समझका साथ अग्रगामी निकास निकाल

उच्च समझका साथ अग्रगामी निकास निकाल

सत्तारूढ दल नेकपामा पछिल्लो चरणमा चलिरहेको विवादले सबैलाई चिन्तित बनाएको छ । पार्टीका अध्यक्षद्वयले राजनीतिक निकास निकाल्नुको सट्टा एकअर्कामा आरोप–प्रत्यारोप लगाई जवाफ र प्रतिजवाफको नाममा झगडा र किचंगलमा रुमल्न थालेपछि स्थिति भयावह हुन्छ कि भन्ने देखिन थालेको छ । धेरैको अनुमानमा यो केही समयमै मथ्थर हुने देखिए पनि अनुमान गरेअनुसार त्यो अवस्था सिर्जना हुन सकेको छैन । यस्तो अवस्थामा राजनीतिक रूपमा उठेका राजनीतिक समस्याहरूलाई हल गर्नका लागि कूटनीतिकभन्दा पनि राजनीतिक समझदारीका बाटो लिनु जरुरी हुन्छ । राजनीतिक समस्यालाई कुटिल र कूटनीतिक व्यवहारद्वारा हल गर्न सम्भव हँुदैन । फेरि, अन्तरदेशीय मामिलामा उठेका समस्याहरूको हल गर्ने उपाय कूटनीतिक विचार हो भने त्यसभित्रको र पार्टीभित्रको आन्तरिक मामलामा उठेका विषयहरू हल गर्न राजनीतिक उपाय अपनाउनपुर्छ ।

नेपालको सन्दर्भमा राजनीतिक दलहरू दलभित्रको समस्या समाधान गर्न कूटनीतिक प्रयासहरू अवलम्बन गर्न जानाले समस्या वास्तविक रूपमा हल हुन सकेका छैनन् । राजनीतिक पार्टीहरूले गर्ने र गर्दै आएको कमजोरी के हो भने अन्तर्राष्ट्रिय मामलामा राजनीतिक रूपमा प्रस्तुत हुने तर राष्ट्रिय मामलामा कूटनीतिक चातुर्य प्रयोग गर्न खोजी एकले अर्कालाई थकाउने, थर्काउने, फकाउने र छक्काउनेजस्ता तौरतरिका प्रयोग गर्न खोज्नाले समस्या झन् जटिल बन्न पुगेका छन् । पार्टी भित्रका एक गुटले अर्को गुटलाई, एक नेताले अर्को नेतालाई र एक पक्षले अर्को पक्षलाई कूटनीतिक छलछाम गरी आफ्नो श्रेष्ठता देखाउने प्रवृत्तिले राजनीतिक समस्या हल हुन पाएका छैनन् । तर, नेताहरूले भने त्यसैमा आफ्नो क्षमता देख्ने आफ्नो श्रेष्ठता हासिल भएको महसुस गर्ने र ‘देखाइदिएँ त’ भन्ने ईष्र्या पालेर व्यवहार गर्नाले पनि समस्या जटिल भएका हुन् । त्यसैले राजनीतिक दलहरूले देशभित्रका समस्यालाई राजनीतिक रूपमा हल गर्ने र देश बाहिरका समस्याहरूलाई कूटनीतिक रूपमा हल गर्ने स्पष्ट मान्यता विकास गर्नुपर्छ ।

नेकपा आफंैमा सत्ताधारी दल हो । त्यसको जिम्मामा दुई प्रमुख दायित्व एकसाथ आइपरेका छन् । पहिलो त यसले २०१५ साल पछि अर्को दुई तिहाइ बहुमतको एकलौटी सरकार चलाउन पाएको छ । यो इतिहासमा दुर्लभ घटना हो । दुई तिहाइ बहुमत भनेको कुनै पार्टी सरकारमा बस्ने कुरा मात्र होइन, यसले जनाताको अपेक्षालाई पनि पूरा गर्न सक्नुपर्दछ । नेपाली जनता आफ्ना समस्याहरू यसैबेला समाधान होऊन् भन्ने आशामा छन् । त्यसमा पनि कम्युनिस्टको सरकार भनेपछि अलि बढी आशा नै गरेका छन् । तर एउटा पार्टीको एकलौटी सरकार चलेको लगभग तीन वर्ष पुग्न थालिसक्यो । यसबीचमा सामान्य रूपमा र विकासको सापेक्षतामा हुनु र गरिनुपर्ने कामहरू यो सरकारबाट हुन ढिलाइ भइरहेको छ । यसबीच, जनताका अपेक्षाहरू पूरा भएनन् भने यो सरकारप्रतिको जनताको अपेक्षा र आशामाथि तषारापात हुनेछ । सरकारमा रहनेहरूले जनताको आशाअनुसार काम गर्न नसक्ने र सरकारभन्दा बाहिर रहेका आफ्नै दलबाट हरपल सरकारलाई असहयोग र बदनाम गराउने खेलहरू भए । यस्ता सबै खाले खेलहरू बन्द गरिनुपर्छ ।

यो पनि पढ्नुहोस   ज्येष्ठ नागरिकको नमुना घर

अर्कोतिर, नेकपा भनेको आफंैमा सत्ताधारी पार्टी हो । यो पार्टीसँग जोडिएका कार्यकर्ता, जनता र शुभेच्छुक पार्टी र सरकार दुवैका कामदेखि सन्तुष्ट छैनन् । यसलाई पार्टीले गम्भीरतापूर्वक लिन जरुरी छ । भोलिका दिनमा जनता, कार्यकर्ता, समर्थक तथा शुभचिन्तकहरूले यसको औचित्यतामाथि प्रश्नचिह्न उठाउनेछन् । अहिले केही काम गर्न नसके आउँदा दिनमा यो पार्टीप्रति जनताको आशा, भरोसा र विश्वास रहने देखिन्न । त्यसैले पार्टी यो बेलामा पार्टीकै मामला र सरकारको विषयलाई लिएर गम्भीर हुनु जरुरी छ । यस परिप्रेक्षमा सिंगो पार्टी र मूलतः अध्यक्षद्वय पार्टी एक ढिक्का बनाएर अगाडि बढ्न अति आवश्यक हुन गएको छ । यसलाई मध्यनजर गरी ऐतिहासिक कार्यभार पूरा गर्नका लागि अग्रगामी निकास निकाल्दै पार्टीलाई एक ढिक्का बनाएर अगाडि बढाउनु अहिलेको आवश्यकता हो ।

(Visited 69 times, 1 visits today)
Loading comments...

आजको समाचार

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

साताका लोकप्रिय समाचार

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

राजपत्रमा प्रकाशित प्रतिनिधिसभा विघटनको सूचना इजलासमा पेश

काठमाडौँ । महान्यायाधिवक्ता अग्निप्रसाद खरेलले प्रतिनिधिसभा विघटनसम्बन्धी सूचना प्रकाशन गरिएको राजपत्र संवैधानिक इजलासमा पेश गरेका छन् । रिट निवेदकका तर्फबाट बहस गर्दै अधिवक्ताद्वय टीकाराम...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

हुम्लामा दुई दिनदेखि हवाई उडान प्रभावित

सिमकोट । हुम्लामा दुई दिनदेखि हवाई उडान अवरुद्ध भएको छ । तराईमा चलेको बाक्लो हुस्सु र सिमकोटमा चलेको हावाहुरीका कारण बुधबारदेखि हवाई उडान प्रभावित...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

ट्रेन्डिङ

उद्योग वाणिज्य संघमा ढकाल समूहको उम्मेदवारी घोषणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको आगामी २६ र २७ साउनमा हुने ५४औं वार्षिक साधारण सभामा हुने निर्वाचनका लागि चन्द्रप्रसाद ढकालले वरिष्ठ उपाध्यक्षमा उम्मेदवारी...

बैतडीका थप २१ जनामा कोरोना संक्रमण पुष्टि

बैतडी । बैतडीका थप २१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । शनिबार थप भएकाहरुमा पाटन नगपालिकाका १८, दोगडाकेदार गाउँपालिकाका २ र सुर्नगा...

जलवायु परिवर्तन : कस्ता छन् समस्या ? के भइरहेछ समाधानका लागि ?

पोखरा । नेपाल साहित्य महोत्सवको नवौं संस्करणअन्तर्गत दोस्रो दिन ‘जलवायु परिवर्तन र भविष्य’ शीर्षकमा छलफलसँगै सुरु भयो । कार्यक्रममा जलवायु परिवर्तन, नेपालमा ती परिवर्तनले...

सुदूरपश्चिममा थप ११४ जनामा कोरोना संक्रमण पुष्टि

धनगढी । सुदूरपश्चिम प्रदेशमा सोमबार थप ११४ जनामा कोरोना संक्रमण देखिएको छ । सेती प्रादेशिक अस्पताल र डडेल्धुरा अस्पतालमा भएको परीक्षणमा ११४ जनामा संक्रमण...

मकवानपुरबाट ६ किलो सुनसहित भारतीय नागरिक पक्राउ

हेटौंडा । मकवानपुरमा ६ किलो भन्दा बढी सुनसहित भारतीय नागरिक पक्राउ परेका छन् ।
यो पनि पढ्नुहोस   राजनीतिक पुस्तान्तरण आजको आवश्यकता
मंगलबार हेटौंडा–१५ स्थित रातोमाटेमा काठमाडौंबाट वीरगञ्ज जाँदै गरेको बस चेकजाँच गर्ने...

कोभिड–१९ र पर्दापछाडिको स्वास्थ्य अवस्था

विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको प्रारम्भिक संक्रमण मध्य चीनको वुहान सहरमा २०१९ को डिसेम्बरमा भएको थियो । कोरोनाको संक्रमण विश्वभर फैलिन...

राहतको नाममा कुहिएको दाल बाँडने मेयर पक्राउ

बारा । राहतमा कुहिएको दाल बाँडेका नगरप्रमुख (मेयर) राजेश राय यादव पक्राउ परेका छन ।

‘मेरोबारे भ्रम नपाल्नु’

राष्ट्रिय खेलकुद परिषद्का नवनियुक्त सदस्यसचिव रमेशकुमार सिलवालले आफ्नोबारे अनियमितता र भ्रष्टाचारको भ्रम नपाल्न अनुरोध गरेका हुन् । दोस्रोपटक सदस्यसचिवमा नियुक्त भएपछि बुधबार पदभार ग्रहण...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

धेरै पढिएका

राष्ट्रिय एकद्वारा प्रणाली कार्यान्वयन गर्न समझदारीपत्रमा हस्ताक्षर

काठमाडौँ । नेपाल राष्ट्रिय एकद्वार प्रणाली कार्यान्वयन गर्न भन्सार विभाग र कृषि तथा पशुपंक्षी विकास मन्त्रालय मातहतको दुई विभाग र एक कार्यालयबीच समझादारीपत्रमा हस्ताक्षर...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

प्रदर्शन मिति तय भयो परदेशी–२ को

काठमाडौं । चलचित्र ‘परदेशी–२’ छायांकन सकिएको छ । गत चैतमा कोरोनाको कारण छायांकन रोकिएको यो चलचित्रको बाँकी छायांकन गत महिनाबाट गरिएको थियो । निर्माता...

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)