Monday, January 18, 2021
Home कला पललाई हटाएर पुष्प राखियो रेड वाइनमा

पललाई हटाएर पुष्प राखियो रेड वाइनमा

काठमाडौं । अभिनेता पुष्प खडका र अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले यसअघि दुई वटा चलचित्रमा काम गरिसकेका थिए । फेरि यी जोडी नयाँ चलचित्रमा अनुबन्धित भएका छन् । पुष्प र साम्राज्ञीले यसअघि सँगै काम गरेको दुई वटा चलचित्र मंगलम् र मारुनी हो । जसमध्ये मंगलम्ले निकै राम्रो व्यापार गरेको थियो ।

यसपटक अभिनेत्री साम्राज्ञीसँग अभिनेता पुष्प नयाँ चलचित्र रेड वाइनमा जोडिन पुगेका हुन् । यो चलचित्रबाट अर्का अभिनेत्री पल शाह निकालिएपछि उनको ठाउँमा पुष्प अनुबन्धित भएका हुन् ।

यतिबेला नयाँ फिल्म कृष्णलीलाको छायांकनमा पुष्प सप्तकोसी क्षेत्रमा छन् । सो चलचित्रको छायांकनमा कोसी जानुअघि पुष्प नयाँ फिल्म रेड वाइनमा अनुबन्धित भएका हुन् ।

चलचित्र रेड वाइन नेपाल र अमेरिकामा छायांकन हुने तयारी भईरहेको छ । पुष्पले चलचित्र कृष्णलीलाको छायांकन सम्पन्न गरेपछि रेड वाइनको काम सुरु गर्नेछन् । यो चलचित्रबाट अभिनेता पल शाह बाहिरिए र पुष्प जोडिएपछि उनले फिल्मको तयारी अहिलेबाटै सुरु गर्न थालेका छन् ।

यो पनि पढ्नुहोस   ३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

रमेश एमके पौडेलले यो चलचित्रको निर्देशन गर्ने भएका छन् । अमेरिकामा रहेका निर्देशक पौडलललाई पलका केही दबाब मन नपरेपछि उनको ठाउँमा अर्का नायक राख्न बाध्य भएको बताइएको छ । अभिनेता पलले यो चलचित्रको कथावस्तु, कलाकार र नाम परिवर्तन गर्नुपर्ने सुझाव दिएका थिए । योसहित अन्य विभिन्न कारणले गर्दा पललाई फिल्मबाट हटाएर पुष्पलाई लिनुपरेको निर्माण पक्षले जनाएको छ ।

यो चलचित्रमा सुरुमा साम्राज्ञी राज्यलक्ष्मीलाई र त्यसपछ अभिनेता पल शाहलाई अनुबन्धित गरिएको थियो । फिल्ममा आफ्नो भन्दा साम्राज्ञीको भूमिका प्रभावशाली भएको महसुस अभिनेता पलले गरेका थिए । त्यसैले कथावस्तु परिवर्तनका लागि उनले दबाब दिएका हुन् । तर अन्य कारणले गर्दा पलको ठाउँमा पुष्पलाई लिनुपरेको निर्देशक पौडलले स्पष्ट पारेका छन् । फिल्मको २० प्रतिशत छायांकन काठमाडौं र ८० प्रतिशत अमेरिकामा हुनेछ । फिल्ममा सन्दीप क्षत्रीको पनि मुख्य भूमिका रहनेछ ।

(Visited 72 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना परीक्षणमा खटिएका कर्मचारी पारिश्रमिकबिहिन

गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना...

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका...

साताका लोकप्रिय समाचार

तयार भयो ११ र १२ कक्षामा सिनेमाको पाठ्यक्रम

काठमाडौं । चलचित्रलाई आगामी वर्षबाट ११ र १२ कक्षाको कोर्समा राखिने भएको छ । चलचित्र विकास बोर्ड र उच्च शिक्षा परिषद्को पाठयक्रम विकास केन्द्रले...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

ओली सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्छ : गगन थापा

सर्लाही । नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं पूर्व मन्त्री गगनकुमार थापालले केपी ओली नेतृत्वको सरकारले कुनै पनि बेला प्रदेश र पालिका खारेज गर्न सक्ने...

माघे सङ्क्रान्तिमा नुवाकोटमा ३१ हल गोरु जुधाइने

नुवाकोट । यस वर्ष माघे सङ्क्रान्तिमा नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाइ मेला हुने भएको छ । जिल्लाका चार स्थानमा ३१ हल गोरु जुधाइने कार्यक्रम...

मौसम सफा हुन अझै केही दिन लाग्ने

काठमाडौँ । मौसम सफा हुन अझै केही दिन लाग्ने भएको छ । देशका पूर्वी भूभागमा उत्तरी बङ्गलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको प्रभावले...

ट्रेन्डिङ

सिरहामा ११ जना कोरोना संक्रमित थपिए

सिरहा । सिरहामा शनिबार थप ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । संक्रमित एघारै जना भारतको हरियाणा, बैंगलोरलगायत विभिन्न स्थानबाट आएकाहरु हुन्...

इटहरी-१ का वडाध्यक्षको मृत्यु

इटहरी । इटहरी उपमहानगरपालिका वडा नं. १ का वडाध्यक्ष बिष्णु चौधरीको निधन भएको छ । राती १२ः३० बजे उनको निधन भएको हो...

दक्षिणी नाकामा दुई किलोमिटरको अन्तरमा सशस्त्रको सुरक्षाचौकी

काठमाडौँ । खुला सिमानाका कारण मुलुकको दक्षिणी नाकाबाट कोभिड–१९ को उच्च जोखिम बढेपछि सरकारले दक्षिणी सीमा नाकामा थप कडाइ गरेको...

जनकपुरमा एक महिलाले जन्माइन एकैपटक चार सन्तान

जनकपुरधाम । जनकपुरधाममा एक महिलाले एकै पटक चार सन्तानलाई जन्म दिएकी छन् । धनुषाको विदेह नगरपालिका–७ जोगियाराकी २२ वर्षीया अरमाना खातुनले हिजो मंगलबार साँझ...

बाख्राले भविष्य बनाईदिने आशमा…

जनकपुरधाम । धनुषाको गणेशमान चारनाथ नगरपालिकाका १ कि ललिता लामा निकै खुशी छिन् । आज उसले ५ वटा बाख्रा पाएकी छिन् । उनलाई लागेको...

सिन्धुलीमा अत्याधुनिक आईसोलेसन भवन निर्माण हुदै

सिन्धुली । सिन्धुलीमा दुई करोड भन्दा बढिको लगानीमा आईसोलेसन भवन निर्माण सुरु भएको छ । संघिय सरकार, बागमती प्रदेश सरकार, स्थानिय सरकार तथा समाजसेवीहरुको...

वैदेशिक रोजगारीबाट फर्केकालाई शुरुआती पूँजी उपलब्ध गराइने

काठमाडौँ । सरकारले वैदेशिक रोजागारीबाट फर्केका युवालाई स्वरोजगारमा लगाउन शुरुआती पूँजी उपलब्ध गराउने भएको छ । सङ्घीय संसद्को संयुक्त बैठकमा आज आगामी आर्थिक वर्ष २०७७/०७८...

साम्भा पासवानकाे प्रश्न : चामल सकियाे भरेदेखी के खाने ?

सिमरा । लकडाउन सुरु भएपछि हुनेखानेले घरमै बसेर मिठो पकवानसंगै इन्टरनेट र टेलिभिजन हेरेर दिन बिताईरहेका छन् । सामाजिक संजालभरी घरघरका...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

माघेसंक्रान्ति र माघमहात्म्य

नेपालका आदिवासीहरूले आफ्नै संस्कार र परम्पराअनुरूप मौलिक रूपमा धुमधामसँगै मनाउँदै आइरहेको माघेसंक्रान्ति र माघेमेलाको महात्म्यको अत्यन्तै महत्व रही आएको छ । काठमाडांै उपत्यकाका आदिवासी...

केही दिन हुस्सु र तुवाँलाे लाग्ने,पूर्वमा वर्षाकाे सम्भावना

काठमाडाैं ।  न्यूनचापीय प्रणालीको प्रभावले आज देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली हुने भएको छ । जल तथ मौसम विज्ञान विभागका अनुसार बङ्गलादेश र आसपासमा...

आज २९९ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस

काठमाडौं । राष्ट्र निर्माता पृथ्वीनारायण शाहको २ सय ९९ औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस आज मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहबाट...

भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)