Saturday, January 23, 2021
Home Not-to-be-missed चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

चेल्सी र टोटनह्याम बराबरी, युनाईटेडको जीत

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा शीर्ष स्थानको टोटनह्याम हट्सपर र तेस्रो स्थानको चेल्सीले गोलरहित बराबरी खेलेका छन् । गएराति चेल्सीको मैदानमा भएको लण्डन डर्बी बराबरीमा सकिएपछि चेल्सीले शीर्ष स्थानमा उक्लिने अवसर गुमाएको छ ।

१० खेलबाट २१ अंक जोडेको टोटनह्याम शीर्ष स्थानमा छ । त्यत्ति नै अंक जोडेको लिभरपुल गोलअन्तरले दोस्रो स्थानमा छ । १९ अंक जोडेको चेल्सी तेस्रो स्थानमा छ । एक खेल कम खेलेको लेस्टर सिटीको १८ अंकसहित चौथो स्थानमा छ ।प्रिमियर लिगकै अर्को खेलमा म्यान्चेस्टर युनाईटेडले साउथह्यनाम्पटनलाई ३–२ ले हराउँदा आर्सनललाई वुल्भरह्याम्पटन वान्डरर्सले २–१ ले पराजित गरेको छ ।

यो पनि पढ्नुहोस   वर्न्लीसँग लिभरपुल स्तब्ध

प्रिमियर लिग फुटबलमा आज लेष्टर सिटी र फुल्हम भिड्दैछन् । आजको खेल जितेको खण्डमा लेष्टर सिटीले तालिकाको शिर्ष स्थानमा रहेको टोटनह्याम तथा दोस्रो स्थानको लिभरपुलसँग अंक बराबरी गर्नेछ ।

(Visited 53 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

साताका लोकप्रिय समाचार

त्रिविमा बेथिति : तलवमा वार्षिक ४ अर्ब बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायहरुमा अध्यापनरत कर्मचारीहरुको तलवमा मात्रै वार्षिक अनुमानित चार अर्ब रुपैयाँ खर्च हुने गरेको पाइएको छ । त्रिवि...

भ्रष्टाचारमुक्त सुशासनका लागि नागरिक एप

असल शासनलाई सुशासन भनिन्छ । यसका लागि कानूनी शासनलाई नै सुशासनको आधार मानिन्छ । यर्थाथमा राम्रो, असल र व्यवस्थित शासन नै सुशासन हो ।...

कोरोना परीक्षणमा खटिएका कर्मचारी पारिश्रमिकबिहिन

गुल्मी । कोरोना परीक्षण प्रयोगशाला तम्घासमा कार्यरत कर्मचारी ३ महिनादेखि पारिश्रमिकविहीन भएका छन् । स्थानीय तहले समयमै रकम नदिएका कारण स्वास्थ्यकर्मीले तलब पाउन नसकेका...

सीमा समस्या समाधान गर्न दुवै मुलुक प्रतिबद्ध : परराष्ट्रमन्त्री ज्ञवाली

काठमाडौं । तीनदिने भारत भ्रमण सकेर परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली स्वदेश फर्किएका छन् । भारतबाट भएको सीमा अतिक्रमणको समाधान र कोरोना भाइरसविरुद्धको खोप उपलब्धताको आश्वासनसहित मन्त्री...

वर्षामानको प्रश्नः ओलीले अदालतमा सेटिङ मिलाएको छु भनेका छन्, कुरा के हो ?

रोल्पा । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल नेपाल समुहका नेता वर्षमान पुन अनन्तले संसद विघटनविरुद्ध विचाराधीन मुद्दाको फैसला गर्ने क्रममा सर्वोच्च अदालत प्रधानमन्त्री केपी...

ट्रेन्डिङ

रोकिराखिएको ट्रकमा मोटरसाइकल ठोक्किँदा युवकको मृत्यु

देउखुरी । दाङको देउखुरीमा ट्रकमा मोटरसाइकल ठोक्किँदा एक युवकको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्गको राप्ती गाउँपालिका–८ बिजौरीमा भालुवाङबाट लमहीतर्फ आउँदै गरेको रा ३...

म्याग्दीमा चट्याङ लागेर दुईको मृत्यु

म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउपालिका–६ खिवाङमा शनिबार राति परेको चट्याङ लागेर दुई जनाको मृत्यु भएको छ । छब्बीस वर्षीय रविन पुन र ४१ वर्षीय...

काठमाडौं उपत्यकामा थप ६१८ जनामा कोरोना संक्रमण

काठमाडौँ । पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा ६१८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नयाँ थपिएका संक्रमितहरुमा काठमाडौंका ५०७, ललितपुरका ६१ र भक्तपुरका ५०...

वैशाख २३ गते गर्न चुनाव गर्न प्रधानमन्त्रीकाे सिफारिश

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन र प्रतिनिधिसभाको अर्को चुनाव वैशाख २३ गते गर्न सिफारिश गरेका छन् । प्रतिनिधिसभा विघटनको ६ महिनाभित्र...

ठाकुरबाबाका व्यवसायीले गरे विपन्नलाई खाद्यन्न सहयोग

बर्दिया । कोरोना भाइरसको संक्रमणबाट जोगिन सेल्फ क्वारेनटाइन भन्दै विभिन्न परिकार बनाएर खाएको तस्विरहरु सामाजिक सञ्जालमा आइरहेका छन् । तर मुलुक लकडाउन...

लकडाउनमै गीतकार ताराले ल्याइन् ‘ए हावा…’

काठमाडौं । मुलुकमा लकडाउन जारी रहेका बेला घरमा बसेका दर्शकका लागि भन्दै गीतकार तारा अधिकारीले आफ्नो नयाँ गीतको भिडियो सार्वजनिक गरेकी...

मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिपछि…

पाल्पा । पाल्पामा मृत भनी दाहसंस्कार गरिएका व्यक्ति जीवित भेटिएका छन् । गुल्मी जिल्ला रुरु गाउँपालिका-५ बम्गाका ६५ वर्षीय श्यामशरण भण्डारी पाल्पाको रैनादेवी छहरा...

होङ्सी सिमेन्ट कारखानामा रहेको ट्रकमा आगलागी

नवलपुर । पूर्वी नवलपरासीको विनयी त्रिवेणी ४ मा रहेको होङ्सी शिवम सिमेन्ट कारखानामा रहेको ट्रकमा लागलागी भएको छ । बिहीबार बिहान १० बजेको समयमा कारखाना...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

प्रधानमन्त्रीलाई गालीको वर्षा, सडकबाटै हटाउने चेतावनी

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार काठमाडौंमा शक्ति प्रदर्शन गरेको छ । सो प्रदर्शनमा देशभरबाट मानिस सहभागी गराइएको...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

धेरै पढिएका

समुदायमा प्रभावकारी सेवा दिँदै प्रहरी, चुस्त बन्दै सिन्धुपाल्चोकको शान्ति सुरक्षा

सिन्धुपाल्चोक । भौतिक सम्पन्नतासँगै जनशक्तिको पनि व्यवस्थापन हुँदै गएपछि जिल्ला प्रहरी कार्यालयले जिल्लाको शान्ति सुरक्षालाई चुस्त र सुदृढ बनाउँदै लगेको छ । भुकम्पमा ढलेका...

नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिनमा

काठमाडौं । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले दलका नेता, पूर्वप्रशासक, व्यवसायीसहित २ सय २० जनाको सम्पत्ति छानबिन गरिरहेको छ । पूर्वउपप्रधानमन्त्री विजयकुमार गच्छदार, अख्तियार दुरुपयोग अनुसन्धान...

भारत सरकारले नेपाललाई दियो १० लाख डोज कोरोनाबिरुद्धको खोप

काठमाडौं । भारत सरकारले नेपाललाई १० लाख डोज कोरोनाबिरुद्धको खोप दिने भएको छ । बुधबार राजानीमा आयोजित कार्यक्रममा नेपालका लागि भारतीय राजदुत विनय मोहन...

निर्वाचन तयारीमा आयोग, ८ अर्ब खर्च अनुमान

काठमाडौं । निर्वाचन आयोगले १७ र २७ बैशाखमा गरी दुर्ई चरणमा हुने गरी तय भएको प्रतिनिधि सभा निर्वाचनका लागि करिब ८ अर्ब खर्च लाग्ने...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)