Monday, July 26, 2021
Homeप्रदेशधनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

धनुषामा देखियो अनौठो नाग, स्थानीयवासीको भीड

,
sharethis

जनकपुरधाम । धनुषा जिल्लाको गणेशमान चारनाथ नगरपालिकाको पौर्ताहामा नाग (सर्प) फेला परेको छ । नाग हेर्न स्थानीयवासीको भीड लागेको छ । पोर्ताहा ८ स्थित आले मगरको घरमा रहेका ेसंतोषीमाँ को मूर्ति नजिक विहान ७ बजे सो नाग देखिएको हो ।

मूर्ति नजिक रहेका त्रिशुलमा खेलिरहेका ती नाग हेर्न गाउँगाउँबाट स्थानीयवासी आएको जनता समाजवादी पार्टीका नगर अध्यक्ष राकेशकुमार साहले जानकारी दिएका छन ।

नाग हेर्न आउने स्थानीयवासीले खानका लागि दूध पनि दिएका छन । ती नाग कहाँबाट कसरि आयो कसैले देखेको छैन । स्थानीयवासीहरुले देवीको चमत्कार भनिरहेका छन् ।

(Visited 282 times, 1 visits today)
Loading comments...

आजको समाचार

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

६० सचिव फेरबदलको गृहकार्यमा देउवा सरकार

काठमाडौं । कांग्रेस सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले विभिन्न मन्त्रालय र निकायका प्रशासनिक नेतृत्वमा रहेका सचिवको सरुवा तयारी गरेको छ । विभिन्न मन्त्रालय र निकायमा...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

कमजोर नबनून् राजनीतिक दलहरू !

नेपालको संविधान २०७२ को प्रस्तावनामामुलुकले ‘जनताको प्रतिष्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासन प्रणाली’अँगाल्ने कुरा उल्लेख गरिएको छ । बहुदलीय प्रतिष्पर्धात्मक राज्य व्यवस्थामा आवधिक निर्वाचनको महŒवपूर्ण भूमिका...

साताका लोकप्रिय समाचार

नवनियुक्त स्वास्थ्य राज्यमन्त्रीकाे सपथ सिंहदरवारमा

  काठमाडाैं ।  नवनियुक्त स्वास्थ्यराज्यमन्त्री उमेश श्रेष्ठले सपथ लिएका छन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिषरिषद् कार्यालयमा आयोजित विशेष समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई पद तथा गोपनीयताको...

काठमाडौं –दिल्ली अब सातामा उडान

काठमाडौं । भारतको नयाँ दिल्लीमा अब काठमाडौंबाट सातामा कुल ६ उडान हुने भएको छ । अहिले भारतको नयाँ दिल्लीमा साताको दुईवटा मात्र उडान भइरहेको...

रोगको डरले घर, भोकको डरले भारत

  धनगढी। कैलालीको लम्कीचुहा नगरपालिका वडा नम्बर ३ का अम्मरबहादुर न्यौपाने भारतमा चौकीदारी गर्छन । भारतमा कोरोनाको दोस्रो लहर चलेपछि उनी घर फर्किएका थिए । अहिले...

ट्रेन्डिङ

दोस्रो टेस्टः भारतद्वारा अस्ट्रेलिया ८ विकेटले पराजित

मेलबोर्न । अस्ट्रेलियामा जारी भारत र अस्ट्रेलियाबीचको दोस्रो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई आठ विकेटले पराजित गरेको छ । यो जितसँगै चार टेस्टको शृंखला १–१ को...

दाइजोलाई चुनौती दिदै अन्तरजातिय विवाह

सर्लाही । दाइजो प्रथालाई चुनौती दिदै एक जोडिले आदर्श विवाह गरेका छन् । विगत लामो समयदेखि प्रेम सम्बन्धमा रहेका जोडिले अभिभावकलाई राजी गराउन भने...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)