Saturday, January 16, 2021
Home बिचार फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

फराकिलो बन्दै नेपाली कूटनीतिक आयाम

चिनियाँ रक्षामन्त्रीको भ्रमणसँगै नेपाली कूटनीतिक आयाम फराकिलो बन्दै गएको महसुस हुन थालेको छ । यसअघि भारतीय पक्षबाट भएको कूटनीतिक भ्रमणले नेपाल भारतबीचमा उच्चस्तरीय कूटनीतिक आदानप्रदानको ढोका खोलेको थियो । त्यस लगत्तै चिनियाँ उच्च निकायबाट भएको भ्रमणले कूटनीतिक आयामलाई फराकिलो बनाएको छ । भारतीय पक्षको भ्रमणलगत्तै भएको चिनियाँ भ्रमणका बारेमा राजनीतिक विश्लेषक तथा बुद्धिजीवीहरूको बीचमा कसैकसैमा बाझिने खालको मत अभिव्यक्त भए पनि आम रूपमा त्यसको सकारात्मक व्याख्या र विश्लेषण भएको छ । नेपाल भारतबीचमा जुन स्तरमा कूटनीतिक तथा छिमेकीको सम्बन्ध रहँदै आएको छ त्यतिकै प्राचीन र मैत्रीपूर्ण सम्बन्ध चीनसँग पनि रहँदै आएको छ । त्यसैले यी दुई छिमेकी देशबाट नेपालमा हुने भ्रमण सधैं सौहार्दपूर्ण सम्बन्ध रहेको छ । नेपाललाई भू–रणनीतिक महŒवसँग जोडेर अमेरिकाले आफ्ना कूटनीतिक सम्बन्ध नेपालमा विस्तार गर्न चाहेसँगै मित्रराष्ट्र तथा छिमेकीहरूको भ्रमणको कुरालाई लिएर अन्तर्राष्ट्रिय चासो राख्न नथालिएको भने होइन । तर पनि भारत र चीनको एकपछि अर्को गरी भएको भ्रमण दुई पक्षीय हितमा केन्द्रित रहेको छ ।

नेपाल भारतको कूटनीतिक सम्बन्धको ढोका खोल्नका लागि राजनीतिकभन्दा पनि सैन्य नीति अबलम्बन गरी भारतले नेपालसँगको सम्बन्ध सुधार्न चाहेपछि छिमेकी देशहरूबीचको भ्रमणलाई लिएर अन्तर्राष्ट्रिय चासो बढ्न थालेको हो । यससँगै, लगत्तै चिनियाँ रक्षामन्त्रीको भ्रमणलाई लिएर पनि उत्तिकै चासोका साथ हेरिएको भान हुन गएको छ । जसरी नेपाल र भारतका बीचमा मित्रतापूर्ण भेटघाटलाई प्राथमिकता दिइयो त्यसैगरी, चीनसँगको भेटघाटलाई पनि अगाडि बढाइयो । यी दुवै देशको भ्रमणमा समानता के कुरामा रहेको छ भने दुवैले निजामतीभन्दा पनि जंगी अड्डासँग सम्बन्धित पदाधिकारी मन्त्रीहरूको भ्रमणमा जोड दिएका छन् । यसले कतै दुवै देशको सैन्य चासो त बढेको होइन भनेर सोच्ने ठाउँ त दिएको छ तर दुवै देशले आफूहरूको भ्रमण दुई देशको आपसी मित्र सैन्य सहयोगमा केन्द्रित रहेको भनेपछि सबै कुराहरू आफैंमा स्पष्ट भइसकेका छन् । सम्बन्धित पक्षले आफ्नो भ्रमणको औचित्यका बारेमा स्पष्ट कुरा राखिसकेपछि अरूहरूको अनुमान फगत अनुमान मात्र पनि हुन सक्छ । तथापि, चीन र भारतजस्ता दुई ठूला छिमेकी देशहरूको नेपालमा प्राथमिकताका साथ भ्रमण हुनु सानो कुरो होइन । यसलाई शंका–आशंकाका रूपमा लिनुभन्दा पनि यी देशको बीचमा सम्बन्ध सुदृढ गर्ने अवसरका रूपमा लिन जरुरी छ ।

त्यसैले, लामो समयसम्म कूटनीतिक भेटघाटलाइ लम्ब्याउनुभन्दा पनि छोटोछोटो समयमा आफ्ना दुई पक्षीय हितहरू प्रस्ट पार्दै अघि बढ्नु बढी श्रेयस्कर हुने देखिन्छ । लामो समय भेटभाट नहुने तर भेटघाट हुँदा शंका–आशंका देखाउने भयो भने त्यसले दुई पक्षीय सम्बन्धका साथै अन्तर्राष्ट्रिय हितमा समेत बाधा उत्पन्न गर्छ । यस कुरालाई मनन गरी छिमेकी देशहरूका बीचमा हुने भ्रमणलाई नियमित र अध्यावधि गर्न जरुरी छ । किनकि मित्र राष्ट्रहरूका भन्दा छिमेकी देशहरूका बीचमा समस्याहरू पनि सोचेभन्दा बढी नै आइपर्न सक्छन् । फेरि नेपालजस्तो देशका लागि छिमेकी देशहरूको चासो र सम्बन्धले ठूलो महत्व राख्छ । यस सन्दर्भमा चिनियाँ रक्षामन्त्रीको भ्रमण आफंैमा ठूलो महत्वको रहेको कुरामा नजर अन्दाज गर्न मिल्दैन ।

(Visited 85 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

राष्ट्रिय विकास समस्या समाधन समिति बैठक

काठमाडौं । देशभरिको विकास निर्माण, खर्चको प्रगति र विकास निर्माणमा देखिएका समस्यालगायतका विषयमा प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा मन्त्रीहरू, विभिन्न प्रदेशका मुख्यमन्त्री र सचिवबीच...

साताका लोकप्रिय समाचार

युभेन्टससँग सासुओलो पराजित

रोम । इटालियन सिरी ए अन्तर्गत गएराति सम्पन्न खेलमा युभेन्टसले सासुओलोलाई ३–१ ले पराजित गरेको छ । जीतसँगै साबिक विजेता युभेन्टस यो सिजनमा चौथो...

सँधै घाटामा गीतकार

काठमाडाैं । गीत ल्याउने कार्य निकै महँगो भएका कारण गीतकारहरू पछिल्लो समय मर्कामा परेको सम्बन्धित स्रष्टाहरूको गुनासो छ । नेपाल गीतकार संघको १०औं साधारणसभा...

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

प्रतिनिधि सभा विघटन अवैधानिक, निर्वाचन घोषणा वैधानिक : निधी

जनकपुरधाम । नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रतिनिधिसभा विघटनको निर्णय अवैधानिक भए पनि निर्वाचनको घोषणा संवैधानिक भएको बताएका छन्...

शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथी छानविन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका...

ट्रेन्डिङ

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, ४ घाइते

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा १ जनाको निधन भएको छ भने ४ जना घाईते भएका छन् । जिल्ला प्रहरी कार्यालय स्याङ्जाका अनुसार भीरकोट...

आजबाट विदेशमा अलपत्र नेपालीको उद्धार

काठमाडौं । लामो समयको प्रतीक्षापछि शुक्रबारदेखि विदेशमा अलपत्र परेका नेपालीको उद्धार कार्य थालिने भएको छ । विश्वभर महामारिका रूपमा फैलिएको कोरोना भाइरसको प्रभावका कारण...

नेकपा विवाद उस्तै, विवाद मिलाउन चिनियाँ राजदूत सक्रिय

काठमाडौं । चिनियाँ राजदूत हाउ याङ्छीले नेकपाका शीर्ष नेतासँग भेट गर्दै अहिलेको असहज परिस्थितिमा मिलेर अघि बढ्न आग्रह गरेकी छन् । सत्तारूढ नेकपाका शीर्ष...

सरकारी अस्पतालमा परीक्षण निःशुल्क गर

अब सरकारले सबै सरकारी अस्पतालमा कोरोना संक्रमण परीक्षण निःशुल्क गर्नुपर्छ । यो जनसेवासँग सम्बन्धित गम्भीर विषय त हुँदै हो, सरकार हुनुको दायित्व पनि हो...

२६४ नेपाली स्वदेश फर्किए

काठमाडाैं ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका...

सिन्धुलीमा थप ३६ जनामा कोरोना पुष्टि, दुधौलीमा मात्रै २७ जना

सिन्धुली । दुधौली नगरपालिकामा मंगलबार २७ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको छ । सेन्चुरी बैंकका ५ जना कर्मचारी र संघिय सांसद गणेश कुमार...

बिदा बसेका सरकारी कर्मचारीलाई बम्पर सुविधा, बिदासँगै तलब पनि

काठमाडौं । लकडाउन पछि बिदा बसेका सरकारी कर्मचारीलाई सरकारले सार्वजनिक बिदा कायम गरेर तलब सुविधा दिने भएको छ । सरकारले राजपत्रका सूचना प्रकाशित गर्दै सम्पूर्ण...

प्रधानमन्त्री निवासमै अत्याधुनिक हेलिप्याड

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा हवाई मापदण्डअनुसार अत्याधुनिक हेलिप्याड निर्माण गरिएको छ । हेलिप्याड निर्माणसँगै प्रधानमन्त्री अत्यावश्यक कामका सिलसिलामा देशभित्र तथा विदेश जानुपर्दा बालुवाटारबाट...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भारतीय सिमा सुरक्षा बल एसएसबीले उखु ढुवानी गर्न नदिँदा किसान मर्कामा

महेन्द्रनगर । कञ्चनपुरको दक्षिणी क्षेत्र बेलौरी नगरपालिकाका किसान लाई भारतीय प्रहरिले उखु ढुवानीमा रोक लगाएको छ । बेलौरी नगरपालिकाको वडा नम्बर १० अन्तरगत पर्ने...

प्रतिनिधिसभा विघटन : संघीयता र गणतन्त्र अप्ठेरोमा

काठमाडौं । नेकपा दाहाल–नेपाल समूहका माधवकुमार नेपालले प्रधानमन्त्रीबाट प्रतिनिधिसभा भङ्ग गर्ने कार्यले राजनीतिक अस्थिरता निम्तने तथा सङ्घीयता र गणतन्त्रलाई नै अप्ठेरो पार्ने बताएका छन्...

सितलहरले सप्तकोशीका सबै विद्यालय बन्द

सप्तरी, राजविराज । केही दिनदेखी बढेको चिसो तथा सितलहरबाट बच्नका लागि वन तथा विभिन्न स्थानिय तहले दाउरा बितरणको कार्य सुरु गरेको छ । चिसोबाट बढी...

कांग्रेस सभापति देउवा चढेको हेलिकप्टर आकस्मिक अवतरण

गाेरखा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा चढेको हेलिकप्टर आज गाेरखामा आकस्मिक अवतरण गरिएको छ । काठमाडाैँबाट पर्वतका लागि उडेको हेलिकप्टर मौसम खराबीका कारण...

भर्खरै

गणेशमान सिंह स्मृति बक्सिङ फागुन तेस्रो साता

काठमाडौं । स्वर्गीय गणेशमान सिंहको स्मृतिमा ‘वीर गणेशमान सिंह स्मृति बागमती प्रदेशस्तरीय बक्सिङ प्रतियोगिता’ आगामी फागुन तेस्रो साता हुने भएको छ । नागार्जुन नगरपालिकाको...

प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दामा बृहत् पूर्ण इजलासको माग खारेज

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको मुद्दा आइतबारबाट संवैधानिक इजलासमा निरन्तर सुनुवाइ हुने भएको छ । प्रतिनिधिसभा विघटनविरुद्धको रिट बृहत् पूर्ण इजलासमा सुनुवाइ हुनुपर्ने १२ जना...

‘कोभिसिल्ड’ खोपलाई नेपालमा आपतकालीन प्रयोगको अनुमति

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणविरुद्धको खोप ल्याउन सरकारले अनुमति दिएको छ । यसै क्रममा औषधि व्यवस्था विभागले शुक्रबार भारतमा उत्पादन भएको ‘कोभिसिल्ड’ नामक...

सीमा विवाद समाधान गर्न छुट्टै संयन्त्र बनाउन भारतको प्रस्ताव

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको बैठकमा सीमा विवादको विषयले औपचारिक प्रवेश नै नपाई सकिएको छ । सीमा विवादको विषयमा लामो समयदेखि दुई देशबीचको तिक्तता...

धेरै पढिएका

ठेकेदार कम्पनी शैलुङले तेस्रो पटक पनि मल ल्याएन

काठमाडौँ । सस्तोमा रासायनिक मल आयात गर्ने ठेक्का हात पारेका शैलुङ इन्टरप्राइजेज र मुक्तिनाथ कृषि कम्पनीको ठेक्का सम्झौता खारेज गरी कालोसूचीनमा राख्न सिफारीस गरेको...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ...

झारफुक गर्दा झाँक्रीले हानेको पन्युको चोटले बिरामीको मृत्यु

गुल्मी । झारफुकको क्रममा झाँक्रीले हानेको पन्युको चोटले एकजनाको मृत्यु भएको । रेसुङ्गा नगरपालिका – १ का ३८ बर्षिया राम प्रसाद श्रेष्ठले तातो पन्युले...

प्रचण्ड-नेपाल समूह र काँग्रेसका कार्यकर्ताबीच झडप, ७ जना घाइते

सर्लाही । सर्लाहीको चक्रघट्टा गाउँपालिकामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड नेपाल समुहका कार्यकर्ता र नेपाली काँग्रेसका कार्यकर्ता बीच झडप भएको छ । दुई पक्षबीच...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)