Wednesday, January 27, 2021
Home प्रदेश प्रदेश १ मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

मंसिर १८ गते माङसेबुङमा सार्वजनिक विदा

इलाम । इलामको माङसेबुङ गाउँपालिकाले किरात धर्मगुरु आत्मानन्द लिङदेनको जन्मोत्सवमा सार्वजनिक विदा दिएको छ । गाउँकार्यपालिकाको बैठकको निर्णय अनुसार मंसिर १८ गते धर्मगुरु आत्मानन्दको ६६ औं जन्मोत्सवमा स्थानीय सार्वजनिक विदा दिइएको हो ।

गत वर्षदेखि नै माङसेबुङ गाउँ कार्यपालिकाको बैठकले हरेक वर्ष १८ मंसिरमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको थियो । सोही निर्णयलाई गाउँपालिकाले यसवर्ष पनि निरन्तरता दिएको छ ।

किरात धर्मगुरु लिङदेनले किरात समुदायमा पुर्याएको योगदानको सम्मानस्वरुप सार्वजनिक विदा दिइएको मागसेबुङ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डिल्ली सुवेदीले जानकारी दिए ।

यो पनि पढ्नुहोस   ओली देश र पार्टी दुबैका बिरुद्ध छन् : नेपाल

(Visited 61 times, 1 visits today)
Loading comments...

आजको समाचार

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

साताका लोकप्रिय समाचार

देशभरि ६२ अस्पतालमा १२० केन्द्रबाट खोप दिइने, ककसले पाउँछन् कोरोनाको खोप ?

काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे...

समाजवादी क्रान्तिका लागि नयाँ ढंगको कम्युनिस्ट पार्टी

मुलुकमा २०६२-६३ को पुँजीवादी जनवादी राजनीतिक क्रान्तिको सफलतासँगै क्रान्तिका उपलब्धिलाई संस्थागत गर्न जारी भएको संविधानले जनतामा सार्वभौमसत्ता निहित रहने, बहुदलीय संघीय शासन प्रणाली, गणतन्त्र,...

देवेन्द्रराज पाण्डेको नयाँ कृति ‘एक ज्यान दुई जुनी’ सार्वजनिक

काठमाडौं । नागरिक अगुवा, प्रखुर वक्ता एवं बौद्धिक व्यक्तित्व देवेन्द्रराज पाण्डेको आत्ममन्थन ‘एक ज्यान दुई जुनी’ लोकार्पण भएको छ । फाइनप्रिन्टले प्रकाशनमा ल्याएको कृति...

दाहाल-नेपाल समूहद्वारा थप आन्दोलनका कार्यक्रम घोषणा

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दाहाल-नेपाल समूहले तेस्रो चरणको आन्दोलन घोषणा गरेको छ । सोमबार पेरिसडाँडामा पत्रकार सम्मेलन गर्दै दाहाल-नेपाल समूहले माघ १३...

तोलामा ४०० ले बढ्यो सुनको मूल्य

काठमाडौँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्यमा सामान्य वृद्धि भएको छ । छापावाला सुन तोलामा रु ४०० ले वृद्धि भई रु ९२ हजार...

ट्रेन्डिङ

गण्डकी प्रदेश अब बागलुङ केन्द्रित

पाेखरा । बागलुङ जिल्लामा पनि काेराेना परीक्षणकाे र्‍यापिड डाइग्नोस्टिक टेष्ट हुने भएपछि गण्डकी प्रदेशकाे ध्यान त्यतातिर...

चिकित्सकको लापरवाहिले शिसुको मृत्यु भएको आरोप

बारा । बाराको जिल्ला अस्पताल कलैयामा चिकित्सकको लापरवाहीले एक शिशुको आमाको पेटभित्रै मृत्यु भएको छ । सुवर्ण गाउपालिकाका वडा नम्वर ६ मुसहरना टोलका एक जना...

कर्मचारीको हाजिर गरेर हिँड्ने प्रवृत्ति रोकिएन

काठमाडौं । राष्ट्रिय सतर्कता केन्द्रले सरकारी कार्यालयमा गरेको अनुगमनमा एक वर्षको अवधिमा समयको पालना नगर्ने र पोसाक नलगाउने...

इन्डोनेसियामा शक्तिशाली भूकम्प, ३४ जनाकाे मृत्यु

एजेन्सी । इन्डोनेरियाको सुलावेसी द्वीपमा शुक्रबार बिहान ६.२ म्याग्नीच्युडको शक्तिशाली भूकम्प गएको छ । यस भूकम्पमा परी कम्तीमा ३४ व्यक्तिको मृत्यु भएको प्रारम्भिक जानकारी...

सिद्धार्थ बिजनेस ग्रुप र सिटिजन्स बैंकबीच सम्झौता

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र सिद्धार्थ बिजनेस ग्रुप एन्ड हस्पिटालिटीबीच बैंकका ग्राहकलाई विभिन्न सेवा शुल्कमा विशेष छुट दिनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर...

विश्वविजेता फ्रान्स सहज समूहमा

जुरिच । एसियाली राष्ट्र कतारमा सन् २०२२ मा आयोजना हुने फिफा विश्वकप २०२२ का लागि युरोप क्षेत्रको समूह विभाजन गरिएको छ । सोमबार राति...

११ खेलाडीको स्वाब संकलन

काठमाडौं । कतार विश्वकप २०२२ र एसियन कप २०२३ को दोस्रो चरणको छनोट खेलको अन्तिम तीन खेलका लागि बन्द प्रशिक्षणमा डाकिएका नेपाली राष्ट्रिय पुरुष...

कोभिड कृषि कार्यक्रमः जनप्रतिनिधिका आफन्तको रजाइँ

गुल्मी । रेसुंगा नगरपालिका–९ का पशुपतिराज मरासिनी रेसुंगा नगरपालिकाका पशु स्वास्थ्य प्राविधिक हुन् । उनले नगरपालिकामा श्रीमतीका नाममा मरासिनी मौरी फर्म दर्ता गराएका छन्...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

धेरै पढिएका

प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएः मन्त्री ज्ञवाली

गुल्मी । नेपाल सरकारका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले प्रचण्डले आफ्नो निवासलाई गुटको हेड क्वाटर बनाएको आरोप लगाएका छन् । नेपाल कम्युनिष्ट पार्टी रेसुङगा नगरकमिटी (केपी...

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

जुलुसमा निर्धारित नारा मात्र लगाउन निर्देशिका जारी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनको विरोधमा हुने जुलुसलाई मर्यादित बनाउँदै निर्धारित नारा मात्र लगाउनुपर्ने निर्देशिका जारी गरेको छ ।...

जुम्लाको पोख्री गाउँमा भिषण आगलागी, २४ घर जलेर नष्ट ,आगलागी नियन्त्रण बाहिर

जुम्ला । जुम्लाको तिला गाउँपालिकाको पोख्रि गाउँमा भिषण आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालय जुम्लाले अहिलेसम्म आगलागीबाट २४ वटा घर जलेर नष्ट भएको...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)