Monday, January 18, 2021
Home प्रदेश प्रदेश २ सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

सांसद प्रभु साहद्वारा जयराजपूरमा ३ सय परिवारलाई ग्यास सिलिन्डर वितरण

गौर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता तथा रौतहट क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले चुनावी प्रतिबद्धता पूरा गर्दै गुजरा नगरपालिका(८, जयराजपूरमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरेका छन् ।

आज जिल्लाको उत्तर(पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाको जयराजपूरमा नेकपा नगर कमिटीद्वारा आयोजित औपचारिक कार्यक्रममार्फत ३ सय परिवारलाई ग्यास सिलिन्डर तथा चुल्हो वितरण गरिएको छ । कार्यक्रममा संघीय सांसद समिना हुसेनले खाना पकाउनमा सहजता ल्याउन तथा धुवाँका कारण स्वास्थ्यमा हुने असर न्युनीकरण गर्न सांसद साहको धुवाँ चुल्हो मुक्त अभियानले ठूलो भुमिका खेलेको भन्दै प्रसंशा गरिन् ।

यो पनि पढ्नुहोस   निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

प्रतिनिधिसभाको निर्वाचन ताका सांसद साहले आफ्नो निर्वाचन क्षेत्रलाई धुवाँमुक्त बनाउने घोषणा गरेका थिए । सोही अनुरुप निरन्तर क्षेत्रका विभिन्न गाउँमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण गर्दै आएका छन् । यसअघि यस क्षेत्रको मौलापुर नगरपालिका तथा फतुवा विजयपूर नगरपालिकाका सबै स्थानमा ग्यास सिलिन्डर तथा चुल्हो वितरण भई धुवाँमुक्त नगर घोषणा भईसकेको छ । त्यस्तै गुजरा नगरपालिका, कटहरीया नगरपालिका तथा देवाही गोनाही नगरपालिकाका अधिकांस गाउँमा ग्यास सिलिन्डर वितरण भइसकेको छ ।

(Visited 77 times, 1 visits today)
Loading comments...

आजको समाचार

३९ वर्षमा महसुस् भयो ‘म पुरुष हैन महिला हुँ’

मुम्बई । बलिउडका प्रसिद्ध फेशन डिजाइनर स्वप्निल सिन्दे अब सायशा सिन्दे बनेकी छिन् । उनले केबल आफ्नो नाम मात्रै बदलिनन् । लिंग नै परिवर्तन्...

प्रतिनिधिसभा विघटन मुद्दा हेर्दाहेर्दैमा, अर्को सुनुवाइ भोलि

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनमाथि आज भएको बहस नसकिएकाले हेर्दाहेर्दैमा राखी सोमबार पुनः सुनुवाइ हुने भएको छ । रिट निवेदकको माग र...

अफगानिस्तानमा गोली हानी दुई महिला न्यायाधीशको हत्या

काबुल । अफगान सर्वोच्च अदालतका दुई महिला न्यायाधीशमाथि आइतबार बिहानै राजधानी काबुलमा गोली हानी हत्या गरिएको छ । अफगानमा जारी हिंसा अन्त्य गर्न सरकार...

लकडाउनमा दाताबाट संकललित चामल खाल्डोमा

इलाम ।  भोकमरीको अन्त्य र खाद्य सुरक्षाको विषयलाई नेपाल सरकारले महत्व दिइरहेको छ तर इलामको सूर्योदय नगरपालिका भने यसमा फितलो देखिएको छ । कोभिड–१९को...

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

साताका लोकप्रिय समाचार

मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

सप्तरी,राजविराज । प्रदेश २ का मुख्यमन्त्री लालवावु राउतले मुलुकको राजनीतिक अवस्था गम्भीर अवस्थामा रहेका कारण सञ्चारकर्मीले पनि यसका बारेमा चासो देखाउन जरुरी रहेको बताएका...

एन्फाका पूर्व महासचिव शाहीको निधन

काठमाडौँ । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वगोल रक्षक तथा अखिल नेपाल फुटबल सङ्घ (एन्फा) का पूर्व महासचिव लोकबहादुर शाहीको निधन भएको छ । शाहीको...

उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ

काठमाडौं । गत असारको तुलनामा उद्योग व्यवसाय सञ्चालनको अवस्थामा सुधार आएको भए पनि उद्योग व्यवसायलाई थप कर्जा प्राप्त गर्न कठिनाइ भएको निष्कर्ष निकालिएको छ...

एआईजी पोखरेलको नेतृत्वमा प्रहरीको निर्वाचन तयारी समिति

काठमाडौं । नेपाल प्रहरीले आगामी वैशाखमा हुने प्रतिनिधिसभा निर्वाचनको तयारीका लागि ३७ सदस्यीय निर्वाचन समिति बनाएको छ । प्रहरी प्रधान कार्यालयले अतिरिक्त प्रहरी महानिरीक्षक...

थप ४८८ जनामा कोरोना संक्रमण, १० जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ४८८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ५ हजार...

ट्रेन्डिङ

सावधान ! तपाईले लगाउने स्यानिटाइजर नै तपाईको लागि खतरा हुन सक्छ

काठमाडौँ । कोरोना संक्रमणबाट बच्नका लागि भरपर्दो उपाय बनेको छ स्यानिटाइजर । नेपाल सरकारले विभिन्न सन्देश मार्फत सावुन पानीले हात धुन र स्यानिटाइजर लगाउन...

नेकपा स्थायी कमिटीको बैठक फेरि स्थगित

काठमाडौं । आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थायी कमिटीको बैठक स्थगित भएको छ । आज ११ बजेको लागि तय भएको स्थायी कमिटीको...

गाउँले ‘घर’ बन्ने तत्व गुमायो, भूकम्प अवसर थियो, जुन हामीले गुमायौँ

पाेखरा । भूकम्पले जसरी मानिसको घरको संरचना नास्यो, त्यसपछि चलेको पुननिर्माणका कामले रैथाने गाउँले ‘घर’ बन्ने तत्व अनि घरसँगै मौलिक वास्तुकला गुमाउने अवस्था ल्यायो...

यस्तो छ एनसेलको भ्यालेन्टाइन अफर ‘प्रियजनसंग असिमित कुराकानी’

काठमाडौं । एनसेलका सबै प्रिपेड ग्राहकले यस वर्षको भ्यालेन्टाइनमा आफ्ना प्रियजनसँग असिमित कुराकानी गर्दै फाइदा उठाउन सक्नेछन् ।
यो पनि पढ्नुहोस   निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

सम्झनाले मुटु पोल्छ

काठमाडौँ । ‘सम्झनाले मुटु पोल्छ गोधूलिको घाम टर्दा, पखेरोमै ओइलिन्छु कि निष्ठुरीले छोडी जाँदा’ बोलको गीतको म्युजिक भिडियो युटुबमार्फत् सार्वजनिक भएको छ । गीतकार...

प्रधानमन्त्री ज्यू, तपाईंका ‘दुश्मन’ बढेका कि सबैलाई ‘दुश्मन’ देख्नु भएको ?

सिमित ठेकदार पोस्ने, प्राप्त केही रकम पार्टीका नाममा खोलिएका संस्थामा लगानी गर्ने अनि दायाँ बायाँ, छेउकुनामा उभिएका सारथीहरुलाई पोस्ने र विकास सुरु भएको तमासा...

विहे गर्ने मन छ उमेर मिल्ने पुरुष छैन

दैलेख । अन्य जातीले प्रणय दिवस मनाईरहँदा दक्षिण एसियाको लोपोन्मुख मानिने राउटे समुदायकी युवतीलाई विवाह योग्य...

राजधानी विवाद : प्रदेशसभा बैठकमा काँग्रेसको अवरोध

बुटवल । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले प्रदेश ५ को प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । प्रदेश ५ को राजधानी दाङ तोक्ने प्रस्ताव फिर्ता...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथी छानविन गर्न राप्रपाको माग

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष पशुपति शमशेर जबराले पृथ्वी जयन्तीको अवसरमा शान्तिपूर्ण कार्यक्रममा भएको प्रहरी दमनमाथि छानविन गर्न सरकारसँग माग गरेका...

तन्नाको छानोमुनी मगर समुदायले मनाए माघी

सिन्धुपाल्चोक । सिन्धुपाल्चोकको विकट घोर्थलीका स्थानीय मगर समुदायले यस वर्षको माघि तथा मकर सक्रान्ति तन्नाले छाएको गुम्बामुनी बसेर मनाएका छन् । भुकम्पमा क्षतीग्रस्त मगर समुदायको...

खोप फागुनसम्म आउने संकेत

काठमाडौं । कोरोना विरुद्धको खोप लगाउन १६ हजार खोप केन्द्रलाई उपयोगमा ल्याउने सरकारको तयारी रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नीतिगत र कानुनी...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)