Saturday, January 23, 2021
Home खेल नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’को नीति

काठमाडौं । निर्धारित समयअनुसार नेपाली खेलकुदको कुम्भमेला नवौं राष्ट्रिय खेलकुद गण्डकी प्रदेशमा फागुन अन्तिम साता हुने तय छ । तर, यसपटक कोरोना महामारीका कारण नवौं राष्ट्रिय खेलकुद निर्धारित मिति २१ देखि २८ फागुनमा नहुने सम्भावना बढ्दै गएको छ । गत चैतदेखि कोरोनाले पारेको असर कहिलेसम्म रहन्छ, भन्न सकिने अवस्था छैन । यस्तो अवस्थामा तीन महिनापछि नवौं राष्ट्रिय खेलकुद नहुने प्रवल सम्भावना छ । राष्ट्रिय खेलकुद परिषद (राखेप)का सदस्यसचिव रमेश कुमार सिलवालले नवौं राष्ट्रिय खेलकुद ‘पर्ख र हेर’ नीतिको स्थितिमा रहेको बताएका छन् ।

तर, झन्डै नौ महिनादेखि कोरोना भाइरस (कोभिड–१९)का कारण खेलकुद प्रायः ठप्प रहेकाले तोकिएको मितिमा नवौं हुनेमा शंका बढेको छ । ‘रोकियो भने कोभिडका कारण रोकिन्छ । हाम्रा कारण रोकिने कुनै कारण छैन ।’ गत वर्ष आयोजना भएको १३औं दक्षिण एसियाली खेलकुद (साग)को हिसाब सार्वजनिक गर्ने क्रममा आइतबार सदस्य सचिव सिलवालले भने, ‘स्थिति सहज भयो भने तोकिएको मितिमा हुन्छ । हामी मंसिरको अन्तिम सातामा हुने नहुने जानकारी गराउनेछौं ।’

बृहत खेलकुद प्रतियोगितामा छनोट हुन स्थानिय तहमा खेलाडी छनोटको लागि १५ दिन, जिल्लामा एक महिना र प्रदेशमा १ महिनाको खेलाडी छनोटपछि मात्रै खेलाडी छनोट प्रक्रिया पूरा गर्न तीन महिना लाग्ने परिषद्ले जनाएको छ । तर कोरोना महामारीका कारण खेलाडीको छनोट सुरु हुनै सकेको छैन् । सदस्यसचिव सिलवालले नवौं खेलायो भन्नेमा मात्रै नजाने बताएका छन् । भौतिक पूर्वाधारका हिसावले गण्डकी प्रदेश नवौं आयोजना गर्न सक्ने स्थितिमा छ । पोखरामा दुई चीज पौडी पोखरी र सुटिङ रेन्जको अभाव हो । अन्य संरचनाको मर्मत गरेपनि पर्याप्त हुनेछ । ‘पौडी पोखरीको टेन्डर प्रक्रिया अघि बढाएका छौं । तर, त्यो बनिसक्दैन । शुटिङ रेन्जको हकमा भने प्राविधकको सल्लाह अनुसार गर्नेछौं । शुटिङ रेन्ज छ । तर त्यसमा नगर्ने कि भन्ने हो । प्राविधिक टोलीले निरीक्षण गरेर ठीक छ भने गर्छौ र नत्र गर्दै छौं ।’ सिलवालले भने । पुर्वाधार र खेलाडी छनोट मात्र नवौंको समस्या हैन, अहिले स्वास्थ्य सुरक्षा पनि चुनौतीको रुपमा थपिएको छ ।

यो पनि पढ्नुहोस   वाटमोरलाई क्यानको तीन सर्त

मुलुकको सबैभन्दा ठूलो खेल मेला वि.स. २०३८ सालमा हरेक दुई वर्षमा आयोजना गर्नेगरी सुरुवात भएको थियो । तर पूर्वाधार अभाव र प्रर्याप्त तयारी अभावमा बृहत् राष्ट्रिय खेलकुद आयोजनाको चार दशक नािघिसक्दा अहिलेसम्म आठ संस्करण मात्र भएको छ । पहिलो २०३८ (काठमाडौं), दोस्रो २०४० (पोखरा) र तेस्रो २०४२ (वीरगन्ज) सालमा आयोजना भएको थियो । चौथो संस्करणका लागि भने १३ वर्ष पर्खन परेको थियो । चौथो नेपालगन्जमा २०५५ सालमा भएको थियो । २०५८ मा पाँचौं आयोजनाको तयारी रहँदा तत्कालिन राजपरिवारको घटनाले स्थागित भएको थियो । त्यसपछि २०६५ सालमा पाँचौं संस्करण आयोजना भएको थियो । छैटौं २०६८ मा धनगढीमा र सातौं पूर्वाञ्चलमा २०७३ मा आयोजना भएको थियो । सातौंमा ५ विकास क्षेत्र र ३ विभागिय टोलीको सहभागिता रह्यो । आठौंमा भने ७ प्रदेश, ३ विभाग र एनआरएनए गर १० टोलीको सहभागिता थियो । आठौंमा १ सय ४० स्वर्ण, ८२ रजत र ६७ कांस्य गरी २ सय ८९ पदकका साथ सेना च्याम्पियन बनेको थियो । आठौंपछि गण्डकी प्रदेशले नवौं बृहत राष्ट्रिय खेलकुदको आयोजना अधिकार पाएको थियो ।

(Visited 58 times, 1 visits today)
Loading comments...

आजको समाचार

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

६ महिनामा ६ खर्बभन्दा बढीको व्यापार घाटा

काठमाडौं । चालू आर्थिक वर्षको साउनदेखि पुससम्म विदेशी वस्तुको आयातमा ५ प्रतिशतले कमी आएको छ भने निर्यातमा ६ प्रतिशतले वृद्धि भएको छ । भन्सार विभागका...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

राष्ट्रिय एकता र सुरक्षामा उल्लेख्य प्रगति गरेको सरकारको वार्षिक प्रतिवेदन

काठमाडौं । सरकारले एक वर्षको अवधिमा राष्ट्रिय एकता र सुरक्षाको सवालमा उल्लेख्य काम भएको स्पष्ट पारेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले नेपालको संविधानको...

साताका लोकप्रिय समाचार

‘जनकपुर–जयनगर रेल्वे’ माघ अन्तिमदेखि सञ्चालनमा आउँदै

धनुषा । ‘जनकपुर–जयनगर रेल्वे’ यही माघको अन्तिम सातादेखि सञ्चालनमा आउँदैछ । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक गुरु भट्टराईले रेल्वे सञ्चालनका लागि आवश्यक तयारी अन्तिम चरणमा...

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथी आजदेखि निरन्तर सुनुवाई

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आजदेखि संवैधानिक इजलासमा निरन्तर सुनवाइ हुने भएको छ । बृहत् पूर्ण इजलासमा सुनुवाइ होस् भन्ने रिट निवेदन सर्वोच्च अदालतलले...

बाजुरा सदरमुकाम मार्तडीमा ६ महिनापछि बस पुग्यो

बाजुरा (मार्तडी) । जिल्लाको सदरमुकाम मार्तडीमा ६ महिना पछि बस सेवा सुचारु भएको छ । साँफे–मार्तडी सडक खण्ड अवरुद्ध भएको करिव ६ महिना पछि...

सोल्टिनी भन्दै उर्मिलासँग सुनिलको फेरि रोमान्स

काठमाडौं । हरेकपटक ल्याएका गीत श्रोताले रुचाएपछि उत्साहित हुँदै आएका लोक पप गायक सुनिल गिरीले यतिबेला आफ्नो नयाँ गीत ‘दिउँला माया तिमीलाई...’ को भिडियो...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

ट्रेन्डिङ

स्वास्थ्यमन्त्रीकाे परिवारका सदस्यलाई कोरोना संक्रमण

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भानुभक्त ढकालको परिवारका सदस्यलाई कोरोना संक्रमण भएको छ । तीन दिनअघि परिवारका एक सदस्यलाई कोरोना संक्रमण देखिएपछि मन्त्री ढकाल हाल...

स्याङ्जामा दुई साताभित्र ३७ जनामा संक्रमण

स्याङ्जा । स्याङ्जामा दुई सातामा कोरोना संक्रमणको संख्या ह्ुवात्तै बढेको छ । आज १४ जना कोरोना संक्रमित थपिए सगै स्याङ्जामा कोरोना संक्रमणको संख्या ३७...

चेल्सी स्टार ओडोई पक्राउ

लन्डन । इंग्ल्यान्ड तथा इंग्लिस क्लब चेल्सीका युवा स्टार कलुम हड्सन ओडोई पक्राउ परेका छन् । लकडाउनको नियमको अवज्ञा गर्दै एक मोडल महिलासँगै रहेका...

संक्रमण थप बढ्दो, तयारी फितलो

काठमाडौं । कोरोना भाइरस संक्रमण दर बढ्दै जाँदा परीक्षणका लागि अत्यावश्यक मानिएको पीसीआर कीट सरकारसँग अत्यन्त न्यून रहेको पाइएको छ । स्वास्थ्य सेवा विभागका...

पहाडमा पहिरो, तराईमा बाढी

काठमाडौं । मनसुनी वर्षा सुरु भएसँगै मुलुकभर बाढीपहिरोका घटना बढिरहेका छन् । तराईका जिल्लामा बाढी र पहाडी तथा उच्च पहाडी जिल्लामा पहिरोका घटना बढेको...

मेस्सीले बार्सिलोना छाड्लान् ?

क्याटलान । विश्व फुटबल पछिल्लो एक साता एउटै विषयको पछि लागेको छ । त्यो हो, लामो समय बार्सिलोनामा रहेका क्लबका कप्तान लियोनेल मेस्सीले क्लब...

एकैदिन ३११ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १९ हजार नाघ्यो

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३११ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै नेपालमा कोरोना संक्रमितको सङ्ख्या १९ हजार ६३ पुगेको...

कोभिड–१९, बहुपक्षीय प्रभाव र सरकार

कोभिड–१९ को महामारीका कारण यतिखेर विश्व नै बन्दाबन्दी अवस्थामा छ । उपचार विधि हालसम्म पहिचान हुन सकेको छैन । छिमेकी देश चीनमा सबैभन्दा पहिला...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

लखेटी–लेखटी चौधरीको हत्या गर्ने ३ जना पक्राउ

तुलसीपुर । दाङमा एक जनाको हत्या गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । बिहिबार दिउँसो राप्ती गाउँपालिका ६ बस्ने बर्ष ४० को...

तस्विरमा प्रतिनिधिसभा विघटन विरुद्ध प्रर्दशन

काठमाडौं । प्रतिनिधिसभा विघटनको विरोधमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समुहले शुक्रवार काठमाडौंमा शक्ति प्रर्दशन गरेको छ । काठमाडौंको विभिन्न स्थानहरुबाट निस्किएको जुलुस रत्नपार्कमा...

थप ३०२ जनामा कोरोना पुष्टि, ७ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप ३०२ जनामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो...

ओलीलाई तह लगाउन नसकेकोमा प्रचण्डद्धारा आत्मालोचना

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी दाहाल नेपाल समुहका पक्षका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी ओलीलाई तह लगाउन नसकेको बताएका छन् । शुक्रवार राजधानीमा आयोजित प्रदर्शनपछिको...

भर्खरै

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

नागरिक स्टक डिलर कम्पनीलाई धितोपत्र कारोबार अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्डले नागरिक लगानी कोषको सहायक कम्पनी नागरिक स्टक डिलर कम्पनी लिमिटेडलाई पनि धितोपत्र कारोबार गर्ने अनुमति दिएको छ । बोर्डले...

सडक र पुलमा ६० प्रतिशतमात्रै प्रगति

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गत सडक विभागले आर्थिक वर्ष ०७६÷७७ मा करिब ६० प्रतिशतमात्र उपलब्धि हासिल गरेको पाइएको छ । केन्द्र...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

धेरै पढिएका

नेपाली ‘जिन’मा नयाँ कोरोना संक्रमण

कोभिड–१९ नेपाली ‘जिन’मा नयाँ स्वरूपमा देखा पर्न सक्ने सम्भावना बढेर गएको छ । यो नयाँ प्रजातिको भाइरस बेलायतमा देखापरेको तर बेलायती नेपालीमा त्यसको संक्रमण...

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं...

त्रिविमा बेथितिः तलबमा वार्षिक ४ अर्बभन्दा बढी खर्च

काठमाडौं । त्रिभुवन विश्वविद्यालय र मातहतका क्याम्पस तथा निकायमा अध्यापनरत कर्मचारीको तलबमा मात्रै वार्षिक अनुमानित खर्च ४ अर्ब रुपैयाँ हुने गरेको पाइएको छ । त्रिवि...

राजा र जनताको एकताले प्रजातन्त्र सबल : लोहनी

विराटनगर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले राजा र जनताको एकताले राष्ट्रियता र प्रजातन्त्र सबल हुने बताएका छन् । ‘देश र...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 102 times, 1 visits today)