Monday, March 1, 2021
Home प्रदेश बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

बालाई कुटेर मार्नेहरु छोरीलाई धम्कि दिँदैछन्, प्रहरी रिमते !

काठमाडौं । पूर्वी रुकुमको पुठा उत्तरगंगागाउँपालिका वडा नम्बर ८ स्थित् ७४ वर्षीया रणबहादुर घर्तीलाई सांघातिक हमलापछि हत्या भएको र उजुरी दिँदा पनि अहिलेसम्म दोषीहरु पक्राउ नपरेको भन्दै मृत्तकका परिवारहरु न्याय माग्दै मिडियामा आएका छन् ।

रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै मृत्तक रणबहादुर घर्तीका छोरीहरु भागिन्ता घर्ती, प्रकृति घर्ती र राजकुमारी घर्तीले बुवाको हत्यारालाई तत्काल पक्राउ गरी कारबाही गर्न माग गरेका हुन् । हत्यामा संलग्नहरुको बारेमा आफूहरुले किटानी जाहेरी दिँदा पनि अपराधीहरु अहिलेसम्म पक्राउ नपर्नु दुःखद् भएको बताए ।

मृतकका छोरीहरु प्रेश विज्ञप्ती जारी गर्दै भनेका छन् ‘गत कात्तिक २९ गते राति ८ः३० बजे को समयमा हाम्रो बुवा रणबहादुर घर्तीलाई घरमै खाना खाएर आराम गरिरहेको समयमा स्थानीय उपेन्द्र घर्ती मगरको निर्देशनमा चक्रबहादुर घर्ती (चामे भनिने) लगायत अन्य चार पाँच जनाको समूहले आक्रमण गरि गम्भीर घाईते बनाएको र दाङ हुँदै काठमाडौं किष्ट अस्पतालमा कार्तिक १५ गते राति १२ बजे उपचारको क्रममा निधन भयो ।’

बुवाको आक्रमण पश्चात् निजउपेन्द्र घर्ती, चक्र घर्ती, चित्राकुमारी घर्ती लगायतलाई कारबाहीको माग गर्दै प्रहरी समक्ष किटान जाहेरी दिएपनि प्रहरीले पक्राउ नगरेको उनीहरुको भनाई छ ।

उपेन्द्रको चन्दा आतंक

उपेन्द्रले विगतदेखि नै भूमिगत तरिकाले उक्त क्षेत्रमा चन्दा आतंक, लुटपाट, अपहरणजस्ता गतिविधि सञ्चालन गर्दै आएको विज्ञप्तीमा उल्लेख छ । उपेन्द्र मंगोल नेश्नल अर्गानाईजेशनको नाममा सैन दस्ता खडा गरी विभिन्न ठाउँमा हतियारसहित गतिविधि सञ्चालन गरि चौकी आक्रामणको समेत योजना बनाएको बेला प्रहरीले हतियार सहित पक्राउ गरी कैद समेत भुक्तान गरेको व्यक्ति हुन् ।

यो पनि पढ्नुहोस   सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

आफ्नो बुवा गाउँको समाजसेवी भएकाले समाजसेवाबाट अत्तािलएर उसको समूहले चन्दा माग्ने, व्यक्तिगत जग्गा आफ्नो नाममापास गरिदिन जस्ता दबाब दिएको विज्ञप्तीमा उल्लेख छ ।

‘जब कुरा मिलेन, बुवालाई ज्यान मार्ने धम्की बारम्बार दिँदै आएको थियो ।’ विज्ञप्तीमा उल्लेख छ ‘कात्तिक २९ गते पुर्वी रुकुमको सिस्ने गाउँपालिकाको धाउने हुँदै बालुवा देउखोलामा सेतो बाईक चढेर तीनजना अपरिचित व्यक्तिहरु लिएर चक्रबहादुर खुलेयाम गाउँ प्रवेश गरेको स्थानीयवासीले प्रत्यक्ष देखेका थिए । उनीहरुको आक्रमणबाट हाम्रो परिवारका अन्य सदस्य पनि घाईते भएका छौं ।’

फेशबुकबाट धम्कि

घट्ना घटेको लामो समय सम्मपनि अपराधीहरु पक्राउ नपर्नुले आफुहरु पीडामा परेको छोरीहरुको भनाई छ । प्रहरीलाई उजुरी दर्ताको लागि माथिल्लो निकायसँग हारगुहार गर्नु परेको र अपराधीहरुले फेशबुकबाट विभिन्न धम्कि दिएको विज्ञप्तीमा उल्लेख छ ।

(Visited 128 times, 1 visits today)
Loading comments...

आजको समाचार

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

साताका लोकप्रिय समाचार

प्रशासन, राज्यसत्ता र राजनीति

राज्य प्रशासनमा हुने सामान्य राजनीतिक प्रभावलाई स्वाभाविक मानिन्छ । तर, प्रशासनलाई सत्ता शक्तिकै खेलौना बनाउने प्रवृत्ति भने कसैका लागि पनि मान्य हुँदैन । राज्य...

तेस्रो टेस्टः इग्ल्यिान्डविरुद्ध भारतको सजिलो जीत

अहमदावाद । इंग्ल्यान्डविरुद्धको तेस्रो टेस्टमा भारतले सजिलो जीत निकालेको छ । नरेन्द्र मोदी इन्टरनेशनल क्रिकेट मैदानमा टेस्टको दोस्रो दिन हिजो भारतले इंग्ल्यान्डलाई १० विकेटले...

कोरोनाबाट विदेशमा थप तीन नेपालीको निधन

काठमाडौं । कोभिड–१९ को सङ्क्रमणबाट विदेशमा यो साता थप तीन नेपालीको निधन भएको छ ।गैरआवासीय नेपाली सङ्घका अनुसार यो साता यूएईमा दुई र पोर्चुगलमा...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

समाजसेवी पशुपति गुरुङद्वारा विद्यालयलाई ५ लाख सहयोग

काठमाडौं । समाजसेवी एवम् साहित्यकार संस्कार समाज नेपालका अध्यक्ष पशुपति गुरूङले आफूले अध्ययन गरेको विद्यालयलाई ५ लाख सहयोग गरेकी छिन् । आफ्ना हजुरवुवा लक्ष्मण...

ट्रेन्डिङ

झापामा पहिलो चरणमा ९ हजारलाई कोरोनाविरुद्धको खोप लगाइने

दमक । झापामा पहिलो चरणमा ९ हजार व्यक्तिलाई कोरोना भाईरस (कोभिड १९) बिरुद्घको खोर्प कोभिसिल्र्ड’ लगाइने भएको छ । यसका लागि आवश्यक तयारी पुरा...

६ किलो अफिमसहित दाङमा ४ जना पक्राउ

तुलसीपुर । ६ किलो अफिम सहित दाङमा ४ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा रोल्पाको सुनछहरी गाउँपालिका–२ निबासी २२ बर्षका लाल सिंह विक,...

कोरोना संक्रमणबाट श्रीमतिको मृत्यु भएको तीन दिनपछि श्रीमानको मृत्यु

काठमाडौं । कोरोना संक्रमणबाट धरानका एक दम्पतीको तीन दिनको विचमा मृत्यु भएको छ । धरान उपमहानगरपालिका–१४ निवासी ६७ वर्षीया महिलाको गत सोमबार कोरोनाले मृत्यु भएको...

असल निर्णयले नेकपामा सुधारका संकेत

दुई तिहाइ जनमत प्राप्तिसँगै सत्ता सञ्चालन गरिरहेको पार्टी नेकपा आन्तरिक विवादले झन्डै फुटको सँघारमा पुगेको थियो । यस्तो अवस्थाले नेता कार्यकर्ता, आमजनता चिन्तित थिए...

लिभरकुसन जर्मन कपको फाइनलमा

म्युनिख । चौथो श्रेणीको साब्रुकेनमाथि सहज जित निकाल्दै बुन्डेस लिगा क्लब बायर लिभरकुसन जर्मन कपको फाइनलमा प्रवेश गरेको छ । मंगलबार राति भएको खेलमा...

ओलीसँग मिलेर अघि बढ्न प्रचण्डलाई दबाब

काठमाडौं । नेकपामा पूर्वमाओवादीतर्फका आधा जति स्थायी कमिटी सदस्यहरूले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग मिलेर अघि बढ्न...

महिलामाथि भएका अपराधका घट्नाका दोषीलाई कारबाही नगरिए देशव्यापी आन्दोलन गर्ने चेतावनी

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल महिला संघले देशमा भएका विभिन्न महिला हिंसाका घट्नाका प्रत्यक्ष दोषीहरूलाई कुनैपनि हालतमा उन्मुक्ति दिन...

कर्णालीमा थप १९ जनामा कोरोना पुष्टि, संक्रमणकाे संख्या ७९ पुग्याे

वीरेन्द्रनगर । कर्णालीमा दिनप्रतिदिन काेराेना संक्रमण बढ्दाे क्रममा छ । कर्णाली प्रदेशमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन स्थानिय नेता पक्राउ

सप्तरी, राजविराज । सरकारसँग वार्ताको तयारी भइरहेको चर्चा चलिरहेको बेला नेत्र विक्रम चन्द समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ...

नवीन्द्रराज जोशी बाँच्नु हुन्छ भन्ने आशा छ : डा. झा

काठमाण्डौ । मष्तिस्कघात भएका कांग्रेसका युवा नेता नवीन्द्रराज जोशीको अवस्था गम्भीर रहेको छ । गम्भीर अवस्थामा उनको काठमाण्डौको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा उपचार भइरहेको...

केपी ओलीसंग विवाहपछिको जीवन

आज पछाडि फर्केर हेर्दा ओलीजीसँग मेरो विवाह भएको ३२ वर्ष पुग्यो । उहाँ आफ्नो देश र आफू बसेको समाजमा सबैलाई न्याय र समानता प्राप्त...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

भर्खरै

नेपालका लागि सुनौलो अवसर

आउँदा पाँच वर्षभित्र नेपाल विकासशील देश बन्नु नेपालका लागि आफंैमा अवसर र चुनौती दुवै हो । आन्तरिक रूपमा यो बढी चुनौती हो भने बाह्य...

राजस्व छलीका कर्तुत धमाधम बाहिरिँदै

काठमाडौं । संसद् विघटन तथा पुनस्र्थापनासँगै राजनीतिक संक्रमणको मौका छोपेर राजस्व छलीमा संलग्न भएकाहरूको कर्तुत धमाधम बाहिरिन थालेको छ । राजस्व छल्नेहरू विरुद्ध आक्रामक...

खोप अभियानलाई देशव्यापी बनाइँदै

काठमाडौं । कोरोनाविरुद्ध खोप ल्याएर वितरण गर्न सफल भएको सरकारले भ्याक्सिन अभियान सफल हुँदै गएको भन्दै यो अभियानमा संलग्न भई सफल बनाउन सबै पक्षमा...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

धेरै पढिएका

घुस लिँदै गर्दा इन्सपेक्टरसहित दुई पक्राउ

काठमाडौं । सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस लिएको आरोपमा रूपन्देहीको गैडहवामा कार्यरत सशस्त्र प्रहरीका प्रहरी निरीक्षक (इन्स्पेक्टर)सहित दुई जना पक्राउ परेका छन् । सशस्त्र प्रहरी...

सत्तामा निर्णायक कांग्रेस

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरेसँगै बनेको नयाँ राजनीतिक ‘कोर्स’मा नेपाली कांग्रेस निर्णायक देखिने भएको छ । संसद् विघटनको निर्णय बदर भएर...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

सहज छैन प्रधानमन्त्री ओलीलाई हटाउन

काठमाडौं । नेकपाका अध्यक्ष तथा संसदीय दलका नेतासमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई विद्यमान अवस्थामा संसद्बाटै प्रधानमन्त्रीबाट हटाउन कानुनी तथा संवैधानिक रूपमै असहज हुने...

छुटाउनुभयो कि?

(Visited 110 times, 1 visits today)