Monday, January 18, 2021
Home प्रदेश प्रदेश ३ अल्पमतमा परेपछि ओलीले बैठक बहिष्कार गरे

अल्पमतमा परेपछि ओलीले बैठक बहिष्कार गरे

नेकपा विवादः झनझन चर्किदै

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रकोको विवाद झनझन चर्किदै गएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार बसेको सचिवालय बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले बहिष्कार गरेसंगै पार्टीभित्रको विवाद झन चर्किदै गएको हो ।

नेकपा सचिवालय सदस्य एवं प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी अध्यक्ष समेत रहेका प्रधानमन्त्री बैठकमा सहभागि नभएपछि अर्को बैठक आउँदो शनिबार बस्ने गरी निर्णय भएको बताए । सो बैठकमा अध्यक्ष ओलीलाई अनिर्वाय उपस्थितिका लागि अपेक्षा सहित अनुरोध गर्ने निर्णय भएको उनले बताए ।

पार्टी अहिले गम्भीर र संवेदनसिल मोडमा रहेकाले अहिले असामान्य परिस्थितिमा संबेदनसिल रुपमा छलफल र बहसको प्रक्रिया अगाडी बढाउन र निर्णय लिन उचित हुन्छ भन्नेमै आफूहरु विश्वस्त रहेको श्रेष्ठले बताए । आउदो बैठकमा प्रधानमन्त्री ओली उपस्थित भएर पार्टीको विवाद समाधान गर्न छलफलमा सहभागी हुने विश्वास उनले व्यक्त गरेका छन् ।

सचिवालय बैठक बस्नु अघि बुधबार बिहान अध्यक्ष ओलीले बालुवाटारमा र अर्का अध्यक्ष पुष्पकमल दाहालले खुमलटारमा आफू निकटका नेताहरुसंग छलफल गरेका थिए । बालुवाटार छलफलमा सचिवालय सदस्य एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ लगायतको सहभागिता रहेको नेकपा स्रोतले जनाएको छ ।

बालुवाटार छलफलमा सहभागि नेताले ओलीलाई सचिवालय बैठकमा सहभागि हुन र छलफल अगाडी बढाउँन सल्लाह दिएका थिए । सोही अनुसार बुधबार १ बजेका लागि तय भएको वैठक एक घण्टा ढिला गरी २ बजेका लागि तय भएको थियो । र बैठकमा ओली सहभागि हुने खबर बालुवाटार स्रोतले सम्प्रेसण गरेको थियो ।

२८ कातिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यहरुको समर्थनमा ओलीमाथि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । दाहालले पेश गरेको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिदै ओलीले त्यो फिर्ता हुनुपर्ने र दाहालले माफि माग्नुपर्ने अडानमा रहेका छन्

उता खुमलटारमा अध्यक्ष दाहाल, वरिष्ठ नेताद्धय झलनाथ खनाल, माधवकुमार नेपाल, उपाध्यक्ष वामदेव गौतम, सचिवालय सदस्य श्रेष्ठ सहितका नेताहरुले बैठकमा पेलेरै जाने निष्कर्ष सहित छलफल गरेपछि ओली पुनः बैठक बहिष्कार गर्ने अडानमा पुगको स्रोतको दावी छ ।

२८ कातिकको सचिवालय बैठकमा अध्यक्ष दाहालले सचिवालयका बहुमत सदस्यहरुको समर्थनमा ओलीमाथि गम्भिर आरोप लगाउँदै राजनीतिक प्रस्ताव पेश गरेका थिए । दाहालले पेश गरेको प्रस्तावलाई ‘आरोपपत्र’ को संज्ञा दिदै ओलीले त्यो फिर्ता हुनुपर्ने र दाहालले माफि माग्नुपर्ने अडानमा रहेका छन् । त्यसको प्रतिउत्तरमा अध्यक्ष ओलीले अर्को प्रस्ताव पेश गर्दै दाहालमाथि बिभिन्न आरोपहरु लगाउँनुका साथै गम्भिर प्रश्नहरु तेर्साएका छन् ।

यो पनि पढ्नुहोस   मुलुकको राजनीतिक अवस्था गम्भिर छ, पत्रकार पनि चनाखो हुनुपर्यो : मुख्यमन्त्री

मंगलबारको सचिवालय बैठकमा सोही बिषयलाई लिएर अध्यक्षद्धय ओली र दाहालका बीचमा चर्काचर्की भयो । दाहालको प्रस्तावमा छलफल गर्नै नसकिने, सो प्रस्ताव पार्टीको लोगो, छाप प्रयोग गरी प्रकाशन गरेकाले माफी माग्नुपर्ने हैन भने बैठकको औचित्य नै नभएको बताएपछि चर्काचर्की हो । अध्यक्ष दाहाल सहितका नेताहरुले दुबै अध्यक्षले पेश गरेको प्रस्तावमा छलफल हुनुपर्ने अडान लिएपछि बुधबार बैठक बस्ने र गम्भिर छलफल गर्ने एजेण्डा रहेको प्रवक्ता श्रेष्ठले बताए ।

२० मंसिरमा सचिवालय बैठक बस्ने बुधबारको बैठकले निर्णय गरेपछि यसअघि नै १८ मंसिरका लागि तय भएको स्थायी कमिटी बैठक २१ मंसिरमा बस्ने बुधबारको बैठकले निर्णय गरेको छ ।

सचिवालयमा प्रधानमन्त्री ओलीसंग सचिवालय सदस्य पोखरेल, महासचिव बिष्णु पौडेल रहेका छन् । अर्का सदस्य रामबहादुर थापा कतै खुलेका छैनन् । तर मंगलबारको बैठकमा दाहालले पेश गरेको प्रस्तावमा छलफल गर्नुपर्ने पक्षमा पोखरेल उभिएपछि ओली एक्लिदै गएका छन् ।

दाहाल र नेपाल समुह मिल्दा ओली अल्पमतमा पर्ने निश्चित भएपछि ओलीले सहमतीमै जोड दिदै आएका छन् । तर दाहाल र नेपाल समुहले सर्वसहमतीमै नभए बहुमतकै आधारमा आफ्ना एजेण्डा स्थापित गर्ने योजनामा रहेका छन्

अल्पमतमा रहेका ओलीले पार्टीको अल्पमत–बहुमतको निर्णय नमान्ने यस अघिदेखी नै भन्दै आएका छन् । दाहाल र नेपाल समुह मिल्दा ओली अल्पमतमा पर्ने निश्चित भएपछि ओलीले सहमतीमै जोड दिदै आएका छन् । तर दाहाल र नेपाल समुहले सर्वसहमतीमै नभए बहुमतकै आधारमा आफ्ना एजेण्डा स्थापित गर्ने योजनामा रहेका छन् ।

नेकपा वरिष्ठ नेता खनालले पार्टीभित्र छलफल गरेर सहमतीमै अगाडी बढने तर कोही कसैको फरक मत आए अल्पमत बहुमतकै आधारण बैठकले निर्णय गर्ने बताए । सबैको सहभागितामै छलफल र निर्णय हुनुपर्ने आफूहरुको अपेक्षा भए पनि कोही अनुपस्थिति भए बैठक धेरै परसम्म सार्न नमिल्ने उनले बताए ।

तर ओली निकट नेताका अनुसार पार्टी एकताका बाँकी काम टुंगो लगाउँने, समृद्धि तथा विकाशका बारेमा छलफल गर्ने हो भने बैठकमा आउँने नभए नआउँने अडानमा प्रधानमन्त्री रहेका छन् ।

‘सचिवालय बैठकमा पार्टी एकताका बाँकी काम टुंगो लगाउँन, समृद्धि तथा बिकास लगायतका एजेण्डामा छलफल भए म आउँने नभए तपाईहरुका पुर्वनिर्धारित एजेण्डा पारित गर्न किन आउँनुपर्यो’ ओली निकटका ति नेताले भने, ‘तपाईंहरु बसेर निर्णय गर्नुस्, त्यसपछि के गर्ने हो म गरौंला ।’ ओली कुनै पनि हालतमा अल्मत बहुमतको प्रक्रियामा जान चाहेका छैनन् ।

(Visited 101 times, 1 visits today)
Loading comments...

आजको समाचार

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

योगेश भट्टराई भन्छन् : केटो नै हुँ, प्रधानमन्त्रीको स्तर थाहा पाएँ

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी दाहान–नेपाल समूहका नेता एवं पूर्व मन्त्री योगेश भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीलाई ट्वीटमार्फत् उत्तर दिएका छन् । प्रदेश १ को...

विश्वभर ३३ अर्ब टन कार्बन उत्सर्जन, तत्कालै शून्यमा झार्न सम्भव होला ?

काठमाडौं । जलवायु सम्बन्धी पेरिस सम्झौता भएको पाँचौं वर्ष पुग्नैलाग्दा अमेरिकामा पनि जो बाइडेनले आगामी बुधबार अमेरिकाको ४६औं राष्ट्रपतिका रुपमा सपथ लिँदै हुनुहुन्छ । जलवायु परिवर्तन...

भिडियोमा सिम्खडाको चोटिलो व्यंग्य

काठमाडौं । सामयिक राजनीतिक प्रवृत्तिकेन्द्रित ‘मिमिक्री आर्टिस्ट’ श्रीकृष्ण सिम्खडाको व्यंग्यात्मक म्युजिक भिडियो सार्वजनिक भएको छ । दुई दशकदेखि हाँस्यव्यंग्य फा“टमा सक्रिय सिम्खडाले विश्वव्यापी महामारी कोरोना...

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

साताका लोकप्रिय समाचार

कमलपोखरी पुनर्निर्माण विवाद : रानीपोखरी जस्तै सुरुवाती चाल

काठमाडौं । लिच्छविकालीन नौ पोखरीमध्येको एक काठमाडौं महानगरपालिकामा अवस्थित कमलपोखरी पुनर्निर्माणको विवाद बढेकोे छ । कमलपोखरी पुनर्निर्माणमा सिमेन्ट, ढुंगा तथा कंक्रिटको प्रयोग गर्ने तयारी...

महिला हत्यामा संलग्न मण्डल कारागार चलान

सप्तरी, राजविराज । एक महिनाअघि महिला हत्याको आरोपमा पक्राउ परेका सप्तरीको बोदेबरसाईन नगरपालिका ३ का ३६ वर्षिय रबितकुमार मण्डल कारागार चलान भएका छन् ।
यो पनि पढ्नुहोस   संसद पुनःस्थापना गर्न आन्दोलन सशक्त बनाउँ : नेता पाण्डे
घटनामा...

पीएसजी सुपर कप च्याम्पियन

पेरिस । फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पीएसजी)ले चिरपरिचित प्रतिद्वन्द्वी मार्सेलाई पराजित गर्दै कीर्तिमानी १०औंपटक फ्रेन्च सुपर कपको उपाधि जितेको छ । पीएसजीले मार्सेमाथि २–१...

विद्युतीय सवारी साधनमा सरकार नै बाधक

काठमाडौं । विद्युतीय सवारी साधन प्रयोग वृद्धिसहित न्यून इनधन, वातावरण स्वच्छ र घाटा कम गर्न सहयोग पु¥याउने काममा सरकार स्वयं बाधक देखिएको छ ।...

डेढ महिनादेखि बनमा डढेलो, अझै निभेन आगो

मनाङ । हिमाली जिल्ला मनाङको चामे गाउँपालिका–२ थानचोकको वनबाट मङ्सिर ११ देखि शुरु भएको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । सल्लोको जङ्गल, सुकेका...

ट्रेन्डिङ

चार सचिवको सरुवा तथा पदस्थापन

काठमाडौं । सरकारले विभिन्न मन्त्रालय र निकायमा रहेका चार सचिवलाई सरुवा तथा पदस्थापन गरेको छ । गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले युवा तथा खेलकुद...

बढ्दै छ सुदूरपश्चिममा कोरोना सङ्क्रमित

धनगढी । सुदूरपश्चिम प्रदेशमा गत एक हप्तामा कोभिड–१९ का एक हजार ३९३ जना नयाँ सङ्क्रमित थपिएका छन् । सामाजिक विकास मन्त्रालय, स्वास्थ्य महाशाखाको तथ्याङ्कका...

सुनिल र सुगमलाई पितृ शोक

मोरङ । रंगकर्मी सुनिल पोखरेल तथा गायक सुगम पोखरेललाई पितृ शोक परेको छ । उनीहरूका बुवा एकनाथ पोखरेलको ८१ वर्षको उमेरमा शनिबार बेलुका निधन...

सुनको मूल्य प्रतितोला ९०० ले बढ्यो

काठमाडौँ । स्थानीय बजारमा आज सुनको मूल्य प्रतितोला रु ९०० ले उकालो लागेको छ । छापावाला सुन आज प्रतितोला रु ९५ हजार २०० मा...

कार्कीद्वारा पदवहाली

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)अन्तर्गत हालै संघसंस्था समन्वय शाखाको प्रमुखको जिम्मेवारी पाएका इन्द्रबहादुर कार्कीले आइतबार पदवहाली गरेका छन् । कार्कीलाई खेलकुद विकास विभागका प्रमुख...

नवीन पौडेल भन्दैछन् ‘लेउ खुकुरी लेउ…’

काठमाडौं । देश रोइरहेको छ, बेथितीले सिमा नाघेको छ । राज्यसन्चालकलाई आफ्नै पार्टीको गुट उपगुट मिलाउदै ठिक्क छ । यहि परिबेशलाइ समेटेर एउटा गीत...

प्युठानका नाबालकसहित ८ जनामा कोरोना संक्रमण

प्युठान । दाङको गढवा गाउँपालिकामा भारतबाट आएका नागरिकमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट टे«सिङमा प्युठानका दुई नाबालकसहित आठ सङ्क्रमित भेटिएका छन् । प्युठान नगरपालिकाका आठ...

भोलिबाट पाँचौं चरणको चार्टर उद्धार उडान

काठमाडौं । सरकारले पाँचौं चरणको चार्टर उद्धार उडान भोलि सोमबारबाट थाल्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) का कारण विभिन्न मुलुकमा अलपत्र नेपालीलाई स्वदेश...

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

थप २६६ जनामा कोरोना संक्रमण पुष्टि, ५ जनाको मृत्यु

काठमाडौँ । देशभर पछिल्लो २४ घण्टामा थप २६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय ३ हजार...

एचआइभी/एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभीबाटै मृत्यु

सप्तरी, राजविराज । ९ वर्षअघि एचआइभी÷एड्सबाट बाबुआमा गुमाएकी १६ वर्षिय किशोरीको एचआइभी/संक्रमणकै कारण निधन भएको छ । राजविराज १ चनौरा निवासी १६ वर्षिया अमैया...

‘संविधानमा प्रतिनिधिसभा विघटन गर्ने अधिकारबारे कहीँकतै उल्लेख गरिएको छैन’

काठमाडौँ । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिट निवेदनबमोजिम आज संवैधानिक इजलासमा भएको सुनुवाइमा रिट निवेदकका तर्फबाट अधिवक्ता सन्तोष भण्डारीले प्रतिनिधिसभाको कार्यकाल पाँच वर्षका लागि भएकाले...

भर्खरै

निर्माण कार्यलाई प्रभावकारी बनाउन मन्त्री प्रभु साहको यस्तो निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री प्रभु साहले रुग्ण तथा निर्माणाधीन आयोजनाहरुको निर्माण कार्यलाई प्रभावकारी बनाउन निर्देशन दिएका छन् । मन्त्री साहले एक परिपत्र जारी गर्दै...

केपी ओली शरीरमा निस्केको गलगाँड जस्तै भए : माधव नेपाल

बर्दिया । नेपाल कम्युनिष्ट पार्टी ‘नेकपा’ का अध्यक्ष माधव कुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीको सपना चकनाचुर पारेर छोड्ने बताएका छन् । उनले आफुहरु...

आगोले नै निभायो आगो

मनाङ । जिल्लाका जङ्गलमा लागेको डढेलो अझै पूर्ण नियन्त्रणमा आउन सकेको छैन । नासो गाउँपालिकास्थित दानाक्यु पारी रुखका ठुटामा आगो बलिरहेको देखिन्छ । स्थानीयवासी...

प्रदेश १ मा सत्तारोहणको बाटोमा काँग्रेस

मोरङ । प्रदेश १ मा अबको सत्ता समिकरणका लागि नेपाली कांग्रेस निर्णायक भएको छ । दुई तिहाई सहितको सरकार सञ्चालन गरिरहेको नेकपा नै दुई...

धेरै पढिएका

परराष्ट्रमन्त्री ज्ञवाली आज भारत जाँदै

काठमाडौं । नेपाल–भारत संयुक्त आयोगको छैटौं बैठकमा भाग लिन आज ( बिहीबार) परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली भारत जाने भएका छन् । बिहीबार र शुक्रबार (१...

नेपालको खोप अभियानमा एनआरएनएले सहयोग गर्ने

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) ले नेपालको खोप अभियानमा सहयोग गर्ने निर्णय गरेको छ । उसले कोभिड-१९ विरुद्धको खोप नेपाल भित्र्याउन पहल सुरुसमेत...

लोकतन्त्र र संविधानको रक्षाका लागि सबै एक हुनुपर्छ : पौडेल

चितवन । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले लोकतन्त्रको संरक्षणका लागि सबै एक हुनुपर्ने बताएका छन् । कांग्रेस चितवन क्षेत्र नं २ ले प्रजातन्त्रका...

विस्थापित बस्तीमा सेनाको स्वास्थ्य शिविर (फोटोफिचर)

बाह्रबिसे । पहिरोबाट विस्थापित भएर आफ्नो थातथलो छाडेर बासखर्कको वन क्षेत्रमा बस्दै आएका लिदी पहिरो पीडितहरुलाई लक्षित गरेर नेपाली सेनाले स्वास्थ्य शिविरको आयोजना गरेको...

ई-पेपर

छुटाउनुभयो कि?

(Visited 101 times, 1 visits today)