Monday, July 26, 2021
HomeNot-to-be-missedसल्ला धूपैलेलाई एक करोड भ्युज

सल्ला धूपैलेलाई एक करोड भ्युज

,
sharethis

काठमाडौं । लोकदोहोरी गीतहरू पछिल्लो समय युट्युबमा निकै हेर्न थालिएको छ । यसैक्रममा पछिल्लो समय रुचाइएको लोक तथा दोहोरी गीत ‘सल्ला धूपैले’लाई पनि युट्युबमा १ करोडपटक हेरिएको छ ।

‘सल्ला धूपैले’मा कौडा किङ सर्जक तथा गायक गणेश गुरुङ र गायिका विष्णुमाया गुरुङको स्वरमा रहेको छ । कौडा किङ सर्जक तथा गायक गणेश गुरुङको आफ्नो पुरानो मौलिक ‘सल्ला धूपैले’ बोलको लोक तथा दोहोरी गीतलाई केही समयअघि पुनः सार्वजनिक गरेका थिए । यस गीतमा शब्द गणेश गुरुङले नै संकलन गरेका हुन् भने लय पनि कौडा किङ गुरुङले नै तयार गरेका हुन् ।

गीतलाई कमल सौरागको संगीत संयोजन गरेका थिए । म्युजिक भिडियोतर्फ चर्चित निर्देशक प्रकाश भट्टको निर्देशनमा भिडियो निर्माण थियो । जसमा खेम गुरुङ, विनित गुरुङ र साथीहरूको नृत्य तथा सशक्त अभिनय रहेको छ ।

करोड क्लबमा प्रवेश गर्न सफल गीत ‘सल्ला धूपैले’लाई विष्णुमाया गुरुङको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको थियो । सल्ला धूपैले गीत नेपाली पन झल्कने झ्याउरे भाकामा समावेश रहेको मौलिक गीत हो ।

(Visited 268 times, 1 visits today)
Loading comments...

आजको समाचार

वर्तमान राजनीतिक अस्थिरताको जवाफदेहिता

प्रारम्भ नेपालको राजनीति अत्यन्त असहज बन्दै गयो ।संक्रमणबाट देशले मुक्तिपाउने अवस्था देखिँदैन । २०४६ सालपश्चात् सरदर एक वर्षमा एउटा सरकार बन्दैगएको छ । जनताको मतको...

निगमलाई निजीकरण नगर्न अल्पकालीन अन्तरिम आदेश

काठमाडौं । सर्वोच्च अदालतले नेपाल वायु सेवा निगमलाई तत्काल निजीकरण नगर्न अल्पकालीन आदेश जारी गरेको छ । नेपालका लागि नेपाली पार्टीकातर्फबाट आतिस कार्कीले दायर गरेको...

जसपा विवादः महन्थको रिटमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले महन्थ ठाकुर पक्षले दिएको रिटमा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको ‘हेडकाउन्ट’...

को हुन नवनियुक्त स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त भएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीेले श्रेष्ठलाई आइतबार राज्यमन्त्रीमा नियुक्त गरेकी...

साताका लोकप्रिय समाचार

चन्द्र नहरको बाँध भत्कियो, सयौं घर डुवानमा

  सप्तरी, राजविराज । नेपालकै पुरानो मध्येका एक सप्तरीस्थित चन्द्र नहरको बाँध लगातारको वर्षाले ठाउँ ठाउँमा कटान हुँदा करिब तीन सय घर डुवानमा परेको छ...

झलनाख खनालको उपचार खर्च गैरकानुनी भन्दै प्रधानमन्त्री कार्यालयमा ज्ञापन

  काठमाडौं । पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई उपलब्ध गराएको उपचार खर्च गैर कानुनी भएको भन्दै भन्दै विवेकशील साझा पार्टीले प्रधानमन्त्री कार्यालयमा ज्ञापन पत्र दर्ता गराएको...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

  काठमाडाैं ।  प्रधानमन्त्री शेरबहादुर देउवाले सांसद उमेश श्रेष्ठलाई स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त गरेका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले स्वास्थ्य मन्त्रालयको जिम्मेवारी आफूसँगै रहने गरी आइतबार श्रेष्ठलाई...

‘ए’ डिभिजन लिगबारे ४ क्लबको असहमति

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)ले ३ असोजबाट आयोजना गर्ने तयारी गरिरहेको शहीद स्मारक ‘ए’ डिभिजन तोकिएको मितिमा हुनेमा शंका बढेको छ ।...

ट्रेन्डिङ

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौँ ।    मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग खुमलटारमा भेटवार्ता । मिति २०७८ असार ३१ गते नेकपा (एमाले)...

भयावह स्थिति सिर्जना हुन नदिऔं

कोरोना महामारीको संक्रमण बढ्दै गइरहेको छ । तर देशभर अपनाउनुपर्ने संक्रमण सतर्कतामा निकै लापर्बाही हुँदै गएको देखिन्छ । मानिस स्वेच्छाले चल्न र गतिविधि गर्न...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 191 times, 1 visits today)