Wednesday, January 27, 2021
Home खेल आठ महिनापछि सप्तरीमा खेलकुद गतिबिधी सुरु, खेलाडी उत्साहित

आठ महिनापछि सप्तरीमा खेलकुद गतिबिधी सुरु, खेलाडी उत्साहित

सप्तरी, राजविराज । कोरोना महामारीका कारण लामो समयदेखी ठप्प रहेको खेलकुद गतिबिधि ८ महिनापछि संचालनमा आएको छ ।

चैत महिनादेखी कोरोना भाइरसको संक्रमणका कारण रोकिएको खेलकुद गतिबिधी जनजिवन केही सामान्य बन्दै गएपछि आवश्यक स्वास्थ्य सावधानी अपनाउँदै संचालनमा आएको हो ।

यसैक्रममा आगामी पुस ११ गतेदेखी काठमाडौंमा हुने भनिएको प्रधानमन्त्री कप राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिता तथा दाङको लमहीमा हुने राष्ट्रिय महिला क्रिकेट प्रतियोगितामा सहभागि हुने सप्तरीका क्रिकेट खेलाडीहरुको छनौटका लागि विगत तीन दिनदेखी बन्द प्रशिक्षण सुरु भएको हो ।

कोरोनाको जोखीमलाई ध्यानमा राख्दै आवश्यक स्वास्थ्य सतर्कता अपनाई राजविराजस्थित राजरंगशालामा पुरुषतर्फको तथा सुरुङा नगरपालिकाको कुशहास्थित श्रीमसिलाल माविको खेलमैदानमा महिलातर्फको छनौट र बन्द प्रशिक्षण एकै दिन सुरु भएको क्रिकेटका प्रशिक्षक राजकुमार दासले जानकारी दिएका छ्न ।

राजरंगशालामा सुरु भएको पुरुषतर्फको बन्द प्रशिक्षणमा राष्ट्रिय खेलाडी महबुब आलम, रोहन बिक। रोहित सिंह, प्रशान्त सिंह, अनिल यादवसहित ७५ जना खेलाडीहरु सहभागि भएका छन् भने कुशहास्थित खेलमैदानमा सुरु भएको महिलातर्फको बन्द प्रशिक्षणमा ३८ जना खेलाडी सहभागि भएका छन् ।

मंसिर भित्र छनौट गरिसक्ने लक्ष्यका साथ सुरु गरिएको बन्द प्रशिक्षणमा प्रशिक्षकमा राजकुमार दास र धर्मेन्द्र चौधरीले आवश्यक स्वास्थ्य सावधानी अपनाई प्रशिक्षण दिइरहेको क्रिकेट संघ सप्तरीका सचिव चन्दन यादवको भनाई छ ।

आठ महिना ढिलो भएपनि खेल मैदानमा उत्रिन पाउँदा खेलाडी निकै खुशी र उत्साहित देखिएका छन् । बन्द प्रशिक्षणमा सहभागि राष्ट्रिय खेलाडी रोहित सिंहले भने, ढिलै भएपनि खेल मैदानमा उत्रिन पाउँदा निकै खुशी लागेको छ ।

अर्का राष्ट्रिय खेलाडी रोहन बिकले कोरोना महामारी जोखिमकाबीच नयाँ तरिकाले प्रशिक्षणमा सहभागि भएको बताउँदै राष्ट्रिय स्तरको प्रतियागितामा उत्कृष्ठ प्रदर्शन गर्ने लक्ष्यका साथ कडा महिनेत गरिरहेको सुनाए ।

यसरी बन्द प्रशिक्षणबाट अन्तिम छनौटबाट परेकाहरु प्रदेश स्तरमा हुने प्रतिस्पर्धामा सहभागि हुने र त्यहाबाट छनौट भएकाहरु राष्ट्रिय स्तरको प्रतियोगितामा सहभागिता जनाउने क्रिकेट संघ सप्तरीले जनाएको छ ।

(Visited 83 times, 1 visits today)
Loading comments...

आजको समाचार

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

साताका लोकप्रिय समाचार

भक्तपुरका डाक्टर संगठित

काठमाडौं । भक्तपुरमा क्रियाशील चिकित्सक भेलाले डक्टर्स सोसाइटी गठन गरेको छ । डा. पुण्यराम खर्बुजाको अध्यक्षतामा गठित भक्तपुर डाक्टर्स सोसाइटीको सात सदस्यीय समिति उपाध्यक्षमा...

मकवानपुरकाे फाखेलमा सवारीसाधनमा आगजनी,मनहरी खोलामा ‘बम’

हेटौँडा । मकवानपुरको फाखेलमा अज्ञात समूहले पिकअप भ्यानमा आगजनी गरेको छ। कुलेखानी–फाखेल सडकखण्ड अन्तर्गत इन्द्रेसरोबर गाँउपालिका –४ मा हेटौँडाबाट काठमाडौं तर्फ जाँदै गरेको बा...

प्रचण्डका राजनीतिक गुरु कुँवरको निधन

चितवन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका राजनीतिक गुरु पुराना वामपन्थी नेता खम्बासिंह कुँवरको निधन भएको छ । मधुमेह, उच्च...

प्रधानमन्त्री विरुद्ध बालुवाटारमा प्रदर्शन, २६ अधिकारकर्मी पक्राउ

काठमाडौं । केपी ओली नेतृत्वको सरकारले अदालतलाई प्रभाव पार्ने दुष्प्रयास गरेको भन्दै मानव अधिकार तथा शान्ति समाजले प्रधानमन्त्री निवास बालुवाटारमा सोमवार दिउसो प्रदर्शन गरेको...

ओली-दाहाल अध्यक्ष र पौडेल महासचिव भएको नेकपा आधिकारिक : प्रमुख निर्वाचन आयुक्त

आयोगले गरेको खास निर्णय के हो ? नेकपाका दुई समूहले आधिकारिता दाबी गर्दै पेस गरेको कागजात अध्ययन गर्दा कानुनी रूपमा दुवै पक्षको दाबी नपुगेकाले दुवै...

ट्रेन्डिङ

वर्षाले जाडो बढायो, परिक्रमा यात्रीको चिल्लीबिल्ली

महोत्तरी । महोत्तरी तथा आसपासका जिल्लामा मङ्गलबार अपराह्नपछि परेको पानीले जाडो ह्वात्तै बढाएको छ । महोत्तरीका सबै भेग र आसपासका जिल्लामा समेत...

नेपालको मानव विकास सूचकाङ्कमा सुधार, जोखिम कायमै

काठमाडौँ । नेपालको मानव विकास सूचकाङ्कमा सुधार देखिएको छ । राष्ट्रिय योजना आयोगले संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (युएनडिपी) को सहयोगमा सार्वजनिक गरिएको मानव विकास...

पाल्पामा थप २० जनामा कोरोना सक्रमण

पाल्पा । पाल्पामा शनिवार मात्र पाल्पामा २० जनामा कोरोना सक्रमण पुष्टि भएको छ । केन्द्रिय प्रयोगशाला काठमाडौमा १ जना, शुक्रराज ट्रफिकल तथा सरुवा रोग...

बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ

गोरखा । गोरखामा बलात्कारको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको पालुङटार नगरपालिका–४ का वडाध्यक्ष ठाकुरकान्त रानाभाटलाई प्रहरीले सोमबार साँझ पक्राउ गरेको जिल्ला प्रहरी...

सर्लाहीमा स्वास्थ्य संयोजकसहित ३ जना वडाध्यक्षमा पनि देखियो कोरोना

सर्लाही । सर्लाहीमा आज थपिएको कोरोना संक्रमितहरुमध्ये चार पालिकाको स्वास्थ्य संयोजक तथा अन्य स्वास्थ्यकर्मीहरुमा पनि कोरोना पोजेटिभ रिपोर्ट आएको छ । हरिपुर, कविलासी नगरपालिका...

आयकर र मूल्य अभिवृद्धि कर तिर्ने अवधि बढाइयो

काठमाडौं । सरकारले आयकर र मूल्य अभिवृद्धि कर भ्याट तिर्ने समय अवधि बढाएको छ। फागुन महिनामा तिर्नुपर्ने कर अब बैशाख २५ गतेसम्म...

सलहकीरा आउने सम्भावना न्यून

काठमाडौं । कृषि बाली तथा वनस्पतिलाई सखाप पार्ने सलह कीरा नेपालमा आउने सम्भावना अत्यन्तै न्यून रहेको छ । पछिल्लो समय परिवर्तन भएपछि नेपालमा आउने...

सचिवकै व्यवस्थापन हचुवामा, प्रधानमन्त्री कार्यालय नै बन्न सकेन चलायमान

काठमाडौं ।  सरकारले निजामती सेवाको उच्च, महत्वपूर्ण र प्रभावकारी मानिने सचिवको व्यवस्थापन हचुवाको आधारमा गर्दा मन्त्रालय र मातहत निकायले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

धेरै पढिएका

पूर्वप्रधानमन्त्री र गृहमन्त्रीको सुरक्षा कटौती गरिँदै

काठमाडाैं ।  सरकारले पूर्वप्रधानमन्त्री, गृहमन्त्री तथा उच्च पदस्थले ठूलो संख्यामा सुरक्षाकर्मी राखेर दुरुपयोग गरेको पाइएपछि ठूलो संख्यामा सुरक्षाकर्मी कटौती गर्ने गृहकार्य अघि बढाएको छ...

प्रधानमन्त्री ओलीले पढ्ने संविधान फरक छ र ?

काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमाथि नवौं दिनको बहस नसकिएपछि मंगलबारका लागि ‘हेर्दाहेर्दै’ राखिएको छ । सोमबार भएको बहसमा वरिष्ठ अधिवक्ता शम्भु थापा र...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

मेयर कप फुटबल सुरु

सिन्धुली । कमलामाई नगरपालिकाको खेलकुद विकास समितिको आयोजनामा प्रथम मेयर कपम फुटबल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिता कमलामाई नगरपालिका–६ को खुलामञ्चमा शनिबारदेखि सुरु...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)