Wednesday, January 27, 2021
Home खेल भारतको रोमाञ्चक जित

भारतको रोमाञ्चक जित

क्यानबेरा । घरेलु टोली अस्ट्रेलियाविरुद्धको पहिलो टी–२० मा भारतले रोमाञ्चक जित हात पारेको छ । तीव्र गतिका बलर टि नटराजन र स्पिनर युजभेन्द्र चहलको उत्कृष्ट प्रर्दशनमा भारतले अस्ट्रेलियालाई ११ रनले पराजित गरेको छ । यससँगै तीन टी २० आई सिरिजमा भारतले १–० को अग्रता लिएको छ ।

जितका लागि १ सय ६२ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाले २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ५० रन मात्र बनाउन सक्यो । ओपनर आरोन फिन्च र डार्सी सर्टले पहिलो विकेटका लागि ७ ओभर ४ बलमा ५६ रनको साझेदारी गर्दै राम्रो सुरुवात दिलाए पनि मध्यक्रमका ब्याट्सम्यान चल्न नसक्दा अस्ट्रेलिया पराजित हुन पुग्यो । फिन्च नवौं ओभरमा ३५ रनमा क्याच आउट भए । १०औं ओभरको पाँचांै बलमा स्टिभ स्मिथ १२ रनमा क्याच आउट भए । लगत्तै ग्लेन म्याक्सवेल २ रनमा आउट भएपछि अस्ट्रेलिया दबाबमा परेको थियो । सर्ट ३४ रनमा आउट भए । म्याथ्यु वेड ७ रनमा क्याचआउट गराएपछि अस्ट्रेलिया १२२–५ को कमजोर अवस्थामा पुगेको थियो । हेनरिक्स मोइसेस ३० रनमा एलबीडब्लू आउट भएपछि अस्ट्रेलिया जित टाढिएको थियो । सन एबट र मिचेल स्विपसन १२–१२ रनमा अविजित रहे । स्पिनर युजभेन्द्र चहलले ४ ओभरमा २५ रन खर्चेर ३ विकेट लिए । रवीन्द्र जडेजा घाइते भएपछि ‘कन्कसन’ परिवर्तनको नियमअनुसार चहलले उनको स्थानमा बलिङ गरेका थिए । भारतका लागि पहिलो टी– २० खेलेका नटराजनले ४ ओभरमा ३० रन खर्चेर ३ विकेट लिए । दीपक चहरको नाममा एक विकेट रह्यो ।

त्यसअघि मानुका ओभल क्यानबेरामा टस हारेर ब्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय ६१ रन बनाएको थियो । जडेजाले अविजित ४४ रनको योगदान दिए । ओपनर लोकेश राहुलले सर्वाधिक ५१ रनको योगदान दिए । अन्य ब्याट्सम्यानले राम्रो प्रर्दशन गर्न सकेनन् । भारतले ११ रन जोड्दा ओपनर शिखर धवनलाई व्यक्तिगत एक रनमा गुमाएको थियो । कप्तान विराट कोहलीलाई ९ रनमा पेभिलिएन फर्काएपछि भारत दबाबमा परेको थियो । कोहली आउट भएपछि मैदानमा छिरेका युवा ब्याट्सम्यान सन्जु स्यामसनले राम्रो ब्याटिङको संकेत देखाएपनि २३ रनमा समातिन पुगे । राहुल क्याच आउट भएपछि भारत ९२–५ को कमजोर अवस्थामा पुगेको थियो । हार्दिक पान्ड्याले १६ रन जोडे । वासिन्टन सुन्दर ७ रनमा क्याच आउट भए । अष्ट्रेलिया मध्यगतिका बलर हेनरिक्स मोइसेसले ४ ओभरमा २२ रन खर्चेर ३ विकेट लिए । स्पिनर एडम जाम्पाले ४ ओभरमा २० रन खर्चिदै एक विकेट लिए । मिचेल स्टार्कले ४ ओभरमा ३४ रन खर्चेर २ विकेट लिए । मिचेल स्विपसनले एक विकेट लिए । दोस्रो खेल आइतबार सिड्नीमा हुनेछ ।

(Visited 113 times, 1 visits today)
Loading comments...

आजको समाचार

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

नेकपाका अध्यक्षद्वयलाई आयोगको पत्रः साविकको नेकपा नै आधिकारिक

काठमाडौं । निर्वाचन आयोगले नेपाल कम्युनिस्ट पार्टीको आधिकारिकता र विवादका विषयमा दुवै समूहबाट भएका एक अर्कामाथिको कारबाहीसहितका गतिविधिलाई अवैध भन्दै सो कार्य आयोगका लागि...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

साताका लोकप्रिय समाचार

केपी ओलीको विरोध गरे मधेशको विकास असम्भव : महेश बस्नेत

सप्तरी, राजविराज । विपक्षी दलले आन्दोलन गरिरहेको बेला सप्तरीमा नेकपाको सत्तापक्षिय राष्ट्रिय यूवा संघ नेपालले प्रधानमन्त्री ओलीको पक्षमा प्रदर्शन र सभा गरेको छ । विहीबार...

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली...

राजधानीकर्मी चौलागाईसहित तीन पत्रकारलाई सम्मान

दोलखा । भीमेश्वर नगरपालिकाले आफ्नो २५ औँ स्थापना दिवसको अवसरमा ३ जना पत्रकारलाई नगद सहित सम्मान गरेको छ । नगरको विकास निर्माण, सेवा प्रवाह...

राजनीतिक संस्कार र हाम्रा दलहरू

बृहत् नेपाली शब्दकोशले संस्कारलाई ‘अवगुण, दोष कमजोरी हटाई परिष्कार गर्ने काम, सुधार गर्ने काम’ भनेर व्याख्या गरेको छ । राजनीतिक संस्कारका बारेमा अक्सफोर्ड पोलिटिकल...

प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटनको विरोध गर्नेहरु देश विरोधी भएको टिप्पणी गरेका छन् । आफूले देशमा स्थिरता कायम गर्न संसद भंग...

ट्रेन्डिङ

दाङमा भोलिबाट बजार र सार्वजनिक यातायात सञ्चालनमा हुने

तुलसीपुर । दाङमा भोलिबाट बजार र सार्वजनिक सवारी साधन संचालनमा आउने भएका छन् । बिहान ६ बजेदेखि साँझ ७ बजेसम्म बजार, उद्योगधन्दा कलकारखाना खुल्ने...

सूचीकृत नभएका स्वास्थ्य संस्थाबाटै गर्भपतन

काठमाडौं । असुरक्षित गर्भपतन गराउने क्रम रोकिएको छैन । अहिले पनि गर्भपतन गराउने कुल संख्यामध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गराउने गरेका छन् । गर्भपतन सेवाले...

पत्रकारमाथी दुर्व्यवहार गरेकाेमा आपत्ती

दैलेख । चोर पक्राउ गर्न भन्दै बर्दीमै नेपाल प्रवेश गरेका भारतीय प्रहरीको समाचार संकलन गर्न पुगेका दुई पत्रकार माथि दुव्र्यवहार भएको छ । ईमेज...

गुडिरहेको बसमा विष्फोट गराउने दुई जना पक्राउ

जनकपुरधाम । बसमा वम विस्फोट गराएको आरोपमा रौतहटको इशनाथ नगरपालिकाको रामपुरखापका शेख गुलाम सरबर र दिलीपकुमार साहलाई पक्राउ गरिएको छ । घटनापछि फरार दुबैलाई...

तरकारीकाे मुल्य ह्वात्तै बढ्याे

काठमाडाैं । कोभिड–१९ को जोखिम हुन नदिन ‘लकडाउन’ जारीरहेसँगै बजारमा तरकारी, फलफूल तथा खाद्यान्नको समेत मूल्य...

दिल्लीद्वारा सन्दीप फुकुवा

आगामी संस्करणको इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि नेपाली क्रिकेट खेलाडी सन्दीप लामिछानेलाई दिल्ली क्यापिटल्सले फुकुवा गर्ने निर्णय गरेको छ । योसँगै लामिछानेलाई सन्...

बल्ल गाउने धोको पूरा भो जन्तरे मामाको

काठमाडौं । जीवनमा घर चाहिँदैन, कुनै पद, प्रतिष्ठा केही चाहिँदैन, आफ्नो स्वरमा एउटा भए पनि गीत रेकर्ड गराउने धोको छ भन्दै फेसबुकमा भाइरल भएका...

बाल विकासलाई स्वर्ण

काठमाडौं ।  आयोजक बाल विकास बोर्डिङ स्कुलले प्रथम बाल विकास राष्ट्रव्यापी अन्तरविद्यालय कुङफु प्रतियोगिताको थाउलोतर्फ जुनियर पुरुष ग्रुप प्याटर्नमा शनिबार स्वर्ण जितेको छ । बाल...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

दक्षिणकालीमा ट्रक दुर्घटना, चालकसहित दुईको मृत्यु

काठमाडौं । काठमाडौंको दक्षिणकालीस्थित हनुमानेमा गएराति ट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रक चालक मकवानपुर घर भएका ३१ वर्षीय...

भर्खरै

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

कोभिडविरुद्धको खोपले ल्याएको खुसी

आज बुधबारदेखि देशभर कोभिडविरुद्ध कोभिसिल्ड खोप लगाइँदै गर्दा यसले सबैमा खुसी र आशाको सञ्चार गराएको छ । कोभिडविरुद्ध अग्र मोर्चामा खटेर सेवा दिइरहेका चिकित्सक,...

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

धेरै पढिएका

देशभरि ६२ अस्पतालमा १२० केन्द्रबाट खोप दिइने, ककसले पाउँछन् कोरोनाको खोप ?

काठमाडौँ । कोभिड –१९ को विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोपकेन्द्रबाट दिइने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबार बिहान १० बजे...

१७ माघबाट साताव्यापी ‘किताब जात्रा’

काठमाडौं । साहित्यिक कृतिहरूको प्रदर्शन तथा बिक्रीको उद्देश्यले आयोजना हुँदै आएको ‘किताब जात्रा’ यस वर्ष १७ माघ देखि २३ माघसम्म हुने भएको छ ।...

चार रुपैयाँमा चिउरा तरकारी, स्कुलले सिकाउछ हलो जोत्न

तनहुँ । व्यास नगरपालिका–१२ भड्खालास्थित मत्स्यकन्या आधारभूत विद्यालयमा अध्ययनरत शिक्षक तथा विद्यार्थीले दिउँसोको खाजा चार रुपैयाँमा खाँदै आएका छन् । ‘हम हाउस’ नामक एक जापनिज...

सम्झनामा तारादेवी

काठमाडौं । विगतझैं यसवर्ष पनि स्वर किन्नरी तारा देवीको पुण्य स्मृतिमो सम्झनामा तारा देवी तथा सम्मान कार्यक्रम हुने भएको छ । उनको १५औं स्मृतिमा...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)