Wednesday, January 27, 2021
Home अर्थ ‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

‘नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड’

स्याङ्जा । स्याङ्जाका उद्योगी व्यवसायीले नेपालको एक मात्र नीजि क्षेत्र आर्थिक समृद्धिको मेरुदण्ड भएको बताएका छन् । नीजि क्षेत्रको समस्यामा सरकारले देखाएको उदासिनता प्रतिको चिन्ता व्यक्त गर्दै नीजि क्षेत्र आर्थिक क्षेत्रको समृद्धिको आधार खम्बा भएको उद्योगी व्यवसायीहरुको भनाई थियो ।

हालसालै सम्पन्न नीजि क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघको ५४ औं महाधिवेसनबाट निर्वाचित केन्द्रीय सदस्यलाई बधाई तथा शुभकामना कार्यक्रममा उद्योगी व्यवसायीहरुले मुलुकको आर्थिक अबस्थाका बारेमा चासो व्यक्त गरेका थिए । स्याङ्जाको वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेल महासंघको केन्द्रीय सदस्यमा निर्वाचित भएपछि संघले आयोजना गरेको बधाइ तथा शुभकामना कार्यक्रममा नीजि क्षेत्रले मुलुकमा पु-याएको योगदानको चर्चा उद्योगी व्यवसायीले गरेका थिए ।

गण्डकी प्रदेश विद्यायन समितिका सभापति मोहोन रेग्मीको प्रमुख आथित्यतामा भएको कार्यक्रममा प्रजातन्त्र देखि लोकतान्त्रिक गणतन्त्र सम्म आईपुग्दा पनि उद्योगी व्यवसायीका समस्या ज्यूँका त्यूँ रहेको गुनासो उनीहरुको थियो । राजनीति क्षेत्रबाट टाढा रहेको नीजि क्षेत्रलाई राजनीतिक रङ्ग नदिन पनि उद्योगी व्यवसायीले आग्रह गरेका थिए । नीजि क्षेत्र मुलुकको आर्थिक मेरुदण्ड हो विद्यायन समितिका सभापति रेग्मीले भने, ‘तिन खम्बे अर्थ नीति अनुसार नीजि क्षेत्र पनि एक अर्थ नीतिमा सरकारले घोषणा गरेको छ ।’ ‘सरकार र नीजि क्षेत्रको सहकार्यतालाई अगाडी बढाएर मुलुकको आर्थिक समद्धि हासिल गर्नु आवश्यक छ’, रेग्मीले भने । हरेक स्थानीय तहका एक—एक औद्योगीकग्राम खोल्ने कामलाई गण्डकी प्रदेशले तिब्रता दिएको भन्दै रेग्मीले नीजि क्षेत्रले सहकार्य गर्न आग्रह गरे ।

कार्यक्रममा वालिङ नगर उपप्रमुख कल्पना तिवारीले नीजि क्षेत्रको छाता संगठन महासंघमा वालिङले प्रतिनिधित्व गर्नु पाउनु गर्भको बिषय बनेको बताइन् । नीजि क्षेत्र र वालिङ नगरपालिका हातेमालो गर्दै यहाँका उद्योगी व्यवसायी समस्या समाधानमा लाग्दै वालिङलाई आर्थिक समृद्धिमा लैजान सहकार्यताको आवश्यकता भएको तिवारीको भनाई थियो ।

नवनिर्वाचित केन्द्रीय सदस्य तथा वालिङ उद्योग वाणिज्य संघका अध्यक्ष शोभाकान्त पौडेलले स्याङ्जाका साना ठुला उद्योगी व्यवसायीको समस्या समाधानमा कुनै कसुर बाँकी नराखेर काम गर्ने प्रतिवद्धता व्यक्त गरे । केन्द्रीय सदस्यमा मतदान देखि साथ र सहयोग गर्नेहरु प्रति पौडेलले आभार व्यक्त गरेका छन् । जिल्ला नगरका वाणिज्य संघ र महासंघ विच सधै पुलको काम गर्दै अगाडी बढ्ने पौडेलले बताए ।

शुभकामना तथा बधाई कार्यक्रममा वालिङ उद्योग वाणिज्य संघका निवर्तमान अध्यक्ष पुण्यप्रसाद अर्याल, पुर्व अध्यक्ष कर्णबहादुर श्रेष्ठ, वालिङ उद्योग वाणिज्य संघ महिला उद्याम विकास समितिका अध्यक्ष कविता भुषाल, जिल्ला फोटो व्यवसायीका अध्यक्ष प्रेम पराजुली, वालिङ उद्योग वाणिज्य संघका बरिष्ठ उपाध्यक्ष अर्जुन खनाल, उपाध्यक्ष गिरमान गुरुङ र महासचिव केशरबहादुर खाँण(ध्रुव) लगायतका बक्ताले उद्योगी व्यवसायीको समस्यामा सरकारको उदासिनताको अन्त्य हुनुपर्ने बताएका थिए । कार्यक्रममा राजनीतिकदल, उद्योगी व्यवसायी, नागरिक समाज, पत्रकार लगायतको सहभागिता रहेको थियो । देशभरका १०५ जिल्ला नगर उद्योग वाणिज्य संघबाट पौडेलले ७० मत केन्द्रीय सदस्यमा ल्याएर निर्वाचित भएका थिए ।

(Visited 66 times, 1 visits today)
Loading comments...

आजको समाचार

आजदेखि देशभर कोरोनाविरुद्ध खोप अभियान सुरु

काठमाडौं । सरकारले आज (बुधबार)देखि देशभर एकैपटक कोरोना भाइरस संक्रमणविरुद्धको खोप अभियान सुरु गर्दै छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान १० बजे...

ज्येष्ठ नागरिकको नमुना घर

नेपालको संविधानको धारा ४१ मा ज्येष्ठ नागरिकको हकको व्यवस्था छ । जसमा ज्येष्ठ नागरिकलाई राज्यबाट विशेष संरक्षण तथा सामाजिक सुरक्षाको हक हुने प्रत्याभूति गरिएको...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

साताका लोकप्रिय समाचार

काठमाडौँ महानगरपालिकाका सबै विद्यालयलाई पुनः सञ्चालनको अनुमति

काठमाडौँ । दश महिनापछि काठमाडौँ महानगरपालिकाले आफ्ना मातहतका सबै विद्यालयलाई सञ्चालनको बाटो खोलिदिएको छ । कोरोना महामारीका कारण गत चैत ७ गतेदेखि बन्द रहेका...

उन्नत जातका गाई ल्याइदिन्छु भन्दै गाउँलेसंग २० लाख ठग्ने पक्राउ

संखुवासभा । संखुवासभाको चैनपुर नगरपालिकाका विभिन्न कृषक सँग नक्कली कम्पनी स्थापनागरी लाखौं रकम ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । कृषकबाट लाखौं...

भारतको ७२औं गणतन्त्र दिवसको सार्थकता

स्वतन्त्रता संग्रामको गर्भबाट भारतीय गणतन्त्रको स्थापना हुन सकेको हो । त्यसर्थ, प्रस्तुत आलेखमा भारतीय स्वतन्त्रता संग्रामको बारेमा चर्चा गरिएको छ । साथै, भारतको प्रजातन्त्रितक...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

आहा ! इलामको पाटेनागी

इलाममा कैयौं पर्यटकीय गनतव्य छन् । कतिपय ठाउँ उत्कृष्ट गन्तव्य सूचिमा छन् भने कतिपय ओझेलमा छन् । त्यसो त, पाटेनागी क्षेत्र विकासमा इलाम नगरपालिकाले...

ट्रेन्डिङ

दाङमा चितुवाको छालासहित दुई जना पक्राउ

दाङ । घोराहीबाट चितुवाको छाला र चार किलो अफिमसहित दुई युवकलाई दाङ प्रहरीले पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका वडा नम्बर १२ हापुर निवासी...

अब त केही गरौं

मानव जातिको उत्पतिसँगै मानिसले आफ्ना समस्या तथा आवश्यकता संबोधन गर्न सहज होस् भन्ने अभिलाषाका साथ दुई वा दुईभन्दा बढी व्यक्तिको समूह, समाज हुँदै राज्य...

चीनको सिनजियाङमा रेलसेवा शुरु, जनजीवन सामान्य

उरुम्की । चीनको उत्तरपश्चिम सिनजियाङ उइगुर स्वायत्त क्षेत्रमा रेलसेवा पुनः शुरु भएको छ । चीनको हुबे प्रान्तमा कोरोना भाइरसको सङ्क्रमण फैलिएसँग देशका कतिपय भागमा...

महेन्द्रको राष्ट्रवाद र बीपीको प्रजातन्त्र

नेपालको राजनीतिक इतिहासमा कसरी २०१७ साल पुस १ गतेको घटना घट्यो भन्ने कुरा सबै नेपालीहरूले बुझ्न सक्नुपर्छ । बीपी प्रधानमन्त्री भएपछि इजरायलको भ्रमणको बेला...

शाइन रेसुंगाले १५ प्रतिशत बोनस शेयर बाँड्ने

बुटवल, ४ चैत । बुटवलमा केन्द्रीय कार्यालय रहेको शाइन रेसुंगा डेभलपमेन्ट बैंक लि.ले आफ्ना शेयरधनीहरुलाई १५ प्रतिशत बोनस शेयर बाँड्ने निर्णय गरेको छ ।...

विवादपछि अभिनेत्री वर्षाले माफी मागिन्

काठमाडौं । अभिनेत्री वर्षा राउतले नेपाल भारतको सीमा समस्यामा दुई देशको मिडियालाई दोष देखाउँदा विवादमा तानिएकी छन् । एक च्यानललाई शनिबार राति दिएको अन्तर्वार्तामा...

चैती छठ पर्व सम्पन्न

लहान । सिरहाको सुखीपुरलगायत सम्पूर्ण मिथिलाञ्चलमा आज मंगलवार बिहान उदाउँदो सूर्यलाई अर्घ दिँदै चैती छठ सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न...

तीन मन्त्री थपिए, पोखरेललाई प्रधानमन्त्री कार्यालयको जिम्मेवारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले १३औं पटक मन्त्रिपरिषद् विस्तार गर्दै तीन नयाँ मन्त्री थपेका छन् भने केहीको जिम्मेवारी हेरफेर गरेका छन् । प्रधानमन्त्री ओलीले...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

कोभिड–१९ विरुद्धको खोपको आज प्रमबाट शुभारम्भ

आज कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोपको शुभारम्भ गरिँदै छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ...

खुँडा प्रहार गरेर युवकको हत्या, एक पक्राउ

बझाङ । बझाङमा खुँडा प्रहार गरी एक युवकको हत्या गरिएको छ । जिल्लाको छविसपाथिभेरा गाउँपालिका–३ का २७ वर्षीय अमृत सिंहको खुँडा प्रहार गरी हत्या...

धिरज राईले कोटेश्वरमा सञ्चालन गरेको सेकुवा कर्नरमा आगलागी

काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित एक सेकुवा कर्नरमा गएराति साढे ११ बजे आगलागी भएको छ । कोटेश्वर चोकबाट महादेवस्थान मन्दिर जाने बाटोमा पर्ने सेकुवा कर्नरमा...

भर्खरै

सबै राष्‍ट्रमा खोपको न्यायोचित वितरण समुचित मूल्यमा हुनुपर्छः राष्ट्रपति

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले कोभिड–१९ विरूद्धको अभियानमा अग्रपङ्क्तिमा रही सेवा प्रदान गर्ने चिकित्सक, नर्स, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सफाइ कर्मचारीलगायत सबैमा आभार व्यक्त गरेकी छन्...

खोप लगाए पनि सावधानी अपनाइरहनु पर्ने प्रधानमन्त्री ओलीको सल्लाह (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा...

जुम्लाका आगलागी पीडितलाई राहत र पुनःस्थापना गर्न राष्ट्रपतिबाट ध्यानाकर्षण

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले जुम्लाको गोठीगाउँमा मङ्गलबार भएको आगलागीबाट दुई दर्जनभन्दा बढी घरसहित अन्नपात र पशुपक्षीको क्षति भएकामा दुःख व्यक्त गरेकी छन् । राष्ट्रपतिले...

मन्त्री साहले भने, ‘कोरोनाको खोप सुरक्षित छ, निर्धक्क भएर लगाउनुस्’

सप्तरी । सप्तरीमा बुधबारदेखि कोरोना बिरुद्धको खोप लगाउने अभियान सुरु भएको छ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले स्थानिय गजेन्द्र नारायण...

धेरै पढिएका

चिकित्सा शिक्षा शुल्क बढाउने प्रयास नाजायज

देश कोरोना महामारीले थला परेर उठ्न नसकिरहेका बेला चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षातर्फ शुल्क बढाउन प्रस्ताव गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले यसलाई ठाडै अस्वीकार...

सिन्धुलीमा कोभिड १९ विरुद्धको खोप लगाउन सुरु

सिन्धुली । सिन्धुलीमा बुधबारदेखि कोभिड १९ को भ्याक्सिन कोभिड शिल्ड लगाउन सुरु गरिएको छ । भारत सरकारले नेपाललाई बिहिबार अनुदान सहयोग स्वरुप १० लाख...

फागुनको अन्तिम राष्ट्रिय भारोत्तोलन प्रतियोगिता हुने

स्व देवसुन्दर स्मृति प्रथम राष्ट्रिय भारत्तोलन प्रतियोगिता यही फागुनको अन्तिम सातादेखि राजविराजमा आयोजना हुने भएको छ । भारत्तोलन सङ्घ सप्तरीका अध्यक्ष महेशप्रसाद यादवका अनुसार...

लोकदोहोरीमा देखिएको विकृतिविरुद्ध कलाकार चिन्तित

काठमाडौं । लोकदोहोरी संगीतकर्मीहरूले विदेशी संगीतको हस्तक्षेप रोकेर नेपाली लोकसंगीतलाई माथि उठाउने प्रण गरेका छन् । लोकदोहोरी गायक गायिकाहरूको संस्था राष्ट्रिय लोक तथा दोहोरी...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)