Wednesday, January 27, 2021
Home राजनीति राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

राजवादीलाई बाबुरामको प्रश्न ‘फेरि फोहोरको डुंगरमा फर्कने ?’

काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले राजवादीकोहरुको काठमाडौंमा भएको प्रदर्शनको सन्दर्भमा राजावादीलाई पछाडी नफर्किन सुझाब दिएका छन् ।

ओली कुशासनको धमिलो पानीमा माछा मार्न हौसिएका राजावादीहरूलाई प्रश्न भन्दै उनले भनेका छन् ‘ २४० बर्षसम्म राजतन्त्रले थुपारेको निरंकुशता, गरीबी, वेरोजगारी, भ्रष्टाचार, जातीय र क्षेत्रीय र लैंगिक विभेद, पराधीनताको फोहर १२ बर्षमा गणतन्त्रले सोहोर्न भ्याएन भने सबै मिलेर छिटो फोहोर सफा गर्ने कि फोहोरको डुंगुरमा फर्कने ?’

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

राजनीतिक पुस्तान्तरण आजको आवश्यकता

एकताका राजनीतिक परिवर्तनले मात्र होइन, सत्ता परिवर्तनले पनि सर्वसाधारण नागरिकलाई उत्साहित गराउँथ्यो । विगतको भन्दा वर्तमान नेतृत्वले मुलुकको भविष्य उज्ज्वल बनाउँछ भन्ने आशा जनतामा...

लुम्बिनी खोप अभियानः पहिलो चरणमा ३९ हजारलाई लगाइँदै

लुम्बिनी । लुम्बिनी प्रदेशमा पनि आजदेखि कोभिडविरुद्धको खोप अभियान शुरु भएको छ । प्रदेशमा पहिलो चरणमा ३९ हजारभन्दा बढी व्यक्तिलाई कोभिडविरुद्धको खोप लगाउने तयारी...

गौतमको एकता अभियान सफल होला ?

काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै दुई समूहमा विभाजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को एकता जोगाउन ‘नेकपा एकता अभियान’ घोषणा हुँदै छ । नेकपा उपाध्यक्ष वामदेव...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

साताका लोकप्रिय समाचार

जितबहादुर पुरस्कृत

काठमाडौं । अमेरिकाको पोर्टल्यान्डमा मुख्यालय रहेको आईओएफटीसीले आयेजना गरेको दोश्रो आईओएफटीसी पुम्से अनलाइन भिडियो च्याम्पियनसिपका उत्कृष्ट पुरुष नेपाली खेलाडी जितबहादुर बोटलाई शुक्रबार नगद पुरस्कार...

आधा वर्षमा साढे १४ प्रतिशतभन्दा कम विकास खर्च

काठमाडौं । मुलुकको पूर्वाधार निर्माणमा विशेष जोड दिएर अघि बढ्ने लक्ष्य लिएको सरकारले विकास खर्च नहुनुको मुख्य कारण सम्बन्धित निकायको क्रियाशीलतामा अभाव नै भएको...

पाँच महिनामा ३ खर्ब २८ अर्ब रुपैयाँ खर्च

काठमाडौँ । संघिय सरकारले चालु आर्थिक वर्षको पाँच महिनामा ३ खर्ब २८ अर्ब ४६ करोड रुपैयाँ खर्च गरेको छ । सरकारले चालु आर्थिक वर्षको...

नयाँ चलचित्रमा जोडिए राजेश हमाल

काठमाडौं । आधा दशकदेखि चलचित्रमा अभिनय नगरेका अभिनेता राजेश हमाल चाँडै नयाँ चलचित्रमा देखिने भएका छन् । उनी एउटा नयाँ चलचित्रमा आबद्ध भएका छन्...

प्रधानमन्त्री ओलीले निर्देशन दिएपछि चिकित्सा शिक्षाको शुल्क नबढ्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्देशन दिएपछि यस वर्ष चिकित्सा शिक्षाको शुल्क नबढ्ने भएको छ । चिकित्सा शिक्षा आयोगको शुल्क निर्धारण सिफारिस कार्यदलले...

ट्रेन्डिङ

कोरोना संक्रमण : सहरी क्षेत्र थप जोखिममा

काठमाडौं । सरकारले लकडाउन अन्त्य गरेसँगै सहरी क्षेत्र कोरोना भाइरस संक्रमणको थप जोखिममा परेको छ । भौतिक दुरी कायम कार्यान्वयनमा समस्या हुने र बाक्लो...

दक्षिण कोरियाले बिमानभन्दा छिटो कुद्ने रेल बनायो

सिओल । कोरियाली रेलमार्ग अनुसन्धान संस्थान ‘कोरेल’ले विश्वको सबैभन्दा द्रुतगतिमा कुद्ने रेलको सफल परीक्षण सम्पन्न गरेको छ । ‘कोरेल’को पछिल्लो रेल संस्करण हाइपरट्युब रेल...

अब यसरी सञ्चालन हुनेछन् होटल

काठमाडाै‌ं ।  बन्दाबन्दीपछिको पर्यटन क्षेत्रलाई चलायमान बनाउन पर्यटनका अन्य क्षेत्र जस्तै होटल क्षेत्रले पनि स्वास्थ्य सुरक्षा मापदण्डलाई पालना गर्दै सञ्चालनको तयारी तीव्र पारेको छ...

कोरोना संक्रमण अझ बढ्छ : स्वास्थ्य मन्त्रालय

काठमाडौँ । सरकारले कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमण आगामी केही दिनमा थप वृद्धि हुने आँकलन गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका आज नियमित...

सुदूरपश्चिमका १६ जना प्रहरीलाई कोरोना संक्रमण

धनगढी । सुदूरपश्चिममा नेपाल प्रहरीका १६ जनालाई कोरोना संक्रमण देखिएको छ । बिहीबार धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा गरिएको परीक्षणमा जिल्ला प्रहरी कार्यालय कैलालीमा कार्यरत...

समीक्षाको कसीमा ‘सिकाइ र सहयोग’

श्रमिक बरालका नामले साहित्य, संगीत तथा बालसाहित्यमा कलम चलाएका नेपाल सरकारका सचिव खगराज बरालको ‘सिकाइ र सहयोग’ नामक कृति सांग्रिला पुस्तक प्रालिले हालै प्रकाशन...

घरबाटै भिडियो ब्यायाम सिकाउँदै कैटरिना

मुम्बई । कोरोना भाईरसले धेरै मुलुकहरु लक डाउनमा छ । यतीबेला सबै घरमा छन् । भारत सरकारले २१ दिन मुलुक लक डाउन...

आइतबारदेखि लमजुङमा कक्षा ११ को परीक्षा हुँदै

लमजुङ । कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आइतबारदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ । वार्षिक परीक्षा सञ्चालन,...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

यी हुन् पहिलो चरणमा कोरोना भाइरसविरुद्धको खोप लगाउनेहरु (फोटोफिचर)

काठमाडौं । कोरोना भाइरसविरुद्धको खोप अभियान आजबाट देशभर सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट खोप अभियानको शुभारम्भ गरेका थिए । प्रधानमन्त्री...

बझाङमा युवाको हत्या आरोपमा वडाध्यक्षसहित ४ जना पक्राउ

बझाङ । छविसपाथिभेरा गाउँपालिका वडा नं ३ का अमृत सिंहको हत्यामा संलग्न भएको आरोपमा वडा अध्यक्षसहित चार जना पक्राउ परेका छन् । सिंहको मंगलबार...

कोरोना खोप लगाएका भन्छन् : सुरक्षित छ, ढुक्क भएर लगाउनुहोस्

दमौली । स्वास्थ्य कार्यालय तनहुँका स्वास्थ्यकर्मी वीरेन्द्रकुमार चौधरीले तनहुँमा पहिलोपटक कोरोनाविरुद्धको खोप लगाए । जिल्ला स्वास्थ्य कार्यालय तनहुँले तय गरेको खोप केन्द्रमा पहिलो खोप...

भर्खरै

पत्रकार दाहालकाे निधन

काठमाडाैं ।  नेपाल पत्रकार महासंघ काठमाडौं शाखाका सदस्य फणिन्द्र दाहालको निधन भएको छ । नेपाल पत्रकार महासंघका केन्द्रीय सभासद् एवं ताजाखबर साप्ताहिकका सम्पादक समेत रहेका...

कांग्रेसद्वारा सिंहका हत्यारालाई कारवाहीको माग

काठमाडौँ । नेपाली कांग्रेसले बझाङको छविसपाथिभेरा गाउँपालिका–३ का नेपाल तरुण दलका स्थानीय नेता २७ वर्षीय अमृतबहादुर सिंहलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकर्ताहरुले धारिलो...

६ वर्षीया बालिकालाई भारतमा बिक्री गर्न खोज्ने पक्राउ

काठमाडौं । ६ वर्षीया बालिकालाई भारततर्फ बिक्रि गर्न लैजाँदै गरेको अवस्थामा जनकपुर उपमहानगरपालिका–१२ बस्ने ३५ वर्षीय मनोज महतोलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ...

२८३ जना कोरोना संक्रमित थपिए, ३ जनाको मृत्यु

काठमाडौँ । गत २४ घण्टामा थप २८३ जनामा कोरोना भाइरस देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म कोरोना सङ्क्रमित हुनेको कूल सङ्ख्या...

धेरै पढिएका

सिन्धुलीगढी रानीदरबारको पुनःनिर्माण हुने

सिन्धुली । सिन्धुलीगढीमा रहेको भग्नावशेष रानीदरवारको पुनः निर्माण हुने भएको छ । जसका लागि ठेक्का स्वीकृत भई काम सुरु भएको छ । कमलामाई नगरपालिका...

प्रधानमन्त्री ओलीद्वारा राप्ती नदीमा पुल उद्घाटन

लुम्बिनी । प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी प्रदेशको राजधानी राप्ती उपत्यकाको राप्ती नदीमा निर्माण भएको पुलको आज उद्घाटन गरेका छन् । प्रधानमन्त्री ओली नेपाली...

प्रचण्ड–माधव समूहले बोलायो स्थायी कमिटीको बैठक

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को प्रचण्ड–माधव समूहको स्थायी कमिटीको बैठक आइतबार बस्ने भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आज बसेको सचिवालयको...

प्रदर्शन मिति तय भयो परदेशी–२ को

काठमाडौं । चलचित्र ‘परदेशी–२’ छायांकन सकिएको छ । गत चैतमा कोरोनाको कारण छायांकन रोकिएको यो चलचित्रको बाँकी छायांकन गत महिनाबाट गरिएको थियो । निर्माता...

छुटाउनुभयो कि?

(Visited 106 times, 1 visits today)