Sunday, April 18, 2021
Home विदेश भारतमा आन्दोलनरत किसानद्वारा बन्दको घोषणा

भारतमा आन्दोलनरत किसानद्वारा बन्दको घोषणा

,

नयाँदिल्ली । भारतमा आन्दोलनरत किसानले बन्दको घोषणा गरेका छन् । आफ्ना माग पूरा गर्न सरकारले अटेरी गरेकाले यही डिसेम्बर ८ तारिखका दिन देशभरि बन्दको आह्वान गरिएको उनीहरूले बताएका छन् ।

किसानका नेता गुर्नामसिंह चाडोनीले पत्रकार सम्मेलनमार्फत भारत बन्दको आह्वान गरिएको जानकारी दिएका हुन् । आफ्ना माग पूरा गर्नका लागि शनिबारको वार्तामा पनि सरकारले पर्याप्त लचकता नदेखाएमा देशभरि बन्द गराइने उनले बताए ।
कृषिसम्बन्धी नयाँ कानुनप्रति असन्तुष्टि जनाउँदै भारतमा केही समयदेखि किसान देशव्यापी आन्दोलनरत छन् ।

‘बैठकले आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिनका लागि यही डिसेम्बर ८ तारिखका दिन भारत बन्दको आह्वान गर्ने निर्णय गरेको छ,’ अर्का किसान नेता हर्भिन्डर सिंह लख्वाले भने ।

हालै ल्याइएका कृषिसम्वन्धी कानुन रद्द नगरिएमा देशव्यापी बन्दअन्तर्गत सबै सडकमा अवरोध गरिने उनले बताए । सरकारले ल्याएको कानुन लागू भएपछि किसान थप मर्कामा पर्ने, कृषिजन्य उत्पादनले पर्याप्त मूल्य नपाउने दाबी आन्दोलनरत किसानको रहेको छ ।

केही महिनाअगाडि नै पारित भएको कानुनप्रति किसानले त्यति बेलादेखि नै असन्तुष्टि जनाउँदै आए तापनि आन्दोलन भने केही समय अगाडिदेखि मात्रै सुरु भएको हो ।

अहिले केन्द्रीय राजधानी नयाँदिल्लीलाई प्रभावित पार्नेगरी आन्दोलन सुरु भएकाले केन्द्रीय सरकार अहिले दबाबमा परेको छ । आन्दोलन चर्किंदै गएपछि सरकारले किसानसँग पटक–पटक वार्ता पनि गरेको छ । तर, वार्ता परिणममुखी हुन सकेको छैन ।

(Visited 110 times, 1 visits today)
Loading comments...

आजको समाचार

आइतबारसम्म असिनापानी सम्भावना

काठमाडौं । स्थानीय वायुको असरले शुक्रबार दिउँसोदेखि काठमाडौं उपत्यका आसपासमा असिनापानी परेको छ । ‘प्रि–मनसुन’ समय एक्कासि वर्षा हुने भएकाले शुक्रबार बिहान घाम लागे...

पार्टीको ह्वीप उलंघन गर्ने तीन सांसद पार्टीबाट निष्कासित

काठमाडौं । संसदीय दलको ह्वीप उल्लंघन गर्दै कर्णालीमा रहेको माओवादी सरकारको पक्षमा मतदान गर्ने तीन जना सांसदलाई एमालेले पार्टीबाट निष्कासित गरेको छ । एमाले...

स्वस्थ शरीर र स्वस्थ मुख

गाउँघर तथा सहरबजारमा पाइने रोग उक्त स्थानमा प्रयोग गरिने खाद्य पदार्थ, जनचेतनाको स्तर, व्यस्तताको किसिम तथा प्रकार र धार्मिक सामाजिक तथा आध्यात्मिकताको अवशोषणमा फरक...

प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखापरेका विभिन्न समस्यालाई सामूहिक रूपमा समाधान गर्ने उद्देश्यले सर्वदलीय बैठक आह्वान गरेका छन् । प्रधानमन्त्री ओलीले आज...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

साताका लोकप्रिय समाचार

१२ जनामा परीक्षण एकमा संक्रमण

काठमाडौं । केही दिनयता नेपालमा कोरोना संक्रमण दर अत्यधिक बढेको पाइएको छ । भारतमा संक्रमण दर बढेसँगै यहाँ पनि प्रभाव परेको हो । हाल,...

जंगलमा दिसा गर्न लागेकाे बेला बँदेलले गर्यो आक्रमण

धनकुटा । जंगली बँदेलको आक्रमणबाट धनकुटाको सहिदभूमि गाउँपालिकाका एक युवा घाइते भएका छन् । दिसा गर्न बसेका बेला जंगली बँदेलले आक्रमण गर्दा सहिदभूमिका ३७...

काठमाडौं फेरि विश्वकै प्रदूषित शहर

काठमाडौं । काठमाडौं फेरि विश्वक्रै प्रदूषित सहरमा सूचिकृत भएको छ । वायु प्रदूषणले गर्दा काठमाडौं विश्वकै प्रदूषित शहरको सूचीमा पुनः परेको हो । शिवपुरी क्षेत्रसहित...

१० वर्ष उमेर समूहसम्मका ६ हजार ४ सय ९४ मा कोरोना संक्रमण

केही दिनयता कोरोना भाइरस संक्रमणबाट सबैभन्दा बढी प्रभावित बालबालिका बनेका छन् । यस्तो अवस्थामा समेत विद्यालय बन्द गर्ने ठोस निर्णयमा सरकार पुग्न सकिरहेको छैन...

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

 एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि...

ट्रेन्डिङ

एटलान्टा र भ्यालेन्सियाको खेल कोरोनाको ‘जैविक बम’

रोम । गत जनवरीदेखि चीनबाट फैलिएको कोरोना भाइरस (कोभिड–१९)का कारण अहिले विश्व नै नराम्रोसँग थिलिएको छ । पछिल्लोपटक कोरोनाको गन्तव्य युरोप बनेको छ ।...

विघटनअघिका ३२ विधेयक प्रतिनिधिसभामा पेश हुँदै

काठमाडौं । संसदीय इतिहासमा हालसम्म पाँचपटक प्रतिनिधिसभाको विघटन भएको मध्ये दुई विघटनका कदमले मात्र सार्थकता पाएको छ । विघटित प्रतिनिधिसभा दुईपटक अदालतमार्फत र एकपटक...

सडेको अवस्थामा महिलाको शव फेला

सप्तरी, राजविराज । सप्तरीको रुपनी गाउँपालिका ६ स्थित जुवेला खोला नजिकै एक महिलाको शव फेला परेको छ । मंगलबार बिहान त्यस क्षेत्रमा...

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

बेलायती राजकुमारीको विवाह इटालीका व्यापारीसँग, अतिथी डेढ सय मात्रै

लन्डन । बेलायती महारानी एलिजाबेथ द्वितीयाकी नातिनी राजकुमारी बिट्राइसले इटालीका व्यापारी एडवर्ड मापेली मोजीसँग विवाह गर्ने भएकी छन् । बकिंघम दरबारले उनको विवाहको पुष्टि...

गण्डकीमा कोरोनाबाट ज्यान गुमाउने १७० पुगे

पोखरा । पोखरामा थप ४ जना कोरोना संक्रमितको मृत्यु भएको छ । गएको २४ घण्टामा मृत्यु हुनेमा २ महिला र २ पुरुष छन् ।...

शसिन र दिपेश १०औं बबिन स्मृति ब्याडमिन्टन विजेता

काठमाडौं । लतिलपुरका ससिन डंगोल र दिपेश शाक्य किङकम क्लब बानेश्वरको आयोजनमा भएको १०औं खुल्ला वविन स्मृति ब्याडमिन्टन प्रतियोगिता २०२० को च्याम्पियन भएका छन्...

ललितपुरको खोकनामा प्रहरी र स्थानीयवासीबीच झडप

ललितपुर । ललितपुर महानगरपालिका–२१ खोकनामा प्रहरी र स्थानीयवासी झडप भएको छ । तराई मधेश जोड्ने द्रु तमार्गको जिरो किलोमिटर परियोजना आसपासको बाँझो जमीनमा स्थानीयवासीले...

सुत्केरी बोकेको एम्बुलेन्स खोलामा

कोहलपुर । बाँके जिल्लाको कोहलपुरबाट सुत्केरी लिएर राप्तीसोनारी जाँदै गरेको एम्बुलेन्स दुर्घटनामा परेको छ । भे १ च ३१७१ नम्बरको एम्बुलेन्स दुर्घटना भई खोलामा...

सरकार र उखु किसानबीचको सहमतिको सशक्त कार्यान्वयन आवश्यक

केही दिनदेखि आन्दोलनरत उखु किसान र सरकारबीच भएको सहमति निकै सकारात्मक छ । सरकारसँग सहमति भएपछि उखु किसानहरूमा केही आशाको सञ्चार पलाएको छ ।...

सबै प्रदेशमा खटाइए डीआईजी, कहाँ को ?

काठमाडौं । गृह मन्त्रालयले हालै बढुवा भएका सबै डीआईजीलाई जिम्मेवारी दिंदै पदस्थापन गरेको छ । प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बाट प्रहरी नायब महानिरीक्षक...

बिन्दा पाण्डेको ‘समानताका पाइलाहरू’ बजारमा

  काठमाडौं । काठमाडाै विश्वविद्यालयको शिक्षा सङ्कायबाट विमेन इम्पावरमेन्ट इन पोलिटिक्स विषयमा विद्यावारिधि गरेकी बिन्दा पाण्डेको पुस्तक ‘समानताका पाइलाहरू : राजनीतिक आन्दोलनको महिलावादी विश्लेषण’ अन्तर्राष्ट्रिय...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)