Monday, May 17, 2021
Home Breaking News नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, प्रधानमन्त्री ओली नआउने

नेकपाको स्थायी कमिटी बैठक धुम्बाराहीमा सुरु, प्रधानमन्त्री ओली नआउने

,

काठमाडौं । नेकपाको स्थायी कमिटी बैठक पार्टी मुख्यालय धुम्बाराहीमा सुरु भएको छ ।

कोरोना भाइरसको संक्रमणको कारण प्रधानमन्त्री केपी शर्मा भने ओली बैठकमा सहभागी नहुने भएका छन् ।

आजको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले ल्याएका फरक फरक प्रस्तावमाथि छलफल गर्ने कार्यक्रम रहेको छ ।

(Visited 169 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

धादिङ अस्पतालमा कार्यरत ४० जना स्वास्थ्यकर्मी संक्रमित

धादिङ ।  जिल्ला अस्पतालमा स्वास्थ्यकर्मीको अभाव भएको छ । अस्पतालमा कार्यरत ४० स्वास्थ्यकर्मी कोरोना सङ्क्रमित भएर आइसोलेशनमा बसेका कारण दैनिक उपचारमा समेत समस्या आएको...

सात वटै प्रदेशमा पत्रकार अस्पताल र बिद्यालय स्थापना हुनुपर्छ : सुभाष साह

काठमाडौं । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सुभाष साहले सात वटै प्रदेशमा पत्रकार अस्पताल र पत्रकार बिद्यालय स्थापना हनुपर्ने बताएका छन् । मंगलबार जुमको माध्यमबाट...

शुक्रराज अस्पतालमा किट सकियाे, पिसिआर टेष्ट रोकियाे

काठमाडाैं ।  शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा किट अभावले पिसिआर परीक्षण रोकिएको छ । अस्पतालका निर्देशक डा सागरराज भण्डारीले किट अभावले आजदेखि पिसिआर...

धनगढीमा कोरोना संक्रमितहरु मोबाइल स्वीच अफ गरेर बस्दा समुदायमा संक्रमण फैलिने खतरा

धनगढी । धनगढी उपमहानगरपालिकाका कोरोना संक्रमित ५० प्रतिशत भन्दा बढी व्यक्तिहरुले मोबाइल स्वीच अफ गरेर बस्ने गरेका छन् । आफुलाई कोरोना लागेको सार्वजनिक गर्न...

बिरामी लिएर हिँडेको ट्याक्सी दुर्घटनामा दुईको मृत्यु

बागलुङ । बागलुङको ढोरपाटन नगरपालिकामा ट्याक्सी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । एक जना घाईते भएका छन । बिरामी लिएर पोखराबाट ढोरपाटन नगरपालिका–५...

ट्रेन्डिङ

किन आयो मन्त्रीलाई अर्बौंको प्रलोभन ?

काठमाडौं । वन तथा वातावारण मन्त्रालय सम्हालेको एक महिना नबित्दै मुलुकभरको वैज्ञानिक वन व्यवस्थापन कार्यक्रम खारेज गरेका मन्त्री प्रेमबहादुर आलेमगरले आफूलाई केही पक्षबाट १...

जानकी मन्दिरलाई ट्रष्टमा रुपान्तरण गर्नुपर्ने माग

जनकपुरधाम । जानकी मन्दिर लगायत अन्य विभिन्न गुठी संस्थानहरुलाई तत्काल ट्रस्टमा रुपान्तरण गर्दै कुशल एवं असल सामुहिक नेतृत्व चयन गरी राज्यले नियमित नियमन गर्नुपर्ने...

पनौतीमा गोली चल्यो, तीन प्रहरी घाईते

काभेपलाञ्चोक । काभेपलाञ्चोक  जिल्लाको पनौतीमा टिपरले ठक्कर दिएर मृत्यु भएको विषयलाई लिएर पनौती, बसपार्क क्षेत्र तनावग्रस्त भएको छ । प्रहरीले स्थानीयहरुको भिडलाई नियन्त्रणमा...

आइतबारदेखि लमजुङमा कक्षा ११ को परीक्षा हुँदै

लमजुङ । कोरोना महामारीका बीच गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङमा आइतबारदेखि कक्षा ११ को वार्षिक परिक्षा शुरु हुने भएको छ । वार्षिक परीक्षा सञ्चालन,...

दुई साताका लागि त्रिविका क्याम्पस बन्द

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले कोरोना सङ्क्रमण बढ्दै गएकाले मातहतका सबै क्याम्पस आगामी भदौ १ गतेदेखि १५ गतेसम्म बन्द गर्ने भएको छ । त्रिविका सूचना तथा...

राज्यद्वारा विज्ञसँग सहकार्य जरुरी

यो मुलुक लामो समयसम्म राजनीतिक चक्रव्युहमा हेलिन बाध्य भयो । यसबीचमा दर्जनांै प्रधानमन्त्री एवं सयौंको संख्यामा विभागीय मन्त्री बने । देश विकासका धेरै योजना...

होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा भट्टराई

तनहुँ । होटल व्यवसायी सङ्घ तनहुँको अध्यक्षमा दुर्गाविलास भट्टराई निर्वाचित भएका छन् । दमौलीमा सम्पन्न सङ्घको दोस्रो अधिवेशनबाट भट्टराईको अध्यक्षतामा नयाँ कार्यसमिति चयन...

जनस्वास्थ्य र स्वास्थ्य मन्त्रालय

नेपालको संविधानमा प्रत्येक नेपालीलाई स्वास्थ्यका लागि ग्यारेन्टी गरिएको छ । अथवा स्वास्थ्यलाई व्यक्तिको नैसर्गिक अधिकार भनिएको छ । तर, के नेपालमा प्रत्यक नेपालीले राज्यद्वारा...

सेनाभित्रको अनियमितता छलफल : रक्षामन्त्री र सेनापति नै अनुपस्थित

काठमाडौं ।नेपाली सेनाभित्रको अनियमितताबारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलाएको बैठकमा उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल र प्रधान सेनापति पूर्णचन्द्र थापा अनुपस्थित भएका छन्...

काँग्रेसले असार २ गते सरकारको ध्यानाकर्षण गराउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोना भाइरसको संक्रमणका कारण बनेको परिस्थितिबारे सरकारको ध्यानाकर्षण गराउन आगामी असार २ गते स्वदेश र विदेशबाट एक...

रोनाल्डिन्होको पक्षमा उभिए म्याराडोना

ब्युनस आर्यस । अर्जेटिनाका महान् खेलाडी डिएगो म्याराडोनाले ब्राजिलियन पूर्वस्टार रोनाल्डिन्हो कुनै अपराधी नभएको बताएका छन् । विश्व कप विजेता रोनाल्डिन्हो अहिले पाराग्वेमा जेलमा...

रुपन्देहीमा जाडोले दुई दिन विद्यालय बन्द

बुटवल । बाक्लो हुस्सु र अत्यधिक चिसो बढेका कारण रुपन्देहीको सैनामैनामा दुई दिन विद्यालय बन्द गरिएको छ । स्थानीय बिदाबाट कट्टी गर्ने गरी बिहिबार र...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)