Sunday, April 18, 2021
Home Breaking News पूर्वमन्त्री आफताव आलमका भाई भारतमा पक्राउ

पूर्वमन्त्री आफताव आलमका भाई भारतमा पक्राउ

,

काठमाडौं । रौतहटको राजपुर बमकाण्डमा संलग्न नेपाली कांग्रेसका सांसद एवं पूर्वमन्त्री मोहमद अफताब आलमका भाइ महताफ पक्राउ परेका छन् ।

भारतीय प्रहरीसँगको समन्वयमा भारतको मोतिहारी जिल्लामा पक्राउ परेका नेपाल ल्याउदै गरेको प्रहरीले जनाएको छ ।
आलममाथी ०६४ मा भएको चुनावका वेला आलमका काका शेख इद्रिसको घरमा विष्फोट भएको थियो । त्यसमा घाइते २४ वर्षीय त्रिलोकप्रताप सिंह र २२ वर्षीय ओसी अक्तरलाई जिउँदै इटाभट्टामा जलाएको आरोप छ ।

अफताब आलम गत वर्ष २६ असोजमा पक्राउ परेका थिए । आलम हाल नख्खु कारागारमा जेल सजाय भुक्तान गरिरहेका छन् ।

(Visited 126 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

आहा ! ठडियो २२ तलाको धरहरा, ११ वैशाखमा उद्घाटन

काठमाडौं । २०७२ सालको भूकम्पले भत्काएको ऐतिहासिक पुराताŒिवक सम्पदा धरहराको २२ तले संरचना ठहरिएको छ । पुनर्निर्माणअन्तर्गत संरचना तयार भएको धरहराको आगामी ११ वैशाखका...

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यलाई कोरोना भाइरसको सङ्क्रमण

 एजेन्सी । भारतको उत्तर प्रदेश राज्यका मुख्यमन्त्री योगी आदित्य कोरोना भाइरसबाट सङ्क्रमित भएका छन्। शङ्का लागेपछि कोरोना परीक्षण गर्दा उनलाई बुधबार कोरोना भाइरसको सङ्क्रमण पुष्टि...

च्याम्पियन्स लिगः सेमिफाइनल समीकरण पूरा

लन्डन । च्याम्पियन्स लिगको सेमिफाइनल खेल्ने टोली निर्धारण भएको छ । सेमिफाइनलमा फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पिएसजी) र इग्लिस क्लब म्यान्चेस्टर सिटी तथा...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

हतौडाले हिर्काएर बालकको हत्या

बैतडी । हतौडा प्रहारबाट बैतडीमा आज एक बालकको हत्या भएको छ । दशरथचन्द नगरपालिका–१ झोकालीका १५ वर्षीय महेश भुलको हत्या भएको हो । महेशको दोगडाकेदार...

ट्रेन्डिङ

पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्छ : मन्त्री अर्याल

काठमाडौं । कृषि तथा पशुपंक्षी विकास मन्त्री पद्माकुमारी अर्यालले पूँजीको विकास गर्न सबै मान्छे श्रममा जोडिनुपर्ने बताएकी छन् । थनेत प्लानेट फार्म प्रा.ली. थापागाउँ...

तीन हप्तामा एक १०३ जना पक्राउ

बागलुङ । जिल्ला प्रहरी कार्यालय बागलुङले अदालतको फरार सुचीमा रहेका १०३ जनालाई पक्राउ गरेको छ । विभिन्न मुद्दाका अदालतबाट अन्तिम फैसला भई कैदी भुक्तान...

बाराका दुई ओटा बीओपी अब आफ्नै भवनमा, बाहिनीपतिले गरे उद्घाटन

बारा । बाराका दुई ओटा बोर्डर आउट पोष्ट (बीओपी) का आफ्नै भवन बनेका छन् । कवही गोठ र पिपरपाती बीओपीका नवनिर्मित भवनको सशस्त्र प्रहरी...

बर्दियामा गुडिरहेको मोटरसाइकलबाट थुतेर बाघले मान्छे खाएपछि…

बर्दिया । कैलाली लम्कीचुहा नगरपालिका–४ का सन्तोष थापा शुक्रबार आमालाई नेपालगन्जबाट उपचार गराएर घर फर्कंदै थिए । घर फर्कने क्रममा साँझ करिब साढे ८...

अन्तराष्ट्रिय मजदुर दिवस र खाद्य अधिकार

बिषय प्रबेश :  १३१ औ अन्तराष्ट्रिय मजदुर दिवसको दिन बिहानै फोनको घन्टी बज्यो अर्ध निद्रा मै फोन उठाए फोन सप्तरी जिल्लाबाट आएको रहेछ । उता...

बिरामी बोकेको भ्यान त्रिशूलीमा खस्दा तीन बेपत्ता

चितवन ।  प्युठानबाट बिरामी बोकेर काठमाडौँ जाँदै गरेको पिकअप भ्यान त्रिशूलीमा खस्दा तीन जना बेपत्ता भएका छन् । साथै एक जना घाइते भएका छन्...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

आफ्नै आमाले बिष खुवाउँदा नाबालकको ज्यान गयो

महेन्द्रनगर । आमा जहाँ शब्द नै काफी हुन्छ । आफ्नो सन्तानका लागि जे गर्न पनि तत्पर रहन्छिन तर कञ्चनपुरमा भने आफ्नै सहोदर आमाले आफ्नै...

स्याङ्जामा एकै दिन थपिए २२ जना संक्रमित

स्याङ्जा । स्याङ्जामा थप २२ जना संक्रमित थपिएका छन् । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार गल्याङमा १८ जना थपिएका छन् । त्यस्तै वालिङमा २...

नेकपा संकटमा ‘आइसब्रेक’ !

काठमाडौं । सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)भित्र देखिएको संकट समाधान उन्मुख देखिएको छ । नेकपा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष...

ह्यारी पत्नी मेघन भन्छिन्, बेलायती राजपरिवारभित्रको रंगभेदले म जीवनदेखि नै बिरक्तिएको थिएँ

काठमाडौं । बेलायतका पूर्वराजकुमार ह्यारी र उनकी पत्नी मेघन मर्केल अहिले संयुक्त राज्य अमेरिकामा बस्दै आएका छन् । सन २०२० मा राजपदवी त्यागेका पूर्व...

जबरजस्ती प्रेमिकाको गर्भ तुहाउने युवक पक्राउ

सर्लाही । प्रेमिकालाई धम्कि दिएर गर्भ तुहाउन वाध्य पार्ने युवा पक्राउ गरेका छन् । पटक–पटकको सम्बन्धपछि युवति गर्भवती भइन् । गर्भ बसेको चार महिनापछि...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)