Friday, April 23, 2021
Home Breaking News विप्लव समूहको गोली प्रहारबाट मोरङमा शिक्षकको मृत्यु

विप्लव समूहको गोली प्रहारबाट मोरङमा शिक्षकको मृत्यु

,

मोरङ । नेत्रविक्रम चन्द विप्लव समूहको गोली प्रहारबाट मोरङको मिक्लाजुङ—१ बर्खेमा एक शिक्षकको मृत्यु भएको छ । हातहतियारसहित आएको समुहले गोली प्रहार गर्दा शिक्षक राजेन्द्र श्रेष्ठको मृत्यु भएको हो ।

बिहान साढे ७ बजे गोली प्रहार भएपछि स्थानीय त्रसित भएका छन् । सरस्वती आधारभुत विद्यालयका प्रधानाध्यापक समेत रहेका श्रेष्ठको टाउकोमा गोली लागेको छ । घटनास्थलतर्फ प्रहरी टोली जादैं गरेको सुचना प्राप्त भएको छ ।

प्रहरी उपरीक्षक सन्तोष खड्काका अनुसार विप्लब माओवादीले गोली प्रहार गरेर हत्या गरेको भन्ने सुचना आएपछि घटनास्थलतर्फ लागेको र स्थल पुगेपछि थप जानकारी दिने बताए ।

(Visited 154 times, 1 visits today)
Loading comments...

आजको समाचार

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

साताका लोकप्रिय समाचार

नौ महिनामा मरे ३० गैँडा

 चितवन । चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा चालु आर्थिक वर्षको नौ महिनामा ३० गैँडा मरेका छन् । तीमध्ये २६ वटा प्राकृतिक कारणले मरेका...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

सभामुखविरुद्धको द्वन्दकालीन मुद्दा संवैधानिक इजलासमा

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाविरुद्धको द्वन्द्वकालीन मुद्दाको पेसी सर्वोच्च अदालतको संवैधानिक इजलासमा चढेको छ । प्रधान न्यायाधीश चोलेन्द्र शमसेर जबरा अध्यक्ष रहेको इजलासमा न्यायाधीशहरू...

सामाजिक समावेशीकरण: आवश्यकता र महत्व

नेपालमा जाति, आदिवासी र जनजातिको उत्पत्ति र विकासका दृष्टिले ठूलो अन्तर नभएका कारण मौलिकताका आधारमा यिनीहरूलाई अलगअलग गर्न कठिनाइ पर्दछ । तापनि, यिनीहरूको समानता...

सबै सिनेमा हल फेरि बन्द

काठमाडौं । नेपालका फिल्म हल सञ्चालक यतिबेला फेरि निराश भएका छन् । नेपालमा कोभिड–१९ को दोस्रो लहर बढेपछि सरकारले सबै सिनेमा हल बन्द गर्ने...

ट्रेन्डिङ

युट्युवकाे बिकृती राेक्न सामाजिक सञ्जालसम्बन्धी निर्देशिका ल्याइने

काठमाडाैं ।  सूचना प्रविधिको माध्यमबाट प्रवाह हुने सामाजिक सञ्जालको सञ्चालन एवं प्रयोगलाई व्यवस्थित र मर्यादित बनाउन सामाजिक सञ्जालसम्बन्धी निर्देशिका २०७७ ल्याइने तयारी भैरहेको जानकारी...

कांग्रेसलाई मौका

सन् २०२१ को प्रारम्भसँगै विश्व यस शताब्दीको तेस्रो दशकमा प्रवेश गरेको छ । बितेको वर्षले खासै नयाँ केही दिएन । सन् २०१९ को अन्त्यमा...

मुलुकभर एक हजार तीन सय ५९ जनामा कोरोना संक्रमण

काठमाडाैं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक हजार तीन सय ५९ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको कोभिड- १९...

संवैधानिक परिषद्को सिफारिस फिर्ता पठाइएकामा राष्ट्रियसभाका अध्यक्षको आपत्ति

काठमाडौँ । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले प्रतिनिधिसभाका सभामुखको एकल निर्णयले संसदीय सुुनुुवाइसम्बन्धी कागजात फिर्ता पठाइएकामा आपत्ति प्रकट गरेका छन् । सिंहदरबारस्थित सङ्घीय संसद् भवनमा...

राष्ट्रियसभाका नयाँ १८ सदस्यले लिए शपथ

काठमाडैँ । सङ्घीय संसद् राष्ट्रियसभामा छ वर्षे कार्यकालका लागि प्रवेश गर्ने १८ सदस्यले पद तथा गोपनीयताको शपथ लिएका छन् । नयाँबानेश्वरस्थित सङ्घीय संसद् भवनमा...

चार दिनमा ६७ अंकले बढ्यो नेप्से

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्जमा १ सय ६६ कम्पनीको सेयर कारोबार भएको छ । नेप्सेका अनुसार यस साता १ अर्ब ५९ करोड...

इलाममा पहिरोले घर बगाउँँदा ८ लाखको क्षति

इलाम । मंगलबार राति परेको अविरल वर्षासँगै आएको पहिरोले इलामको रोङ गाउँपालिका ६ का बलबहादुर राईको घर बगाएको छ । वर्षसँगै आएको पहिरोले टिनको...

कोरोना महामारीबीच स्वदेश छाड्न खोज्दै छन् युवा

काठमाडौं । चितवनका रामकृष्ण खतिवडा गत माघमा बहिनीको विवाहका लागि भन्दै घर बिदामा नेपाल आए । बहिनीको विवाह सम्पन्न भयो तर उनी आफूले काम...

प्रतितोला ८०० ले घट्यो सुनको मूल्य

काठमाडौंँ । स्थानीय बजारमा आज पहेंलो धातुको मूल्य प्रतितोला रु ८०० ले ओरालो लागेको छ । प्रतितोला रु ७०० ले सोमबार उकालो लागेको सुनको...

जातीय विभेदविरुद्ध झिम्के मामा

काठमाडौं  ।  थारू समुदायको नाट्यकर्मी विजयकुमार चौधरीले समाजमा जातीय विभेद निकै भोग्नुप¥यो । त्यो विभेदलाई उनले यति बेला नाटकका रूपमा रंगमञ्चमा प्रस्तुत गरेका छन् । विजयको निर्देशनमा नयाँ नाटक ‘झिम्के मामा’ केही दिन यताबाट काठमाडौंको अनामनगरस्थित...

कोरोना भाइरसबाट विश्वमा पाँच लाख ७१ हजार भन्दा बढीको मृत्यु

जेनेभा स्वीट्जरल्याण्ड । कोरोना भाइरस (कोभिड १९) बाट विश्वभर मृत्यु हुने व्यक्तिको संख्या ५ लाख ७१ हजार ६८९ पुगेको छ । साथै यस संक्रमणबाट...

इलाममा फोटो प्रतियोगिता हुने

इलाम । नगरको पर्यटकीय क्षेत्रको प्रबर्द्धन गर्न विश्व पर्यटन दिवसको अवसरमा इलाममा फोटो प्रतियोगिता हुने भएको छ । इलाम नगर पर्यटन समितिको मुख्य आयोजना...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)