Friday, June 18, 2021
Home प्रदेश टालटुले प्रवृत्तिले गरिने कामले मुलुक समृद्ध हुँदैन : सञ्चारमन्त्री

टालटुले प्रवृत्तिले गरिने कामले मुलुक समृद्ध हुँदैन : सञ्चारमन्त्री

,

काठमाडौं । सञ्चार तथा सूूचना प्रविधिमन्त्री पार्वत गुरुङले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट कार्यान्वयनमा ध्यान केन्द्रित गर्न मातहतका निकायलाई निर्देशन दिएका छन् ।

सञ्चारमन्त्री गुरुङले मन्त्रालयको गरिमा कायम हुनेगरी इमान्दार, स्वाभिमान र जिम्मेवार भएर काम गर्न पनि कर्मचारीहरुलाई सचेत गराए । ‘चालूू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले अघि बढाउन म मन्त्रालय अन्तरगतका सबै निकायलाई आग्रह गर्दछुु’, मंगलबार सिंहदरबारस्थित मन्त्रालयमा आयोजित आर्थिक वर्ष २०७७÷७८ मा संचालित कार्यक्रमहरुको प्रथम चौंमासिक समिक्षा र मन्त्रालय स्तरीय विकास समस्या समाधान समितिको बैठकलाई समापन गर्दै उनले भने ‘सूचना र प्रविधिको माध्यामबाट मुलुुकलाई समृद्ध बनाउन पनि चालू आर्थिक वर्षको कार्यक्रमलाई प्रभावकारी ढंगले कार्यान्वयनमा लैजान जोड दिनु पर्दछ ।’

सरकारका प्रवक्ता समेत रहेका मन्त्री गुरुङले टालटुुले प्रवृत्तिबाट हुने कामले ‘समृद्ध नेपालः सुुःखी नेपाली’को राष्ट्रिय संकल्पलाई पूरा गर्न नसकिने उल्लेख गर्दै नागरिकप्रति जवाफदेही हुने गरी कार्य सम्पादन गर्न कर्मचारीहरुले इमान्दारका साथ काम गर्नुपर्ने आवश्यक्ता औंल्याए । उनले कार्यविधि, नियमावली, निर्देशिकाहरु विकास आयोजनाको कामलाई तीव्रताका साथ अघि बढाउन बाधक बन्न नहुने पनि स्पष्ट पारे । मन्त्री गुुरुङले मन्त्रालयको गरिमालाई उच्च बनाउने गरी गेमचेन्जर प्रोग्राम छनौटको कामलाई ढिलाई गर्न नहुने पनि स्मरण गराए । आम सञ्चार, दूूर सञ्चार, सूचना प्रविधिको क्षेत्रमा गेम चेन्जर प्रोग्रामको छनौट गरी अघि बढाउन लागिपर्ने मन्त्री गुरुङको भनाई थियो ।

मन्त्री गुरुङले सूूचना र प्रविधिको विकासमार्फत् दीगो विकास लक्ष्य हासिल हुनेगरी मुलुकलाई समृद्ध बनाउन मातहतका सबै निकाय क्रियाशील हुनुपर्ने बताए । राष्ट्रिय योजना आयोगका सदस्य मीनबहादुर शाहीले महालेखा परीक्षकको कार्यालयले निर्देश गरे अनुसार काम गर्न मन्त्रालयका कर्मचारीहरुलाई आग्रह गरे  । उनले मुलुकको सुशासन र विकासका लागि बाधक नहुने गरी कार्यविधि, निर्देशिका र नियमावलीहरु बनाउन सरकारको ध्यानाकर्षण गराए ।

कार्यक्रममा मन्त्रालयका सचिव हरिप्रसाद बस्यालले मन्त्रालयको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट तोकिएको समय अगाडि नै सम्पन्न हुने गरी काम गर्न मातहतका कर्मचारीहरु आग्रह गरेका थिए ।

(Visited 117 times, 1 visits today)
Loading comments...

आजको समाचार

गण्डकीका मुख्यमन्त्री पोखरेलले पाए विश्वासको मत

  पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले विश्वासको मत लिएका छन् । गण्डकीमा लामो समयको राजनीतिक खिचातानी शुक्रबार उनको पक्षमा विश्वासको मतसँगै अन्त्य...

अब निर्माण क्षेत्र र उद्योग खुला

काठमाडौं । सरकारले कोरोना नियन्त्रणका लागि जारी निषेधाज्ञालाई क्रमशः खुकुलो बनाउँदै जाने नीति तय गरेको छ । कोभिड–१९ व्यवस्थापन निर्देशक समितिको दोस्रो बैठकले निर्माण...

महाधिवेशन कार्यतालिका फेरि संशोधन

काठमाडौं । नेपाली कांग्रेसल पार्टीको १४औं महाधिवेशनको कार्यतालिका फेरि संसोधन गरेको छ । बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको केन्द्रीय समिति बैठकमार्फत कांग्रेसले पदाधिकारी...

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

राष्ट्रिय संगीतकर्मी संघद्वारा निशालाई आर्थिक सहयोग

काठमाडौं । कलाकार तथा मोडल निशा घिमिरेलाई सहयोग मिल्ने क्रम जारी छ । उनी सदस्य रहेको राष्ट्रिय संगीतकर्मी संघ नेपालले निशालाई सहयोग कार्य सुरु...

साताका लोकप्रिय समाचार

युरोकपः बेल्जियम र नेदरल्यान्ड नकआउट चरणमा

कोपनहेगन । सत प्रतिशत नतिजा निकाल्दै बेल्जियम र नेदरल्यान्ड युरोकप फुटबलको अन्तिम १६ अर्थात् नकआउट चरणमा प्रवेश गरेका छन् । समूह 'बी' बाट बेल्जियम...

मनसुन प्रवेशसँगै बाढीपहिरोको जोखिम उच्च, सतर्कता अपनाउन आग्रह

  काठमाडाैं । जल तथा मौसम विज्ञान विभागले मनसुनको आगमनसँगै यस वर्ष बाढी तथा पहिरोको जोखिममा बढोत्तरी हुने सम्भावना रहेको उल्लेख गर्दै सतर्कता अपनाउन सबैमा...

दुःखी डाँडामा सुख खोज्दै यी अवोध (तस्विर कथा)

  संखुवासभा । संखुवासभाका चैनपुर नगरपालिका ११ को दुःखी डाडा बेला बेलामा चर्चाको विषय बन्ने गरेको छ । पछिल्लो समय आन्तरिक पर्यटनको गन्तब्य बनेको दुःखी...

सशस्त्र प्रहरीलाई नवनियुक्त गृहमन्त्रीको १२ बुँदे निर्देशन, बढुवा र थप जनशक्तिका लागि पहल गर्ने

काठमाडौं । गृहमन्त्री खगराज अधिकारीले शनिबार सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयको निरीक्षण गरेका छन् । त्यस अवसरमा उनले राष्ट्र र नागरिकको सेवा र...

मेलम्ची खानेपानी आयोजनाका ८ जना सम्पर्कविहीन

काठमाडौं । वर्षाका कारण आएको बाढीले मेलम्ची खानेपानी आयोजनामा कार्यरत आठ जना सम्पर्कविहीन भएका छन् ।तीन चिनियाँ, तीन भारतीय र दुई नेपालीसहित आठ कामदार...

ट्रेन्डिङ

विश्वकै सानो आकारको थ्री जी स्मार्टफोन आउने

बेलायतको स्मार्टफोन निर्माता कम्पनी जिनी मोबाइल्सले विश्वकै सबैभन्दा सानो आकारको थ्री जी स्मार्टफोन ल्याउने भएको छ । कम्पनीले यस स्मार्टफोनको प्रचार अभियानका लागि वेबपेज...

बाबुरामले भने जनयुद्धको महायज्ञमा सहभागीहरुमा शुभकामना

काठमाडौं । जनता समाजवादी पार्टीका संघिय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले जनयुद्धको संस्मरण गर्दै महायज्ञमा सहभागीहरुप्रति शुभकामना व्यक्त गरेका छन् । सामाजिक सञ्जाल ट्विटरमा लेख्दै...

पहिरोले भीमफेदी–कुलेखानी सडक अवरुद्ध

हेटौडा । शुक्रबार बिहानैदेखि परिरहेको वर्षाका कारण पहिरो जाँदा हेटौडादेखि काठमाडौं जोड्ने सडकखण्ड अवरुद्ध भएको इलाका प्रहरी कार्यालय भीमफेदीले जनाएको छ । भीमफेदी गाउँपालिका–६...

च्याम्पियन्स र युरोपा अनिश्चित

न्योन । युरोपेली फुटबल महासंघ (यूईएफए)ले विश्वव्यापी बनेको कोरोना भाइरस (कोभिड–१९)का कारण युईएफए च्याम्पियन्स लिग र युरोपा लिगको फाइनल अनिश्चितकालका लागि स्थगित गरेको छ...

रंगीन टिभीको आयात बढ्दो

वीरगन्ज । रेमिट्यान्सले अधिक खर्च धानेको मुलुकका जनताले चालू आर्थिक वर्षबाट ब्लाक एन्ड ह्वाइट टेलिभिजनलाई विस्थापन गरिदिएको छ । मुलुकको प्रमुख भन्सार...

श्रमका आधारमा दिइने राहत प्रभावकारी

काठमाडौं महानगरपालिकाले कामसँगै राहत वितरणको कार्यक्रम अघि सारेको छ । जनताले राहतभन्दा पनि कामको माग गरिरहेका बेला महानगरपालिकाको यो कदम आफैंमा रचनात्मक त छँदै...

‘इरिटेड’ गरिराछु भन्दै १८ वर्षीया टिकटक स्टारले गरिन् आत्महत्या

एजेन्सी । अमेरिकन टिकटक स्टार डेझरिया ले आन्त्महत्या गरेकी छिन् । १८ वर्षीया ति किशोरीले आत्महत्या गर्नु अघि एउटा भिडियो शेयर गरेकी थिइन्, जसलाई...

भरतपुर अस्पतालमा मृत्यु भएकी युवतीको नतिजा नेगेटिभ

चितवन । भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएकी एक युवतीको नतिजा नेगेटिभ आएको छ । उपचारको क्रममा शुक्रबार मृत्युपछि बिहान सिन्धुली घर भएकी युवतीको...

रोनाल्डोले फालेको आर्मब्यान्ड अक्सनमा

बेलग्रेड । पोर्चुगिज सुपरस्टार तथा कप्तान क्रिस्टियानो रोनाल्डोले खेल दौरान आक्रोशमा आएर फालेको कप्तानको आर्मब्यान्ड आर्थिक संकलनका लागि अक्सनमा राखिएको छ । कतार विश्वकप...

विकेश, तेज र सन्जोक राष्ट्रिय टोलीबाट बाहिर

काठमाडौं । नवनियुक्त प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले युवा खेलाडीलाई समेट्दै तयार पारेको ३२ सदस्यीय टोलीमा राष्ट्रिय टोलीका नियमित सदस्य गोलरक्षक विकेश कुथुसँगै तेज तामाङ र...

लकडाउनमा घर हिँडेका श्रमिकको बारामा गाडी दुर्घटना

सिमरा । लकडाउनका समयमा घर फर्केका श्रमिकहरु सवारी दुर्घटनामा परेका छन् । लमजुङबाट जिप रिजर्भगरि सप्तरीस्थित घर हिँडेका कामदार सवार जिप बारामा दुर्घटना भएपछी...

संस्थागत विद्यालय शिक्षक युनियन आन्दोलित

काठमाडौं । संस्थागत विद्यालय शिक्षक युनियन (इस्टु)ले आफ्ना १० बुँदे माग पूरा गराउन चरणबद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । आइतबार रिपोर्टर्स क्लब नेपालमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)