Friday, April 23, 2021
Home खेल पूर्वकप्तान पारसलाई कोरोना संक्रमण

पूर्वकप्तान पारसलाई कोरोना संक्रमण

,

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ । पारसले सामाजिक संजालमार्फत आफूलाई संक्रमण भएको जानकारी दिएका हुन् ।

दुई दिनअघि सामान्य लक्षण देखिएपछि टोलीबाट छुट्टिएर बसेका पारसको बिहीबार गन्ध र स्वाद हराएपछि शुक्रबार बिहान गरिएको परीक्षणको नतिजा पोजेटिभ आएको उनले बताएका छन् । कोरोना पुष्टि भएसँगै उनी होम आइसोलेसनमा बसेका छन् । क्यानले शुक्रबार मात्र राष्ट्रिय टोलीका खेलाडीलाई बन्द प्रशिक्षणबाट फुकुवा गर्दै चितवन पठाएको थियो ।

यससँगै पारसले चितवनमा शनिबारदेखि सुरु हुने गौतम बुद्ध कपमा अब पारसले सहभागिता जनाउने छैनन् । उनले प्रतियोगिताको शुभकामना दिँदै आफू खेलमा उपस्थित हुन नपाएकोमा दुख व्यक्त गरेका छन् । पारसले नारायणीको कप्तानी गर्ने तय भएको थियो ।

(Visited 112 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

वैदेशिक लगानीमा ८ दशमलव ८ प्रतिशत कमी

काठमाडौं । आर्थिक वर्ष २०७५÷७६ अन्त्यसम्ममा कुल प्रत्यक्ष वैदेशिक लगानी ८ दशमलव ८ प्रतिशतले कमी आएको छ । यस आर्थिक वर्षमा वैदेशिक लगानी १...

एमाले बैठक बालुवाटारमा सुरु

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) महाधिवेशन आयोजक कमिटीको बैठक बालुवाटारमा सुरु भएको छ । आजको बैठकमा नेता माधवकुमार नेपाल समूहका सांसदहरुले दिएको स्पष्टीकरण...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

साताका लोकप्रिय समाचार

वैशाखमा परेको हिउँले जुम्लाका स्याउ बगैंचामा क्षति

जुम्ला । जुम्लामा सामान्यतः पुस, माग, फागुन महिनामा हिउँ पर्छ । तर यो वर्ष वैशाखमा हिमपात भएको छ । मंगलवारदेखि पर्न थालेको हिउँले जुम्लाका...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

यसरी तानियो सेतो मच्छिन्द्रनाथको रथ (फोटोफिचर)

काठमाडौं ।सेतो मच्छिन्द्रनाथ (जनवाह द्य) रथ जात्राको पहिलो दिन काठमाडौं स्थित तीनधारा पाठशालाबाट तानेर असन लैजादै श्रद्धालुहरु । ...

१२ सय ८१ जनामा कोरोना संक्रमण, ८ जनाकाे मृत्यु

काठमाडाैं ।  नेपालमा सोमबार थप १२ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार १२ सय २७...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

ट्रेन्डिङ

८ केजी अफिम र १३१ केजी गाँजासहित ३ जना पक्राउ

वीरगन्ज । नेपाल–भारतको मुख्य नाका बन्द छ । अवैध लागु औषध कारोबारीका लागि सिमा क्षेत्र खुल्ला जस्तै छ । खुल्ला सीमानाको फाइदा उठाउँदै अवैध...

पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थमा मूल्य बृद्धि गरेको छ । प्रतिलिटर पेट्रोल, डिजेल र मट्टितेतमा निगमले २ रुपैयाँ बृद्धि गरेको छ ।...

कोरोना संक्रमितलाई अस्पताल भर्ना गर्ने व्यक्तिको खोजी हुँदै

धनगढी। प्रहरीले धनगढीमा कोरोना भाइरस (कोभिड १९) को पोजिटिभ देखिएका ३४ वर्षीय युवकलाई अस्पताल भर्ना गर्ने अर्का व्यक्तिको पनि खोजी सुरु गरेको छ...

दसैंमा सुरक्षा मापदण्ड पालना गरौं

नेपालीहरूको महान् चाड दसैं सुरु भएपछि महामारी संक्रमण रोकथामको मापदण्ड कायम नहुने हो कि भनी सरकारी निकायबाट चिन्ता व्यक्त गरिएको छ । चाडपर्व केन्द्रित...

रौतहटमा करेन्ट लागेर बालकको मृत्यु

रौतहट । रौतहटको गौर नगरपालिकाको सवगढा स्थित एक पसलको घुम्तीमा करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । गौर नगरपालिका ६ का राम एकवाल साहको...

ओली-नेपाल वार्ता सकियो, वार्ता सकारात्मक

काठमाडाैं ।  प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीचको भेटवार्ता सकिएको छ । काठमाडौंको नक्शालस्थित मेरियट होटलमा अध्यक्ष ओली,...

अधिकांश बैंकको नाफा वृद्धिदर घट्यो

काठमाडौं । चालू आर्थिक वर्ष २०७६-७७ का ६ महिनामा २७ वटा वाणिज्य बैंकले ३३ अर्ब २० करोड ५१ लाख ६१ हजार रुपैयाँ खुद नाफा...

निःशुल्क एम्बुलेन्स सेवा प्रभावकारी

काठमाडौं । महानगरपालिकाको आर्थिक सहयोगमा सञ्चालित निःशुल्क आकस्मिक एम्बुलेन्स सेवा प्रभावकारी बन्दै गएको छ । लकडाउन अवधिमा हृदयघात, मिर्गौला रोगीलगायतका बिरामीलाई अस्पतालसम्म लैजान–ल्याउन एम्बुलेन्स...

आठ बर्षपछि अछाम – दैलेख जोड्ने मित्तेरी पुलको काम शुरु

दैलेख । दैलेखको आठविस नगरपालिका र अछाम जिल्लाको पञ्चदेवल विनायक नगरपालिकाको कर्णाली नदी बन्द रहेको मित्तेरी पुलको निर्माणधिनको काम पुनः शुरु...

सभामुख अनुपस्थित भएपछि संवैधानिक परिषद बैठक स्थगित

काठमाडौं । सभामुख अग्नीप्रसाद सापकोटा अनुपस्थित भएपछि संवैधानिक परिषद् बैठक स्थगित गरिएको छ । आजै बेलुका ५ बजे पुनः बोलाइएको बालुवाटार स्रोतले जनाएको छ...

खानेपानीको जारमा किरा

काठमाडौं । सिलबन्दी भएको खानेपानीको जारमा किरा भेटिएको छ । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका, मूलपानी–८ स्थित सिद्धिलक्ष्मी अक्वा पानी उद्योगबाट उत्पादित १९ लिटरको अक्वा...

नमस्ते संस्कृति र कोरोना

‘नमस्ते’ संस्कृतबाट बनेको शब्द हो, जुन संस्कृत को ‘नमःंते ’ शब्दबाट लिएको हो, जसको अर्थ हो– जोडिएका दुई हात निधारमा पु¥याई शिरलाई अलिकति...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)