Wednesday, June 23, 2021
Home प्रदेश प्रदेश ३ पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

पश्चिमी वायुको प्रभाव : वर्षा र हिमपातको सम्भावना

,

काठमाडौँ । शनिबार देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा हल्का वर्ष र हिमपात हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन प्रकाशित गरी पश्चिमी वायुको प्रभावसँगै दक्षिणपूर्वी अरवियन सागरबाट जलवाष्पयुक्त हावा नेपाल प्रवेश गरिरहेकाले सुदूरपश्चिम, गण्डकी र कर्णाली प्रदेशको उच्च हिमाली भूभागका केही स्थानमा हल्का वर्षा र हिमपात हुने जनाएको छ । साथै पहाडी भूभागका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको विभागल जनाएको छ ।

हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । राति प्रदेश नं १, दुई, वाग्मती र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही हिमाली भूभागमा हल्कादेखि माध्यम हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम ९ दशमलव ३ डिग्री र अधिकतम तापक्रम २० दशमलव शून्य डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम माइनस १ दशमलव ५ डिग्री र सबैभन्दा धेरै जनकपुरको न्यूनतम तापक्रम १५ दशमलव ४ डिग्री सेल्सियस रहेको छ ।

(Visited 167 times, 1 visits today)
Loading comments...

आजको समाचार

उपत्यकाका नौ प्रहरी वृत्तमा नयाँ प्रमुख

काठमाडौं । नेपाल प्रहरीले काठमाडौं उपत्यकाका ९ प्रहरी वृत्तमा नयाँ प्रमुखलाई जिम्मेवारी दिएको छ । उपत्यकाका नयाँ प्रहरी प्रमुखमा ढुण्डिराज न्यौपाने बौद्ध, दुर्गाप्रसाद दाहाल लैनचौर,...

विकासविरोधी तत्व मौलाएको भन्दै मौलापुरमा विकासको पक्षमा प्रदर्शन

  गौर । प्रदेश २ मै विकासको गतिमा सदैब एक कदम अगाडि रहने रौतहटको मौलापुर नगरपालिकामा बुधबार बिशाल जनप्रदर्शन भएको छ । विकास तथा सत्यको लडाईमा...

बलिउडमा कोरस डान्सरबाट बनेका अभिनेता अभिनेत्री

मुम्बई । बलिउडमा यस्ता स्टार कलाकार पनि छन् । जसले एक समय फिल्मको गीतमा कोरसका रूपमा काम गरेका थिए । जसमध्ये गत वर्ष निधन...

अब पाँच सदस्यीय मन्त्रिपरिषद्

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको कामचलाउ सरकार पाँच सदस्यमा परिणत भएको छ । प्रधानमन्त्री ओलीले पछिल्लोपटक विस्तार गरेको मन्त्रिपरिषद् सर्वोच्च अदालतले अन्तरिम...

फेरी बढ्यो इन्धनको मुल्य, पेट्रोल प्रतिलिटर १२७ रुपैयाँ

  काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ । बुधबार राती १२ बजे लागु हुने गरि निगमले पेट्रोल तथा डिजेल,...

साताका लोकप्रिय समाचार

बढ्यो गाँजा तस्करीको बिगबिगी

  चुरे मकवानपुर । गाँजा खेतिलाई बैधानिकता दिने नदिने सवालमा संघीय तथा प्रदेश सभामा बेला बेलामा बहस चल्ने गरेको छ । यता गाँजाको “ट्रान्जिट प्वाइन्ट”...

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

तीस हजार युवालाई रोजगारी !

  इटहरी । ग्रामीण उद्यम तथा विप्रेषण आयोजना ‘समृद्धि’ ले चार वर्षको अवधिमा तीस हजार युवालाई स्वरोजगार बनाउन हाल सीप प्रदान गरिरहेको छ । वाणिज्य तथा...

कर्णालीका सांसद बर्खास्तविरुद्ध जारी अन्तरिम आदेश खारेज गर्ने ओलीको माग अस्वीकार

काठमाडौं । कर्णाली प्रदेशका नेकपा एमालेका चार सांसदलाई बर्खास्त नगर्न भनी दिएको अन्तरिम आदेश तत्काल खारेज गर्न सर्वोच्चले अस्वीकार गरेको छ। सर्वाेच्च अदालतले फ्लोर...

स्पेन भ्रमणका लागि नेपाली टोली घोषणा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले स्पेनमा हुने विश्वकप लिग–२ अन्तर्गत नेपाल, स्कटल्यान्ड र नामिबियाबीच जुलाई तेस्रो साता हुने त्रिकोणात्मक सिरिजका लागि २० सदस्यीय...

ट्रेन्डिङ

बन्दले कञ्चनपुर ठप्प

महेन्द्रनगर । दाहाल नेपाल समूहले आह्वान गरेको आम हड्तालका कारण कञ्चनपुर सदरमुकाम महेन्द्रनगर बजार बिहानैदेखि बन्द रहेको छ । दुई पाङ्ग्रे सवारी साधन अटो...

फिफा ‘द बेस्ट’ अवार्डमा को कसको मनोनयन रु

लन्डन । विश्व फुटबलको सर्वोच्च संस्था फिफाले वर्षका उत्कृष्ट खेलाडीलाई सम्मान गर्नका लागि स्थापना गरेको द बेस्ट अवार्डको सन् २०२० का लागि मनोनयन सार्वजनिक...

कोरोनाले वातावरण संरक्षण गर्न सिकायो

काठमाडौँ । कोरोनाले वातावरण संरक्षण गर्न सिकाएको सरोकारावालाले जोड दिएका छन् । तराई विकास तथा संचार केन्द्र, नेपालले काठमाडौ महानगरपालिकाको सहकार्यमा आइतबार काठमाडौमा गरेको...

सप्तरीको ८ स्थानिय तहमा ५५ जनामा कोरोना संक्रमण

सप्तरी । सप्तरीको १८ वटामध्ये ८ स्थानिय तहमा कोरोना संक्रमित देखिएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लामा मंगलबार एक जनामा थप कोरोना पुष्टि...

डडेल्धुरा अस्पतालमा पानीको थैलीसहित बच्चा जन्मियो

डडेल्धुरा । डडेल्धुरा अस्पतालमा शनिबार पानीको फोकासहित बच्चा जन्मिएको छ । डडेल्धुरा अस्पतालका प्रसूति तथा स्त्री रोग विशेषज्ञ डाक्टर राजन शाहले शल्यक्रियामार्फत पानीको थैलीसहितको...

चार वर्षदेखी कर्मचारी बलात्कार गर्दै आएका लेखा अधिकृत पक्राउ

पोखरा । हिमालय आँखा अस्पताल पोखराका लेखा अधिकृत युवती बलात्कार अभियोगमा अन्ततः पक्राउ परेका छन् । पोखरा ७, मासबार घर भइ अस्पतालमा कार्यरत् लेखा अधिकृत...

कोरोना महामारीमा बढ्दो आत्महत्या

विश्व स्वास्थ्य संगठनले गत दुई शताब्दीमा आत्महत्याको वृद्धिदर ५ प्रतिशतबाट ६२ प्रतिशत बढी भई विश्वमा प्रत्येक ३ सेकेन्डमा एक आत्महत्याको प्रयास तथा हरेक ४०...

प्रदेश १ मा ढकाललाई समर्थन

काठमाडौं । प्रदेश १ का जिल्ला तथा नगर उद्योग वाणिज्य संघका अधिकांश अध्यक्षले जिल्ला नगरका उद्योगी व्यवसायीका समस्या समाधानका लागि चन्द्रप्रसाद ढकालको टिमले गर्न...

कोरोना संक्रमितले सडकमा पैसा फालेर भागेको आशंका

जनकपुरधाम । सडकमा पैसा छरिएको घटनामा प्रहरीले सिसिटिभी फुटेजको आधारमा अनुसन्धान सुरु गरेको छ । सिसिटिभी फुटेजमा मुख छोपेका दुईजना महिलाहरु देखिएपछि प्रहरीले...

‘ग्ल्यामरस लाइफ’मा दुःख कति कति : मनीषा कोइराला

काठमाडौं । राजनीतिलाई मैले करिअरका रुपमा हेर्न सक्दिनँ । यसलाई सेवाका रूपमा हेर्न सक्छु । सेवा गर्ने हो भने राजनीतिमा आउनैपर्छ भन्ने म सोच्दिनँ...

मिस वर्ल्ड टोनी हेलम्बुमा (फोटोफिचर)

सिन्धुपाल्चोक । २०१९ की मिस वर्ल्ड टोनी एन सिं सिन्धुपाल्चोकको पर्यटकीय क्षेत्र हेलम्बुमा आएकी छन् । मिसनेपाल २०१९ की विजेता अनुष्का श्रेष्ठ र पुर्व...

कोरोना संक्रमणबाट नेपालमा प्रत्येक दुई घण्टामा एकको मृत्यु

काठमाडौं । प्रत्येक दुई घण्टामा एक कोरोना भाइरस संक्रमितको मृत्यु हुने गरेको पाइएको छ । पछिल्लो साता आधार मान्दा प्रत्येक दुई घण्टा ४० मिनेटमा...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)