Thursday, May 6, 2021
Home Not-to-be-missed ‘चिसो मान्छे’मा स्वस्तिमा खड्का

‘चिसो मान्छे’मा स्वस्तिमा खड्का

,

काठमाडौं । दुई महिनापछि छायांकन सुरु गरिने भनिएको चलचित्र ‘चिसो मान्छे’मा नायिकामा स्वस्तिमा खड्का अनुबन्धित भएकी छन् । यो चलचित्रको कथा निकै राम्रो लागेका कारण आफू खेल्न तयार भएको अभिनेत्री स्वस्तिमाले बताएकी छन् ।

अभिनेत्री स्वस्तिमाले यसअघि चलचित्र बुलबुलमा गरेको भूमिकाले दर्शकको मन जितेको थियो । निर्देशक दीपेन्द्र के खनाल र निर्माता शर्मिला पाण्डेलाई पनि स्वस्तिमाको त्यो भूमिका निकै राम्रो लागेको थियो ।

स्वस्तिमाको माग अनुसारको पारिश्रमिक आफूहरूले दिएको निर्माता पाण्डेको कथन छ । तर, पारिश्रमिकबारे उनीहरूले खुलाउन चाहेनन् । आफूहरूले महँगो पारिश्रमिक दिएको उनको कथन छ ।

चलचित्र चिसो मान्छेलाई दीपेन्द्र के खनालले निर्देशन गर्दै छन् । चलचित्र नारी प्रधान हुनेछ । यसका अन्य कलाकारको चयन पनि गरिँदै छ । कलाकार चयन सकिएपछि केही दिनको अभिनय कार्यशाला गर्ने र त्यसपछि आपूmहरू छायांकनमा जाने निर्देशक खनालले बताएका छन् । फरक विषयवस्तु र कथामा चलचित्र बनाउने निर्देशक खनालले यो चलचित्रको कथावस्तु पनि केही फरक भएको जनाएका छन् ।

(Visited 161 times, 1 visits today)
Loading comments...

आजको समाचार

घरकाले थाहा पाउछन्, हाम्रो फोटो नखिच्नुस् (फोटोफिचर)

काठमाडौं । निजी अस्पतालले कोरोना शीर्षकमा सर्वसाधारणसंग सर्वस्व लुटिरहेको बेला बीर अस्पतालको नयाँ भवनमा आइसोलेशन बेड तयार हुँदैछ भन्ने कुराले पक्कै पनि केही सकारात्मक...

माओवादीले सरकारकाे समर्थन फिर्ता लिएकाे पत्र संसद सचिवालयमा बुझायाे

काठमाडाैं । नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । समर्थन फिर्ताको पत्र बुधबार बिहान संसद सचिवालयमा...

चार्टर्ड र उद्धार उडान सञ्चालन हुने

काठमाडौं । कोरोना महामारीको दोस्रो लहर तीव्र रूपले बढेर संक्रमितको संख्या दैनिक ३४ सय नाघेको र मृत्युदर पनि बढेर दैनिक ३७ जना पुग्न थालेपछि...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

झापामा आज मध्यरातदेखी निषेधाज्ञा

दमक । झापामा कोरोना भाइरसको संक्रमण उच्च गतिमा फैलिएपछि त्यसको नियन्त्रणको लागि जिल्ला प्रशासन कार्यालय झापाले पूर्ण निषेधाज्ञाको आदेश जारी गरेको छ । बुधवार मध्यरातिदेखि...

साताका लोकप्रिय समाचार

म्यान्चेष्टर सिटीसँग पीएसजी स्तब्ध

लन्डन । च्याम्पियन्स लिग फुटबलको सेमिफाइनलको पहिलो लेगमा म्यान्चेष्टर सिटीले पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई पराजित गरेको छ । बिहीबार विहान सम्पन्न खेलमा प्रिमियर लिग...

आईपीएल स्थगित

मुम्बई । इन्डियन प्रिमियर लिग (आईपीएल) अनिश्चितकालका लागि स्थगित भएको छ । एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आईपीएल अनिश्चितकालका लागि स्थगित हुन पुगेको...

१३ वर्षपछि गायनमा फर्किएकी उर्मिला

काठमाडौं । अमेरिकामा छायांकन भएको 'माया बैगुनी' बोलको म्युजिक भिडियो डिजिटल बजारमा सार्वजनिक भएको छ। यस गीतमा शब्द र संगीत चर्चित संगीतकार बसन्त सापकोटाको...

संक्रमणदर उच्च, डिस्चार्ज अति न्यून

काठमाडौं । दैनिक कोरोना संक्रमित थपिनेक्रम बढ्दै गर्दा बिहीबार एकैदिन ३५ जनाको मृत्यु भएको छ । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या यो अहिलेसम्मै अत्यधिक...

शीर्ष चारमा काठमाडौंको सम्भावना जीवितै

काठमाडौं । विदेशी खेलाडी स्टेफन विनोङ समीरको एक मात्र गोलमा काठमाडौं रेजर्सले खुकुरी नेपाल सुपर लिग (एनएसएल)मा बुटवल लुम्बिनीलाई १–० ले पराजित गर्दै शीर्ष...

ट्रेन्डिङ

देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा पार्टी गम्भीर छः सभापति देउवा

काठमाडौँ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी प्रतिपक्षमा रहेका समयमा पनि जिम्मेवारपूर्ण व्यवहारका साथ देश, लोकतन्त्र र जनताप्रतिको जवाफदेहितामा गम्भीर रहेको बताएका छन्...

बर्दिया राष्ट्रिय निकुञ्जमा पर्ने पूर्वपश्चिम राजमार्ग वन्यजन्तुमैत्री बनाइनु पर्ने

बर्दिया । बर्दिया राष्ट्रिय निकुञ्ज क्षेत्रम पर्ने राजमार्गलाई वन्यजन्तुमैत्री बनाइनु पर्ने संरक्षणकर्मी तथा सरोकारवालाहरुले माग गरेका छन् । पछिल्लो समय निकुञ्ज क्षेत्रमा पर्ने राजमार्गमा...

रूपान्तरणको पर्खाइमा प्रशिक्षण व्यवसाय

नेपालको आमसञ्चार, शैक्षिक बहस तथा अन्तत्र्रिmया, खोज, अनुसन्धान, पत्रकारितालगायत क्षेत्रमा ज्यादै कम वा प्रायः नछोइएको विषय हो प्रशिक्षण वा प्रशिक्षण व्यावसाय । नेपालमा मानव...

बुद्धिजीवी संगठनद्धारा भारतीय हस्तक्षेपको भर्तसना

काठमाडौं । दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नं.१ को गुञ्जीदेखि लिपुलेकसम्मको नेपाली भूमिभित्र भारतले करिब २२ किलोमिटर लामो सडक निर्माण गरेको घटनाले नेपालको राष्ट्रिय...

कोरोना नियन्त्रणका लागि फेरि ५५ करोडभन्दा बढी निकासा

काठमाडौं । सरकारले कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि प्रदेश, स्थानीय तह र सेनालाई गरी ५५ करोडभन्दा बढी निकासा गरेको छ । प्रधानमन्त्री...

सीसीएमसी पुनर्गठन, चार मन्त्री थपिए

काठमाडौं । कोरोना भाइरस नियन्त्रणमा उल्लेखनीय काम गर्न नसकेको आरोप खेप्दै आएको सरकारले उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको नेतृत्वमा रहेको कोरोना संकट व्यवस्थापन केन्द्र...

तनहुँमा थप पाँच जनामा कोरोना संक्रमण पुष्टि

तनहुँ । तनहुँको दक्षिणभेग घिरिङ गाउँपालिकाको क्वारेन्टाइनमा रहेका पाँच जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तनहुँमा हालसम्म कोरोना संक्रमितहरुको संख्या ९ पुगेको जिल्ला...

स्थानीय तहमा अस्पताल खोल्ने सराहनीय कार्य

सरकारले स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि बजेट निकासा गर्ने भएपछि यसले कार्यरूप पाओस् भनेर स्थानीय जनताले आशाको नजरले हेर्न थालेका छन् । स्थानीय...

महिला क्रिकेटरको पनि कोरोना बिमा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय महिला क्रिकेट टोलीको पनि कोरोना बिमा गरेको छ । गत शनिबार पुरुष टोलीका २१ खेलाडीसहित कुल ५१...

खुम्बु पासाङल्हामु गाउँपालिका अध्यक्ष शेर्पाको निधन

सोलुखुम्बु । खुम्बु पासाङल्हामु गाउँपालिकाका अध्यक्ष ङिम दोर्जी शेर्पाको आज बिहान ३९ वर्षको उमेरमा निधन भएको गाउँपालिकाका प्रवक्ता लाक्पा छिरी शेर्पाले जानकारी दिएका छन्...

उदयपुरमा थप आठ जनामा कोरोना संक्रमण, औपचारिक पुष्टि हुन बाँकी

उदयपुर । उदयपुरमा कोरोना संक्रमितको संख्या २१ पुगेको छ । त्रियुगा नगरपालिका– ३ भुल्केस्थित जामे मस्जिदमा रहेका १२ भारतीय नागरिकसहित १ नेपाली नागरिकमा...

कान सुन्दिन, आँखा देख्दिन भन्दै ठगी गर्ने पक्राउ

इटहरी । इटहरीमा बिरामी भएको कागजात देखाएर ठगी गर्ने तीन युवक पक्राउ परेका छन्। विभिन्न अस्पतालको कागजातसहित उनीहरुले इटहरी–२ स्थित देविथान क्षेत्रमा स्थानीयसँगै छोराको मृर्गौलामा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)