महिनाकाे एकसय फि तिरेर पढेकी अस्मितालाई दुई करोड बराबरको छात्रवृत्ति

तस्विर : रूटिन अफ नेपाल बन्दकाे पेजबाट

काठमाडौं । समता स्कुल काठमाडौंमा मासिक एकसय रुपैयाँ फि तिरेर पढ्दै आएकी अस्मिता अधिकारीले नेपाली रुपैयाँ दुई करोड बराबरको छात्रवृत्ति पाएकी छिन् ।

समताबाट एइई सकाएकी अस्मिताले स्वीजल्र्याण्डमा रहेको विश्वमै महंगो र सुविधासम्पन्न कलेजमा चार वर्षका लागि सतप्रतिशत छात्रवृत्ति पाएकी छिन् ।

आउदो जनावरीमा स्वीजल्र्याण्ड जाने तयारीमा रहेकी अस्मिता अहिले सोही विद्यालयमा अनलाइन क्लास लिइरहेको रुटिन अफ नेपाल बन्दले जनाएको छ ।

तपाइको प्रतिक्रिया
(Visited 254 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

विश्वासको मत लिन किन हतार गर्दै छन् गण्डकी मुख्यमन्त्री अधिकारी ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बैतडीको सुर्नया १ मा एमाले र शिवनाथ १ मा कांग्रेस प्यानल सहित विजयी