Sunday, May 9, 2021
Home प्रदेश प्रदेश ३ मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

मल ल्याउन सरकारी टोली बङ्गलादेश जाँदै

,

काठमाडौँ । बङ्गलादेशबाट ५० हजार मेट्रिक टन रासायनिक मल खरीद गर्न नेपाली सरकारी टोली बङ्गलादेश जाने भएको छ । नेपाल र बंगलादेशका सरकार–सरकारबीच (जिटुजी) मार्फत मल खरीदका लागि समझदारी गर्न नेपाली टोली मङ्गलबार जाने भएको हो ।

सरकारी टोलीको नेतृत्व गर्दै कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक नेत्रबहादुर भण्डारीका संयोजकत्वमा चार सदस्यीय टोली बङ्गलादेश जाने तयारी भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयका सचिव डा योगेन्द्रकुमार कार्कीले जानकारी दिए । उनका अनुसार उक्त टोलीमा मन्त्रालयका सहसचिव कञ्चनराज पाण्डे, कम्पनीका खरीद महाशाखा प्रमुख विष्णुप्रसाद पोखरेल र मन्त्रालयका कृषि प्रसार अधिकृत अरुण जिसी रहने छन् ।

टोलीले बङ्गलादेश सरकारलाई मल खरीदको प्रस्ताव बुधबार पेश गरेर सम्झौता गर्ने मन्त्रालयले जनाएको छ । यसअघि अन्तरराष्ट्रिय बोलपत्र आह्वान गरेर रासायनिक मल खरीद गरिएको भन्दा सस्तोमा मल नेपाल आउने अनुमान गरिएको कृषि सामग्री कम्पनीका प्रबन्ध निर्देशक भण्डारीले जानकारी दिए । खरीदको अन्तिम मूल्य बङ्गलादेशमा गएर सम्झौता गरेपछि मात्र थाहा हुने तर प्रतिमेट्रिक टन १४ डलरसम्म सस्तो पर्ने अनुमान गरिएको उनको भनाइ छ । विवादरहित रुपमा सरकारी मूल्यमा रासायनिक मल खरीद गरेर ल्याइने उनले जानकारी दिए ।

यसअघि नै कम्पनीले बङ्गलादेशबाट ल्याइने रासायनिक मल ढुवानीका लागि कम्पनी छनोट गरिसकेको छ । ढुवानीका लागि कम्पनीले गत असोज ३ गते आह्वान गरेको अन्तरराष्ट्रिय बोलपत्रअनुसार संयुक्त अरब इमिरेट्स (युएई) को जेन्ट्रेड एफजेडएफ कम्पनी छनोट भइसकेको छ । पाँच कम्पनीको आवेदन परेकामा जेन्ट्रेडले सबैभन्दा कम मूल्यमा ढुवानी गर्ने प्रस्ताव गरेको थियो ।

कृषि सामग्री कम्पनी र जेन्ट्रेडबीच भएको सम्झौतामा ६० दिनभित्र ल्याइसक्नुपर्ने उल्लेख भए पनि प्रक्रियामा ढिलाइ हुँदा समस्या हुन सक्ने अनुमान गरिएको कम्पनीका अधिकारी बताउँछन् । गत भदौमा दुई देशका सरकार प्रमुखबीच भएको टेलिफोन कुराकानीमा सापटीमा मल ल्याउने मौखिक सहमति भएको थियो । बङ्गलादेश सरकारले शुरुआती चरणमा सापटीमा दिने तयारी गरे तापनि पछिल्लो समय खरीद गरेर लैजानुपर्ने प्रस्ताव राखेको थियो । सापटीमा मल ल्याएर पुनः फिर्ता गर्दा दोहोर खचसँगै झन्झटिलो भएको र बङ्गलादेश सरकारले समेत खरीद गरेर लैजान प्रस्ताव गरेपछि पुनः खरीद गरेर ल्याउन लागिएको हो ।

(Visited 274 times, 1 visits today)
Loading comments...

आजको समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

पार्टी कार्याललाई कोभिड अस्पताल बनाउने स्याङ्जा कांग्रेसको निर्णय

स्याङजा । अस्थायी कोभिड अस्पताल निर्माणमा लागि नेपाली कांग्रेस कांग्रेसले आफनो पार्टी कार्यालय उपलब्ध गराउने भएको छ । कांग्रेस कार्यवाहक सभापति बुद्धिबहादुर राना (कुमार) ले...

बुर्किना फासो सुनखानीमा महिलाई जबरजस्ती वेश्यावृत्तिमा लगाइन्छ

बुर्किना फासो । मानव तस्करले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौं बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पु-याउँछन् । हरेक रात...

कोरोना सङ्क्रमणबाट शिक्षण अस्पतालमा नौ जनाको मृत्यु

 माेरङ । कोरोना सङ्क्रमणबाट यहाँका दुई शिक्षण अस्पतालमा आज बिहान चार र गएको १२ घण्टाको अवधिमा पाँच गरी नौजनाको मृत्यु भएको छ । सुनसरीको इटहरी...

लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव रेग्मी सिफारिस

काठमाडाैं ।  लोकसेवा आयोगको अध्यक्षमा पूर्वसचिव माधवप्रसाद रेग्मी सिफारिस भएका छन् । संवैधानिक परिषद्को आइतबार बसेको बैठकले रेग्मीको नाम सिफारिस गरेको हो । परिषद्ले‍ सिफारिस...

साताका लोकप्रिय समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

विश्वकै छोटो गीतको भिडियो रिलिज

काठमाडौं । विश्वकै सबैभन्दा छोटा शब्दको आधुनिक गीत रेकर्ड गराएर विश्व रेकर्ड बनाएका कीर्तिमानी गीतकार डा. डीआर उपाध्यायले सो गीतको भिडियो रिलिज गरेका छन्...

‘रेम्डेसिभिर किन्दा चर्को मूल्य लिए सम्पर्क गर्नू’

राजधानी समाचार प्रभाव काठमाडौं । रेम्डेसिभिर औषधी खरिद क्रममा कसैले खुद्रा मूल्यभन्दा बढीमा बिक्रिवितरण गरे सरकारले गुनासो गर्नसक्ने व्यवस्था मिलाएको छ । औषधी व्यवस्था विभागले...

भारतबाट फर्केकाहरु यार्सा टिप्न सिधै लेकतीर (फाेटाेफिचर)

बझाङ । कोरोनाको दोस्रो लहरको उच्च जोखिम बढेको बेला भारतबाट फर्केकाहरु सिधै यार्सा संकलनको गर्न लेक तिर जाने गरेका छन् । बझाङमा जिल्ला प्रशासन...

गुट नभई पार्टी प्रतिनिधि छान

नेपालको प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेल्दै आएको हाल प्रतिपक्ष दल नेपाली कांग्रेसले क्रियाशील सदस्यताको विषय अझै टुंगो लगाउन सकेको छैन । यही क्रियाशील सदस्यको...

ट्रेन्डिङ

अभिनेता अर्जुन रामपाल लागू औषध काण्डमा

मुम्बई । बलिउड अभिनेता अर्जुन रामपाल यतिबेला पक्राउ परेका छन् । उनको घरमा छापा मार्ने क्रममा केही लागूऔषध भेटिएपछि उनलाई पक्राउ गरेको हो ।...

लकडाउनमा नाका सुनसान : तस्करीको सामान धमाधम बरामद हुँदै

बारा । कोभिड १९ ले गर्दा देशको भारतसँग जोडिएका सम्पुर्ण नाकाहरु पुर्ण रुपमा बन्द गरिएको छ । दुई देशमा आवतजावत पुर्ण रुपमा बन्द भएपछि...

ओभरलोड भेटिए सामान तत्काल झारिने, कारबाही हुने !

काठमाडौं । सरकारले मालबाहक सवारी साधनमा बोकिने सामानमा कडाई गर्ने भएको छ । अबदेखि मालवाहक सवारीसाधनले ओभरलोड सामग्री बोकेमा तत्कालै सामान झार्नुका साथै कारबाही...

खनाल र चिनियाँ प्रतिनिधिमण्डलबीच भेटवार्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) वरिष्ठ नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग चिनिया“ कम्युनिस्ट पार्टीको अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कु एचोसहित चार सदस्य प्रतिनिधिमण्डलले खनाल...

एशोसिएशनको अध्यक्षमा प्रधान निर्वाचित

काठमाडौँ । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएशनको अध्यक्षमा लिलेन्द्रप्रसाद प्रधान निर्वाचित भएका छन् । शनिबार भएको मतदानमा अध्यक्षका प्रत्यासी नवीन चन्द्र श्रेष्ठसहितको प्यालनलाई हराउँदै...

आइसिसी विश्वकप लिग दुई : नेपाल घरेलु मैदानमा ओमानसित पराजित

आइसिसी विश्वकप क्रिकेट लिग दुई अन्तर्गत आज भएको पहिलो खेलमा नेपाल घरेलु मैदानमा ओमानसँग पराजित भएको छ । ओमानले नेपाललाई १८ रनले हराएको...

शिल्पा पनि सेरोगेसी आमा

मुम्बई । बलिउड अभिनेत्री शिल्पा सेट्ठीले दोस्रो सन्तान सेरोगेसी माध्यमबाट अपनाएकी छन् । उनको एक छोरी यसअघि नै भइसकेको छ । शिल्पाका श्रीमान् कुन्द्रा...

पशुपतिको आर्यघाट क्षेत्र कोरोना संक्रमण फैलाउने हटस्पट बन्दै

काठमाडौं । कोरोना संक्रमणबाट मृत्यु हुनेहरूको संख्या गुणात्मक रूपले बढ्न थालेसँगै पशुपति क्षेत्र विकास कोषले पछिल्लो पटक गरेको निणर्यका कारण अहिले पशुपतिको आर्यघाट क्षेत्र कोरोना...

‘डिसेम्बर फल्स’ मा आर्यन र सलोन, हिरोइनको खोजी जारी

काठमाडौं । रिजाल एण्ड रिजाल प्रोडक्सनको ब्यानरमा नयाँ फिल्म ‘डिसेम्बर फल्स’ निर्माण हुने भएको छ । सस्पेन्स लभस्टोरी फिल्मबारे शनिबार राजधानीमा एक कार्यक्रम आयोजना...

चोरीका मोटरसाईकल सहित पाँचजना पक्राउ

सिन्धुली । सिन्धुलीमा एकसातामा ५ वटा चोरीका मोटरसाईकल भेटिएका छन । जिल्ला प्रहरी कार्यालय सिन्धुलीले प्रहरीले ५ वटा मोटरसाईकल सहित ५ जनालाई पक्राउ गरि...

पोषण सामाग्रीसहितको झोला पाउँदा गर्भवती र सुत्केरी दंग

सप्तरी, राजविराज । पोषणयुक्त सामाग्रिसहितको झोला पाएपछि यहाँका विपन्न समुदाय खुशी भएका छन् । पोषण कार्यक्रम अन्तरगत राजविराज नगरपालिका तथा युनिसेफले संयुक्त रुपमा गर्भवती र...

प्रतिनिधिसभा विघटनपछिको पहिलो राष्ट्रिय सभा बैठक आज

काठमाडौं । संघीय संसद्को माथिल्लो सदन राष्ट्रिय सभाको हिउँदे अधिवेशन आज (शुक्रबार)देखि सुरु हुँदै छ । संवैधानिक व्यवस्थाअनुसार हरेक ६ महिनामा एकपटक अधिवेशन आह्वान...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)