Thursday, May 6, 2021
Home Not-to-be-missed राप्तीलाई गौतमबुद्ध कप उपाधि

राप्तीलाई गौतमबुद्ध कप उपाधि

,

काठमाडौं। रोमान्चक फाइनल खेलमा नारायणीलाई ९ रनले पराजित गर्दै राप्तीले गौतमबुद्ध कप टि–२० प्रतियोगिताको उपाधि जितेको छ। चितवनस्थित गौतमबुद्ध क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको राप्तीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४३ रन बनाएको थियो।

राप्तीका लागि ओपनरद्वय अमित श्रेष्ठले १७ बलमा ४ चौकासहित १८ रन बनाउँदा कुशल भूर्तेलले ३१ बलमा २ चौका र ४ छक्कासहित ४२ रनको योगदान दिए । शरद भेसावकर १० रनमा आउट भए भने भुवन कार्की ४ रनमै पभेलियन फर्के।

२५ बलको सामना गरेका सुमित महर्जनले १ चौका र १ छक्काको मद्दतले २२ रन बनाउँदा कप्तान विनोद भण्डारीले २१ बलमा ४ चौका र १ छक्कासहित ३३ रनको योगदान दिए । लोकेश बम ७ तथा जितेन्द्र मुखिया १ रनमा आउट हुँदा कमलसिंह ऐरी १ रनमा अविजित रहे।

नारायणीका लागि साहब आलमले ३, सुशन भारीले २ र करण केसीले १ विकेट लिए।

१४४ रनको विजय लक्ष्यसहित मैदानमा उत्रिएको नारायणीले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १३४ रनमा सीमित भयो । उसलाई जीतका लागि ९ रन पुगेन । नारायणीका लागि आरएफ सेखले ३१ बलमा ४ चौका र ३ छक्कासहित सर्वाधिक ४८ रन बनाउँदा इशान पाण्डे र रित गौतमले २७–२७ रनको योगदान दिए । त्यसपछिका कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन जोड्न सकेनन् ।

राप्तिका लागि अविनाश बोहराले सर्वाधिक ३ तथा भुवन कार्कीले २ र जितेन्द्र मुखिया(कमलसिंह ऐरीले १–१ विकेट लिए।

(Visited 96 times, 1 visits today)
Loading comments...

आजको समाचार

कोरोना खोप ल्याउने विषयमा उपप्रधानमन्त्रीले गरे बैठक आह्वान

काठमाडौं । उपप्रधानमन्त्री ईश्वर पोखरेलले कोरोनाको खोप यथाशिघ्र नेपाल ल्याउने विषयमा परामर्श गरेका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) निर्देशक समितिका संयोजक समेत रहेका...

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

अस्पतालले भर्ना लिन नमान्दा युवाको मृत्यु

जनकपुरधाम । धनुषामा एक युवाले उपचार नपाएरै मृत्युवरण गरेका छन् । धनुषाको मिथिला नगरपालिका घर भई ससुराली बटेश्वरमा करिब एक सातादेखि बस्दै आएका ४०...

लुम्बिनीका एमाले सांसद अमरबहादुर डाँगीले दिए पदबाट राजीनामा

बुटवल । लुम्बिनी प्रदेशका एमालेतर्फका प्रदेश सभा सदस्य अमरबहादुर डाँगी क्षेत्रीले बुधबार पदबाट राजीनामा दिएका छन् । दाङको निर्वाचन क्षेत्र नम्बर २ ’ख’ बाट...

एक सातामै २ सय २३ को मृत्यु

काठमाडौं । एकै साताभित्र २ सय २३ जनाको कोरोना संक्रमणका कारण मृत्यु भइसकेको छ । पछिल्लो एक साता थपिएको तथ्यांक आधार मान्दा प्रत्येक मिनेटमा...

साताका लोकप्रिय समाचार

सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दो लक्षण भएका बिरामीको संख्या बढदै

सर्लाही । सर्लाहीको ग्रामीण क्षेत्रमा कोरोना भाइरस सँग मिल्दोजुल्दो लक्षण भएका बिरामीको संख्या एक्कासी बढेको छ । बिरामीमा उच्च ज्वरो आउने, घाँटी दुख्ने, रुघाखोकी...

अति आवश्यक नपरी घरबाहिर ननिस्कनू : गृह मन्त्रालय

काठमाडौं । गृह मन्त्रालयले अति आवश्यक नपरी घरबाहिर ननिस्कन र यात्रा नगर्न सर्वसाधारणमा आग्रह गरेको छ । गृह मन्त्रालयका प्रवक्ता जनकराज दाहालद्वारा बिहीबार जारी...

देवघाटमा दोब्बर शव

चितवन । देशैभर कोरोनाको सङ्क्रमण बढिरहेको बेला पवित्र तीर्थस्थल देवघाटधाममा अन्तिम संस्कारका लागि ल्यााउने शवको सङ्ख्या दोब्बरभन्दा बढी भएको छ । सङ्क्रमितको शव बागेश्वरीमा...

वडा भवन निर्माणमा वडाध्यक्षकै अवरोध !

सिन्धुपाल्चोक । बलेफी गाउँपालिका वडा नम्बर –२ को वडा भवन निर्माणमा वडाध्यक्षले नै अवरोध सिर्जना गरेपछि भवन निर्माणमा समस्या सुरु भएको छ । बलेफी गाउँपालिका,संघीय...

नेपालमा राष्ट्रियता र राष्ट्रवाद

नेपालमा राष्ट्रियता र राष्ट्रवादलाई नेपालका राजनीतिज्ञहरूले अत्यन्त सही हिसाबले व्याख्या गर्दै राष्ट्रवादीको कित्तामा सहजै आफूलाई प्रस्तुत गर्ने लहड चलिराखेको देखिन्छ । यो प्रचारप्रसारको विषय...

ट्रेन्डिङ

बर्दियाको क्वारेन्टाइनमा बसेका एक पुरुषको मृत्यु

बर्दिया । बर्दियाको क्वारेन्टाइनमा बसेका एक जना पुरुषको ज्यान गएको छ । जिल्लाको सदरमुकामस्थित बबई बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा बस्दै आएका ५५ वर्षीय एक पुरुषको...

लकडाउन : आजदेखि झन् कडा

काठमाडौं । सरकारले लकडाउनमा थप कडाइ गर्ने निर्णय गरेको छ । विश्वव्यापी रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले लकडाउनलाई थप कडाइ गर्ने...

माथिल्लो कौवा क्षेत्रसम्मै हस्तक्षेप बढाउँदै भारत

दार्चुला । व्यासको छांगरु गागामा सशस्त्र प्रहरीको बोर्डर आउट पोस्ट (बिओपी) स्थापना भएपछि आफ्नो भूमि कालापानी हेर्न सशस्त्र प्रहरीको एक टोली त्यहाँ प्रस्थान ग-यो...

मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा

काठमाडौं । प्रदेश १ का मुख्यमन्त्री शेरधन राई विवाहवन्धनमा बाँधिएका छन् । ४९ वर्षिय राईको २३ वर्षीया मोडल जाङ्मु शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन्...

ओडेगार्डको म्याड्रिड भविष्य

म्याड्रिड । स्पेनिस क्लब रियल म्याड्रिड लोनमा रियल सोसीडाड पुगेका मिडफिल्डर मार्टिन ओडेगार्डले निरन्तर उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । उनी अर्को सिजन म्याड्रिडमै खेल्ने...

काठमाडौंमा कोरोनाबाट चन्द्रागिरि सर्वाधिक प्रभावित, ७ गतेसम्म बाहिर निस्कन पनि नपाइने

काठमाडौं । कोरोना संक्रमणबाट काठमाडौंको चन्द्रागिरि नगरपालिका सर्वाधिक प्रभावित बनेको छ । यहाँ एक साताको बीचमै ६ चन्द्रागिरी नगरपालिका चार दिनका लागि सिल गरिएको...

गणितमा महिलाको आकर्षण बढाउन जोड

काठमाडौं । विज्ञानमा महिला पहुँचको अन्तराष्ट्रिय दिवसको अवसरमा गणित विज्ञानमा नेपाली महिला (ओनिम्स) ले कार्यक्रम गरेको छ । संस्थाका अध्यक्ष प्रा.डा.शान्ति बज्राचार्यको अध्यक्षतामा भएको कार्यक्रममा...

खोटाङमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु

खोटाङ । खोटाङमा ट्याक्टर दुर्घट्ना हुँदा एक जनाको मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङको जोरआँपमा शुक्रबार राती ट्याक्टर दुर्घटना हुँदा दिप्रुुङचुईचुम्मा...

बाढीपहिरो पीडितको व्यवस्थापन गर

मनसुन सुरु भइसकेकाले बाढीपहिरोको प्रकोप बढ्दै जान थालेपछि धनजनको क्षति हुनेक्रम उकालो लाग्दा यसले सबैलाई चिन्तित बनाएको छ । कोरोना महामारीको नियन्त्रण र व्यवस्थापनमा...

क्वारेन्टाइन भरिभराउ भएपछि सुरक्षाको जिम्मा नेपाली सेनालाई

कालिकोट । पछिल्लो समय भारतबाट आएका नागरिक यहाँका क्वारेन्टाइनमा भरिभराउ भएपछि क्वारेन्टाइनको सुरक्षा नेपाली सेनालाई दिइएको छ । क्वारेन्टाइनमा भरिभराउ नागरिक भएर उनीहरुको सुरक्षा...

२६ दिन अघि कतारबाट आएका पुरुष सहित चार जनाको स्वाब परिक्षणका लागि पठाइयो

स्याङ्जा । स्याङ्जाको वालिङबाट कोरोनाको आशंकामा चार जनाको स्वाबको नमूना परीक्षणका लागि पोखरा पठाईएको छ । वालिङ नगरपालिकाका एक जना पुरुष र चापाकोट नगरपालिकाका...

च्याम्पियन्स लिग पोर्चुगलमा

न्योन । युरोपियन फुटबलको सर्वाेच्च निकाय (यूईएफए)ले कोरोना महामारीका कारण प्रभावित बनेको यो सिजनको यूईएफए च्याम्पियन्स लिगको बाँकी खेल सकाउनका लागि ‘मिनी टुर्नामेन्ट’को अवधारणा...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 149 times, 1 visits today)