Friday, April 23, 2021
Home प्रदेश प्रदेश २ श्रीराम सुगर मिल्सका ३ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

श्रीराम सुगर मिल्सका ३ जना सञ्चालकविरुद्ध पक्राउ पुर्जी जारी

,

रौतहट । रौतहटका उखु किसानको बक्यौता रकम भुक्तानी नगरेको भन्दै उखु उत्पादक संघ समेत किसानहरुले रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिल्सका सञ्चालकमाथि बुधवार ठगी मुद्दा दायर गराएका छन् । बुधबार ४६ जना उखु किसानहरुले संयुक्त रुपमा जिल्ला प्रहरी कार्यालय रौतहटमा ठगी मुद्दा दर्ता गराएपछि जिल्ला अदालत रौतहटले श्रीराम सुगर मिल्सका सञ्चालकसहित तीन जनाविरुद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

श्रीराम सुगर मिलका सञ्चालक हितेश गोल्छा, सञ्चालक विशाल अग्रवाल र श्रीराम सुगर मिल्स गरुडाका कार्यकारी उपाध्यक्ष पद्मकान्त झालाई पक्राउ गर्न पुर्जी जारी भएको छ । पक्राउ पुर्जी जारी भएका व्यक्तिहरुको खोजतलाशका लागि सम्बन्धित ठाउहरुमा पत्रचार भइसकेको जिल्ला प्रहरी कार्यालय रौतहटका डिएसपी भरत श्रेष्ठले जानकारी दिएका छन् ।

मिलले आर्थिक वर्ष ०७१÷७२ को १२ करोड, ०७५÷७६ को २८ करोड ५० लाख र ०७६÷७७ को ५० लाख रुपैयाँ गरी ४१ करोड रुपैयाँ तिर्न बाँकी रहेको उखु उत्पादक संघ रौतहटका वरिष्ठ उपाध्यक्ष रामप्रमोद यादवले जानकारी दिएका छन् । यादवले मिलले आफूहरुको रकम मास्ने उदेश्यका साथ बिना कुनै पूर्व जानकरी साउन ११ गते उद्योग सदाका लागि बन्द भएको सूचना टाँस गरेर मिल सञ्चालकहरु सम्पर्क विहीन भएको आरोप लगाएका छन् ।

पक्राउ पुर्जी जारी भएका तीनै जनाले किसानको बाँकी बक्यौता फर्छौैट नगरी मिल बन्द गरेर किसानलाई ठगेको आरोप किसान संघले लागाएको छ ।

(Visited 133 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘ओलीले जाली कुरा गरे, उहाँ पार्टी एकताको पक्षमा हुनुहुन्न’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री केपी ओलीले आफूसँगको वार्तामा जाली कुरा गरेको बताएका छन् । उनले शुक्रबार...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

साताका लोकप्रिय समाचार

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

सभामुखले एमसिसी संसदमा प्रवेश नगराएकोमा प्रधानमन्त्रीको चित्त दुखाई

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको सर्वदलीय बैठकमा कोभिड–१९ सङ्क्रमणको रोकथाम, तीनै तहका रिक्त क्षेत्रका उपनिर्वाचन र संसद्का कामकारवाहीका विषयमा छलफल भएको छ...

उपनिर्वाचनको तयारीमा निर्वाचन आयोग

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रतिनिधिसभा र प्रदेश सभासहित स्थानीय तहमा रिक्त पदमा उपनिर्वाचन गर्न तयारी थालेको छ । आयोगले उपनिर्वाचनका लागि राष्ट्रिय...

चन्द्रागिरि केबलकारमा कोरोना सुई लगाएका यात्रुलाई २५ प्रतिशत छुट

काठमाडौं ।  चन्द्रागिरि हिल्स प्रालिले कोभिड–१९ विरुद्धको खोप लगाएर केबलकार चढ्ने यात्रुलाई २५ प्रतिशत सहुलियत दिने भएको छ । चन्द्रागिरि हिल्सले कोभिड–१९ विरुद्धको लडाइँमा...

ट्रेन्डिङ

व्यसायिक खेतीका लागि लगाइएको गाँजा सशस्त्रद्वारा फडानी

बारा । व्यसायीक खेती गर्न लगाइएको गाँजा खेती सशस्त्र प्रहरीद्वारा फडानी गरिएको छ । बाराको निजगढ नगरपालिका वडा नम्वर १३ डम्मरपुर स्थित जंगल क्षेत्रमा...

असारे विकास : सात दिनमा एक करोड सक्ने योजना

कालिकोट । जिल्लाका अधिकांश स्थानिय तहमा असारे विकासले निरन्तरता पाएको छ । मुलुक संघिय संरचनामा गएपनि स्थानिय तह र प्रदेश सरकारको मिलेमतोमा असारे विकासले...

उत्तमले ल्याए नझुकून् हाम्रा शिरहरू…

काठमाडौं । अग्रज चरित्र अभिनेता उत्तम केसीले ‘नझुकून् हाम्रा शिरहरू....’ शीर्षकको गीतको भिडियो रिलिज गरिएको हो । संसद्बाट नेपालको लिम्पियाधुरा, लिपुलेक र कालापानी भूमिसहितको...

दिल्ली हिंसामा ७ को मृत्यु

नयाँ दिल्ली । नागरिकता कानुन संशोधन (सीएए) को विरोधमा सुरु भएको प्रदर्शनका क्रममा उत्तरपूर्वी दिल्लीमा हिंसात्मक भिडन्त भएको छ । एजेन्सी । भारतको नयाँदिल्लीमा...

पाँचथरमा एक हप्ता थपियो लकडाउन

पाँचथर । जिल्लामा कोरोना भाइरस (कोभिड १९) को संक्रमण थप फैलिन नदिन १२ भदौदेखि १८ भदौ मध्यरातीसम्म लगाइएको लकडाउन थप एक हप्ता लम्ब्याइएको छ...

नयाँ वर्षलाई पुष्प र वर्षाको मनसँग मन

काठमाडौं । नेपालका सिनेमा घरमा शुक्रबारबाट नयाँ चलचित्र प्रदर्शन सुरु भएसँगै अन्य चलचित्रको पनि प्रदर्शन मिति तय गरिएको छ । यसैक्रममा अभिनेता पुष्प खड्का...

सिन्धुलीमा आठ हजारलाई राहत

सिन्धुली । सरकारले गरेको लकडाउनको ४९ दिनको अवधिमा सिन्धुलीमा ८ हजार नागरिकले राहत पाएका छन । विपन्न, दैनिक ज्यालादारीका मजदुर र असंगठित क्षेत्रका कामदार...

इंग्ल्यान्डलाई सिरिज

लन्डन । वेस्ट इन्डिजविरुद्धको तीन टेस्टको सिरिज इंग्ल्यान्डले आफ्नो पक्षमा पारेको छ । तेस्रो तथा अन्तिम टेस्टमा घरेलु टोली इंग्ल्यान्डले २ सय ६९ रनको...

नुहाउने क्रममा खोलाले बगाउँदा एकै घरका ५ जना बेपत्ता

बाजुरा । हिमाली गाउँपालिका वडा न ५ मा रहेको कवाडी खोलामा बगेर एकै परिवारका ५ जना बेपत्ता भएका छन । बेपत्ता हुनेमा हिमाली गाउँपालिका...

‘एसिड नट द सोलुशन’ युट्युबबाट सार्वजनिक

काठमाडौं । निर्देशक उत्सव केसीले महिला हिंसाको बिषयमा छोटो फिल्म ‘एसिड नट द सोलुशन’ निर्माण गरेका छन् । कलाकार समेत रहेका केसीको यो फिल्म...

कोरोना महामारीले प्रधानन्यायाधीश मातहतका काम प्रभावित

काठमाडौं । कोरोना महामारीका कारण प्रधानन्यायाधीश मातहतमा रहेका योजनाको काम प्रभावित बनेको छ । प्रधानन्यायाधीशको अध्यक्षमा गठित न्यायमा पहुँचका कामअन्तर्गत उत्पीडित र विपन्न वर्गका...

‘कोभिड–१९ को खोप आगामी वर्षको शुरुसम्ममा बन्ने’

काठमाडौँ । विश्व स्वास्थ्य सङ्गठनको नेपालस्थित कार्यालयका प्रतिनिधि जोस भ्यानडिलिएरले विश्वमा कोभिड–१९ को खोप आगामी वर्ष (सन् २०२१) को शुरुसम्ममा बन्ने विश्वास व्यक्त गरेका...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)