Saturday, July 24, 2021
Homeप्रदेशउखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

उखु किसानको समर्थनमा सप्तरीका अगुवा आन्दोलित

किसानका जायज माग सम्बोधन नगरे देसव्यापी आदोलन गर्ने चेतावनी

,

सप्तरी, राजविराज । उखु किसानको जायज माग सम्बोधनसहित विभिन्न माग अघि सार्दै सप्तरीका किसान अगुवा आन्दोलनमा उत्रेका छन् । बिहीबार जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडी एक घण्टा धर्नामा बसेका उनीहरुले किसानका जायज माग अविलम्ब सम्बोधन नगरिए किसान आन्दोलनलाई देशव्यापी बनाउने चेतावनी दिएका छन् ।

जनता समाजवादी पार्टी नेपाल निकटका किसान संघको अगुवाईमा बिहान १२ बजेदेखी १ बजेसम्म जिल्ला प्रशासन कार्यालय अगाडी धर्ना दिइएको छ । उखु किसानहरुको बक्यौता रकम अविलम्ब भुक्तानी गर, किसानलाई समयमै सहुलियत मुल्यमा मलखाद, बिऊ बिजन उपलब्ध गर, धानको समर्थ मुल्य कायम गर लगायतका माग अघि सार्दै धर्ना कार्यक्रम गरिएको किसान अगुवा बिनोद यादवले बताए ।

‘मुटु कमाउने जाडोका बीच काठमाडौं पुगेर आन्दोलनरत उखु किसानको जायज मागका साथै यहाँका किसानहरुले भोग्नु परिरहेको पीडा समाधानका लागि दबाब दिने उद्देश्यले आज एक घण्टे शान्तिपूर्ण धर्ना कार्यक्तम गरेका हौं,’ किसान अगुवाई दिपेन्द्र चौधरीले भने, ‘अविलम्ब सुनुवाई नगरिए आन्दोलन अझै सशक्त र देशव्यापी बनाउने तयारीमा छौं । धर्नाम महिलाहरुको पनि उल्लेख्य सहभागिता रहेको छ ।’

यसैबीच जनता समाजवादी पार्टी नेपाल निकटका यूवा विद्यार्थीहरुले पनि किसान आन्दोलनको समर्थन तथा सरकारद्वारा ल्याइएको अध्यादेश लगायतका अन्य असबैधानिक क्रियाकलापको बिरोध गर्दै बिहीबारै साझ सदरमुकाम राजविराजमा प्रदर्शन गरेका छन् ।

स्थानिय शिवमन्दिरको प्राङ्गणबाट निस्केको जुलुस किसान आन्दोलनको समर्थन तथा सरकारबिरुद्ध चर्को नाराबाजी गर्दै बजार क्षेत्र परिक्रमा गरेका थिए ।

बजार क्षेत्र परिक्रममा पश्चात् आयोजित बिरोध सभामा बोल्दै यूवा विद्यार्थीहरुले किसानहरुको जायज माग पुरा गर्न तथा विवादास्पद अध्यादेश फिर्ता नलिए आन्दोलन चर्काउने चेतावनी दिएका छन् ।

Loading comments...

आजको समाचार

शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्रासँग ७० पोर्न फिल्म

मुम्बई । बलिउड फिल्म निर्माता तथा अभिनेत्री शिल्पा सेठ्ठीका श्रीमान राज कुन्द्राको समूहले ठूलो मात्रामा पोर्न फिल्म बनाएर पोर्न फिल्मको व्यवसाय सञ्चालन गरेको प्रहरीले...

बझाङमा घाँस काट्ने क्रममा भिरबाट लडेर मृत्यु

  बझाङ । घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । जिल्लाको जयपृथ्वी नगरपालिका वडा नम्बर ११ की ३० बर्षिया महेश्वरी देवि...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

एमाले नेता भीम रावलले राजीनामा फिर्ता लिए

  काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष डा.भीम रावलले प्रतिनिधिसभा सदस्य पदबाट दिएको राजीनामा फिर्ता लिएका छन् । शुक्रबार सभामुखलाई भेटेर पार्टी र जनताको आग्रह मानेर राजीनामा...

राजनीतिक ध्रुवीकरणको प्रभाव

ओली सरकार अन्त्य र देउवा सरकारको उदयसँगै नेपालमा राजनीतिक ध्रुवीकरणको प्रक्रिया तीव्र रूपमा अघि बढिरहेको छ । त्यो ध्रुवीकरण केन्द्रदेखि स्थानीयस्तरसम्म र ठूला पार्टीदेखि...

साताका लोकप्रिय समाचार

काँग्रेसभित्र युवा नेतृत्व

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा...

भैसी चराउन गएका गोरे थापाको बाघको आक्रमणमा परी मृत्यु

  बर्दिया । पाटेबाघको आक्रमणबाट बर्दियामा फेरि एकजनाको मृत्यु भएको छ । ठाकुरबाबा नगरपालिका–६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जका सहायक...

होटल श्रमिकद्वारा कोरोनाविरुद्धको खोप माग

काठमडौं । होटल श्रमिकहरूले काम थाल्नुअघि कोरोनाविरुद्धको खोप लगाउन माग गरेका छन् । नयाँ भेरियन्टसहित दोस्रो लहरमा फैलिएको कोरोना महामारि नियन्त्रणकोलागि सरकारले गत १६...

अवसर र चुनौतीबीच देउवा सरकार

‘अरूलाई जिताउनुभयो भने सामान्य सांसद् मात्र हुने हुन्, मलाई जिताउनुभयो भने प्रधानमन्त्री बनेर यस भेकको विकास गर्छु,’ उक्त भनाइ २०७४ सालको आमचुनावमा गृहनगर डडेल्धुरा...

अन्जुको स्वरमा ‘छटपटी’

काठमाडौँ । लोकप्रिय गायिका अन्जु पन्तको सुमधुर स्वरमा समावेश 'छटपटी' बोलको गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ। इजराएलमा बसेर आफ्नो संगीत यात्रालाई अघि बढाइरहेका...

ट्रेन्डिङ

७७ जिल्लाबाट सवारी पास वितरण बन्द

काठमाडौँ । गृह मन्त्रालयले मुलुकभरका जिल्ला प्रशासन कार्यालयलाई सवारी पास वितरण बन्द गर्न निर्देशन दिएको छ । सतहत्तरै जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई आज परिपत्र...

छोरी बलात्कार गरेर भागेका बाबु पक्राउ

उदयपुर । आफनै छोरी बलात्कार गरेर भागेका यौन पिपासु बाबु पक्राउ परेका छन् । उदयपुरको कटारी नगरपालिका– १ का १५ बर्षिया छोरी जबरजस्ती करणी...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?