Friday, June 18, 2021
Home Exclusive शिखर सम्मेलन नहुँदा अन्योलग्रस्त बन्यो सार्क

शिखर सम्मेलन नहुँदा अन्योलग्रस्त बन्यो सार्क

,

काठमाडौं । दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)को १९औं शिखर सम्मेलन ‘कहिले हुने ?’ भन्ने अझै अन्यौल बनेको छ । सन् २०१६ मा पाकिस्तानमा गर्न पर्ने सार्क शिखर सम्मेलन भारत र पाकिस्तानको तनाबका कारण हुन सकेन ।

पाकिस्तानमा हुने भनिएको १९औं शिखर सम्मेनलमा भारतसँगै भुटान, बंगलादेश र अफगानिस्तानले पनि सहभागि नहुने भनेपछि अन्तिम समयमा स्थगित भएपछि सन् २०१४ देखि नेपाल सार्क नेतृत्वमा छ । शिखर सम्मेलन हरेक मुलुकमा पालै—पालो गर्ने भनिए पनि सार्क राष्ट्रबीचको आपसी टकरावका कारण समयमा हुन सकेको छैन । सुरुमा चार शिखर सम्मेलन लगातार भए पनि त्यसपछि अनिश्चित बनेको छ ।

सम्मेलन अन्यौल बेनकै बेला कोभिड—१९ विरुद्धको सहकार्यमा पनि सार्क राष्ट्रबीच आपसी सहमति जुट्न मुस्किल प¥यो । सार्क राष्ट्रलाई समेट्नेगरी कोभिड—१९ आपतकालीन कोष स्थापना भए पनि सार्क सम्मेलनबारे भने अझै अन्यौल कायम छ । अब पनि सार्क सम्मेलन नभए यसको औचित्य माथि प्रश्न उठ्न सक्ने परराष्ट्रका अधिकारी बताउँछन् । पाकिस्तानमा सार्क शिखर सम्मेलन हुन नसके त्यसको नेतृत्व नेपाल आफैंले गर्न पर्ने कुटनीतिज्ञको भनाई छ ।

अब सार्क शिखर सम्मेलन भारतले चाहेमात्रै सम्भव देखिन्छ । भारतको एक सैनिक शिविरमा भएको आतंककारी हमलामा भारतले पाकिस्तानको संलग्नता आरोप लगाउँदै सम्मेलनमा नजाने बताएको थियो । भारत नजाने भनेपछि अन्य तीन मुलुकले पनि नजाने घोषणा गरेपछि शिखर सम्मेलन अन्यौल बन्न पुगेको हो ।

प्रत्येक दुई वर्षमा पालैपालो सार्क शिखर सम्मेलन हुनुपर्ने थियो । यो क्रमले निरन्तरता पाएको भए अहिले २१ औँ सार्क शिखर सम्मेलन हुनुपर्ने थियो । तर, ६ वर्षअघि नै तय भएको १९औं सार्क शिखर सम्मेलन अनिश्चित बन्दा सार्क सम्मेलन मात्रै होइन संगठनको अस्तित्वमाथि नै प्रश्न उठ्न थालेको छ ।

नेपालले पनि सार्क शिखर सम्मेलन विषयमा पछिल्लो समय खासै चासो दिएको पाइ“दैन । सार्क शिखर सम्मेलन यसअघि बढीमा चार वर्षसम्म लम्बिएको थियो । तर, यो पटक पनि भारत र पाकिस्तानको विवादका कारण सात वर्ष पुग्दा पनि अनिश्चत बनेको छ । नियमित भएको भए यतिबेला पाकिस्तान त्यसपछि श्रीलंका हुँदै अफगानिस्तानले समेत शिखर सम्मेलन गरिसक्ने थिए ।

दक्षिण एसियाली क्षेत्रबाट अभाव, अशिक्षा एवं गरिबी हटाई यस क्षेत्रका नागरिकमा सामूहिक आत्मनिर्भरता विकास उद्देश्यले ८ डिसेम्बर १९८५ मा सार्क स्थापना भएको हो ।

यस क्षेत्रका सात राष्ट्र नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंका, भुटान र मालदिभ्स संस्थापक रहेको संगठनमा पछि यसै क्षेत्रको अर्को देश अफगानिस्तान पनि सदस्य बनेको छ ।

३२ वर्षको अवधिमा यसले एकाध सामाजिक आर्थिक क्षेत्रमा काम गरेको छ । सार्कले यस क्षेत्रमा शिक्षा, गरिबी निवारण, स्वास्थ्य, वातावरण, सञ्चार, महिला सशक्तिकरण बाल विकासलगायतका धेरै क्षेत्रमा काम गरेको छ । तर पछिल्लो समय सार्क शिखर सम्मेलनको अनिश्चित बनेपछि यसको औचित्व माथि प्रश्न उठ्न थालेको छ ।

(Visited 119 times, 1 visits today)
Loading comments...

आजको समाचार

जुम्लाकाे पातरखाेलामा पहिराेले १० घर भत्किए,सिंगाे गाउँ जाेखिममा

  जुम्ला ।  जुम्लाकाे हिमा गाउँपालिकामा पहिराेले १० वटा घर भत्किएका छन्। हिमा गाउँपालिका वडा नम्वर ६ र ७ मा पहिराेले १० वटा घर भत्किएकाे...

पाँच मिनेटको फिल्मले २ लाख ५० हजार पुरस्कार पाउने

  काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले बृहत सहभागिताको अपेक्षासहित ‘म केही गर्छु’ शीर्षकमा लघु फिल्म प्रतियोगिता आयोजना गर्ने भएको छ । प्रतियोगिता एनवाईएफ सर्ट...

गाई चराउन गएकी बालिकाको सामूहिक बलात्कार गर्ने १३ वर्षपछि पक्राउ

सप्तरी, राजविराज । १३ वर्षअघि १० वर्षिय बालिकाको सामूहिक बलात्कारमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । विशेष सूराकीको आधारमा बिहीबार साँझ जिल्ला प्रहरी...

महाव्याधि र विपदमा पनि कुर्सीकै झल्को !

देश झन्डै ढेड वर्षदेखि नै कोरोना भाइरसको संक्रमणबाट प्रभावित छ । नागरिक प्रताडित छन् भने ८ हजार ५ सय बढी मृत्यु वरण गर्न बाध्य...

साताका लोकप्रिय समाचार

कोरोना तेस्रो लहरको जोखिममा बालबालिका

काठमाडौं सम्भावित तेस्रो लहरको कोरोना संक्रमण मध्यनजर गर्दै त्यसले बालबालिका बढी प्रभावित हुने आँकलन गरिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहिलो र दोस्रो...

बढीपहिरो अपडेट : ११ जनाको मृत्यु, २५ बेपत्ता

  काठमाडाैं ।  मनसुन प्रवेशसँगै परेको भारी वर्षापछि आएको बाढी, पहिरो र हावाहुरीका कारण मुलुकका विभिन्न जिल्ल्लामा ११ जनाको मृत्यु भएको छ । जेठ ३१...

इटहरीमा श्रीमान, श्रीमती मृत भेटिए

  इटहरी । भनिन्छ, मृत्यु अनिश्चित छ । कहाँ, कतिबेला, कसरी मानिसको मृत्यु हुन्छ ? यसको उत्तर सायदै नभेटिएला । इटहरीमा शनिबार यस्तै घटना भएको छ...

उपत्यकाको निषेधाज्ञा आजदेखि केही खुकुलो

काठमाडौं । कोभिड–१९ सङ्क्रमण घट्न थालेपछि काठमाडौं उपत्यकामा आजदेखि लागू निषेधाज्ञालाई केही खुकुलो बनाइएको छ । तीन वटै जिल्लामा एकैसाथ लागू भएको निषेधाज्ञा असार...

‘कर्णालीमा आउ, डाक्टर बनेर जाउँ’

कर्णाली । अब जुम्लामा चिकित्सक उत्पादन गर्ने बाटो खुला भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा चिकित्साशास्त्रको स्नातक तह (एमबिबिएस) कार्यक्रम सञ्चालन गर्न...

ट्रेन्डिङ

शून्य होइन, सुन्ने सहनशीलता

प्रधानमन्त्री खड्गप्रसाद ओलीका कुरा सुन्दा आजभोलि सचेत नागरिकदेखि सर्वसाधारणसम्मले निधार खुम्च्याउने गरेका छन् । उनी भन्छन–् एउटा, गर्छन् अर्कैै । प्रधानमन्त्रीले बुभ्mन सक्दैनन् पनि...

जापान र कोरियामा कोरोना त्रास

काठमाडौं । कोरोना भाइरस संक्रमणका कारण दक्षिण कोरिया र जापानमा रहेका नेपालीहरू त्रासमा बसिरहेका छन् । चीनको हुवेई प्रान्तको वुहान सहरबाट फैलिएको कोरोना भाइरसको प्रकोप...

खानामा किरा भेटिएको भन्दै संक्रमितद्वारा आइसोलेशनका स्वास्थ्यकर्मीलाई आक्रमण

सप्तरी, राजविराज । खानामा किरा देखिएको विषयमा उत्पन्न विवादले उग्र रुप लिएपछि यहाँस्थित साईकृष्णा मेडिकल कलेजमा संचालित आइसोलेशन कक्षमा संक्रमितहरुले तोडफोड गर्नुका साथै खाना...

कोरोना संक्रमणमा भारत इटली भन्दा अगाडी, दिनमा झण्डै दश हजार संक्रमित

नयाँदिल्ली । विश्वभरी महामारीका रुपमा फैलिएको कोरोनाभाइरसको संक्रमणमा भारतले इटलीलाई पनि जितेको छ । विश्वमै धेरै संक्रमित भएका देशहरुको सूचीमा छैटौ अग्रपंक्तिमा रहेको इटलीलाई...

डिबाला युभेन्टसका सबैभन्दा बलिया खेलाडी

रोम । इटालियन च्याम्पियन युभेन्टसका ब्राजिलियन मिडफिल्डर डग्लस कोस्टाले युभेन्टसका सबैभन्दा बलियो खेलाडीको चयन गर्दा फरवार्ड पाउलो डिबाला रोजेका छन् । कोस्टाले इन्स्टाग्राम लाइभका दौरान...

लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

लमजुङ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङ चिसापानीको बुद्धोदय माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ बर्षीय...

जसपा विवादकै घेरामा

काठमाडौं । सरकार निर्माणका लागि निर्णायक बनेको जनता समाजवादी पार्टी (जसपा) विवाद बिहीबारसम्म समाधान हुन सकेन । शीर्ष नेताबीचको छलफलमा सरकार निर्माणका लागि सहमति...

ट्राफिक व्यवस्थापनमा गति देऊ

दुईतिहाइको सरकार निर्माण हुनलाग्दा केही गति लिएको देखिएको नेपालको ट्राफिक व्यवस्थापन अहिले निकै सुस्ताएको छ । त्यतिबेला काठमाडौंका भित्री चोक तथा बाहिरी चोकमा गाडी...

गढिमाई मन्दिरमा टिकटक बनाउन प्रतिबन्ध

बारा । विश्वमा बलिको रुपमा चिनिने गढिमाई मन्दिर प्राङ्गणमा टिकटक बनाउन प्रतिबन्ध लगाईएको छ । बाराको महागढिमाई नगरपालिकाले बरियारपुरमा अवस्थित गढिमाई मन्दिरमा टिकटक बनाउन...

प्रचार गरिए जस्तो छैन अस्पतालमा कोरोना सुरक्षाको व्यवस्था

सप्तरी । सर्वसाधारणलाई कोरोना त्रासमा नपर्न अह्वान गर्दै विभिन्न कार्य योजना सरकारले सार्वजनिक गरेका छन् । तर यहाँको एक मात्र सरकारी गजेन्द्र नारायण सिंह...

कोरोनाविरुद्ध सार्क ऐक्यबद्धता

गत डिसेम्बर महिनाको अन्त्यतिर चीनको वुहानबाट उत्पन्न भएको कोरोना भाइरस ‘कोभिड –१९’ को त्रास झ्नझन् बढ्दो छ । आइतबार साँझसम्म १ सय ४१ मुलुक...

वैशाख १७ गते ४० र २७ गते ३७ जिल्लामा चुनाव गर्ने मन्त्रिपरिषदको निर्णय

काठमाडौं । दुई चरणमा निर्वाचन गर्ने भनेको सरकारले आगामी १७ वैशाखमा ४० र २७ वैशाखमा ३७ जिल्लामा निर्वाचन गर्ने निर्णय गरेको छ । सोमबार...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 175 times, 1 visits today)