गायक कर्णदासलाई मातृशोक

पोखरा । गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको मुटुरोगको कारण ७० वर्षको उमेरमा शनिबार दिउँसो निधन भएको हो ।

स्व. रत्नदेवी दासको आइतबारमात्र पोखरा २७ मा क्रिस्चियन परम्पराअनुसार अन्त्येष्टि गरिने परिवारजनले जनाएको छ । शव उनकै निवास पोखरा १०, नयाँगाउँमा राखिएको छ । उनी पोखराकी अग्रणी रंगकर्मी हुन् । उनका कर्णदाससहित अरु २ छोरी छन् ।

तपाइको प्रतिक्रिया
(Visited 166 times, 1 visits today)

Ads Space Available

epaper

राजधानी दैनिकमा वार्षिक ग्राहक न्यानो उपहार योजना

भर्खरै

चिकित्सक दम्पतीको फाउन्डेसनमा १८ बालबालिकाको अभिभावकत्व

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
बालेनलाई ‘लौरो’, गोपाललाई ‘आँप’ र जगन्नाथलाई ‘भुइँकटहर’ चुनाव चिह्न