मन्त्रीका कुरा सुनेपछि जुरुक्क उठेर राष्ट्रपति निवास गए प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन प्रस्ताव उनकै क्याबिनेटका मन्त्रीहरुलाई समेत चित्त बुझेको छैन । आइतवार बिहान बालुवाटारमा बसेको मन्त्रिपरिषद बैठकमा प्रधानमन्त्री ओलीले पार्टीभित्रबाटै असहयोग भएको भन्दै ताजा जनादेशमा जाने कुरा गरे ।

बैठकमा सहभागी मन्त्रीहरु कृषिमन्त्री घनश्याम भुषाल, पर्यटनमन्त्री योगेश भट्टराई, परराष्ट्रमन्त्री प्रदिप ज्ञवाली र उर्जामन्त्री वर्षामान पुनले प्रधानमन्त्रीको ताजा जनादेशमा जाने कुरामा असहमति जनाए । चारजनामन्त्रीको कुरा सुनेपछि बैठकबाट उठेका प्रधानमन्त्री ओली त्यसपछि संसद विघटनको प्रस्ताव लिएर राष्ट्रपति कार्यालय शितलनिवास पुगेका थिए ।

तपाइको प्रतिक्रिया
(Visited 371 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बीपी र पुष्पलालले हेरिरहेका छन् कि ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
मेयरबाट राजीनामा दिएर वडा सदस्यमा उम्मेदवारी !