राईको नाममा फेक ट्वीटर खोलेर भ्रम छरिदै

काठमाडौ । ओली सरकारले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्तमा सिफारिस गरेको पुर्व गृहसचिव प्रेम कुमार राईको नाममा नक्कली ट्वीटर खोलेर भ्रम फैलाउन खोजेको पाइएको छ ।

राईले आफुले ट्वीटर प्रयोग नगर्ने गरेको बताउदै पार्दै केहि ब्यक्तिले आफ्नो नाममा फेक ट्वीटर खोलेर अनर्गल प्रचार गरेकाले त्यस्तो भर्ममा नपर्न सवैमा आग्रह गरेका छन् । राईले आफु कहिल्यै कसैमाथि पनि पुर्वाग्राही बन्न नसक्ने बताए । राइले आफुले हालसम्म कुनै प्रकारको ट्वीटर प्रयोग नगरेको स्पष्ट पारे । उनले यसरी आफ्नो नाममा गलत प्रचारप्रसार गर्ने कार्य रोक्न आग्रह गर्दै त्यस्तो कार्य नरोकेमा आफु कानुनी उपचारमा जाने बताएका छन् ।

तपाइको प्रतिक्रिया
(Visited 232 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

बाजुरा सदरमुकाम मार्तडीमा स्कारपियो दुर्घटना, १ को मृत्यु,४ घाईते

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
पोखराको ६० प्रतिशत मतगणना, मेयरमा समाजवादी अग्रस्थानमै