Thursday, August 5, 2021
HomeNot-to-be-missedमेस्सीले भंग गरे पेलेको कीर्तिमान

मेस्सीले भंग गरे पेलेको कीर्तिमान

,
sharethis

लन्डन । एकै क्लबबाट धेरै गोल गर्ने पेलेको कीर्तिमान लियोनल मेस्सीले भंग गरेका छन् । उनले स्पेनिस क्लब बार्सिलोनाबाट ६ सय ४४ गोल गरेर ब्राजिली लिजेण्ड पेलेको कीर्तिमान भंग गरेका हुन् ।

स्पेनिस ला लिगा फुटबलमा गएराति बार्सिलोनाले रियल भालाडोलिड ३-० ले पराजित गरेको खेलमा मेस्सीले १ गोल गरे ।ब्राजिली लिजेण्ड पेलेले १९ सिजन सान्तोषबाट खेल्दै ६ सय ४३ गोल गरेका थिए ।

बार्सिलोनाका लागि थप गोल क्लेमेन्ट लिन्गलेट र मार्टिन ब्रेथवेटले गरे । जितसँगै बार्सिलोना अंक तालिकाको पाँचौ स्थानमा उक्लिएको छ । शीर्ष स्थानको एथ्लेटिको मड्रिडले भने रियल सोसिडाडलाई २-० ले हराउदै तीन अंकको अग्रता बनाएको छ ।

एथ्लेटिकोका लागि हेर्मोसो, लोरेन्टोले १-१ गोल गरे । शीर्ष स्थानको एथ्लेटिकोको १३ खेलबाट ३२ अंक भएको छ । राति भएका अरु खेलमा सेभिल्लाले भ्यालेन्सियालाई १-० ले पराजित गरेको छ ।

हुएस्का र लेभान्टे तथा भिल्लारियल र एथ्लेटिको बिल्बाओले १-१ एवम् इल्चे र ओसासुनाले २-२ गोलको बराबरी खेलेका छन् ।

(Visited 144 times, 1 visits today)

आजको समाचार

सर्वोच्चबाट ठाकुरको पक्षमा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं । सर्वोच्च अदालतले जनता समाजवादी पार्टीका नेता महन्थ ठाकुरको मुद्दामा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको छ । न्यायाधीश प्रकाशमान सिंह राउतको एकल...

तेस्रो लहरविरुद्ध डटौं

नेपालमा आउने भनिएको कोरोना महामारीको तेस्रो लहर आइसकेको संकेत चिकित्सकहरूले गरिसकेका छन् । यो एक सातामा काठमाडौंलगायत अन्य स्थानका स्वास्थ्यसंस्थामा संक्रमित बिरामीको थेगिनसक्नु आगमनसँगै...

हामी सचेत छौं, सक्रिय छैनौं

यहाँ हामी भन्नाले समग्र नेपाली नागरिकलाई भन्न खोजिएको हो । पढेलेखेको, राजनीतिक सुझबुझ भएको, जानेबुझेको, देशदुनियाँ देखेको सचेत वर्गलगायत आमनागरिक नै हामी हौं ।...

संघीयता मात्रै दोषी हो र ?

नेपालको प्रमुख समस्या भनेको गरिबी, बेरोजगारी, महँगी, शान्ति सुरक्षाको कमजोर अवस्था तथा आर्थिक अनियमितता हो । आर्थिक पारदर्शिता र सुशासनबिना नेपालजस्तो देशको प्रगति असम्भव...

साताका लोकप्रिय समाचार

फेला परेका २३ मोटर साइकल सम्बन्धितलाई जिम्मा

काठमाडौं । उपत्यकाबाट चोरी भएका तथा हराएका मोटर साइकल प्रहरीले फेला पर्दैन होला भन्ने सवारी धनीको दुविधा एवम् भ्रमलाई ट्राफिक प्रहरी महाशाखाले गलत सावित...

कहाँबाट कति खोप, कति आउन बाँकी

  काठमाडाैं । प्रधानमन्त्रीमा नियुक्त हुनुभएपछि शेरबहादुर देउवा नेतृत्वको सरकारको पहिलो मन्त्रिपरिषद्को बैठकले सबै नागरिकलाई खोप उपलब्ध गराउने निर्णय ग-यो । संसद्मा विश्वासको मत पाउदा...

नेम्वाङ र अलमुताइरी विवाद मन्त्रालयमा

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)मा पछिल्लो समय वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्बाङ र राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीबीचको विवादको छानबिनका लागि...

भूमिसम्बन्धी समस्या समाधान आयोग खारेज

काठमाडौं । सरकारले भूमिसम्बन्धी समस्या समाधान आयोग र त्यसको देशभरका संरचना खारेज गरेको छ । एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको पूर्ववर्ती सरकारले भूमिहीन...

नेपाली मन उद्योग र घले कृषि फर्मद्धारा बाढी पिडीतलाई राहत

काठमाडौँ । नेपाली मन उद्योग परिवार र घले कृषि फर्मद्धारा चितवनका बाढी पिडित तथा गरिब चेपाङ्ग परिवारलाई राहत वितरण गरेको छ । नेपाली मन...

ट्रेन्डिङ

दक्षिण ललितपुरका ३ वटै गाउँपालिकाका अत्यावश्यक बाहेक सबै सेवा बन्द

ललितपुर । दक्षिण ललितपुरका तीनवटै गाउँपालिकामा भदौ १ देखि १५ गतेसम्म गाउँपालिकाबाट संचालित अत्यावश्यक बाहेकका सबै काम बन्द गर्ने निर्णय भएको छ । कोन्ज्योसोम...

लालटिन बालेर संसद विघटनको धारा खोज्दै (फोटोफिचर)

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरेपछि संसद विघटन असंवैधानिक भएको भन्दै आन्दोलनको क्रम सुरु भएको छ । बुधवार काठमाडौंको माइतीघर मण्डलामा दाहाल...
1

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 194 times, 1 visits today)