Sunday, May 9, 2021
Home भर्खरै संसद् विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा आजबाट सुनवाइ

संसद् विघटनविरुद्धका रिटको संवैधानिक इजलासमा आजबाट सुनवाइ

,

काठमाडौं । संसद् विघटनविरुद्ध परेका १३ वटा रिटमा आज संवैधानिक इजलासमा सुनुवाइ हुँदैछ । रिटका विषयमा आजको पेशीमा अन्तरिम आदेशका बारेमा बहस हुनेछ । साथै पछिल्लो सुनुवाइ कहिले गर्ने भन्ने निर्णय हुनेछ । अदालतले अन्तरिम आदेश दिनुपर्ने या नपर्ने भन्नेबारे पनि टुङ्गो गर्न सक्नेछ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले बुधबार विघटनविरुद्ध परेका १२ वटा रिटलाई संवैधानिक इजलासमा पठाउने आदेश दिएको थियो । अधिवक्ता सन्तोष भण्डारीले दर्ता गरेको अर्को रिट पनि संवैधानिक इजलासमै छ ।

पाँच सदस्यीय संवैधानिक इजलासमा प्रधानन्यायाधीशका अतिरिक्त न्याय परिषद्को सिफारिसमा उनले तोकेका सर्वोच्च अदालतका चार जना न्यायाधीशहरू सदस्य रहने व्यवस्था छ । गम्भीर प्रकृतिका संवैधानिक र कानुनी विवाद निरूपण गर्न संवैधानिक इजलास गठन गर्ने गरिन्छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै दलभित्रबाट सरकारलाई काम गर्न असहयोग भएको कारण देखाउँदै प्रतिनिधिसभा विघटन गरेका थिए ।

(Visited 120 times, 3 visits today)
Loading comments...

आजको समाचार

ज्वरोमा हेलचेक्र्याइँ नगरौं

निजी प्रयोगशालामा कोरोना नेगेटिभ देखिएका काठमाडांैका ११ वर्षीय एक बालक ज्वरो, झाडापखालापछि शिथिल अवस्थामा कान्ति बालअस्पतालको पीआईसीयूमा भर्ना भए तथापि पुन पीसीआर गर्दा पोजेटिभ...

कविता : मेरो चाहना

मान्छेले हिँड्ने बाटाहरू धेरै छन् घुम्ती र मोडहरू धेरै छन् तर, म चाहन्छु हर परस्थितिमा म सत्यकै बाटोमा हिँड्न सकू“ मान्छेले गाउने गीतहरू धेरै छन् संगीत र धूनहरू धेरै छन् तर,...

टर्निङ प्वाइन्ट : जो धरहरासँगै पुरिएकी थिइन्

६ वर्ष बितिसक्यो । दिमागबाट ‘त्यो दिन’ मत्थर हुन सकिरहेकै छैन । ‘सपनाको हो कि विपना ?’ बेलाबेला आफैंसँग प्रश्न गर्छिन्, प्रशंसा श्रेष्ठ । दिदी घुमाउन...

अक्सिमिटर कालोबजारी गर्ने तिवारी पक्राउ

वीरगन्ज । कोरोनाले शरीरको अक्सिजन कम गराउने हुँदा बेला–बेला शरीरको अक्सिजन मापन गर्न चिकित्सकले आमसर्वसाधारणलाई सल्लाह दिएका छन् । अहिले औषधी पसलमा पल्स अक्सिमिटर...

पालिकाले संचालन गरेको अस्पतालबाट सात बर्षिय बालक कोरोना जितेर घर फर्किए

गुल्मी । मदाने गाउँपालिकाले संचालन गरेको कोभिड–१९ अस्पतालबाट सात बर्षिया बालकले कोरोना जितेका छन् । मदाने गाउँपालिका– १ अग्लुङका सात बर्षिया बालक राजेश राउतले...

साताका लोकप्रिय समाचार

इजरायली प्रधानमन्त्री नेतन्याहू बहुमत सिद्ध गर्न असफल, नयाँ सरकार गठनमा अन्यौल कायमै

जेरुसेलम । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहूले नयाँ गठबन्धन सरकार निर्माण असफल हुनु भएको छ । नयाँ गठबन्धन सरकार निर्माणका लागि प्रधानमन्त्री नेतन्याहूलाई मङ्गलबार मध्यरातको समयसीमा...

एकै दिन ९०७० मा काेराेना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा ९०७० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २० हजार ३६७ पीसीआर परीक्षणमा ८९७०...

रौतहटमा ७१ बेडकोे अस्पताल निमार्ण

रौतहट । दिनप्रतिदन कोरोना संक्रमितको संख्या बढदै गएपछि रौतहटको बिभिन्न ३ स्थानमा ७१ बेडको अस्पताल निमार्ण भएको छ । गौर अस्पतालमा १५ वेडको मोनिटरसहितको एचडियु,...

प्रधानमन्त्री ओलीले देशवासीका नाममा सम्बोधन गर्ने

काठमाडाैं ।  प्रधानमन्त्री केपी शर्मा ओलीले देशवासीका नाममा सम्बोधन गर्ने भएका छन् । प्रधानमन्त्रीले समसामयिक विषय र कोभिड-१९ को सन्दर्भमा देशवासीका नाममा सम्बोधन गर्न लागेका...

निषेधाज्ञामा ईश्वरी बरालको नयाँ काेशेली ‘खानदानी छोरी’

काठमाडाैं ।  गायिका ईश्वरी बरालले निषेजधाज्ञाले घरमै बसेका संगीतप्रेमी दर्शकका लागि नयाँ खुराक प्रस्तुत गरेकी छिन् । उनकाे नयाँ गीत खानदानी छोरी सार्वजनिक भएको...

ट्रेन्डिङ

सप्तरीमा दुई दिनमा २७ संक्रमित थपिए

सप्तरी, राजविराज । जिल्लामा संक्रमण दर दिनहुँ बढ्दो छ । अघिल्लो दिन १० जनाको परिक्षण गर्दा ७ जना संक्रमित फेला परेको जिल्लामा शुक्रबार ४९...

भाइरल बन्दै बलिउड कलाकारको स्कुल जीवनको तस्बिर

मुम्बई । अहिले भारत लकडाउनको अवस्थामा छ । भारतमा कोरोना संक्रमणले चर्को रूप लिएपछि केन्द्र सरकारले लकडाउनलाई २१ दिनबाट ४२ दिन पु-याएको हो ।...

आँचल शर्माको नयाँ म्युजिक भिडियो

काठमाडौं । नायिका आँचल शर्माले अभिनय गरेको नयाँ म्यूजिक भिडियो ‘के दिउ खै’ सार्वजनिक भएको छ । आँचल शर्मा र बिकास लामिछाने फिचर्ड गीतमा...

महाेत्तरीमा पनि दशगजा क्षेत्रमा घेराबेरा लगाउन थालियाे

महाेत्तरी ।  लुकीछिपी सीमा नाघेर आवतजावत नरोकिएपछि महोत्तरी जिल्लाको भारतीय सीमावर्ती क्षेत्रमा घेराबेरा लगाउन थालिएको छ । जिल्लाको भारतसँग सीमा जोडिएको ३८.६ (३८ दशमलव ६)...

उपभोक्ता चाहिने भन्दा बढी थुपार्ने, व्यापारी मुल्य बढाउने

काठमाडौँ । कोरोनाको महामारीको दोस्रो लहर तीब्रगतिमा फैलिएर आम जनताको जीवन कष्टकर भएको बेला केही व्यापारीका लागि भने यहि महामारी कमाउने मेलो भएको छ...

सप्तरी क्वारेन्टाईनमा ५ महिला सहित ९४ जना

सप्तरी, राजविराज । कोरोना रोकथाम तथा व्यवस्थापनका लागि यहाँ स्थित विभिन्न अस्पताल र स्थानिय तहमा बनाईएको क्वारेन्टाईन केन्द्रमा राखिएको आशंकित व्यक्तिको संख्या विहिबार...

नयाँ नक्सा र समस्या समाधानको प्रश्न

नेपाल–भारतको सीमामा देखिएका असहमतिलाई सम्मानजनक वार्ताका माध्यमबाट समाधान गर्ने भनिरहँदा भारतले कोरोनाको समस्या हल भएपछि गरौंला भनेको पनि महिनौं अघिको कुरा हो । चीन...

कोरोना संक्रमणबाट मृत्यु भएका परिवारलाई प्रदेश सरकारले एक लाख दिने

बुटवल । प्रदेश नं ५ सरकारले प्रदेशमा कुनै पनि नागरिकको कोरोना संक्रमणका कारण मृत्यु भएमा मृतकको परिवारलाई रु एक लाख राहत उपलब्ध गराउने भएको...

कोलकाता र पञ्जावको जीत

युएइ । इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएराति दुई खेल सम्पन्न भए । खेलमा किंग्स ११ पञ्जाव र कोलकाता नाइट राइडर्स विजयी भए ।...

बन्दाबन्दीमा २३४ अन्तरराष्ट्रिय उडान

काठमाडौँ । नेपालमा बन्दाबन्दीको अवधिमा मुलुकको एक मात्र त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा २३४ अन्तरराष्ट्रिय उडान भएका छन् । बन्दाबन्दीको तीन महिनाको अवधिमा यात्रु चार्टर्ड तथा...

लमजुङमा क्वारेन्टाइनमा बसेका युवक मृत भेटिए

लमजुङ । लमजुङको क्वारेन्टाइनमा एक युवक मृत फेला परेका छन् । क्व्होलासोंथर गाउँपालिका– ९ गिलुङ चिसापानीको बुद्धोदय माविमा निर्माण गरिएको क्वारेन्टाइनमा बसेका २३ बर्षीय...

कोरोना भाइरसका कारण इपिएल क्रिकेट स्थगित

काठमाडौँ । कोरोना भाइरसका कारण चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगिता स्थगन गरिएको छ । चीनबाट शुरु भएको कोरोना भाइरस विश्वव्यापीरूपमा फैलँदै...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 150 times, 1 visits today)