Thursday, April 22, 2021
Home Not-to-be-missed सृष्टि र विजुको रोमान्टिक लभ

सृष्टि र विजुको रोमान्टिक लभ

,

काठमाडौं । सृष्टि खड्का र विजु पार्की अभिनित म्युजिक भिडियो सार्वजनिक भएको छ । सार्वजनिक चल्छ बोलको गीतमा सृष्टि र विजुको रोमान्टिक लभ देख्न सकिन्छ। गीत सुन्दा र हेर्दा निकै रोमान्चक लाग्छ। बसन्त सापकोटाको शब्द संगीत रहेको गीतमा सापकोटा र मेलिना राईको स्वर सुन्न सकिन्छ।

निसान कस्यप घिमिरेले सम्पादन र निर्दशन गरेको म्युजिक भिडीयोलाई किंग्स लाउन्ज पोखरा र मनुश्रीले निर्माण गरेका हुन्। म्युजिक भिडीयोमा प्रमोद भण्डारीको कोरियोग्राफी ,सुदिप बरालको छायांकन र रीतिका गुरुङको मेकअप देख्न सकिन्छ।

(Visited 208 times, 1 visits today)
Loading comments...

आजको समाचार

अख्तियारले अब ‘स्टिङ अप्रेसन’ गर्न नपाउने

काठमाडौं । सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गर्दै आएको ‘स्टिङ अप्रेसन’लाई अवैध ठहर गरेको छ । सर्वोच्चको फैसलाले विशेष अदालत र सर्वोच्च अदालतमा...

चेन्नइ शीर्ष स्थानमा

नयाँदिल्ली । इन्डियन प्रिमियर लिग (आइपिएल) टी–२० क्रिकेट अन्तर्गत चेन्नइ सुपर किङ्स विजयी भएको छ । बुधबार राति भएको खेलमा चेन्नइले कोलकाता नाइट राइडर्सलाई...

सर्लाहीलाई प्रदेश २ को राजधानी बनाउन माग

काठमाडौं । प्रदेश २ को स्थायी राजधानीबारे निर्णय गर्न राजनीतिक दल असफल भएका बेला सर्लाहीमा स्थायी राजधानी तोकिनुपर्ने भन्दै आवाज उठेको छ । स्थायी राजधानी...

ओली–नेपाल वार्ता सकियो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच आज भएको दोस्रो दिनको वार्ता सकिएको छ । नक्सालमा...

पाकिस्तानको सेरेना होटलमा बम विस्फोट, चार जनाकाे मृत्यु

एजेन्सी । पाकिस्तानी क्वेटा शहरस्थिति एउटा होटलमा बुधबार राती भएको बम विस्फोट परी कम्तीमा चारजना मारिएका छन् भने अन्य एक दर्जन घाइते भएका देशका...

साताका लोकप्रिय समाचार

अझै भयावह बन्दै कोरोना संक्रमण

काठमाडौं । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमणको अवस्था अत्यन्तै भयावह बनेसँगै नेपालमा पनि नागरिकस्तरमा आवश्यक सर्तकता नअपनाउने र सरकारीस्तरबाट पर्याप्त गृहकार्य नहुने हो भने...

सुदूरपश्चिम प्रदेश सभा : संविधान र नियमावली मिच्दै

धनगढी । प्रदेश सभालाई जानकारी नदिएर लगातार १० वटा बैठकमा अनुपस्थित हुने प्रदेश सांसद्को पद प्रदेश सभाबाट जोगाइदिने गरी प्रदेश सभा नियमावली प्रयोग गरिएको...

ईपीजी प्रतिवेदन भारत किन बुझ्न मान्दैन ?

काठमाडौं । तीन वर्षअघि १४ र १५ असार २०७५ मा काठमाडौंमा सम्पन्न नेपाल र भारत प्रबुद्ध समूह (ईपीजी) बैठकले साझा प्रतिवेदन तयार पारेर दुई...

जिकज्याक मोटरसाईकल चलाएर चालकसंग निउ खोज्ने ६ जना पक्राउ

धनकुटा । धनकुटामा दादागिरी देखाएको आरोपमा ६ जना युवालाई प्रहरीले पक्राउ गरेको छ । साँगुरीगढी गाउँपालिका–६ मालवासेस्थित कोशी राजमार्गमा सवारी साधनलाई रोकेर हुल हुज्जत...

एकैदिन ६७ जना अन्नपूर्ण हिमालको चुचुरोमा

गलेश्वर ।  यस वर्षको पहिलो वसन्तयाममा किलर माउण्टेनको रूपमा परिचित विश्वको दशौँ अग्लो अन्नपूर्ण (प्रथम) हिमालको वैशाख ३ गते शुक्रबार एकैदिन ६७ जनाले सफल...

ट्रेन्डिङ

भारतमा वर्डफ्लु देखियो, नेपालमा पनि उच्च सतर्कता

काठमाडौँ । भारतका विभिन्न प्रदेशमा बर्डफ्लु देखिएपछि नेपाल पनि उच्च सतकर्ताको लागि सरकारले तयारी थालेको छ । नेपालमा बर्डप्mलु संक्रमण भित्रिन नदिइन कृषि तथा...

कोरोना भाइरस संक्रमण १९७ देशमा, मृत्यु हुनेको संख्या १९ हजार नजिक

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड(१९) संक्रमणबाट मृत्यु हुनेको संख्या १९ हजार नजक पुगेको छ । पछिल्लो २४ घन्टामा मात्रै २...

टिप्पणी : अचम्मका हाम्रा नेताहरू

आफैंलाई फटाहा मान्ने र देखाउन चाहने हाम्रा नेपाली नेताहरू अचम्मका छन् । अहिलेका अधिकांश उच्चस्तरका नेताहरू वर्तमान संविधानको निर्माताहरूमध्ये हुनुहुन्छ । उहाँहरूले संविधान निर्माण...

बागलुङमा देउसी भैलो खेल्न निषेध

बागलुङ । समुदायस्तरमा कोरोना संक्रमण फैलिएपछि बागलुङमा यस वर्ष देउसी भैलो खेल्न निषेध गरिएको छ । तिहार पर्वको अवसरमा हरेक वर्ष विभिन्न समुह, क्लवहरुले...

वीरगन्जमा भयावह बन्दै कोरोना संक्रमण

वीरगन्ज । वीरगन्जमा बिहीबार साँझ र राति गरी तीन जनाको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । दुई जनाको वीरगन्जको कोभिड अस्पताल गण्डकमा र...

सोती हत्या काण्ड : सबैको शव अंगभंग भएको अवस्थामा भेटिए

जाजरकोट । पश्चिम रुकुमको सोती घटनामा मारिएका सबै युवाको शव क्षतविक्षत अवस्थामा भेटिएपछि घटना रहस्यमय बनेको छ । शवको प्रकृति हेर्दा उनीहरूलाई हत्या गरेर...

अनर्गल प्रचार गरिएको भन्दै पूर्व उर्जामन्त्रीको आपत्ति

काठमाण्डौं । निवर्तमान ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तबारे सामाजिक सञ्जालमा अनर्गल प्रचार गरिएको भन्दै उनको सचिवालयले आपत्ति जनाएको छ । उनका स्वकीय सचिव...

सस्तो मुल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै ठगी गर्ने गिरोह पक्राउ

काभ्रेपलाञ्चोक । सस्तो मुल्यमा अमेरिकी डलर साटिदिन्छु भन्दै ठगी गर्ने ४ गिरोहीलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय काभ्रेले सोमबार पक्राउ...

सप्तरीमा एकै दिन थपिए १९ जना कोरोना संक्रमित

सप्तरी, राजविराज । सप्तरीमा मंगलबार एक महिलासहित १९ जनामा कोरोना संक्रमित भेटिएका छन् । एकै दिन यति ठूलो संख्यामा जिल्लामा पहिलो पल्ट संक्रमित फेला...

सार्वजनिक कार्यक्रममै किन भयो देउवा–पौडेल भनाभन

काठमाडौं । नयाँ सरकार गठनको विषयलाई लिएर कांग्रेस सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच सार्वजनिक कार्यक्रममा नै भनाभन भएको छ । कार्यक्रममा...

‘प्रतिनिधिसभा विघटन हुँदा प्रदेश र स्थानीय सरकारमा समस्यामा’

काठमाडौँ । नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले प्रतिनिधिसभा विघटन हुँदा यसको असर प्रदेश र स्थानीय सरकारमा परेको बताएका छन् । स्थानीय पूर्वी क्षेत्रमा रहेको...

अमेरिकामा बाइडेन जित नजिक, अन्तिम नतिजा आउन अझै केही दिन लाग्ने

एपी/एएनआई । अमेरिकामा राष्ट्रपतिका लागि डेमोक्रयाट तर्फबाट उम्मेदवार बनेका  जो बाइडेन जितको नजिक पुगेका छन् । अमेरिकाका धेरै ठाउँमा रातो पर्खाल भत्काउदै उनले निलो...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)