मुख्यमन्त्री डाेरमणी पाैडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ ।

नेकपा प्रचण्ड–माधव समूहका ४५ सांसदले शुक्रबार प्रदेशसभामा अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् । उनीहरूले प्रदेशसभा सचिवालय पुगेर शुक्रबार बिहान हस्ताक्षरसहितको प्रस्ताव दर्ता गराएका हुन् ।

तपाइको प्रतिक्रिया
(Visited 275 times, 1 visits today)

Ads Space Available

epaper

भर्खरै

गठबन्धनमा कालो बादल मडारिएको हो ?

कुरी-कुरी

राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
राजधानी राष्ट्रिय दैनिक:कुरी-कुरी – असोज ८, २०८०
यी हुन् एमालेबाट पोखरामा टिकट पाएका वडाध्यक्षका उम्मेद्‌वारहरू