Monday, May 17, 2021
Home खेल महिला प्रधानमन्त्री कप आजदेखि

महिला प्रधानमन्त्री कप आजदेखि

,

दाङ । दाङ लमहीस्थित देउखुरी अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने महिला प्रधानमन्त्री कपको तयारी पूरा भएको छ । लुम्बिनी प्रदेशको प्रतिष्ठासँग जोडिएर हेरिएको प्रतियोगिताको तयारी पूरा भएको लुम्बिनी प्रदेश क्रिकेट संघले जानकारी गराएको छ ।

प्रतियोगिताको पूर्वसन्ध्यामा अहिले मैदान प्रतियोगिताका लागि तयारी अवस्थामा रहेको छ । विशेष माटो प्रयोग गरेर तीन वटा पिच तयारी अवस्थामा रहेको छ । त्यसअघि आउट फिल्डलाई पनि राम्रोसँग ब्यबस्थापन गरिएको छ । ब्यबस्थापनका हिसावले पनि अन्य काम सकिसकेका छन् । यसैबीच आयोजनाको जिम्मेवारी प्राप्त गरेको लुम्बिनी क्रिकेट संघका अध्यक्ष दुर्गाबहादुर थापा मगरले प्रतियोगितालाई लिएर उत्साहित रहेको र प्रतियोगिताको आयोजनालाई लिएर न्यान्य गर्ने बताएका छन् ।

प्रतियोगिताको प्रत्यक्ष प्रसारण एक्सन स्पोट्र्स टेलिभिजनले गर्नेछ । यता प्रतियोगितामा ७ प्रादेशिक टोलीसँगै विभागीय टोली एपीएफको सहभागिता रहनेछ । जसलाई दुई समूहमा विभाजन गरिएको छ । जसअन्तर्गत समूह ‘ए’मा विभागीय नेपाल एपीएफ क्लब, प्रदेश नम्बर २, कर्णाली र लुम्बिनी प्रदेश रहेका छन् । भने समूह ‘बी’मा सुदूरपश्चिम, बागमती, गण्डकी र प्रदेश १ रहेको छ ।

प्रतियोगिताको लागि सबै टोली लमही पुगिसकेका छन् । उद्घाटन खेलमा लुम्बिनीले प्रदेश २ को सामना गर्नेछ । प्रतियोगिताको लमही नगरपालिकाका प्रमुख कुलबहादुर केसीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । यसरी समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन् । सेमिफाइनलका दुवै खेल १७ गते हुनेछ । प्रतियोगिताको फाइनल खेल १९ गते हुनेछ ।

(Visited 100 times, 1 visits today)
Loading comments...

आजको समाचार

साताका लोकप्रिय समाचार

ओली नेपाल वार्ता सकारात्मक, सांसदहरुले राजीनामा नदिने

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल र पार्टी अध्यक्ष केपी शर्मा ओलीविचको संवाद सकारात्मक भएको छ । चार घण्टा चलेको वार्तापछि नेता...

प्रधानमन्त्री ओली गफमै सिमित हुन्छन् कि काम पनि गर्छन् ?

काठमाडौं । मुलुकको ४२औं प्रधानमन्त्री नियुक्त केपी शर्मा ओलीसामु राजनीतिक, संवैधानिक, नैतिकदेखि कोरोना महामारी चुनौतीका रूपमा चाङ लागेका छन् । गत २७ वैशाखमा संसद्मा विश्वासको...

उफ ! ‘माछो माछो भ्यागुतो’ भो

अहिले नेतृत्वमा रहेका राजनीतिक दल र नेतागणका लागि लोकतन्त्र बाँदरको हातमा नरिवलजस्तो भएको छ । दलका शीर्ष भनिने नेतागण देशका विकास र सुशासनको तगारो...

कोरोना संक्रमणबाट उदयपुरका ४ जनाको मृत्यु

उदयपुर । उदयपुरमा आईतवार एकै दिन कोरोनाले ४ जनाको मृत्यु भएको छ । त्रियुगा नगरपालिका– १० का ६३ वर्षिय खगेन्द्र मगरको बेल्टार कोभिड १९...

म्यानचेस्टर सिटीलाई प्रिमियर लिग उपाधि

लन्डन । म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिग फुटबलको उपाधि जितेको छ । सिटीले तीन खेल बाँकी छंदै उपाधि जितेको हो । मंगलबार राति भएको...

ट्रेन्डिङ

बाघको आक्रमणबाट रौतहटमा एकको मृत्यु, २ जना घाइते

रौतहट । रौतहटको रंगपुर साझेदारी वन ब्यबस्थापन समितिको वन बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ भने २ जना घाइते भएका छन् । बाघको...

कोरोनाको जोखिम बढेपछि बागलुङ बजार एक साता बन्द

बागलुङ । कोरोना सङ्क्रमणको जोखिम बढेको भन्दै बागलुङ उद्योग वाणिज्य सङ्घले एक साताका लागि उद्योग, व्यवसाय बन्द गर्न व्यवसायीमा आग्रह गरेको छ । गए...

मौलापुरसहित रौतहटमा एकैसाथ ५ अस्पताल शिलान्यास

गौर । रौतहटको विभिन्न स्थानीय तहहरूमा एकैसाथ ५ वटा अस्पतालको शिलान्यास भएको छ । छनोट भएका ५, १० र १५ शय्याको आधारभूत अस्पताल निर्माणका लागि...

राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित कार्यक्रम

वीरगन्ज । युवा वर्गको लागि गर्नुपर्ने सामाजिक उत्तरदायित्वअन्तर्गत राष्ट्रिय वाणिज्य बैंकको तेस्रो चरणको कार्यक्रम प्रदेश २ का लागि सुरुवात गरेको छ । फाइनान्सियल ट्रेनिङ...

सुरक्षा सामग्री अभावमा थलिँदै इलाम अस्पताल

इलाम । कोरोनाको संक्रमण जाँच्न स्वास्थ्यकर्मीहरुका लागि आवश्यक व्यक्ति सुरक्षा सामग्री (पीपीई) पर्याप्त नहुँदा इलाम अस्पतालमा समस्या भएको छ । सरकारले अत्यावश्यकीय स्वास्थ्य उपकरण...

मौसममा सुधार आएपछि वायु प्रदूषणको मात्रामा कमी

काठमाडौँ । मौसममा सुधार आएसँगै सङ्घीय राजधानी काठमाडौँलगायत मुलुकका विभिन्न स्थानमा दुई दिनदेखि देखिएको वायु प्रदूषणको स्तरमा कमी आएको छ । मौसममा आएको परिवर्तनसँगै...

पर्सामा कोरोना संक्रमणबाट फेरि एक जनाको मृत्यु

वीरगन्ज । पर्साको वीरगन्जमा कोरोना संक्रमित अर्का एक पुरुषको मृत्यु भएको छ । बुधबार १२ बजे तिर वीरगन्ज महानगरपालिका रेशमकोठीका ६८ वर्षीय पुरुषको कोभिड–१९...

नबन्दै भत्कियो सडकको नाला

सिन्धुली । कमलामाई नगरपालिकाद्वारा ठेक्का प्रक्रियामा बन्दै गरेको कमलामाई नगरपालिका वडा नंं. ५ को मधुटारदेखि सिलामे जाने सडकको नाला बनि नसक्दै भत्किएको छ ।...

एक घर-एक नयाँ रोजगारको सिर्जना गरौं : मन्त्री अर्याल

स्याङ्जा । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आर्थिक सहयोगमा स्याङ्जा जिल्लाका विभिन्न सहकारी संस्थामार्फत सीपमूलक, व्यवसायिक एवं उद्यमी तालिमरकार्यक्रम सम्पन्न गरिएको छ...

ल्होसारमा तीन दिन सार्वजनिक बिदा

बनेपा । तामाङ समुदायको सांस्कृतिक पर्व ‘सोनाम ल्होसार’को अवसरमा काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिकाले तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको हो । सोमबार बसेको नगर...

अनटेस्ट मोटरसाइक ट्याक्टरमा ठाेक्किँदा दुई जनाकाे मृत्यु

सिरहा । सिरहा चौहर्वा सडकखण्डअन्तर्गत सिरहाको नरहा गाउँपालिका वडा नम्बर–५ स्थित सडकमा बिग्रिएर रोकिराखेको ट्र्याक्टरमा मोटरसाइकल ठोक्किदां दुई जनाको मृत्यु भएको छ । एक...

धोनी युगको पूर्णविराम

मुम्बई । विश्वकै सर्वाधिक सफल कप्तान महेन्द्रसिंह धोनीले शनिबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएसँगै भारतीय क्रिकेटकै एक युगको अन्त्य भएको छ । धोनीले अन्तर्राष्ट्रिय क्रिकेटबाट...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)