Wednesday, February 24, 2021
Home प्रदेश श्री महादेव जनता माविका पूर्व विद्यार्थीले गरे असक्त मित्रलाई आर्थिक सहयोग

श्री महादेव जनता माविका पूर्व विद्यार्थीले गरे असक्त मित्रलाई आर्थिक सहयोग

काठमाडौं । श्री महादेव जनता नमुना माध्यमिक विद्यालयका सर्लाहीको हरिवन – ८ का एसएलसी. २०५९ का पुर्व बिद्यार्थी समूहले दुर्घटनामा परेर गम्भीर घाइते भएका हरिवन– ८,सर्लाही घर भएका भोजबहादुर मगरलाई ४ लाख ५३ हजार २७८ रुपैंया आर्थिक सहयोग गरेका छन् ।

मगरको भक्तपुरमा काम गर्ने क्रममा दुर्घटनामा परेर मेरुदण्ड भाचिनु का साथै मुख्य नशा चुट्टिएर घाइते हुँदा दुवै खुट्टा नचल्ने अवस्थामा पुगेका छन् ।

दुर्घटनापछि लामो समय भक्तपुरको मध्यपुर थिमी अस्पतालमा तथा काभ्रेको इस्पैनल इन्जुरी अस्पतालमा उपचार गराउदा पनि मुख्य नशा चुँडिएकाले दुवै खुट्टा नचल्ने जानकारी अस्पतालले दिएपछि जीवनदेखि निरास मगर आफ्नै गाउको घर हरिवन नपा वडा न. ८,सर्लाही मा हुइल चियर को साहारामा छन् । आफुसंगै पढेका साथीलाई सहयोग गरेको पुर्व एसएलसी. २०५९ समूहका विनय तिमल्सिनाले जानकारी दिए ।

‘देशविदेशमा रहेका आफुहरु संगै एसएलसी. २०५९ मा पढेका मनकारी साथीहरुबाट हामीले सहयोग संकलन गरेका हौँ,’ उक्त अभियान सञ्चालक समूहका सदस्य विनय तिमल्सिनाले भने, ‘भोज बहादुरको स्वास्थ्य र आर्थिक अवस्था दुबै नाजुक भएको पाएपछि हामीले उहाँको उपचार लगायत का अन्य खर्च जुटाउन सहयोग संकलन अभियान चलाएका हौ ।’

यो पनि पढ्नुहोस   ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

उक्त संकलित सहयोग रकम गएको पुस ११ श्री महादेव जनता नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक, शिक्षक र बिद्यार्थीहरु बिरामी अवस्थाका मगरको घरम पुगी विद्यालयको प्रधानाध्यापक जयशङ्कर सिंहको हात बाट रकम हस्तान्तरण गरेको तिमल्सिनाले जानकारी दिए ।

साथै सहयोग रकम हस्तान्तरण गर्ने क्रममा विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले असक्त अवस्थाका मगरका छोरिहरुलाई पढ्नका लागि किताब , कलम , ड्रेस लगायतका सम्पूर्ण खर्च विद्यालयले बेहोर्ने गरि निशुल्क पढाउने जानकारी दिए ।

(Visited 78 times, 1 visits today)
Loading comments...

आजको समाचार

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

कुनै हालतमा हाम्रो राजीनामा आउँदैनः शिक्षामन्त्री श्रेष्ठ

भक्तपुर । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले कसैले राजिनामा दे भन्दैमा प्रधानमन्त्रीले राजिनामा नदिने स्पष्ट पारे । पछिल्लो राजनीतिक घटनाक्रमको विश्लेषण गर्दै...

प्रधानमन्त्रीले राजीनामा दिनुपर्छः महामन्त्री कोइराला

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले सर्वोच्च अदालतले नेपाली जनतालाई न्याय दिएको टिप्पणी गरेका छन् । न्यायालयले पञ्चायतको कालरात्रीमा पनि बीपी कोइराला,...

नैतिक संकटमा प्रधानमन्त्री, राजीनामा वा अविश्वास प्रस्ताव सामना

काठमाडौं । प्रतिनिधिसभा विघटनको कदम सर्वोच्च अदालतबाट बदर भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीमाथि नैतिक संकट उत्पन्न भएको छ । अदालतले प्रतिनिधिसभा पुनस्र्थापना गरेपछि प्रधानमन्त्री ओलीसँग राजीनामा...

सर्वोच्चको फैसला पालना गरौं

सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनको निर्णयलाई बदर गरिदिएपछि अब प्रतिनिधिसभा स्वतः पुनःस्थापित भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा प्रतिनिधिसभा विघठन गरेपछि...

साताका लोकप्रिय समाचार

विश्वभर कोभिड–१९ विरूद्धको २० करोड खोप प्रयोग, खोपको अत्यधिक परिणाम धनी राष्ट्रमा

पेरिस । कोभिड–१९ विरूद्धको खोप अभियान सञ्चालनको आधिकारिक तथ्याङ्क अनुसार शनिबारसम्म विश्वभर २० करोड मात्रा खोप लगाइसकिएको सम्बन्धित देश र स्वास्थ्य क्षेत्रमा सक्रिय निकायको...

पोर्टोसँग रोनाल्डोको युभेन्टस स्तब्ध

लन्डन । युईएफए च्याम्पियन्स लिग अन्तर्गत सोह्रौं चरणको पहिलो लेगमा युभेन्टस पराजित भएको छ । आज बिहान सम्पन्न खेलमा इटालियन च्याम्पियन युभेन्टस पोर्चुगिज क्लब...

चकलेटीबाट यथार्थ पात्रतर्फ प्रदीप खड्का

काठमाडौं । यस अघि प्रेम कथामा आधारित सिनेमालाई महत्व दिँदै आएका अभिनेता प्रदीप खड्का पछिल्लो समय वास्तविकतालाई महत्व दिन थालेका छन् । नयाँ चलचित्र ‘प्रकाश’का...

सात महिनामा पाँच सय ५ फरार अपराधी प्रहरी नियन्त्रणमा

सप्तरी, राजविराज । चालु आर्थिक बर्षको पछिल्लो सात महिनामा विभिन्न मुद्दामा कैद तथा जरिवाना सजाय पाएका ५ सय ५ जनालाई सप्तरी प्रहरीले पक्राउ गरेको...

संसद पुन:स्थापनाको खुसियालीमा दाहाल–नेपाल समूहको देशभरि विजय जुलुस

काठमाडौं । प्रतिनिधिसभा पुन:स्थापना भएको खुसियालीमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले आज देशभरि विजय जुलुस गर्ने भएको छ । पार्टीको केन्द्रीय संघर्ष समितिले...

ट्रेन्डिङ

१० महिनादेखि बन्द नाटकघर सञ्चालनमा आए

काठमाडौं । १० महिनादेखि बन्द रहेको काठमाडौंको अनामनगरस्थित मण्डल थिएटरलाई यतिबेला सरसफाइसँगै पुनः मर्मतको काम थालिएको छ । नेपाल सरकारको निर्णयअनुसार चलचित्र भवन खुलेपछि...

गणतन्त्रमाथि नै खतरा

सत्तारूढ दल नेकपामा देखिएको शक्तिसंघर्षको विद्रुप रूपले संघीय लोकतान्त्रिक गणतन्त्र नै खतरामा पर्ने हो कि भन्ने भय बढेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले...

मन्दिरमा लगेर बालिकालाई बलात्कारपछि हत्या

बझाङ । बझाङ जिल्लाको मष्टा गाँउपालिका–२ की एक १२ बर्षिया बालिकाको बलात्कारपछि हत्या भएको छ । बुधबार बेलुकी ती बालिकाको बलात्कारपछि हत्या भएको उनका...

राष्ट्रपतिलाई उद्योग परिसंघले भेट्यो

काठमाडौं । नेपाल उद्योग परिसंघका व्यवसायीले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निजी क्षेत्रका विविध समस्याहरूबारे जानकारी गराएको छ । राष्ट्रपति विद्यादेवी...

अस्पताल भर्नाको तयारीमा प्रधानमन्त्री ओली

काठमाडौँ । प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीको दोस्रोपटक गरिने मिर्गौला प्रत्यारोपणको तयारी पूरा भएको छ...

उपत्यकामा थपिए ३ सय ५४ जना काेराेना संक्रमित

काठमाडाैं । पछिल्लाे २४ घण्टायता काठमाडौं उपत्यकामा थप ३ सय ५४ जनामा काेराेना भाइरस (काेभिड-१९) काे संक्रमण पुष्टि भएकाे छ । काठमाडौंमा २ सय ८०,...

रौतहटका ८ वटा क्रसर उद्योग बन्द गर्ने प्रशासनको निर्णय

रौतहट । मापदण्ड बिपरित चलेका रौतहटका ८ वटा क्रसर उद्योग बन्द हुनेभएका छन् । मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड...

रियल म्याड्रिड रोकियो

साविकको विजेता रियल म्याड्रिडले नयाँ सिजनको पहिलो खेलमा रियल सोसिडाडसँग रोकिएको छ । रियल म्याड्रिड सोसिडाडसँग गोलरहित बराबरीमा रोकेको हो । घरेलु टोलीलाई लगातार...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

ओलीले तत्काल राजीनामा नदिने, संसदकाे सामना गर्ने

काठमाडाैं । प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि संकटमा परेका प्रधानमन्त्री केपी शर्मा ओलीले तत्काल राजीनामा नदिने भएका छन् । प्रधानमन्त्रीका सन्चार सल्लाहकार...

जनता र संविधानवादको जित भएको छ : सभामुख

काठमाडाैं । प्रतिनिधिसभाका सभामुख अग्नीप्रसाद सापकोटाले जनता र संविधानवादको जित भएको बताएका छन् । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई बदर गरे लगत्तै सिंहदरबारस्थित...

यसरी कोरिएको थियो मेलम्ची सपना

सिन्धुपाल्चाेक ।  तत्कालीन प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईले २०४८ सालमा मेलम्चीको पानी ल्याएर काठमाडौं उपत्यका सफा गर्ने बताएका थिए । त्यो बेलादेखि नै चर्चामा रहेको मेलम्ची...

पत्रकार महासङ्घ युरोपमा एकै दिन समानान्तर अधिवेशन

पाेर्चुगल ।  सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले नेपालको राजनीतिक गतिरोध छिट्टै अन्त्य हुने बताएका छन् । नेपाल पत्रकार महासङ्घ युरोप शाखाको चौथो अधिवेशनको...

भर्खरै

नेदरल्याण्डमा कोभिडका कारण मार्च १५ सम्म कफ्र्यु लगाइने

कोभिड १९ को सङ्क्रमण बढ्दै गएपछि नेदरल्याण्डमा लगाइएको कफ्र्युको समय बढाएको छ । प्राप्त समाचारअनुसार यहाँका अधिकारीहरुले कोभिडका कारण यहाँ लगाइएको कफ्र्युको समय पनि...

‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल

काठमाडौँ । फिल्म ‘फटाह फणिन्द्रे’मा बुद्धी तामाङ र रवि डंगोल भित्रिएका छन् । निर्देशक अरुण खड्काले फिल्मको मुख्य कलाकारको रुपमा बुद्धी र रविसँग मंगलबार...

यातायात शाखा अधिकृत विष्ट भ्रष्टाचारी ठहर

काठमाडौं । विशेष अदालतले परीक्षमा सहभागी नभएका व्यक्तिलाई सवारी चालक अनुमति पत्र दिने यातायात कार्यालय कर्मचारीलाई ‘भ्रष्टाचारी’ ठहर गरेको छ । विशेष अदालतमा न्यायाधीशहरू...

विवेकेशील साझाले भन्यो : प्रधानमन्त्री र राष्ट्रपतिले तत्काल राजीनामा देऊ

काठमाडौं । प्रतिनिधिसभा विघटन गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदम बदर गरिदिने सर्वोच्च अदालतको ऐतिहासिक फैसलाको विवेकशील साझा पार्टीले स्वागत गरेको छ । ‘सम्मानित अदालतको...

धेरै पढिएका

तरकारी र फलफुलमा अधिकतम विषादीको सिमा निर्धारण

काठमाडौँ । सरकारले पहिलो पटक तरकारी र फलफुलमा जीवनाशक विषादी अवशेषको अधिकतम सिमा निर्धारण गरेको छ । तरकारी र फलफुल गरी दश वटा वस्तुमा...

पूर्वरानीको जन्मोत्सवमा राजासहितको हिन्दु राज्य माग

सप्तरी, राजविराज । सप्तरी सदरमुकाम राजविराजमा शुक्रबार राजावादीहरुले एक कार्यक्रम आयोजना गरि राजासहितको हिन्दु अधिराज्य स्थापनामा जोड दिएका छन् । पूर्वरानी कोमलको ७१ औं शुभजन्मोत्सवको...

जालै रुमाल लिएर आए आलिफ

काठमाडौं । सामाजिक सन्जालमा पछिल्लो समय चर्चा कमाएका गायक अलिफ खानले आफ्नो स्वरमा नयाँ गीत ‘छुँदिन म जाले रुमाल...’को भिडियो दर्शकमाझ ल्याएका छन् ।...

अब फैसला छिट्टै

काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासमा प्रतिनिधि सभा विघटनविरुद्धको रिटमाथिको बहस शुक्रबार सकिएको छ । शुक्रबार एमिकस क्युरी सदस्य गीता पाठक संग्रौलाले आफ्नो राय...

छुटाउनुभयो कि?

(Visited 109 times, 1 visits today)