Friday, April 23, 2021
Home Editor-Picks काँग्रेसको हुंकार, कुर्सी छोड ओली सरकार

काँग्रेसको हुंकार, कुर्सी छोड ओली सरकार

संसद विघटन बिरुद्ध काँग्रेस सडकमा

,

सप्तरी, राजविराज । प्रमुख प्रतिपक्षि दल नेपाली काँग्रेसले प्रतिनिधिसभा विघटन बिरुद्ध सोमबार सप्तरीका सबै निर्वाचन क्षेत्रमा बिरोध प्रदर्शन गरेको छ ।

सरकारबाट भएको संसद विघटनको निर्णय असंबैधानिक र अलोकतान्त्रिक भएको भन्दै फिर्ताको मागसहित भएको बिरोध प्रदर्शनमा नेता कार्यकर्ताका साथै स्थानियको उल्लेख्य सहभागिता रहेको थियो ।

बिरोध प्रदर्शनको निर्वाचन क्षेत्र नं. १ भारदहमा क्षेत्रिय सभापति बद्री महात्मान, २ को राजविराजमा महानन्द यादव, ३ को रुपनीमा रामप्रसाद मण्डल र ४ को धातीमा किरण भगतले नेतृत्व गरेका थिए ।

सदरमुकाम राजविराजमा राजरंगशालाबाट निस्केको जुलुस सर्वसत्तावादी ओली सरकार मुर्दावाद, संसद विघटनको असंबैधानिक कदम खारेज गर, जनता कोरोनाको मारमा नेकपा सरकार सत्ताको जितहारमा लगायतका नाराबाजी गर्दै नगर परिक्रमा गरेको थियो ।

नगरपरिक्रमा पश्चात् आयोजित बिरोधसभालाई क्षेत्रिय सभापति महानन्द यादव, जिल्ला सभापति दिनेश कुमार यादव लगायतले सम्बोधन गर्दै केपी ओली नेतृत्वको सरकारले एकपछि अर्को असंबैधानिक कदम चालेर लोकतन्त्र र प्रजातन्त्र नै सिध्याउन लागेको भन्दै सरकार बिरुद्ध अन्तिम लडाई लड्ने चेतावनी दिएका थिए ।

अघिल्लो दिन नेपाली काँग्रस सप्तरीका सभापति दिनेशकुमार यादवको अध्यक्षतामा बसेको बैठकले जिल्लाका चार वटै निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा विघटन बिरुद्ध प्रदर्शन गर्ने निर्णय गरेको थियो ।

(Visited 114 times, 1 visits today)
Loading comments...

आजको समाचार

भेन्टिलेटर र आईसीयू पाउनै मुस्किल

काठमाडौं । प्रतिदिन कोरोना संक्रमित थपिँदै जाँदा आईसीयू र भेन्टिलेटर अभाव देखिएको छ । देशभर संक्रिय संक्रमित १२ हजार ६ सय ९० मध्ये २...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

राष्ट्रिय सभा सदस्य उपनिर्वाचन ६ जेठमा

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा ६ जेठमा उपनिर्वाचन गर्ने भएको छ । आयोगको सिफारिसमा सरकारले उपनिर्वाचनको मिति तोकेपछि आयोगले...

ओली–नेपाल छलफलमा सहमति किन जुटेन सकेन

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफल बिना निष्कर्ष टुंगिएको छ । काठमाडौंको होटेल...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

साताका लोकप्रिय समाचार

धरहरामा ३३० किलोको गजुर

काठमाडौं । पुरानो भूकम्पले क्षतिग्रस्त भएपछि पुनर्निर्माण जारी नया धरहराको २२ तलामाथि गजुर राखिएको छ । नेपाली सेनाले विगुल फुकी, मंगल धुन र स्वस्तीक...

नेपाल ९ विकेटले विजयी

काठमाडौं । त्रिकोणात्मक टी–२० सिरिज अन्तर्गत नेपालले विजयी सुरुवात गरेको छ । आज भएको उद्घाटन खेलमा नेपालले नेदरल्यान्ड्सलाई ९ विकेटले पराजित गरेको हो ।...

कस्तुपको सिलौटोमा कुलेन्द्र, रामजी, ज्योति र प्रीति

काठमाडौं । कलेन्द्र बिक, रामजी खाँड, ज्योति मगर र प्रीति आले आफैंमा गायक गायिका हुन् । तर, यतिबेला लोकदोहोरीका यी चार हस्ती एउटा लोकदोहोरी...

२३५१ जनामा कोरोना संक्रमण पुष्टि

काठमाडाैं ।  पछिल्लो २४ घण्टामा थप २ हजार ३५१ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ८ हजार ८८४ नमुनाको...

उपत्यकामा कडाइ : लगाइएको मास्क पाँच दिन सुरक्षित राख्नुपर्ने

काठमाडाैं ।  मुलुकमा नयाँ भेरियन्टसहितको कोभिड–१९ सङ्क्रमण फैलिएपछि काठमाडौँ उपत्यकामा कडाइ गर्न थालिएको छ । स्थानीय प्रशासनमार्फत स्वास्थ्य सुरक्षा मापदण्ड पालनामा विशेष निगरानी थालिएको...

ट्रेन्डिङ

आत्तिनुपर्दैन ! ६ महिनालाई पुग्ने औषधि मौज्दात छ

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण छिमेकी मुलुक भारतले औषधि निर्यातमा रोक लगाउने निर्णय गरे पनि नेपालमा औषधि अभाव नहुने नेपाल औषधि उत्पादक...

राईलाई आर्थिक सहयोग

काठमाडौं । सल्यान जिल्ला खेलकुद विकास समितिका एथलेटिक्स सहायक प्रशिक्षक रविनकुमार राईलाई स्वास्थ्य उपचारका लागि आर्थिक सहयोग प्रदान गरिएको छ । राईलाई कर्णाली स्पोर्ट्स...

ललिता निवास जग्गा प्रकरण : पूर्वमन्त्री गच्छदार र पूर्वप्रमुख आयुक्त बस्नेतसहित १ सय ७५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

कोसँग कति रुपैयाँ बिगो मागदाबी ? काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ललिता निवास जग्गा खरिद प्रकरणमा पूर्वउपप्रधानमन्त्री तथा तत्कालीन भूमिसुधारमन्त्री...

तयारीबिनै डोलीलाई भौतिकमा समायोजन गर्दै सरकार

काठमाडौं । सरकारले आवश्यक परामर्श र तयारीबिना नै संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयअन्तर्गतको स्थानीय पूर्वाधार विभाग (डोली) लाई भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत...

गोली हानी सुनचाँदी व्यवसायीको हत्या, श्रीमती घाइते

लहान । लुटेरा समूहले गए राति सिरहाको लहान नगरपालिकामा सुनचाँदी पसल सञ्चालकको गोली हानी हत्या गरेको छ । लुटपाट गर्ने उद्देश्यले आएका लुटेरा समूहले लहान–२२...

‘रेमिट्यान्स दुरुपयोग’ले बढाउँदै सम्बन्धविच्छेद

गलकोट । बागलुङ जिल्लामा बर्सेनि सम्बन्धविच्छेदका घटना बढ्दै गएको छ । जिल्ला अदालत बागलुङमा परेका मुद्दा र फैसलाको तथ्याङ्कअनुसार सम्बन्धविच्छेद पछिल्लो समय बढ्दो क्रममा देखिएको...

रुसले नेपालको जलविद्युतमा लगानी गर्ने

काठमाण्डौं । रुसले नेपालमा ठूलो लगानीको जलविद्युत आयोजना निर्माण गर्ने इच्छा व्यक्त गरेको छ । नेपालका लागि रुसका राजदूत एलेक्सी नोभिकभ नेतृत्वको टोलीले मंगलबार ऊर्जा,...

घुमफिर : १३ तले मन्दिर

तपाईंले कति तलासम्मको मन्दिर देख्नुभएको छ ? दुई वा पाचँ ? वा त्योभन्दा अग्लो ? देख्न नपाए पनि इतिहासमा त पक्कै पढ्नु भएकै होला...

मिलको फित्तामा बेरिएर मृत्यु

भोजपुर । मिलको फित्तामा सल बेरियर भोजपुरमा एक महिलाको मृत्यु भएको छ । रामप्रसादराई गाउँपालिका–१ ओख्रे कि ७६ वर्षीया कुमारी बानियाँको धान कुट्ने मिलको...

झापामा एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु

दमक । झापाको दमकमा आज बिहान एम्बुलेन्स र अटो ठोकिँदा दुई जनाको मृत्यु भएको छ । ट्राफिक प्रहरीका अनुसार पूर्वपश्चिम राजमार्गको दमक– ४ स्थित...

थप दरबन्दी सिर्जनामा कडाइ

काठमाडौँ । अर्थमन्त्रालयले नयाँ सङ्गठन स्थापना र थप दरबन्दी सिर्जनामा कडाइ गर्ने भएको छ । थप दरबन्दी सिर्जना हुँदा आर्थिक दायित्वसमेत बढ्ने भएकाले त्यसमा...

मकवानपुरमा बस र ट्रक ठोक्किँदा ३ जनाको मृत्यु, १० यात्रु घाइते

काठमाडौं । झापाको काँकडभिट्टाबाट काठमाडौँ जाँदै गरेको यात्रुबाहक बस र विपरीत दिशातर्फ जाँदै गरेको ट्रक मकवानपुरमा दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)