Thursday, April 22, 2021
Home Breaking News सरकार र उखु किसानबिच चार बुँदे सहमित, आन्दोलन स्थगित

सरकार र उखु किसानबिच चार बुँदे सहमित, आन्दोलन स्थगित

,

काठमाडौँ । आन्दोलित उखु किसान र सरकार बीच चार बँुदे सहमित भएको छ । सोमबार उद्योग वाािण्ज्य तथा आपूर्ति मन्त्रालयमा भएको वार्तामा उखु किसान र सरकार बीच चार बुँदे सहमति भएको हो ।

चार बुँदे समहतिपछि किसानले दुई साता देखिको लामो आन्दोलन स्थगित गरेका छन् । मन्त्रालयका प्रवक्ता डा.नारायण रेग्मीले उखु किसानले २१ दिनभित्र चिनी उद्योगीबाट पाउनुपर्ने बक्यौता रकम पाउने भएका छन् । किसानले आन्दोलन फिर्ता गर्ने र २१ दिन भित्र चिनी उद्योगीले किसानको सबै बक्यौता नतिरे थप कानुनी कारवाही गरेर सरकारले उखु किसानलाई रकम उपलब्ध गराइने भएको छ । अनुदान बापतको रकम वास्तविक किसानले पाए नपाएको अध्ययन गर्न समिति गठन गर्ने सहमित भएको छ ।

चिनी उद्योगीले करिब ६ वर्ष देखिको उखुको बक्यौता नदिएपछि गत २९ मंसिर देखि काठमाडौँको माइतिघरमा आन्दोलन उत्रिएका थिए । सरकारले उखु किसानसँग सहमति गरेको यो दोस्रो पटक हो ।

गतवर्ष उखु किसानको १८ दिन लामो आन्दोलनपछि १८ पुसमा पाँच बुँदे सहमति भएको थियो । गतवर्ष १८ पुसमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टको रोहवरमा उखु किसान र उद्योगी विच पाँचबुँदे सहमति भएको थियो । सरकारबाट निर्धारण भएको उखुको मूल्यबमोजिमको उखु किसानका सम्पूर्ण बक्यौता रकम चिनी उद्योगीले माघ ७ गतेभित्र भुक्तानी गरिसक्ने व्यवस्था मिलाउन मन्त्रालयले आवश्यक समन्वय र सहजीकरण गर्ने भएको थियो ।

गतवर्ष सरकारले उखु किसानसँग गरेको सम्झौता कार्यान्वयन नभएपछि फेरि उखु किसान गत २९ मंसिर देखि आन्दोलनमा उत्रिएका थिए । चिनी उद्योगले लामो समयदेखिको उखु किसानको बक्यौता भुक्तानी नगरे सम्म आन्दोलन स्थगित नगर्ने अडानमा उखु किसान दुई साता देखि माइतिघर मण्डालमा आन्दोलनमा उत्रिएको थिए ।

(Visited 88 times, 1 visits today)
Loading comments...

आजको समाचार

नौ महिनामा व्यापार घाटा १० खर्ब

काठमाडौँ । मुलुकको अन्तर्राष्ट्रिय बजारसँगको व्यापार घाटा १० खर्ब १६ अर्ब ६२ करोड ८३ लाख ४७ हजार रुपैयाँ पुगेको छ । चालु आर्थिक वर्षको...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ईपीजी प्रतिवेदन टुंगोमा पु-याऊ

सीमारेखा झट्ट हेर्दा एउटा देशको सीमाजस्तो देखिए पनि यो अन्तर्राष्ट्रिय सीमांकन हो । नेपाल–भारतबीच रहेको अन्तर्राष्ट्रिय सीमा अद्यावधिक गर्न लामो फिल्ड वर्कसहित दुवै देशका...

उपनिर्वाचन अनिश्चित

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रिय सभातर्फ रिक्त एक सदस्यको पदमा जेठको दोस्रो साता उपनिर्वाचन गर्न सरकारलाई अनौपचारिक प्रस्ताव गरेको छ । आयोगले सरकारसँगको अनौपचारिक छलफलका...

सिटी र टोटनह्याम विजयी

लन्डन । इग्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर सिटी र टोटनह्याम हट्सपर विजयी भएका छन् । तालिकाको शीर्ष स्थानमा रहेको म्यान सिटीले एस्टन भिल्लालाई...

साताका लोकप्रिय समाचार

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

दिल्लीविरुद्ध राजस्थानको रोमान्चक जीत

नयाँ दिल्ली । आईपीएल २०२१ को सातौं खेलमा राजस्थान रोयल्सले दिल्ली क्यापिटल्समाथि ३ विकेटको जित निकाल्दै अंक तालिकामा आफ्नो खाता खोल्न सफल भएको छ...

अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा पूर्व प्रहरी डेरेक चौभिन दोषी ठहर

मिनियापोलिस । संयुक्तराज्य अमेरिकाको मिनियापोलिसका पूर्व प्रहरी अधिकृत डेरेक चौभिनलाई अफ्रिकी–अमेरिकी मूलका अश्वेत नागरिक जर्ज फ्लोएडको हत्यामा अदालतले दोषी ठहर गरेको छ । झण्डै तीन...

रेम्डेसिभिर, खोप र अक्सिजन अभाव

काठमाडौं । कोरोना संक्रमण समुदायस्तरमै तीव्र फैलिँदै जाँदा रोकथाममा अत्यावश्यक मानिने खोप, रेम्डेसिभिर र अक्सिजन चरम अभाव खड्किएको छ । दैनिक संक्रमणदर २ हजारमाथि पुगे...

पार्टी एकता जोगाउन खनाल-नेपालसहित १५ नेताको सयुक्त अपिल

काठमाडाैं ।  नेकपा (एमाले)का वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसहित १५ नेताले पार्टी एकता जोगाउने काममा योगदान गर्न सबैमा आह्वान गरेका छन् । नेपाल...

ट्रेन्डिङ

कोरोना संक्रमणबाट गण्डकीमा थप एक जनाको मृत्यु

गण्डकी । गण्डकी प्रदेशमा कोरोना सङ्क्रमणबाट एक जनाको मृत्यु भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार नवलपुरको देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको हिजो...

६२ विधामा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड

काठमाडौं । कोरोनाको महामारीबीच पनि सामाजिक दूरी कायम गर्दै आइतबार राजधानीमा नेपाली आर्ट, कल्चर एन्ड म्युजिक अवार्ड २०७७ विभिन्न ६२ विधामा प्रदान गरिएको छ...

रुपन्देहीकाे गाई फारममा पाँच जनाकाे सामुहिक हत्या

लुम्बिनी । रूपन्देहीको तिलोत्तमा नगरपालिका–१० कान्छीबजार नजीकै मैनहवा गाउँमा गए राति एक व्यक्ति सामूहिक हत्या गरेर फरार भएका छन् । स्थानीय एक गाई फाराममा...

अपडेट : कोरोना संक्रमितको संख्या २५० पुग्यो

काठमाण्डाै‌ ।  नेपालमा काेराेना स‌ंक्रमितकाे संख्या २ सय ५० पुगेकाे छ । राष्ट्रिय जनसंख्या प्रयाेगशालाले जारी गरेकाे पछिल्लाे विज्ञप्तीमा उल्लेख भए अनुसार पाँच जना...

हेम र जमुनाको नयाँ तीज भाका

काठमाडौं । गायक हेम श्रेष्ठले विगतका वर्षझैं यसपटक पनि तीजलाई लक्षित गरेर नयाँ तीज भाका बजारमा ल्याएका छन् । यसपटक गायिका जुमना श्रीपालीसँग हेमले...

च्याम्पियन्स लिग एकै स्थानमा

जुरिच । युरोपियन फुटबल महासंघ (यूईएफ)ले यूईएफए च्याम्पियन्स लिगका बाँकी रहेका खेल अगस्टमा पोर्चुगलको स्पेनमा गराउने निर्णय गरेको छ । बुधबारको बोर्ड बैठकले च्याम्पियन्स...

क्वारेन्टिनमै जन्मियो शिशु

प्युठान । प्युठानको एक क्वारेन्टिनमा बसेकी गर्भवतीले शिशु जन्माएकि छिन् । मल्लरानी गाउँपालिका –४ स्थित जनजागृति माध्यामिक विद्यालय कसेरी क्वारेन्टिनमा बसेकि थिइन् । १८...

अन्तराष्ट्रिय धादिंङ समाजद्वारा जिल्लाभरीका स्थानीय निकायलाई सहयोग

अन्तर्राष्ट्रिय धादिङ समाजले धादिङ जिल्लाका १३ वटै स्थानिय निकायलाई स्वास्थ्य एवं खाद्यन्न सामाग्री सहयोग गरेको छ । कोरोना भाइरस (कोभिड १९) बाट विश्व नै आक्रान्त...

भारतबाट निर्वाधरुमा नेपाल आउनेको संख्या बढदै, सीमा चौकी नजिक मात्रै कडाई

जनकपुरधाम । भारतको बेगलोरमा ईन्जिनियर पढिरहेका पंकज यसैसाता जनकपुरधाम आएका छन । कोरोना संक्रमण शुरु भएकै बेला नेपाल आउन चाहन्थे तर सबारी साधनको समस्या...

निगमले सार्वजनिक ग-यो नयाँ उडान तालिका

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न देशका लागि नयाँ उडान तालिका सार्वजनिक गरेको छ । सरकारले मंगलबार (आज)देखि केही देशमा नियमित उडान सुरु गर्ने...

पूर्वभीआईपीका घरबाट सुरक्षाकर्मी फिर्ता गर्ने बाटो खुल्यो

काठमाडौं । पूर्वविशिष्ट व्यक्तिको सुरक्षामा सरकारी कार्यविधिविपरीत खटाइएका सुरक्षाकर्मी फिर्ता गर्नेसम्बन्धी कार्यविधि मन्त्रिपरिषद्बाट पास भएको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकमार्फत सरकारले कार्यविधि नाघेर...

कोरोनाको जोखिम कम नहुँदै सप्तरीमा थपियो बाढीको जोखिम

सप्तरी, राजविराज । कोरोनाको जोखीम कम नहुँदै सप्तरीमा बाढीको जोखिम थपिएको छ । दुई दिनदेखी परेको निरन्तर वर्षाले सप्तकोशीको बाढी पसेपछि सप्तरीको हनुमाननगर कंकालिनी...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)