Sunday, June 13, 2021
Home Breaking News सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त

,

धनगढी । प्रधानमन्त्री केपी ओलीलाई समर्थन गरेको भन्दै सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ।

आज मंगलबार मुख्यमन्त्री त्रिलोचन भट्टले बोहरालाई पदमुक्त गरेका हुन् । मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले बोहरालाई संवैधानिक व्यवस्थाअनुसार मुख्यमन्त्रीले पदमुक्त गरेको बताए।

प्रधानमन्त्री एवंम् नेकपाका अध्यक्ष केपी ओली समूहमा रहेका बोहरालाई पार्टी विभाजनपछि प्रचण्ड–नेपाल पक्षका मुख्यमन्त्री भट्टले पदमुक्त गरिएको बुझिएको छ ।

बोहरा डडेल्धुराबाट तत्कालीन एमालेबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए । सात सदस्यीय मन्त्रीमण्डल रहेको यो प्रदेशमा बोहराले मात्र केपी ओलीलाई समर्थन गर्दै आएका थिए ।

(Visited 157 times, 1 visits today)
Loading comments...

आजको समाचार

‘कसले भन्छ किसानले अनुदान पाउदैनन्, मलाई हेर्नुस्’

काठमाडौं । खेती किसानीमा लागेका किसानहरुको एउटा सदाबहार गुनासो हुन्छ । ‘वास्तविक किसानले कहिल्यै अनुदान पाउदैनन्, कागजपत्र मिलाएरै नक्कली किसानले सरकारी अनुदान असुल्छन ।...

दीर्घकालीन असर पर्ने निर्णय नगर्न पाँच पूर्वप्रधानमन्त्रीका चेतावनी

काठमाडौं । पाँच पूर्वप्रधानमन्त्रीले केपी शर्मा ओली नेतृत्वको सरकारलाई ‘दीर्घकालीन असर पर्ने निर्णय नगर्न’ चेतावनी दिएका छन् । ढुंगा–गिटी विदेश निर्यात निर्णय राष्ट्रहितविपरीत र जनविरोधी भएको...

भैंसी व्याएपछि १० हजार पुरस्कार, सुत्केरी भैंसीले भत्ता पाउने

काभ्रेपलाञ्चोक । किसानलाई पशुपालनमा आकर्षति गराउन जिल्लाको नमोबुद्ध नगरपालिकाले किसानलाई अनुदानमा भैंसी वितरण गरेको छ । नगरपालिकाले पशुपालनबाट किसानको आयस्तर वृद्धि गर्न अनुदानमा उन्नत...

भालुपहाडमा पहिरोले सिद्धार्थ राजमार्ग अबरुद्ध

  स्याङ्जा । शनिवार रातीदेखि परेको अविरल बर्षाले स्याङ्जाको भालुपहाडमा पहिरो खस्दा सिद्धार्थ राजमार्ग अवरुद्ध भएको छ । फेदिखोला गाँउपालिका २ स्थित भालुपहाडमा पहिरो गएपछि...

साताका लोकप्रिय समाचार

को हुन् गण्डकी प्रदेश मुख्यमन्त्री कृष्णचन्द्र ?

  पोखरा । बाबु गोबद्र्धन शर्मा राणा शासनको विरोधमा जहिल्यै क्रियाशील रहे । गोबद्र्धन शर्मा नेपाली कांग्रेसमा लागेर तत्कालीन समयमा केन्द्रीय सदस्य समेत भए ।...

युरोकप खेल तालिका नेपाली समयअनुसार

लन्डन । मिनी विश्वकपका रूपमा चिनिएको युरोपेली राष्ट्रबीचको फुटबल प्रतियोगिता शुक्रबार रातिदेखि सुरु भएको छ । अब एक महिना युरोपेली च्याम्पियनसिप र कोपा अमेरिका...

चुरे संरक्षण विरुद्धमा कुनै सम्झौता हुँदैन : अर्थमन्त्री पौडेल

काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चुरे संरक्षणको प्रतिकूल हुने गरी कुनै कार्य नगर्ने र सो विषयमा कुनै सम्झौता नहुने बताए । उनले...

क्रिकेट खेलाडीले भत्ता पाउने

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट खेलाडीले हरेक एक दिवसीय खेल र टी-ट्वान्टी खेलको भत्ता पाउने भएका छन् । नेपाल क्रिकेट संघ क्यानको बोर्ड बैठकले...

ट्रेन्डिङ

तीज पर्व : एक दृष्टिकोण

नेपालमा मनाइने विभिन्न चाडपर्वमध्ये तीज हिन्दू महिलाको महŒवपूर्ण पर्व हो । यस वर्ष यही भाद्र ५ गते परेको तीज कोरोना महामारीका कारणले हर्षोल्लासपूर्वक सार्वजनिक...

‘कन्ट्याक्ट ट्रेसिङ’ मा सरकारको हेलचेक्राइँ, पहिलोपटक ‘लोकल ट्रान्समिसन’

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘कन्ट्याक्ट ट्रेसिङ’ निकै कम गरेको पाइएको छ । स्वास्थ्य मन्त्रालयको पछिल्लो तथ्यांकअनुसार संक्रमितको सम्पर्कमा आएका ९५ जनाको ‘कन्ट्याक्ट...

निजामती सेवा विधेयक विवादित

काठमाडौं । प्रतिनिधि सभामा सोमबार पेस संघीय निजामती सेवा विधेयक विवादित बनेको छ । विधेयकमा व्यवस्था भएका कतिपय प्रावधानले संघ, प्रदेश र स्थानीय तहबीचकै...

प्रदेश २ सरकार : मुख्यमन्त्रीसहित सबै मन्त्री फेरिँदै

काठमाडौं । प्रदेश २ मा सरकार गठन गरेको जनता समाजवादी पार्टी (जसपा) ले मुख्यमन्त्रीसहित सबै मन्त्री परिवर्तन गर्ने भएको छ । मुख्यमन्त्री लालबाबु राउतसहित...

मेलम्चीको पानी आज पूजाआजा गरी टनेलमा राखियो, ७ साउनमा काठमाडौं आइपुुग्ने

काठमाडौं । बहुप्रतीक्षित मेलम्ची खानेपानी आयोजनाको पानी आज आइतबारबाट टनेलमा पठाइएको छ । विहान साढे ८ बजे मेलम्चीको मुहानमा पूजा गरी पानी टनेलमा हालिएको...

जोडीलाई यती एअरलाइन्सको दशैँ अफर

काठमाडौं । यती एयरलाइन्सले बडादशैँको अवसरमा आफ्ना यात्रुका लागि आकर्षक अफर ल्याएको छ । एयरलाइन्सको सम्पूर्ण गन्तव्यमा उडान गर्ने यात्रुहरु मध्येबाट पाँज जना भाग्यशाली...

म्यान्चेस्टर सिटी र लिभरपुलको नमीठो पराजय

इग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेस्टर युनाईटेडले म्यान्चेस्टर सिटीलाई २–० ले हराएको छ । यो हारसँगै म्यान सिटीको २१ खेल लामो जितको श्रृंखला पनि टुटेको...

माधव नेपालसहित ११ जना सांसदलाई स्पष्टिकरण साेध्ने एमालेकाे निर्णय

काठमाडाैं ।  नेकपा एमालेले माधव नेपालसहित ११ जना सासंदलाई स्पष्टिकरण साेध्ने निर्णय गरेकाे छ ।  आज बसेको स्थायी कमिटी बैठकले नेपालसहित  झलनाथ खनाल, भीम...

बैंकहरुको सेयर मुल्य बढ्यो, १० अर्ब ६१ करोड कारोबार

काठमाडौं । साताको दोस्रो दिन सेयर बजारमा उछाल आएको छ । वाणिज्य बैंकहरुमा लगानीकर्ता आकर्षण देखिँदा नेप्से सूचक र खरिदबिक्री रकमले नयाँ रेकर्ड कायम...

इटहरीमा एकै दिन ३ सयलाई सडकमा उभ्याइयो

इटहरी । लकडाउको विभिन्न बहाना बनाएर इटहरीमा हिंड्ने क्रम नरोकिएपछि इटहरी प्रहरीले नयाँ कदम चालेको छ । इलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक...

साथी बन्न सजिलो, टिक्न गाह्रो

पूर्वीय दर्शनमा साथीभन्दा पनि मित्र शब्दको निकै नै धेरै महत्व, चर्चा र प्रसंशा गरेका थुप्रै कथा सुन्न पाइन्छन् । कृष्ण–सुदामाको मित्रता, कृष्ण–अर्जुनको मित्रता, दुर्योधन–कर्णको...

स्याउ जहाज चढन थाल्यो, अब भैंसीले खान पाउदैन (फोटोफिचर)

बाजुरा । ‘हामी बगैचामा स्याउ टिप्दा टिप्दै हाम्रो बारीको स्याउन जहाजमा चढेर तराई जान थाल्यो । अब हाम्रा भैंसीले स्याउ खाने दिन गयो ।...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 170 times, 1 visits today)