Friday, July 23, 2021
Homeप्रदेशप्रदेश ३पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

पुष्पकमल दाहाल प्रचण्डकी श्रीमति सीता दाहाल अस्पताल भर्ना

,

काठमाडौं । नेपाल कम्युनि पार्टी प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’की श्रीमती सीता दाहाल अस्पताल भर्ना भएकी छन् । प्रेसर, सुगर र पार्किन्सनको रोगी दाहाल मेडिसिटी अस्पतालमा भर्ना भएकी हुन् ।

नियमित उपचारका लागि दाहाल अस्पताल भर्ना भएको उनकी छोरी गंगा दाहालले जानकारी दिएकी छन् । उनले सामाजिक सञ्जालमार्फत आमालाई अस्पतालमा भर्ना गरिएको जानकारी दिएकी हुन् ।

Loading comments...

आजको समाचार

सामाजिक विभेदले खुल्दैनन् लैंगिक अल्पसंख्यक

  धनगढी । सुदूरपश्चिम क्षेत्रमा ७ हजार बढी लैंगिक अल्पसंख्यक समुदायका मानिस रहेको तथ्यांक सार्वजनिक भएको छ । मितिनी नेपाल सुदूरपश्चिम प्रदेशका फोकल पर्सन राज...

३८ व्यापारिक फर्मको कारोबार रोक्का

काठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले उपभोक्ता संरक्षण ऐन २०७५ को मापदण्ड विपरीत व्यापार गर्ने ३८ वटा व्यापारिक फर्मको कारोबार रोक्का गरेको...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

प्रदेश लोकसेवा आयोगका चुनौतीहरू

सार्वजनिक प्रशासनमा योग्य कर्मचारीको निष्पक्ष छनोटको भूमिका गहन र अहं रहेको हुन्छ । सरकारी निकायमा कर्मचारी भर्ना मनोमानीढंग (स्पोइल सिस्टम, लुटतन्त्र)मा र विधिसम्मत गरी...

साताका लोकप्रिय समाचार

माधव नेपाललाई मन परेको अमिताभ बच्चनको त्यो गीत

  काठमाडौं । साधारण टिसर्ट र पाइजामा थिए पूर्वप्रधानमन्त्री एवं एमाले वरिष्ठ नेता माधवकुमार नेपाल । कोटेश्वरस्थित निवासमा उनले दिएकै समयमै पुग्दा हामीलाई आधा घन्टा...

सरकारप्रतिको अपेक्षा

शेरबहादुर देउवा नेतृत्वको सरकारले ‘समृद्ध नेपाल सुखी नेपाली’को भिजनलाई व्यावहारिक रूपमा कार्यान्वयनमा ल्याउनुपर्छ । विभिन्न कारणले गर्दा ओली सरकारले सो भिजनलाई अक्षरशः लागू गर्न...

इंग्ल्याण्ड ४५ रनले विजयी

लन्डन । पाकिस्तानविरुद्धको दोस्रो टि–२० क्रिकेट प्रतियोगितामा इंग्ल्याण्ड ४५ रनले विजयी भएको छ । इंग्ल्याण्डको हेडिङ्लेमा गएराति भएको खेलमा टस हारेर पहिले व्याटिङ गरेको...

पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्ने

  काठमाडाैं । सर्वोच्च अदालतको आदेशबाट पुनर्स्थापित प्रतिनिधिसभाको बैठक आज बस्दै छ । संसदकाे आठौं अधिवेशनको पहिलो बैठक अपराह्न चार बजे बस्ने भएकाे छ ।  तत्कालीन...

माओवादी केन्द्रलाई सरकारमा सहभागी गराउन दुई मन्त्रीले दिए राजीनामा

  जनकपुरधाम । प्रदेश २ सरकारका आन्तरिक मामिला तथा सञ्चारमन्त्री ज्ञानेन्द्रकुमार यादवले राजीनामा दिएका छन्। उनीसँगै आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री सरोजकुमार सिंहले समेत राजीनामा...

ट्रेन्डिङ

बजेटको सशक्त कार्यान्वयन जरुरी

मुलुकले कोरोना भाइरस (कोभिड–१९) को संकट बेहोरिरहेको अवस्थामा सरकारले बिहीबार मात्रै आर्थिक वर्ष २०७७-७८ को बजेट सार्वजनिक गरेको छ । बजेट मितव्ययी र सन्तुलित...

प्रेस युनियन सुनसरीद्धारा ‘फुड बैंक’ अभियान

इटहरी ।  कोरोना महामारीका कारण आर्थिक अभाव झेलीरहेका श्रमजीवी पत्रकारका लागि नेपाल प्रेस यूनियन सुनसरीले ‘फुड बैंक’ अभियान थाल्ने भएको छ ।  नेपाल प्रेस युनियन...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?