Monday, May 17, 2021
Home Breaking News लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ

,

काठमाडौं । लुम्बिनी चिनी मिलका सञ्चालक मनोज अग्रवाल पक्राउ परेका छन् । बिहीबार बिहान अपराध महाशाखाका टोलीले वीरगन्जबाट उनलाई पक्राउ गरिएको हो ।

उखु किसानको बक्यौता रकम नतिरेको आरोपमा अग्रवाललाई प्रहरीले पक्राउ गरेको हो । लुम्बिनी मिलले उखु किसानलाई ९ करोड रुपैयाँ दिन बाँकी थियो । त्यसमध्ये एक करोड ३६ लाख रुपैयाँ मिलले जम्मा गराइसकेको छ ।

(Visited 95 times, 1 visits today)
Loading comments...

आजको समाचार

१ लाख संक्रमित घरमै

निर्देशिका भन्छ, बिरामीको नियमित अनुगमन काठमाडौं । देशभर १ लाख २ हजार ४ सय ५५ कोरोना संक्रमित घरमै छन् । सरकारले उनीहरूको अवस्थाबारे चासो...

साताका लोकप्रिय समाचार

धरानको १ सय ५८ बिघा सरकारको नाममा फिर्ता

काठमाडौं । सुनसरी धरानस्थित सुर्दु जलाधार क्षेत्रको १ सय ५८ बिघा जग्गा सरकारले आफ्नो नाममा फिर्ता ल्याएको छ । सभामुख अग्नि सापकोटाले तत्कालीन वन तथा...

९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर

काठमाडौं । ई–कमर्स प्लेटफर्म रिचार्जरले कोभिडसँग सम्बन्धित उपकरण तथा सामान सस्तो मूल्यमा उपलब्ध गराउने लक्ष्यकासाथ इसेवासँगको सहकार्यमा जम्मा ९ सय ९९ रुपैयाँमै पल्स अक्सिमिटर...

गीतकार चेतन कार्कीको निधन

काठमाडौं । गीतकार, निर्देशक एवं पटकथा/संवाद लेखक चेतन कार्कीको निधन भएको छ । ह्दयघातको कारण निधन भएका कार्की ८४ वर्षका थिए । विश्वास, पहिलोप्रेम,...

विवाद मिलाउन एमालेमा बन्याे १० जनाकाे कार्यदल

काठमाडौं । नेकपा (एमाले) भित्रको विवाद मिलाउन प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच कार्यदल बनाउने सहमति भएको छ। आज...

ओली र नेपाल सहमति नजिक, सांसदहरुको राजीनामा टर्‍यो

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच बिहीबार भएको छलफल सहमति नजिक पुगेपछि नेपाल पक्षका सांसदले दिने भनिएको राजीनामा...

ट्रेन्डिङ

महासेनानीसहित पाँच जनामाथि कारबाहीको फैसला

काठमाडौं । नेपाली सेनाका तीन सैनिक अधिकृतसहित पाँच जना कर्मचारी सम्पत्ति र अनुशासन तथा आचरणसम्बन्धी कसुरमा कारबाहीमा परेका छन् । समरी जनरल सैनिक अदालतको...

सिमसार र चुरे संरक्षणमा वन मन्त्रालयले थप बजेट व्यवस्था गर्ने

काठमाडौँ । वन तथा वातावरणमन्त्री प्रेमबहादुर आलेले नेपालमा रहेका सिमसार क्षेत्र अतिक्रमण हुने तथा नासिँदै गएकाले त्यसको संरक्षणमा सबैले लाग्नुपर्ने बताएका छन् । राष्ट्रिय...

‘बलात्कारी संगठन’ फेसबुक ग्रुप सञ्चालक पक्राउ

काठमाडौं । नेपाल प्रहरीले ‘बलात्कारी संगठन’ नामक फेसबुक ग्रुप सञ्चालन गरेको अभियोगमा नवलपरासीका नविन बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ । नवलपरासीमा पक्राउ परेका बस्नेतलाई काठमाडौै...

शीर्ष चारमा सेभिल्ला बलियो

मड्रिड । स्पेनिस ला लिगामा सेभियाले शीर्ष चारमा बलियो पकड बनाएको छ । घरेलु मैदानमा एइवरमाथि १–० को झिनो जित निकाल्दै शीर्ष चारमा बलियो...

खेलकुद मन्त्री तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकको सिफारिस

सिन्धुपाल्चोक । केपी ओली समुहको नेकपाबाट युवा तथा खेलकुद मन्त्री भएका नेकपा केन्द्रीय सदस्य एवम जिल्ला सचिव दावा तामाङलाई कारवाही गर्न नेकपा सिन्धुपाल्चोकले केन्द्रमा...

सरकारी अस्पतालबाट निजी क्लिनिकमा ‘रेफर’, डाक्टर मालामाल

जनकपुरधाम । राष्ट्रिय जनता पार्टीका महासचिव राजीव झाले १० वर्षिय छोरा आदित्य झालाई मंगलवार अस्पतालमा उपचार गराउन पुग्दा त्यहाँ कार्यरत चिकित्सक डा. रामदेव चौधरीले...

विद्युत आपूर्ति कटौतीप्रति मोरङ ब्यापारसंघको आपत्ति

मोरङ, ५ चैत । उद्योगहरुको विद्युत आपूर्ति कटौती गरेको भन्दै मोरङ व्यापार संघले आपत्ति जनाएको छ । बुधबार मोरङ व्यापार संघले विद्युत आपूर्ति कटौती...

तिहारमा तीन दिन बैंकका सवै शाखा बन्द हुने

काठमाडौं  । नेपाल बैंकर्स संघले तिहारमा ३ दिन बैंकहरुका सबै शाखाहरु बन्द हुने जनाएको छ । हरेक दिन कोभिड संक्रमित कर्मचारी बढिरहेको सन्दर्भमा संघले...

खाद्यान्न राहत पहुँचवालाको हातमा

काठमाडौं । सरकारले वितरण गरेको राहत पहुँचवालाको हातमा मात्रै पुग्ने गरेको छ । पीडित मजदुर र विद्यार्थी भने राहतबाट वञ्चित नै हुने गरेका...

रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालयलाई अन्तर्राष्ट्रिय अवार्ड

काठमाडौं । रिपुमर्दिनी सैनिक माध्यमिक विद्यालय बाँसबारीले ब्रिटिस काउन्सिल नेपालद्वारा आयोजित पूर्ण अन्तर्राष्ट्रिय स्कुल अवार्ड जित्न सफल भएको छ । साथै अर्को विधा ‘उत्कृष्ट...

प्रदेश २ को निती तथा कार्यक्रम पारित

जनकपुरधाम । प्रदेश २ सरकारको अगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश प्रमुख तिलक परियारले प्रदेशसभामा प्रस्तुत गरेको सरकारको...

भेरी अस्पतालमा तीन घण्टामा तीन सङ्क्रमितको मृत्यु

राँझा ।  बाँकेमा गए राति भेरी अस्पतालमा उपचाररत तीन कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नेपालगञ्जस्थित भेरी अस्पतालको कोरोना विशेष वार्डमा उपचाररत तीन सङ्क्रमितको...

ई-पेपर

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 156 times, 1 visits today)