Friday, April 23, 2021
Home प्रदेश प्रदेश ३ थप ५३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

थप ५३४ जनामा कोरोना संक्रमण, ९ जनाको मृत्यु

,

काठमाडौँ । पछिल्लो २४ घण्टामा ६ हजार जनामा पिसिआर गर्दा थप ५३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै हालसम्म सङ्क्रमित हुनेको सङ्ख्या दुई लाख ६० हजार ५९३ पुगेको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ४४७ कोरोना सङ्क्रमित निको भएका छन् । योसँगै कोरोनाबाट निको हुनेको सङ्ख्या दुई लाख ५२ हजार ३५९ पुगेको छ ।

त्यसैगरी गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप ९ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या १ हजार ८५६ पुगेको छ ।

(Visited 79 times, 1 visits today)
Loading comments...

आजको समाचार

वास्तविक राष्ट्रसेवक कहिले पाइएला ?

कुनै पनि देशको राजनीतिक नेतृत्व तथा सरकारलाई सफल तथा असफल बनाउने प्रमुख भूमिका नै राष्ट्रसेवकका रूपमा रहेका कर्मचारीतन्त्रमा निर्भर रहन्छ । त्यसैले पनि कर्मचारीतन्त्रलाई...

कोइरालाको ‘न्युरोडका झाँकी’ विमोचित

काठमाडौं । साहित्यकार एवं पत्रकार तुलसीहरि कोइरालाले कथासंग्रह ‘न्युरोडका झाँकी’ बजारमा ल्याएका छन् । उनको यो कृतिको वाङ्मय शताब्दीपुरुष सत्यमोहन जोशीले आफ्नै निवासमा भएका...

नेपाली विद्यार्थीको भविष्यसित खेलबाड

उत्तरी छिमेकी चीनको विभिन्न विश्वविद्यालयमा अध्ययनरत १ सय ५० भन्दा बढी नेपाली विद्यार्थी चिनियाँ सरकारको नेपालीप्रतिको भेदभावपूर्ण एवं दुराशययुक्त नीतिका कारण अन्धकारमय जीवनको सामना...

संक्रमण रोकथामका लागि गम्भीर बन

कोरोना महामारी संक्रमणको दोस्रो लहर फैलिएसँगै नेपाल यसको उच्च जोखिममा रहँदै आएको छ । नेपाल आफैंमा ट्रान्जिट पनि हो । भारत र चीनजस्ता ठूला...

साताभर ३२ अर्बको सेयर कारोबार

काठमाडौं । यस साता नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा ३२ अर्ब सेयर कारोबार भएको छ । सेयर बजार सूचक नेप्सेले भने गत साताको तुलनामा ८७.४५...

साताका लोकप्रिय समाचार

संगै हिँडेका साथीकाे शब भेटिएपछि भागेर भारत पुगेका युवालाई उनकै बुबाले प्रहरीमा बुझाए

दैलेख । साथीको हत्या आरोप लागेका एकजना युवकलाई उनकै बुबाले भारत फकाएर जिल्ला प्रहरी कार्यालय दैलेखमा बुझाएका छन् । गुराँस गाउँपालिका–६ जोरेबाँझका २१ वर्षीय...

भारतमा कोभिड –१९ बाट २४ घण्टामा दुई हजार भन्दा बढीको मृत्यु

नयाँदिल्ली । भारतमा बुधबार एकै दिनमा कोभिड–१९ को कारण दुई हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको छ । यसै अवधीमा भारतमा एकै दिनमा करिब ३...

वैशाख अन्तिमसम्म विद्यालय बन्द गर्न सिफारिस

काठमाडौ । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कोरोना संक्रमणको अति प्रभावित जिल्लाका विद्यालय बन्द गर्ने सिफारिस गरेको छ । बैठकले बैशाख अन्तिमसम्म विद्यालय...

मदन चित्रकारले ल्याए ‘थटर्स अफ म्युजिङस्’

काठमाडौं । कलाकार तथा कलालेखक मदन चित्रकारले कलासम्बन्धी नयाँ पुस्तक ‘थट्र्स अफ म्युजिङस्’ पाठकमाँझ ल्याएका छन् । सिर्जना कलेज अफ फाइन आर्टस् लाजिम्पाटमा आयोजित...

दोस्रो लहरबाट बच्न समयमै उचित निर्णय

कोरोना महामारीको संक्रमण बढ्दै गएपछि सरकारले वैशाख मसान्तसम्म उच्च जोखिममा रहेका २५ सहरी क्षेत्रका सबै विद्यालय बन्द गर्ने निर्णय गरेर समयमै उचित निर्णय लिएको...

ट्रेन्डिङ

युवतीको शंकास्पद मृत्यु, हत्या आरोपमा काका–काकी पक्राउ

रौतहट । रौतहटमा हिजो बुधबार फेरि शंकास्पद अवस्थामा एक युवतीको शब फेला परेको छ । रौतहटको दुर्गा भगवती गाउँपालिकाको वडा नम्बर ४ छतौनाका महमद...

रिपोर्टरको डायरी : कोरोना सन्त्रासमा बितेका ती दिन…

३ साउन । बिहानैदेखि झरी परिरहेको थियो । घरबाहिर निस्कने अवस्था थिएन । झरीकै बिच ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठको फोन आयो । उनले...

तीन वर्षपछि तुलसा पुनः मोडलिङमा

काठमाडौं । म्युजिक भिडियोबाट मोडलिङ क्षेत्रमा प्रवेश गरेकी तुलसा कटुवाल लामो अन्तरालमा पुनः कलाकारिता क्षेत्रमा फर्किएकी छिन । पाँच दर्जनभन्दा बढी म्युजिक भिडियोमा मोडलिङ...

नारायण प्रधानको नेतृत्वमा द्वन्द्व कलाकारमा नयाँ नेतृत्व

काठमाडौं । नेपाली चलचित्रमा फाइट आर्टिस्टको रूपमा काम गर्दै आएका द्वन्द्व कलाकारको संस्थाले नयाँ नेतृत्व पाएको छ । द्वन्द्व निर्देशक तथा द्वन्द्व कलाकारहरूको छाता...

मदिरा सेवनबाट मृत्यु भएका परिवारलाई राहतस्वरुप ३ लाख दिने

जनकपुरधाम । धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ । मुख्यमन्त्री लालबावु राउतले घरेलु...

बाढीले विद्युत् प्राधिकरणको जीप बगाउँदा चालकको मृत्यु, दुई जना बेपत्ता

चन्द्रौटा । कपिलवस्तुमा बाढीले आज जीप बगाउँदा एक जनाको मृत्यु भएको छ । वाणगङ्गा नगरपालिकाको कोइली खोलामा आएको बाढीले नेपाल विद्युत् प्राधिकरणको जीप बगाउँदा...

रोकिएन चालकले मदिरा खाने प्रवृत्ति : असुरक्षित बन्दै पैदल यात्री

काठमाडौं । व्यस्त बन्दै गएको राजधानी काठमाडौंमा पैदल यात्रु दिन प्रतिदिन असुरक्षित हुने क्रम बढेको छ । चालकले ट्राफिक नियमको पालना...

जसपा नेता तथा संविधानसभा सदस्य हवारी नेकपामा प्रवेश

काठमाडौं। जनता समाजवादी पार्टी (जसपा) का नेता तथा संविधानसभा सदस्य इस्लाम हवारी नेकपामा प्रवेश गरेका छन् । नेकपा प्रदेश २ अध्यक्ष एवम् शहरी विकास मन्त्री...

कोरियामा कोरोनाको तेस्रो महामारी, चारभन्दा बढी भेला हुन नपाइने

सउल । दक्षिण कोरियामा कोरोना प्रकोप तेस्रो पटक महामारीका रुपमा देखिन थालेपछि सरकारले सामाजिक दूरीलाई थप कडा पार्ने भएको छ । यहाँको सरकारले अबदेखि...

सरकारी अस्पतालको सेवा झन्झन् कमजोर

काठमाडौं । सरकारी अस्पतालले प्रवाह गर्ने सेवा दिन प्रतिदिन कमजोर बन्दै गएको पाइएको छ । अधिकांश सरकारी अस्पताल बिरामीमैत्री हुन नसक्दा र सेवाप्रवाह सहज...

गाँसै कटाएर सुकुम्बासीले बाँडे विपन्नलाई खाद्यान्न

बर्दिया । कोरोना महामारीका कारण लामो समयसम्मको बन्दाबन्दी खाद्यान्न अभाव भयो भन्दै स्थानिय सरकारसँग राहत माग्नेको सूची हरेक स्थानिय तहमा लामै छ । जस्मा...

अर्थ मन्त्रालयद्वारा सर्वोच्चको आदेशमा भ्याकेट दर्ता

काठमाडौं । सर्वोच्चले जारी गरेको अन्तरिम आदेश खारेज हुनुपर्ने माग गर्दै अर्थ मन्त्रालय र आन्तरिक राजस्व कार्यालयले शुक्रबार भ्याकेटको निवेदन दर्ता गराएका छन् ।...

ई-पेपर

RAJDHANIDAILY VIDEO

हाम्रो पात्रो

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?

(Visited 137 times, 1 visits today)