Saturday, July 24, 2021
HomeBreaking News२४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

२४ घण्टामा ४२६ जनामा कोरोना संक्रमण, ८ जनाको मृत्यु

,

काठमाडौँ । पछिल्लो २४ घण्टामा ५ हजार २२५ जनामा पिसिआर परीक्षण गर्दा ४२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सङ्क्रमितमध्ये १५३ महिला र २७३ पुरुष रहेका छन् ।

हाल देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ६ हजार ४८ रहेको छ । गत २४ घण्टामा ७४८ जना निको भएका छन् भने कोरोनामुक्त हुनेको सङ्ख्या दुई लाख ५३ अजार १०७ पुगेको छ । हालसम्म नेपालमा दुई लाख ६१ हजार १९ जना कोरोना सङ्क्रमित भएका छन् । त्यसैगरी पछिल्लो २४ घण्टामा थप ८ जनाको मृत्युसँगै हालसम्म मृत्यु हुनेको सङ्ख्या एक हजार ८६४ पुगेको छ ।

Loading comments...

आजको समाचार

प्रकाश र सुनिता विपद् जोखिमको सद्भाव दूत

काठमाडौं । वर्षा सुरु भएसँगै बढ्दै गरेको विपद् जोखिमलाई न्यूनीकरण गर्न सन्देश सम्प्रेषणका लागि कलाकारलाई सद्भाव दूतका रूपमा सरकारले नियुक्त गरेको छ । गृह...

इन्टरनेट सेवा अबरुद्ध हुँदा गाउँपलिकाका सम्पूर्ण काम बन्द सेवाग्रही मर्कामा

  हुम्ला । हुम्लाको दक्षिण भेगको ताँजकोट गाउँपालिमा नौ दिनदेखि इन्टरनेट सेवा अवरुद्ध भएको छ । मुगु जिल्लाको खत्याडको नेटा भन्ने ठाउँमा रहेको वर्ल्ड लिंक...

भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प

  भक्तपुर ।   भक्तपुरको सल्लाघारी केन्द्रविन्दु भएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी आसपास केन्द्रविन्दु भएर ३.५ रिक्टर...

सुभाष नेम्वाङलाई प्रकाशमान सिंहको प्रश्न : आफुले विधि मिच्ने अनि मुल्य मान्यताको कुरा गर्ने ?

  काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले एमाले संसदिय दलका उप नेता सुवास नेम्वाङलाई विधि मिचेर मुल्य मान्यता नसिकाउन आग्रह गरेका छन् । शुक्रवार प्रतिनिधी...

साताका लोकप्रिय समाचार

निर्माण सम्पन्न नहुदै भत्कियो झोलुंगे पुल

सिन्धुली । तिनपाटन गाउँपालिका वडा नं. १ को सिक्रे र वडा नं. २ को हिलेपानी जोड्ने झोलुंगे पुल निर्माण सम्पन्न नहुदै भत्किएको छ ।...

सदस्यसचिव सिलवाल जापान प्रस्थान

काठमाडौं । टोकियो ओलम्पिक २०२० का लागि नेपाली जुडो र सुटिङ टोलीसहित १० सदस्यीय टोली शुक्रबार जापान प्रस्थान गरेका छन् । टोकियो ओलम्पिकको सेभ...

वरिष्ठ नेता नेपालसँग अध्यक्ष दाहाल र यादवको भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सङ्घीय संसदमा विश्वासको मत पाएपछि मन्त्रिमण्डल विस्तारका सम्बन्धमा सत्ता साझेदार दलहरुबीचको छलफल बाक्लिएको छ । यसै...

काँग्रेसभित्र युवा नेतृत्व

युवा शक्ति नै परिवर्तनका वाहक हुन् जसले असल समाज र राष्ट्र निर्माणमा सदैव महत्वपूर्ण भूमिका खेलेका हुन्छन् । हरेक देशको राजनीतिक, आर्थिक, सामाजिक परिवर्तनमा...

ट्रेन्डिङ

मास्क खै ? प्रहरीको फन्दामा परिएला !

डडेल्धुरा । डडेल्धुरा जिल्ला सदरमुकाममा प्रहरीले मास्क नलगाई हिँडडुल गर्ने व्यक्तिलाई कारबाही गर्न थालेको छ । बागबजार प्रहरी चौकीले जिल्ला सदरमुकाममा विना मास्क हिँड्डुल...

धारिलो हतियार प्रयोग गरी श्रीमान श्रीमतीको हत्या

महेन्द्रनगर । कञ्चनपुरमा श्रीमान श्रीमती मृत अवस्थामा फेला परेका छन । कञ्चनपुरको शुक्लाफाटा नगरपालीका ११ कलुवापुरमा धारिलो हतियार प्रयोग गरि श्रीमान श्रीमतीको हत्या...

ई-पेपर

1

RAJDHANIDAILY VIDEO

प्रमुख

भर्खरै

छुटाउनुभयो कि?